साहित्य – Page 2 – Etajakhabar

कथा: नर्स

कथा: नर्स
" रमेश दियाली" ल दबाई खाने समय भयो ? उठ्नुहोस? मेरो आवाज सुनिन् कि क्यो हो? आखा खोलिनन्। मेमले ,सायद मेरो भाषा बुझिन होला। मेम ! ईट्स टाईम फर मेडिसन ? अहं ! पटक्कै उठिन्। ओडेको च्यादर बिस्तारै हटाउदै झक्झकाए। हात छापे , चिसो भईसकेछ। नाड़ीको पल्स चेक गरे। नाड़ीको गतिनै पत्तो पा...

निर्धारित समयभन्दा करिब छ महिनापछि ललितकलाको सातौँ प्रज्ञा–सभा

निर्धारित समयभन्दा करिब छ महिनापछि ललितकलाको सातौँ प्रज्ञा–सभा
काठमाडौँ, २५ पुस– नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको लामो समयदेखि बस्न नसकेको सातौँ प्रज्ञा–सभा अाइतबार बसेको छ । प्रतिष्ठानभित्रको आन्तरिक समस्याले उक्त सभा निर्धारित समयभन्दा करिब छ महिनापछि बसेको हो । वरिष्ठ कलाकार शशिविक्रम शाह र उत्तम नेपालीले सभाको संयुक्तरुपमा शुभारम्भ...

उपन्यासको आवरणमा छापिईन् तरकारीवाली कुसुम

उपन्यासको आवरणमा छापिईन् तरकारीवाली कुसुम
पुस २४ गते– सामाजिक सञ्जालमा भाइरल भएपछि चर्चामा आएकी तरकारीवाली अर्थात् कुसुम श्रेष्ठ हालै प्रकाशित एउटा उपन्यासको आवरणमा छापिएकी छिन् । उपन्यासकार सविन प्रियासनको ‘पल्लवी’ शीर्षकको उपन्यासको आवरणमा कुसुमको तस्बिर समावेश गरिएको हो । लेखक प्रियासनले कुसुमकै अनुमतिमा साप्ताहिक...

कवितामय बन्यो पोखरा, अब्बल र स्थापित १५ कविसहित ‘गोधुलीँमा कविता’

कवितामय बन्यो पोखरा, अब्बल र स्थापित १५ कविसहित ‘गोधुलीँमा कविता’
पोखरा २३ पुस- घडीले तिन बजाउँदै थियो । पोखराको गैहापानस्थित पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षका कुर्ची भरिभराउ थिए । कुर्ची नपुगरेर कोही छेउ लागेर उभिए । कोही ढोका छेउबाट चिहाउदै पुसको चिसोमा कविताको आनन्द लिइरहेका थिए । ३० को दशकमा कवितामा अब्बल र स्थापित ५० नाघेका समकालीन १...

साहित्यकार कमलमणि दीक्षितको स्मृतिमा शोकसभा

साहित्यकार कमलमणि दीक्षितको स्मृतिमा शोकसभा
काठमाडौँ, २१ पुस– नेपाली भाषासाहित्यको प्रयोग र विकासमा विशिष्ट योगदान पु¥याउनु भएका साहित्यकार कमलमणि दीक्षितको स्मृतिमा आज यहाँ शोकसभा आयोजना गरियो । मध्यबानेश्वरस्थित रत्न पुस्तकालयले आयोजना गरेको उक्त सभामा उहाँको बहुआयामिक व्यक्तित्वमाथि प्रकाश पार्दै श्रद्धाञ्जलि अर्पण ...

मुख्य सचिवले नै गरे रंगयात्रा कलाकृति प्रर्दशनीको उद्घाटन

मुख्य सचिवले नै गरे रंगयात्रा कलाकृति प्रर्दशनीको उद्घाटन
पोखरा, १८ पुस- शान्ति, पर्यटक र कला प्रवद्र्धनको लागि रंगयात्रा कार्यशालाको १ औ श्रृँखलाको कलाकृतिहरु रुपाकोट–३, चिसापानी गाउँमा तिन दिने रंगयात्रा कलाकृति प्रर्दशनी सम्पन्न भएको छ । तिन दिने रंगयात्रा कलाकृति प्रर्दशनी कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका मुख्य सचिब डा. सोमल...

पुडासैनीले निकाले ‘चामल भात’

पुडासैनीले निकाले  ‘चामल भात’
काठमाडौँ, १७ पुस- नेकपा(एमाले)का नेता खगराज अधिकारीले साहित्यकार लोकनाथ पुडासैनीद्वारा लिखित ‘चामल भात’ उपन्यास शनिबार सार्वजनिक गर्नुभयो । नेता अधिकारीले म्याक्सिम गोर्कीले ‘आमा’ उपन्यास नलेखेका भए रुसमा क्रान्ति हुँदैनथ्यो भन्दै यतिखेर स्रष्टाले सबै सामाजिक विकृतिका विरुद्ध उ...

साहित्यिक सङ्ग्रहालय स्थापनाका लागि तीन लाख सङ्कलन

साहित्यिक सङ्ग्रहालय स्थापनाका लागि तीन लाख सङ्कलन
काठमाडौँ, १६ पुस- साहित्यिक सङ्ग्रहालय स्थापनाका लागि आयोजना गरिएको ‘काव्य सप्ताह’मा करिब रु तीन लाख सङ्कलन गरिएको छ । ‘कपन–बानेश्वर साहित्यिक साप्ताहिक’ले यही पुस ९ गतेदेखि १५ गतेसम्म रामहिटी साहित्य सदनमा आयोजना गरेको उक्त कार्यक्रममा ५० कविले एकल वाचनका रुपमा दर्जनौँ कविता...

‘लेखनाथ प्रतिभा पुरस्कार’ बालकृष्ण त्रिपाठीलाई

‘लेखनाथ प्रतिभा पुरस्कार’ बालकृष्ण त्रिपाठीलाई
पोखरा, १५ पुस- कविशिरोमणि लेखनाथ पौड्यालको स्मृतिमा स्थापित ‘लेखनाथ प्रतिभा पुरस्कार’ बालकृष्ण त्रिपाठीलाई आज प्रदान गरिएको छ । त्रिवि केन्द्रीय नेपाली विभागबाट स्नातकोत्तर परीक्षामा सर्वोत्कृष्ट त्रिपाठीलाई रु १५ हजार राशिसहित सो पुरस्कार दिइएको हो । नेपाली शिक्षा परिषद्ले क...

अग्रज साहित्यकार आत्माराम ओझाको निधन

अग्रज साहित्यकार आत्माराम ओझाको निधन
भीमदत्तनगर, १५ पुस । सुदूरपश्चिमका अग्रज साहित्यकार आत्माराम ओझाको ८८ वर्षको उमेरमा आज बिहान कञ्चनपुरको भीमदत्तनगरमा निधन भएको छ । कञ्चनपुरको भीमदत्तनगरपालिका–६ निवासी साहित्यकार एवम् इतिहासकार ओझा सुदूरपश्चिममा २००६ सालमा ‘उसा अनिरुद्र नाट्य’ कृतिबाट साहित्य क्षेत्रमा उदाउनुभ...