वी:र्यको बतास….

वी:र्यको बतास….
नारायण ढुङ्गाना - ना'ङ्गिएकी हो ऊ, म'र्दको अगाडि स'र्वाङ्ग, म'र्दकै चाहना, आश्वासन र निर्देशनमा , छोडाएर केस्राकेस्रा अ'ङ्गप्र'त्यङ्ग अँध्यारो कोठाभित्र पटकपटक , म'र्दले गरिदियो न्वारान एकपछि अर्काे, काली, डल्ली परी...। वाचन गरेको पाँचौँ कविताको पहिलो अङ्कको शुरुआतमै हल चकमन्न भए । यसअघि चार वटा रचना वाचन भएको थियो । काठमाडौँको एक समारोहमा ढुङ्गा, राजनीति, बे'पत्ता भएको जेठा तथा बुढेसकाल र प्रे...

नेपालगन्जका कलाकारले बनाए फालेका बस्तुवाट भगवानका मुर्ती सहित दुई हजार कलाकृति, आफ्नै घरमा खोले यस्तो भब्य संग्राहलय

नेपालगन्जका कलाकारले बनाए फालेका बस्तुवाट भगवानका मुर्ती सहित दुई हजार कलाकृति, आफ्नै घरमा खोले यस्तो भब्य संग्राहलय
नेपालगन्ज, १७ मंसिर । सरकारले कलाकारहरूको संरक्षणमा ध्यान दिन नसकेको बेला नेपालगन्जका एक कलाकारले आफ्नै घरमा कला सङ्ग्रहालय स्थापना गरेका छन् । विगत तीन दशकदेखि चित्रकला र हस्तकला बनाउँदै आएका वरिष्ठ कलाकार श्यामानन्द सिंह ठकुरीले नेपालगंज –९ , बाँकेगाउँ स्थित निजनिवासमा कला संग्रहालय स्थापना गरेका छन् । बाल्यकालदेखि नै कलाकारिता क्षेत्रमा सक्रिय सिंहले कलाको संरक्षण तथा सम्वद्र्धनमा लागि प...

‘आर्ट थेरापी’ : आघातमा राहत

‘आर्ट थेरापी’ : आघातमा राहत
प्राकृतिक विपद् वा दुर्घटनामा आफन्त गुमाएर आघातमा परेका व्यक्तिको जीवन बदल्न कला मनोचिकित्सा (आर्ट थेरापी) महत्वपूर्ण माध्यम हुने मनोविद्हरु बताउँछन् । खुशी या दुःख, जुनसुकै अवस्थामा कला सिर्जनाको अहम् भूमिका रहन्छ । ढुङ्गेयुगमा मानिसहरुले ढुङ्गा या रूखको बोक्रामा चित्र बनाएर आफ्ना भावना अभिव्यक्त गर्थे । अबोध बालबालिकाले पनि कुनै वस्तुमा कोरेर भावना व्यक्त गरिरहेका हुन्छन् । अन्तर्राष्ट्रिय...

विश्वप्रसिद्ध श्रीरामचरितमानस अब नेपालीमा

विश्वप्रसिद्ध श्रीरामचरितमानस अब नेपालीमा
गोस्वामी तुलसीदासले १६ औं शताब्दीमा रचना गरेको विश्वकै सुन्दरतम काव्य श्रीरामचरितमानसको आचार्य तुलसीरामद्वारा नेपालीमा समछन्द र समशैलीमा अनूदित नेपाली रामचरितमानसलाई हरिहर सन्यास आश्रम देवघाटले प्रकाशन गरि हरिहर मन्दिर धापासीमा भव्य समारोहका बीच माननीय उपप्रधानमन्त्री तथा रक्षामन्त्री श्री ईश्वर पोखरेल ज्यूको प्रमुख आतिथ्यमा लोकार्पण गरेको छ। मन्दिरका अध्यक्ष श्री दिवाकर दाहालज्यूको सभापतित...

जनगायक जीवन शर्माका छोराको उपचारका लागि जिल्लाका साहित्यकार नेताहरुको मिल्यो आर्थिक सहयोग !

जनगायक जीवन शर्माका छोराको उपचारका लागि जिल्लाका  साहित्यकार नेताहरुको मिल्यो आर्थिक सहयोग !
जनगायक जीवन शर्माका छोराको उपचारका लागि जिल्लाका साहित्यकारहरुले आर्थिक सहयोग गरेका छन् । प्रगतिशील लेखक सङ्घ र शुक्ला साहित्य सङ्गम तनहुँको पहलमा शर्माका छोरा अर्जुन शर्माको उपचारका लागि रु ४२ हजार ४० सहयोग गरिएको हो । घाँटीको नलीमा जटिल समस्या देखिएर त्रिवि शिक्षण अस्पतालमा उपचाररत शर्माको सहयोगार्थ सञ्चालन गरिएको सहयोग अभियानबाट सङ्कलित उक्त रकम बुधबार ग्लोबल आइएमई बैंकमा रहेको अर्जुनको खाता...

नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै
नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न शुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प...

रोमान्टिक यौन कथाः “खुट्टा बोकाउनु भयो भने त चिमटी पो दिन्छु म त”

रोमान्टिक यौन कथाः “खुट्टा बोकाउनु भयो भने त चिमटी पो दिन्छु म त”
सुत्ने बेलामा फोन गरि उसले। मैले ढिला नगरी ब्लान्केट भित्र पसेर फोन उठाएँ। “के गर्दै हुनुहुन्छ? सुत्ने बेला भएन?” “तिमिलाइ सम्झेर बसेको।” म जिस्किएँ। “किन सम्झिनु त अनि सुत्ने बेलामा।” उसले खित्का छोडी। “त्यही सुत्ने बेलामा त झन् धेरै याद आउँछ नि डल्ली।” म छिल्लिएँ। “ए हो? अरु बेला चाहिँ याद आउँदैन त्यसोभए ?” उसले लेग्रो तानेर सोधी। “अरुबेला पनी आउँछ तर अलिक कम।” म हाँसिदिएँ। ऊ पनि म संगै हाँसी के...

ब्लगर गणेश कार्कीसँग नेपाली ब्लगिङका कुरा : ‘ब्लगिङको वास्तविक कमाइसम्म नेपाली ब्लगर पुग्न सकेकै छैनन्’

ब्लगर गणेश कार्कीसँग नेपाली ब्लगिङका कुरा : ‘ब्लगिङको वास्तविक कमाइसम्म नेपाली ब्लगर पुग्न सकेकै छैनन्’
तपाईलाई नेपालका केहि पुराना ब्लगरहरुका बारेमा थाहा छ ? गणेश कार्की त्यस्तै एउटा पुराना नेपाली ब्लगरहरु मध्येमा पर्छन्, जो दशक अगाडी देखि नेपाली ब्लगिङमा सक्रिय छन् । त्यस्तै ब्लगिङमा व्यवसायिकरुपमा सक्रिय रहने थोरै नेपालीहरु मध्येमा पनि उनी पर्छन् । उनको पानीफोटो डट कम कुनै बेला नियमित अपडेट हुन्थ्यो । जति बेला नेपाली अनलाइन भर्खरै बामे सरेर उभिने तरखर गर्दै थियो, त्यति बेला पानीफोटोले नेपाली ब...

१०१ बर्षको जन्मदिन मनाउदै गर्दा राष्ट्रकवि माधवप्रसाद घिमिरे बने बेहुला, बज्यो पन्चेबाजा (भिडियो)

१०१ बर्षको जन्मदिन मनाउदै गर्दा राष्ट्रकवि माधवप्रसाद घिमिरे बने बेहुला, बज्यो पन्चेबाजा  (भिडियो)
राष्ट्रकवि माधवप्रसाद घिमिरे हिजो १०१ वर्ष पुग्नुभएको छ । मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानले राष्ट्रिय नाचघरमा आयोजना गरेको १०१ औँ कार्यक्रममा राष्ट्रकवि घिमिरेलाई सम्मान गरियो । राष्ट्रकवि घिमिरेको जन्म १९७६ मा आजैको दिन लमजुङ, पुस्तुनमा भएको हो । सो अवसरमा प्रतिष्ठानद्वारा प्रकाशित जन्मशताब्दी विशेषाङ्क लोकार्पण गरियो । राष्ट्रकविलाई शुभकामना व्यक्त गर्न उहाँको निवास लैनचौरमा बिहानदेखि नै समाजका...

पिएचडीको सर्टिफिकेट बोकेर वृद्धाश्रममा थलिएकी एक उपसचिव महिला, भिडियो हेर्दा झर्ने छन् आँशु

पिएचडीको सर्टिफिकेट बोकेर वृद्धाश्रममा थलिएकी एक उपसचिव महिला, भिडियो हेर्दा झर्ने छन् आँशु
विगत एक वर्षदेखि भक्तपुरको मानव कल्याण समाजमा आश्रय लिँदै आएकी यी बृद्धाको नाम हो, डाक्टर शान्तिप्रिया उपाध्याय। मुलुकका लागि निकै योगदान दिएकी यि महिला अहिले वृद्धाश्रममा थलिएर बसेकी छन् । जन्म मिति २००७ साल साउन १९ गते लेखिएको उनको नागरिकतामा स्थायी ठेगाना लाजिम्पाट लेखिएको छ । उनलाई कुपण्डोलबाट उद्धार गरेर वृद्धाश्रमक गरिएको थियो। शान्तिप्रियाको बुवाको नाम हो, रामेश्वर पौडेल र आमा यशोदा। उनले त...