अनलाइन प्रणालीबाट नहुने भो इपिएस भाषा परीक्षा

अनलाइन प्रणालीबाट नहुने भो इपिएस भाषा परीक्षा
काठमाडौं, चैत २९ । सरकारले यस वर्ष पनि इपिएस भाषा परीक्षा अनलाइन प्रणालीबाट गर्न नसक्ने भएको छ । गत वर्षदेखि नै अनलाइनबाट परीक्षा गराउने तयारी गरिए पनि यो काम अहिलेसम्म पूरा हुन सकेको छैन । यो वर्ष जसरी पनि अनलाइनबाटै परीक्षा दिने योजना बनाइए पनि एक्कासी परीक्षा तालिका अगाडि ल्याउँदा कार्यान्वयन गर्न नसकिने अवस्था आएको इपिएस कोरिया शाखाले जानकारी दिएको छ । विगत वर्षमा जस्तै यसपटक पनि भदौ असोजमा...

इन्धन भाउ घटाउन किन अटेरी गरिरहेको छ निगम ?

इन्धन भाउ घटाउन किन अटेरी गरिरहेको छ निगम ?
काठमाडौं, चैत २९ ।  इन्धनमा स्वचालित मूल्य प्रणाली लागू गर्ने घोषणा गरेको नेपाल आयल निगम पछिल्लो समय त्यसलाई कार्यान्व्यनमा ल्याउन आनाकानी गरिरहेको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले हरेक १५ दिनमा पठाउने मूल्यका आनधारमा भाउ तोक्न थाले पनि अहिले आएर त्यसअनुसार समायोजन नगरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संसद्को वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले मूल्य घटाउन दिएको निर्दे...

समय नपुग्दै चिरिन्छन् कोख

समय नपुग्दै चिरिन्छन् कोख
काठमाडौं, चैत २९ । सर्वोच्च अदालतले सरोगेसी सेवामा रोक लगाएपछि सरकारले गर्भमा रहेका र जन्मिनसकेका शिशुको भविष्यबारे निर्णय गरिसकेको छ तर अस्पतालले समय नपुग्दै शल्यक्रियाको जोखिम उठाइरहेका छन् । अस्पतालले बच्चा जन्मिने परिपक्व समय नपुग्दै शल्यक्रिया गरेर सरोगेट दम्पतीलाई शिशु बुझाउन थालेका छन् । उनीहरुले गर्भाधान भएको सात महिना नपुग्दै सम्बन्धित सरोगेट आमाको गर्भबाट शिशु निकालेर हस्तान्तरण गर्न ...

डिन नियुक्तिमा चलखेल

डिन नियुक्तिमा चलखेल
काठमाडौं, चैत २९ ।  त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा दुई महिनादेखि रिक्त डिन पदमा नियुत्तिःका लागि चलखेल भएको छ । चलखेलकै कारण सर्च कमिटिले एक महिना बितिसक्दा पनि डिनमा नियुक्तिका लागि सम्भावित उम्मेदवारहरुको नाम सिफारिस गर्न सकेको छैन । सामान्यतः यसअघिका सर्च कमिटिले एक साताभित्रै सम्भावित उमेदवारको नाम सिफारिस गर्ने गरेका थि । त्रिवि कार्यकारी परिषद्दवारा गठित ...

सवारी नियम मिचेर भागे ट्राफिक पछि लाग्ने

सवारी नियम मिचेर भागे ट्राफिक पछि लाग्ने
काठमाडौं, २९ चैत- सवारी नियम मितेर भाग्दै त हुनुहुन्न ? तपाईंलाइै सेतो रङका मोटरसाइकलमा सवार व्यक्तिले पिछा गरिरहेको हुन सक्छ । तपाई पक्राउ पर्नुभयो भने आश्चर्यमा नपर्नुहोस् । महानगरीय ट्राफिक प्रहरी महाशाखाल काठमाडों ललितपुर र भक्तपुरका बढी सवारी आवगनम हनुे स्थानमा फरार चालक खोज्न ५०० सीसीका मोटरसाइकलसहित ट्राफिक प्रहरी परिचालन गरेको अाजको कारोबार दैनिकमा समाचार छ । नियम मिच्ने तथा दुर्घटना गर...

