बाढी पीडितको माग : मासु भात चाहियो, यस्तो खान खाईदैन भन्दै गरे होहल्ला

बाढी पीडितको माग : मासु भात चाहियो, यस्तो खान खाईदैन भन्दै गरे होहल्ला
इनरुवा । बाढी र डुबानका कारण विस्थापित बनेकाहरुलाई सहयोगी संघसंस्थाहरुले राहत उपलब्ध गराई रहेका छन् । स्थानीय तहले समेत आफु पायकको सहयोग जारी राखेको छ । चिउरा, मुरी, चाउचाउ र भुजिया बढीमात्रामा पीडित समक्ष पुग्ने राहत सामग्रीमा पर्दछन् ।सुनसरी प्रहरीका अनुसार जिल्लाको विभिन्न भेगमा बाढीबाट विस्थापित भई स्थानीय विद्यालयहरुमा शरण लिइरहेका परिवार संख्या ५ सय बढी छ । स्थानीय वडा सहित नगरपालिका, गाउ...

आमाले जङ्गलबाट ल्याएको निउरो खाँदा दाजु र बहिनीको निधन, आमाको अवस्था गम्भीर

आमाले जङ्गलबाट ल्याएको निउरो खाँदा दाजु र बहिनीको निधन, आमाको अवस्था गम्भीर
मगलसेन । अछाममा निउरो खाँदा एकै परिवारका दुई जनाको निधन भएको छ । शुक्रबार जङ्गलबाट ल्याएको निउरो खाँदा जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ५ तल्लोपाटनका दुई जनाको निधन भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । मृत्यु हुनेमा ५ बर्षीया मनिषा बोहोरा र उनका दाई ११ बर्षका रमेश बोहोरा रहेका छन् । प्रहरीका अनुसार मनिषाकाे घरमै र उनकाे दाइ रमेशकाे उपचारकाे क्रममा निधन भएको हो । शुक्रबार बिहान आम...

कतारमा बसेर नेपालमा रहेकी एक युवतीलाई यस्तो हर्कत गर्ने युवक, नेपाल आउने बित्तिकै पक्राउ !

कतारमा बसेर नेपालमा रहेकी एक युवतीलाई यस्तो हर्कत गर्ने युवक, नेपाल आउने बित्तिकै पक्राउ !
विद्युतीय कारोवार ऐन अन्तर्गतको कसुर मुद्दामा इन्टरपोल महासचिवालयबाट डिफ्युजन जारी गरिएका फरार प्रतिवादी गोरखा साविक मानवु-५ माझगाँउवेशी बस्ने २४ वर्षीय सुरेश गुरुङलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । इन्टरपोल दोहा कतारको बोर्डर इम्मीग्रेसेन रेकर्ड अनुसार निज प्रतिवादी सुरेश कतारमा रहेको र त्यहाँबाट असार २६ गते नेपाल प्रवेश गरेको भन्ने सूचनाको आधारमा अनुसन्धानमा खटिएको प्रहरीले खोजी गर्ने क्रममा क...

काठमाण्डौको नयाँबसपार्कमा एउटा गेस्टहाउसबाट पक्राउ परेका यी ३ को हुन् ? जसको साथमा भेटियो हतियार र गोलि

काठमाण्डौको नयाँबसपार्कमा एउटा गेस्टहाउसबाट पक्राउ परेका यी ३ को हुन् ? जसको साथमा भेटियो हतियार र गोलि
काठमाडौं महानगरपालिका-२६ गोगंबु नयाँबसपार्कस्थित नेपाल तारा गेष्टहाउसबाट मेड इन इटाली लेखिएको अटोमेटिक पेस्तोल १ थान र लाईभ राउण्ड गोली ५ थान सहित ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं टोखा बस्ने झापा गारामुनि गाउँपालिका-७ घर भएका ३६ वर्षीय सबिन खबास, नुवाकोट लिखु गाउँपालिका-४ घर भएका ३७ वर्षीय राम कुमार राई र सोही ठाउँ घर भएका २७ वर्षीय प्रितम राई रहेका छन् । ...

देशकै सबैभन्दा ठूलो मानव निर्मित ताल भरिएकोले कुलेखानी खोलिँदै, वाग्मती नदी आसपासका नागरिकलाई सचेत रहन आग्रह

देशकै सबैभन्दा ठूलो मानव निर्मित ताल भरिएकोले  कुलेखानी खोलिँदै, वाग्मती नदी आसपासका नागरिकलाई सचेत रहन आग्रह
अत्याधिक पानी परेपछि देशकै सबैभन्दा ठूलो मानव निर्मित ताल भनेर चिनिने कुलेखानी ड्याम इन्द्रसरोवर भरिएर खतराको सङ्केत देखिएपछि ड्यामको ढोका खोलिने भएको छ । कुलेखानीको ड्यामको ढोका खोलीने भएकाले मकवानपुरको भिमफेदी, इन्द्रसरोवर, वाग्मती गाउँपालिका, रौतहटको नुनथर, चन्द्रपुर, क्यान्टिन, सर्लाहीको विभिन्न क्षेत्र, सिन्धुलीको हरिहरपुर गढी क्षेत्र आसपासका नागरिकलाई सचेत रहन आग्रह गरिएको छ । कुलेखानीको ...

