साहित्य – Etajakhabar

कवि समा श्री पोखरामा कविता वाचनमा उभिँदै

कवि समा श्री पोखरामा कविता वाचनमा उभिँदै
पोखरा, ४ चैत- कवि समा श्रीको पोखरामा एकल कविता वाचन हुने भएको छ । पोखरेली युवा सांस्कृतिक परिवारले कवि समा श्रीलाई शनिबार बिहान एकल कविता वाचनमा उभ्याउने भएको हो । झन्डै डेढ दसकदेखि साहित्य लेखनमा क्रियाशील समा श्रीले पछिल्लो समय नेपाली माटो र नारी संवेदनाका पक्षमा कलम चलाउँदै आ...

वरिष्ठ साहित्यकार दीक्षितलाई अभिनन्दन गरिने

वरिष्ठ साहित्यकार दीक्षितलाई अभिनन्दन गरिने
काठमाडौँ, ३ चैत- शङ्कर लामिछाने प्रतिष्ठानले वरिष्ठ साहित्यकार मदनमणि दीक्षितलाई यही चैत ५ गते अभिनन्दन गर्ने भएको छ ।दीक्षितले नेपाली भाषा, साहित्यको समुन्नतिमा ठूलो योगदान गरेको भन्दै सो प्रतिष्ठानले विशेष कार्यक्रम गरी कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा अभिनन्दन गर्न ...

समानताको कुरा गर्दा यो देशमा बोझ हुन्छ

समानताको कुरा गर्दा यो देशमा बोझ हुन्छ
रमेश दियालीकालो दागले पोतिएको महिलाको खोज हुन्छ शरण माग्दै मन्दिर पुग्दा पुजारीको मोज हुन्छमाग्दा पानी पिसाव दिए पिलाईदिए जल भनी कपाल काटी डाडा कटाई गाउमा ठूलो भोज हुन्छमहिनावारी हुदा अछूत र कालो हुदा बोक्सी रे बलत्कार गरि हत्या सधै समाजमा रोज हुन्छअधिकारको...

के तपाईं आफूलाई चिन्नु हुन्छ?

के तपाईं आफूलाई चिन्नु हुन्छ?
 के तपाईंले आफू म को हुँ भनेर चिन्नु भएको छ ? हामी अरुको बारेमा धेरै टिका टिप्पणी त गछौ तर हामी आफूले आफूलाई कति चिन्छौ ? हामी धेरै जसोले बिरलै मात्र आफ्नो गुण र दोषको बारेमा  सोच्ने गर्छौ । मेरो बिचारमा मानिसको जीवनमा सुखी, खुसी र सन्तुष्ट हुनको लागि सबै भन्दा पहिले आ...

हार्वर्ड विश्वविद्यालयको छनोटमा परी अमेरिका जान लागेका श्रेष्ठको एकल कला प्रदर्शनी सुरु

हार्वर्ड विश्वविद्यालयको छनोटमा परी अमेरिका जान लागेका श्रेष्ठको एकल कला प्रदर्शनी सुरु
काठमाडौंँ, २७ फागुन- हार्वर्ड विश्वविद्यालयको छनोटमा परी यसै साता अमेरिका जान लाग्नुभएका कलाकार रवीन्द्र श्रेष्ठको दोस्रो एकल कला प्रदर्शनी बौद्धस्थित तारागाउँ म्युजियममा आजदेखि सुरु भएको छ । चार दिनसम्म चल्ने सो प्रदर्शनीमा श्रेष्ठले भूकम्पपछिको नेपालको अवस्था र मानवीय संवेदना...

स्वतन्त्र नारी

स्वतन्त्र नारी
-योगेश ढकालताजा खबर :- अप्तोपुरुष भन्दछन्, हरेक व्यक्ति आफैंभित्रै स्त्री र पुरुषको समायोजन हो । हाम्रो शरीर पनि शुक्र र शोणीतको मिलनले बनेको हुन्छ, वैज्ञानिक यही भन्दछन् । हाम्रो संस्कारमा पनि अदियोगी शिवलाई अर्दनारी को संज्ञा दिईएको छ । भनिन्छ, पुरुष उर्जा पुरुषार्थको ...

लक्ष्मीप्रसाद देवकोटाको ‘शाकुन्तल’ अब नाटकमा

लक्ष्मीप्रसाद देवकोटाको ‘शाकुन्तल’ अब नाटकमा
काठमाडौँ, २४ फागुन । महाकवी लक्ष्मीप्रसाद देवकोटाले लेख्नुभएको ‘शाकुन्तल’ महाकाव्यलाई नाटकका रुपमा मञ्चन गरिएको छ । आरोह गुरुकुलका निर्देशक सुनिल पोखरेलको मार्ग दर्शनमा विद्या शङ्कर विद्यालयका विद्यार्थीले उक्त महाकाव्यलाई नाटकका रुपमा आज प्रस्तुत गरेका हुन् । विद्या शङ्कर विद्य...

प्रगतिशील लेखक सङ्घको रुम्जाटार घोषणापत्र जारी

प्रगतिशील लेखक सङ्घको रुम्जाटार घोषणापत्र जारी
ओखलढुङ्गा, १४ फागुन- प्रगतिशील लेखक सङ्घ, नेपालले मुलुकका राजनीतिदेखि कला, साहित्य र संस्कृतिमा हाबी भएको विदेशी हस्तक्षेपका विरुद्ध अभियान सञ्चालन गर्ने भएको छ ।सङ्घको आज यहाँ सम्पन्न दोस्रो राष्ट्रिय परिषद् बैठकले सांस्कृतिक आन्दोलनलाई साझा मोर्चाका रुपमा थप गतिशील बनाउन आ...

लघु कथा लेखनसम्बन्धी प्रशिक्षणमूलक परिचर्चा

लघु कथा लेखनसम्बन्धी प्रशिक्षणमूलक परिचर्चा
काठमाडौँ, ८ फागुन- साहित्य सन्ध्याको आजको ३७० औँ शृङ्खलामा यसपटक ‘लघु कथा लेखनसम्बन्धी प्रशिक्षणमूलक परिचर्चा’ तथा गोष्ठी सम्पन्न भएको छ । लघुकथाका विज्ञ डा पुष्करराज भट्टले आकार, विषयवस्तुको उठान र समापनमा ध्यान दिनुपर्ने पक्ष बताउँदै छोटोमा धेरै कुरा साङ्केतिक वा बिम्बात्मक र...

प्रकाश सायमीको ‘काठमाडौँ सेल्फी’, विश्वस्तरको भएको जिकिर

प्रकाश सायमीको ‘काठमाडौँ सेल्फी’, विश्वस्तरको भएको जिकिर
काठमाडौँ, ५ फागुन- साहित्यकार प्रकाश सायमीको ‘काठमाडौँ सेल्फी’ नामक निबन्ध सङ्ग्रहमाथि आज छलफल गरिएको छलफलमा सङ्ग्रह विश्वस्तरको कृति भएको विचार व्यक्त गरेका छन् । स्थानीय काठमाडौँ उपत्यका सार्वजनिक पुरस्कालयद्वारा आयोजित ‘सिर्जना संवाद’ कार्यक्रममा करिब छ महिनाअघि ‘गोरखा भूकम्...