अपहरण भएका ईश्वरप्रसादको अवस्था अज्ञात

अपहरण भएका ईश्वरप्रसादको अवस्था अज्ञात
कलैया, २८ चैत । बारा महागढीमाई नगरपालिका वडा नं. १० गन्जभवानीपुर बस्ने ३८ वर्षीय ईश्वरप्रसाद साह तेली अपहरणमा परेको परिवारले जनाएको छ । अज्ञात व्यक्ति आएर तिमीलाई ‘एसपीले बोलाएका छन्’ भनी आफ्नो बाबुलाई लगेकामा आजसम्म निजको अवस्था अज्ञात रहेको ईश्वरप्रसादका छोरा अभिनन्दन साहले बताएका छन् । गन्जभवानीपुरस्थित श्याम ट्रेडर्सका प्रोपाइटर ईश्वरप्रसाद आफ्नो पसलमा बसिरहेको अवस्थामा यही चैत २३ गते बिहान...

पूर्वपत्नी करणी गर्ने म्याग्दीका टङ्क पाइजा  पक्राउ

पूर्वपत्नी करणी गर्ने म्याग्दीका टङ्क पाइजा  पक्राउ
पोखरा, २८ चैत । पूर्वपत्नीलाई जबरजस्ती करणी गर्ने म्याग्दी जिल्लाको पाखापानी–२ बस्ने वर्ष ३३ को टङ्क पाइजालाई प्रहरीले आज पोखरा ४ बाट पक्राउ गरेको छ । निजले पोखरा उपमहानगरपालिका–४ मा बस्दै आएकी आफ्नी पूर्वपत्नीलाई फेला पारी हिजो साँझ जबरजस्ती आफ्नो मोटरसाइकलमा राखी पोखराकै नदीपुरमा लगी यातना दिएर जबरजस्ती करणी गरेका थिए । घटनापछि राति पीडितलाई दीपको केआई सिंह पुलमा लगी फाली मारिदिन्छु भनी फिर्क...

गृह मन्त्रालयद्वारा आगलागी नियन्त्रणमा सहजगता अपनाउन अनुरोध

गृह मन्त्रालयद्वारा आगलागी नियन्त्रणमा सहजगता अपनाउन अनुरोध
काठमाडौँ, २८ चैत । हावाहुरी तथा सुक्खा मौसममा आगलागीको जोखिम बढी हुने भएकाले अति प्रज्वलनशील पदार्थ अनावश्यक रुपमा भण्डारण नगर्न तथा आगोको स्रोतबाट सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरिएको छ । गृह मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गरी आगजनीका कारण ठूलो धनमाल तथा मानवीय क्षति हुने भएकाले सावधानी अपनाउन सर्बसाधारणलाई अनुरोध गरेको हो । मन्त्रालयका सहसचिव विनोद केसीले आगलागी नियन्त्रणमा सजगत...

चिकित्सा विज्ञानलाई चुनौती दिँदै ९ दिनसम्म बिना अक्सिन समाधिमा ‘बाबा’ कृष्णदास यसरी बसे (भिडियो)

चिकित्सा विज्ञानलाई चुनौती दिँदै ९ दिनसम्म बिना अक्सिन समाधिमा ‘बाबा’ कृष्णदास यसरी बसे (भिडियो)
काठमाडौं । राष्ट्र र मानवकल्याणका लागि भन्दै सिद्धबाबा श्रीवैष्णव कृष्णदासजी महाराज श्री रामानन्दाचार्य अक्सिजन भूमि समाधिमा बसेका छन् । चैत २६ गते देखि नौ दिनका लागि पोखराको रामघाटस्थित जगतगुरु श्री रामानन्दाचार्य सेवापीठ पोखरा कार्यालयमा बैशाख ३ गते सम्मका लागि बिना अक्सिजन समाधिमा लागेका कृष्णदासजी महाराज ५ फिट लम्बाई र ३ फिट चौडाईको काठको बाकस प्लास्टिकले बेरे पछि माटोले पुरेर समाधिमा बसेका हु...

बजेटमा निजी क्षेत्रलाई प्रोत्साहन गरिने- अर्थमन्त्री पौडेल

बजेटमा निजी क्षेत्रलाई प्रोत्साहन गरिने- अर्थमन्त्री पौडेल
काठमाडौँ, २८ चैत । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक बजेटमा निजी क्षेत्रलाई प्रोत्साहन गरिने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको ५०औँ वार्षिक साधारणसभा एवम् उद्योग वाणिज्य दिवसको अवसरमा यहाँ आज आयोजित अन्तरक्रियामा उहाँले सरकार निजी क्षेत्रको साथमा रहेको छ भन्नुभयो । सबै क्षेत्रको सल्लाह र सुझावको आधारमा नै बजेट आउने मन्त्री पौडेलको भनाइ छ । उहाँले प्रत्येक प्रदेशमा एउटा÷एउटा...