यस्तो छ बिराटनगरको हालत, अधिकांश वडा डुबानमा परेपछि सबैभन्दा बढी बालबालिका प्रभावित

यस्तो छ बिराटनगरको हालत, अधिकांश वडा डुबानमा परेपछि सबैभन्दा बढी बालबालिका प्रभावित
पाँच दिनदेखि परेको वर्षाका कारण विराटनगरका अधिकांश वडा डुबानमा परेका छन् । विराटनगर महानगरपालिका–१, ६, ७, ८, ११, १२, १५, १५, १८ र १९ वडा सबैभन्दा बढी डुबानमा परेका छन् । बाढी बस्तीमा पसेपछि स्थानीयवासी समस्यामा परेका छन् । विराटनगर–१२ बखरीमा मात्र ८० भन्दा बढी घर डुबानमा परेको वडाध्यक्ष हीरालाल कामतले जानकारी दिनुभयो । “घरभित्रै सम्म बाढी पसेको छ, खाद्यान्न, लत्ताकपडालगायत सामग्री नष्ट भएको छ”, उह...

बाढी–पहिरो अपडेट ः ६० को मृत्यु, ४८ को सनाखत

बाढी–पहिरो अपडेट ः ६० को मृत्यु, ४८ को सनाखत
विगत चार दिनदेखिको वर्षाका कारण आएको बढी, पहिरो र डुबानबाट मुलुकका विभिन्न जिल्लामा ६० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २४ महिला र ३६ पुरुष रहेका छन् ।विपद्मा परेर अपराह्नसम्म ३८ घाइते भएको र २६ जना बेपत्ता भएको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले राससलाई जानकारी दिनुभयो । अहिलेसम्म दुई हजारभन्दा बढीको उद्धार गरिएको छ । गृह मन्त्रालयका अनुसार ३३ हजारभन्दा बढी मानिस विपद्बाट प्र...

खोलाले बगाउँदै गर्दागर्दै एक वृद्धलाई प्रहरीले गर्यो उद्धार

खोलाले बगाउँदै गर्दागर्दै एक वृद्धलाई प्रहरीले गर्यो उद्धार
हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित खहरे खोलाले बगाएका एक जना वृद्धलाई प्रहरीले उद्धार गरेको छ ।नाम, थर नखुलेको अन्दाजी ४५ वर्षका वृद्धलाई प्रहरीले खोलाले बगाउँदै गरेको अवस्थाबाट उद्धार गरेको हो । चुरेहिल अस्पतालमा सामान्य उपचारपछि भरतपुर पढाइएकोे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट प्रहरी निरीक्षक अरुणकुमार कुशवाहाको नेतृत्वमा खटिएको टोलीले...

अविरल वर्षाको मौका छोपेर नेपालगन्जमा एकै रात ९ वटा पसलमा चोरी

अविरल वर्षाको मौका छोपेर नेपालगन्जमा एकै रात ९ वटा पसलमा चोरी
काठमाडौं, २९ असार । अबिरल वर्षा परिरहेको मौका छोपेर लुटेराहरुको समूहले शनिबार राति नेपालगञ्जमा ९ वटा पसलमा एकै रातमा चोरी गरेका छन् । चोरले पसलको ताला फोडेर चोरी गरेका हुन् । नेपालगन्जको मुख्य वजार सुर्खेतरोडका ९ पसलबाट लाखौँको धनमाल चोरी भएको छ । सुर्खेत रोडका प्रमोद किराना पसल, भोलेबाबा फर्निचर, क्रियटिभ आल्मुनियम, शाह इलेक्ट्रोनिक्स, डेको फर्निचर, उषा ट्रेडर्स, प्रभा किराना पसल, कुञ्ज ट्रेडर्स ...

यस्तो जोखिम मोल्दै एक हजार शुल्क तिरेर खोला वारपार

यस्तो जोखिम मोल्दै एक हजार शुल्क तिरेर खोला वारपार
पाल्पाको पूर्वखोला र निस्दी गाउँपालिकाको सिमाना रहेको निस्दीखोलामा खोला तारेबापत एक हजारसम्म शुल्क लिने गरिन्छ । वर्षायाम शुरु भएदेखि खोलामा पानीको बहाव बढेसँगै एक हजारसम्म शुल्क लिएर खोला वारपार गराउने गरिन्छ । यो समस्या वर्षौँदेखिको हो । यहाँका स्थानीयवासीले वर्षायाम शुरु भएदेखि खोला वारपार गर्न निकै सास्ती खेप्दै आइरहेका छन् । हरेक निर्वाचनमा यो खोलामा पक्की पुल निर्माण गर्ने सबै दलका उम्मेदवार...