साहित्य – Page 15 – Etajakhabar

उत्तम शान्ति पुरस्कारबाट साहित्यकार सरुभक्त र पन्त पुरस्कृत

उत्तम शान्ति पुरस्कारबाट साहित्यकार सरुभक्त र पन्त पुरस्कृत
काठमाडौँ, १२ जेठ । उत्तम शान्ति पुरस्कारबाट साहित्यकार सरुभक्त र रामप्रसाद पन्तलाई पुरस्कृत गरिएको छ । उत्तम कुँवर स्मारक गुठीले आज यहाँ आयोजना गरेको कार्यक्रममा २०७१ साल र २०७२ सालको उत्तम शान्ति पुरस्कारबाट उहाँहरुलाई जनही रु ३५ हजार एक सहित सम्मान गरेको हो । गैरआख्यान कृ...

खोलामा डुबेर युवकको मृत्यु

खोलामा डुबेर युवकको मृत्यु
अर्घाखाँची, ११ जेठ । सन्धिखर्क नगरपालिका–१५ डिभर्ना मिलमिलेमा खोलामा डुबेर एक युवकको मृत्यु भएको छ । पानी तान्न खनिएको खाल्डोमा जम्मा भएको पानीमा पौडी खेल्दा रोल्पा जिल्ला सिर्प गाविस–२ स्थायी घर भएका २० वर्षीय प्रेम केसीको मृत्यु गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानका...

नवदम्पतीलाई परामर्श दिन घरदैलो अभियान

नवदम्पतीलाई परामर्श दिन घरदैलो अभियान
बाबियाचौर (म्याग्दी), ७ जेठ । नवदम्पतीलाई परिवार नियोजनका साधनका बारेमा परामर्श दिन म्याग्दीमा घरदैलो अभियान चलाइएको छ । अनिच्छित गर्भाधान कम गर्न परिवार नियोजन सञ्चार अभियानले घरदैलो सुरु गरेको हो । अनिच्छित गर्भाधान हुनबाट रोक्ने, जन्मान्तर कायम राख्ने, २० वर्षअघि बच्चा जन्म...

९ जनालाई नइ पुरस्कार वितरण

९ जनालाई नइ पुरस्कार वितरण
काठमाडौँ, ३१ वैशाख । नइ प्रकाशनले आआफ्ना क्षेत्रमा समर्पित भई ख्याति आर्जन गरेका देशविदेशका नौ महानुभावलाई २०७२ सालको नइ पुरस्कार प्रदान गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले  कार्यक्रममा जनही रु ५० हजार राशिका ती पुरस्कार प्रदान गर्नुभ...

यस्ता छन् कवि श्रवण मुकारुङका उत्कृष्ट चार कविता (भिडियो सहित)

यस्ता छन् कवि श्रवण मुकारुङका उत्कृष्ट चार कविता (भिडियो सहित)
पोखरा, १८ बैशाख- कवि श्रवण मुकारुङका उत्कृष्ट चार वटा कविता भिडियोमार्फत् सार्वजनिक गरिएको छ । समाचारमूलक अनलाइन नेपाल रिपोर्टस् डटकमको प्रस्तुती तथा सहकार्यमा गत असोजमा आयोजित कविता कन्सर्टमा प्रस्तुत गरिएका कविता युट्युबमार्फत् सार्वजनिक गरिएको हो । प्राविधिक समस्याका कारण तत...

र्‍याण्डम रिडर्सले किताब साटेर पुस्तक दिवस मनायो

र्‍याण्डम रिडर्सले किताब साटेर पुस्तक दिवस मनायो
पोखरा, ११ वैशाख- र्याण्डम रिडर्स सोसाइटी अफ् नेपालले शनिबार पोखरामा पुस्तक आदान प्रदान गरी विश्व पुस्तक दिवस मनाएको छ । सोसाइटीका अध्यक्ष उपेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यव्रmममा प्रमुख वक्ता प्रा. डा. पशुपतिनाथ तिमल्सेनाले उपहारका रुपमा पुस्तक आदान प्रदान गर्ने संस्कार...

गजलकार शर्माको ‘तस्विरमा दोसल्ला’ शनिबार विमोचित हुँदै

गजलकार शर्माको ‘तस्विरमा दोसल्ला’ शनिबार विमोचित हुँदै
पोखरा, १० बैशाख- पोखरामा रहेर नेपाली गजल लेखनमा लामो समयदेखि क्रियाशील गजलकार कपिल शर्माको पहिलो गजल संग्रह ‘तस्विरमा दोसल्ला’ शनिवार (आज) पोखरामा विमोचित हुँदैछ । संग्रहलाई नेपाली गजलका तीन हस्तिहरु ज्ञानुवाकार पौडेल, ललिजन रावल र डा. घनश्याम परिश्रमीले बिमोचन गर्ने आयोजक गजल स...

वेदान्त कविरत्न हितानमगर जीबसिम साहित्य पुरस्कारबाट सम्मानित

वेदान्त कविरत्न हितानमगर जीबसिम साहित्य पुरस्कारबाट सम्मानित
काठमाडौं, २९ चैत्र- वेदान्त कविरत्न एवं अग्रज पत्रकार रूद्रबहादुर हितानमगर मगर साहित्यका लागि दिइने सबैभन्दा ठूलो राष्ट्रिय पुरस्कार ‘जीबसिम साहित्य पुरस्कार–२०७१’ बाट सम्मानित हुनुभएको छ । मगर आदिकवि जीतबहादुर सिञ्जालीमगर साहित्य प्रतिष्ठानद्वारा शनिबार काठमाडौंमा आयोजित विशेष...

भिटामिनले भरिपूर्ण करेलाका १० फाइदाहरु जानी राखौं

भिटामिनले भरिपूर्ण करेलाका १० फाइदाहरु जानी राखौं
करेला एन्टिअक्सिडेन्ट र भिटामिनले भरिपूर्ण हुन्छ । करेलामा भिटामिन ए, भिटामिन बि १, भिटामिन बी २, भिटामिन सि, फाइबर, क्याल्सियम, पोटासियम, जिङक, फलाम, कपर तथा फोस्फोरस हुन्छ । स्वास्थ्यमा यसले गर्ने फाइदा निम्न छन् : १) श्वासप्रश्वास समस्यामा : ताजा करेला दम, रुघाखोकीजस्ता श्व...

यस्तो ठाउँ जहाँ श्रीमती साटेर मात्रै यौनसम्पर्क गरिन्छ

यस्तो ठाउँ जहाँ श्रीमती साटेर मात्रै यौनसम्पर्क गरिन्छ
अहिलेको युगमा विश्वमा अनौठा अनौठा घटना सुन्न पाइन्छ । जसलाई कलियुग भन्ने गरिन्छ । हाम्रो समाजले सोच्नै नसक्नेगरी यहाँका दम्पत्तिले श्रीमती साटेर यौनसम्पर्क गर्ने गरेको रहस्य खुलेको छ । आफ्नी श्रीमतीलाई परपुरुषसँग र परपुरुषकी श्रीमती वा गर्लफेण्डसँग आफूले यौनसम्पर्क राख्ने गरेको घ...