ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु

ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु
विराटनगर, १० वैशाख । मोरङको उर्लाबारी–६ मा आज दिउँसो मालबाहक ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । ना३ख ९४९४ नम्बरको सो ट्रकको ठक्करबाट नाम र वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । यसैगरी प्रहरीले आजै ठूलो परिमाणमा अवैध मदिरासहित मदिरा बनाउने सामानहरू बरामद गरेका छन् । विराटनगर–१६ स्थित हनुमान मन्दिरटोल, बखरी र दुधुवामा गोप्य...

वीरगन्ज पाँच दिनदेखि अन्धकारमा डुब्यो

वीरगन्ज पाँच दिनदेखि अन्धकारमा डुब्यो
वीरगन्ज, १० वैशाख । हावाहुरीका कारण विद्युत्को तार चुFडिएपछि पाँच दिनदेखि पर्साका नौवटा गाविसका बासिन्दा अन्धकारमा बस्न विवश भएका छन् । गत सोमबार आएको आँधीहुरीले बर्बा र विन्दवासिनीमा रहेको विद्युतीय तार चुFडिएको र त्यसलाई विद्युत् प्राधिकरणले हालसम्म मर्मत नगरेका कारण चर्को गर्मी सहेर पनि स्थानीयवासी बस्न विवश भएका हुन् । विद्युतीय तार चु“डिएपछि पर्साका अमरपट्टी, झौवागुठ्ठी, बर्बा, धोरे, ...

दैनिक जोहोका लागि चर्को सङ्घर्षमै बित्यो भूकम्पपीडितको एक वर्ष

दैनिक जोहोका लागि चर्को सङ्घर्षमै बित्यो भूकम्पपीडितको एक वर्ष
नारायण ढुङ्गाना/ चितवन, १० वैशाख । आठजनाको परिवारका अगुवा लीलाबहादुर विक फलामलाई खुर्पाको आकार दिंँदै हुनुहुन्छ । फलाम सेलाउँदा ताप दिन छोरा लोकबहादुर पछाडि उभिनुभएको छ । “छोराले आरन मेसिन (हावा दिने मेसिन) चलाउँछ, म घन ठोक्छु हजुर, यस्तै छ काम,” घन हानिरहेका लीलाबहादुरले हेर्दै नहेरी जवाफ फर्काउनुभयो । श्रीमती फूलमायाको मेलापात र ज्याला मजदुरी गर्दैमा दिन बित्छ । उहाँलाई बुहारी शान्तिले बेलाब...

दसैँ खर्च माग गर्दै निजी विद्यालयका चालकको आन्दोलनले पढाइ प्रभावित

दसैँ खर्च माग गर्दै निजी विद्यालयका चालकको आन्दोलनले पढाइ प्रभावित
झापा, १० वैशाख । तलब वृद्धि, दसैँ खर्च र निःशुल्क शिक्षाको माग गर्दै निजी विद्यालय चालक सङ्घ झापाले आजबाट आन्दोलन सुरु गरेको छ । नयाँ शैक्षिक सत्र सुरु भएलगत्तै तीन सूत्रीय माग राख्दै चालक तथा सहचालकले आन्दोलन सुरु गरेसँगै झापाका निजी विद्यालयको पढाइ आजबाट पूर्णरुपमा प्रभावित भएको हो । चालक सङ्घ आन्दोलित हुँदै आजबाट सवारी साधन नचलाउँदा निजी विद्यालयको पठनपाठन प्रभावित भएको हो । निजी वि...

मापदण्ड विपरित कालीगण्डकी नदीबाट रोडाढुङ्गा निकासी गर्ने उद्योग कारबाहीमा

मापदण्ड विपरित कालीगण्डकी नदीबाट रोडाढुङ्गा निकासी गर्ने उद्योग कारबाहीमा
पर्वत, १० वैशाख । मापदण्ड विपरित कालीगण्डकी नदीबाट रोडाढुङ्गा निकासी गर्ने कालीगण्डकी क्रसर उद्योग कारबाहीमा परेको छ । सदरमुकाम कुश्मा नगरपालिका–१ स्थित कालीगण्डकी नदीमा ढुङ्गा बालुवा तथा गिट्टी निकासी गर्दा तोकिए भन्दा बढी उत्खनन् गरी नदीको बहाव परिवर्तन गरेको भन्दै सो उद्योगलाई कारबाहीको दायरामा ल्याइएको हो । दुई साताअघि जिल्ला प्रहरी कार्यालयले उद्योग तथा रामकृष्ण निर्माण सेवाको स्काभेट...

पासाङ ल्हामु शेर्पाले सगरमाथा आरोहण गरेको २३ बर्ष पुग्यो, काठमाडौंमा बिशेष कार्यक्रम

पासाङ ल्हामु शेर्पाले सगरमाथा आरोहण गरेको २३ बर्ष पुग्यो, काठमाडौंमा बिशेष कार्यक्रम
काठमाडौँ, १० वैशाख । नेपालकी प्रथम महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाले सरमाथा आरोहण गरेको २३औँ वर्षगाँठको अवसरमा पासाङ प्रतिष्ठा दिवस मनाइएको छ । पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको आयोजनामा आज बौद्ध चुच्चेपाटीस्थित पासाङ ल्हामुको प्रतिमास्थलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिमामा माल्यार्पण गर्नुभयो । सो अवसरमा नेपालको स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग पु¥याएक...

विदेशको कमाइ गाउँको विकासमा लगाए म्याग्दीका एक युवाले

विदेशको कमाइ गाउँको विकासमा लगाए म्याग्दीका एक युवाले
म्याग्दी, १० वैशाख । चार दशकभन्दा लामो समयसम्म रोजगारीका लागि प्रवासमा विताएका एक व्यक्तिले आफ्नो जन्मथलोको विकासका लागि लाखौँ रकम आर्थिक सहयोग गर्नुभएको छ । हिस्तान–५ टिकोट घर भई हाल पोखरामा बस्दै आउनुभएका चन्द्रबहादुर पुन र उहाँका परिवारले टिकोट गाउँमा सामुदायिक स्वास्थ्य केन्द्र, विद्यालय भवन र सडकलगायतका पूर्वाधार निर्माणका लागि रु ४० लाखभन्दा बढी सहयोग गर्नुभएको हो । बेलायतको गोर्खा सैन...

दुई अञ्चलबाट लाइसेन्स लिने एक व्यक्ति पक्राउ

दुई अञ्चलबाट लाइसेन्स लिने एक व्यक्ति पक्राउ
राजविराज, १० वैशाख । सप्तरीमा दुई ठाउँबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिने एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु२४ प ९९२९ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा दुईवटा सवारीसाधन अनुमतिपत्र फेला परेको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो । फेला...

ताप्लेजुङको ओलाङ्चुङ्गोलामा चारसय वर्ष पुरानो गुम्बाको अस्तित्व खतरामा

ताप्लेजुङको ओलाङ्चुङ्गोलामा चारसय वर्ष पुरानो गुम्बाको अस्तित्व खतरामा
ताप्लेजुङ, १० वैशाख । ताप्लेजुङको ओलाङ्चुङ्गोलामा रहेको ऐतिहासिक दिकी–छ्योलिङ गुम्बाको पूर्वी र दक्षिणी भाग मर्मतको अभावमा ढल्ने अवस्थामा पुगेको छ । गत वर्षको भूकम्प र त्यसपछि आएका स–साना भूकम्पका कारण भत्किएको भागको मर्मत नहुँदा ढल्ने अवस्थामा पुगेको हो । करिब चार सयवर्ष पुरानो इतिहास बोकेको यस ऐतिहासिक गुम्बाको दुईतर्फको करिब दश मिटर भाग भत्किएको छ भने भित्रतर्फको भाग समेत चर्किएको छ । ऐति...

यसरी चालकको गल्ति खोज्न समुहमा नै बस्छन् काठमाडौमा ट्राफिक प्रहरी (भिडियो)

यसरी चालकको गल्ति खोज्न समुहमा नै बस्छन् काठमाडौमा ट्राफिक प्रहरी (भिडियो)
काठमाडौं, १० बैशाख । पछिल्लो समय ट्राफिक व्यवस्थापनलाई केही चुस्त बनाउने पहल भइरहेका बेला काठमाडौँमा ट्राफिक प्रहरीले चिट काट्ने क्रमलाई पनि बढावा दिएको छ । मुलुकमा सवारी साधनको दाँजोमा अत्यन्तै न्यून संख्यामा रहेका ट्राफिकले धान्न धौधौ परीरहेका बेला ट्राफिकहरुले अनियमितता गरेको आरोप लागेको छ । काठमाडौँका चालकहरुले ट्राफिक प्रहरीले उपत्यकाको ट्राफिक व्यवस्थापनमा भन्दा चिट काट्ने र पैसा असुल्...