नक्कली पाइलट जेल चलान

नक्कली पाइलट जेल चलान
काठमाडौं, २५ जेठ । नक्कली शैक्षिक प्रमाणपत्रकारी पाइलट जेल चलान भएका छन्। तर, नक्कली इन्जिनियर भने सामान्य धरौटीमा छुटेका छन् । एउटै मुद्दामा अदालतले दुई किसिमको आदेश दिएको हो । प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्रधारी पाइलट र इन्जिनियर दुवैलाई सरकारी छाप दस्तखत किर्ते मुद्दा चलाएको थियो । मुद्दा चलाइएका १० इन्जिनियर ९ हजार धरौटीमा छुटेका छन् । पाइलट विशाल कार्की भने काठमाडौं जिल्ला अदालतले पुर्...

महिलालाई आत्मरक्षाका लागि तालिम

महिलालाई आत्मरक्षाका लागि तालिम
काठमाडौँ, २४ जेठ । ‘भइपरी आउने अवस्थामा आफ्नो रक्षा कसरी गर्ने’ भन्ने उद्देश्यले महिलालाई तालिम दिन सुरु गरिएको छ । महिला मञ्च नेपालको आयोजनामा नयाँ बसपार्कस्थित गोँगबु आजदेखि १० दिने आत्मरक्षाको तालिम सुरु भएको हो । तालिममा सहरबजारमा बढ्दै गइरहेको महिलामाथि हुने घटना, सार्वजनिक यातायातमा हिँड्दा महिलामाथि हुने दुव्र्यवहार जस्ता समस्याबाट कसरी बच्ने भन्ने सिकाइने मञ्चका कार्यकारी निर्देशक सिर्ज...

तनहुँमा ट्रकको ठक्करबाट एकको मृत्यु

तनहुँमा ट्रकको ठक्करबाट एकको मृत्यु
तनहुँ, २४ जेठ । पृथ्वी राजमार्गअन्तर्गत डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको ना६ख ४६५२ नं को ट्रकले विपरीत दिशाबाट आइरहेको एक मोटरसाइकललाई आज बन्दीपुर–८ गोरेचौतारामा ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । ट्रकको ठक्करबाट ग६प १६८३ नं को मोटरसाइकलमा सवार चितवनका २४ वर्षीय किशोर दरैको मृत्यु भएको हो । ट्रकको ठक्करबाट घाइते दरैको उपचारका क्रममा काठमाडौंस्थित न्युरो अस्पतालमा मृत्यु भएको...

राष्ट्रिय गानका संगीतकार अम्बर गुरुङ्गको स्वास्थ्य नाजुग (भिडियो)

राष्ट्रिय गानका संगीतकार अम्बर गुरुङ्गको स्वास्थ्य नाजुग (भिडियो)
ताजाखबर। नेपाली राष्ट्रिय गानका संगीतकार अम्बर गुरुङ्गको स्वास्थ्य नाजुग भएको छ । ७९ वर्षीय अम्बर गुरुङ्ग यतिबेला ग्राण्डी अस्पतालको बेडमा छन् । उनलाई भेन्टिलेटरमा राखिएको छ । डाक्टरहरुले उनको अवस्था ‘चिन्ताजनक तर स्थिर’ रहेको बताएका छन् । ब्लड प्रेसर घटेर अचानक बेहोस भएपछि गुरुङलाई गत शनिबार अस्पताल पुर्‍याईएको थियो । गुरुङ् एस्पिरेसन, निमोनिया, पेट तथा अन्ननलीको रक्तस्राव (युजीआइ ब्लिडिङ), पा...

न्याय खोज्दै गङ्गामायाको पाँच वर्ष बित्यो सँगै बिते छोरा अनि श्रीमान् …..

न्याय खोज्दै गङ्गामायाको पाँच वर्ष बित्यो सँगै बिते छोरा अनि श्रीमान् …..
काठमाडाँै, २४ जेठ । वीर अस्पताल । एक तलामाथि क्याबिन नं ७ । बेडमा भगवान् शिवको तस्बिर राखिएको छ । गणेशको सानो मूर्ति अनि सँगै आफ्ना दिवङ्गत श्रीमान् नन्दप्रसाद अधिकारीका बारेमा पत्रपत्रिकामा प्रकाशित समाचारका कटिङ । सेतो सट, घाँटीमा रुद्राक्षका दुई माला अनि हात र खुट्टामा वर्षांैदेखि नकाटिएका लामा लामा नङ । मुहारमा न्यायको आशा अनि बोलीमा न्याय नपाएसम्म अनशन नतोड्ने दृढता । बेडमा अडेस लगाएर विगत पा...

१३ बर्षीय बालकसँग यौन सम्बन्ध राखेको आरोपमा पक्राउ

१३ बर्षीय बालकसँग यौन सम्बन्ध राखेको आरोपमा पक्राउ
चितवन, २४ जेठ- बाल यौन दुराचार गरेको आरोपमा चितवन प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पश्चिम चितवनको नारायणी नगरपालिका-१० मा बस्ने ५३ वर्षीय हिमलाल सुनारलाई यौन दुराचारको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । नजिकै गाउँमा रहेको केराघारीमा लगेर १३ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गर्न लगाई दुराचार गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले सोमबार विज्ञप्तिमार्फत जानकारी दिएको छ । यह...

शिक्षक बिक्री गर्न खोजेको आरोपमा प्रअ पक्राउ

शिक्षक बिक्री गर्न खोजेको आरोपमा प्रअ पक्राउ
मलेखु (धादिङ), २४ जेठ । मध्यधादिङको नीलकण्ठ नगरपालिका वडा नं १० झगरेस्थित पञ्चकन्या प्राविका प्रअ रामप्रसाद रिजाल सहित दुई जनालाई शिक्षक बिक्री गर्न लागेको आरोपमा प्रहरीले आज पक्राउ गरेको छ । आफँैले विद्यालयमा खेतालाका रुपमा राखेका दुई शिक्षकलाई विद्यालयका प्रअ रामप्रसाद रिजाल र शिक्षक धु्रव रिजालले सदरमुकाममा तलब खानका लागि बोलाएर बिक्री गर्न लान लागेको आरोपमा पीडितले उजुरी गरेपछि शिक्षकलाई प...

कृषि यान्त्रीकरण दर ४० प्रतिशत

कृषि यान्त्रीकरण दर ४० प्रतिशत
धनगढी, २४ जेठ । नेपालमा कृषि यान्त्रीकरण दर ४० प्रतिशत पुगेको एक तथ्याङ्क सार्वजनिक भएको छ । कृषि मन्त्रालयको पहलमा कृषि यान्त्रीकरण रणनीति तर्जुमाका लागि सुझाव सङ्कलन गर्न आइतबार यहाँ आयोजित गोष्ठीमा दिइएको जानकारीअनुसार दुई दशकयता कृषकले सरकारको कुनै लगानीबिना कृषि यान्त्रीकरणको प्रयोग र विस्तार बढाएको छ । कृषि यान्त्रीकरणमा भएको अभिवृद्धिसँगै देशको कुल खेतीयोग्य २६ लाख ५० हजार हेक्टर जग...

ठग लामालाई पक्राउ गरी सार्वजनिक

ठग लामालाई पक्राउ गरी सार्वजनिक
पाँचथर, २४ जेठ । लाखौँ रुपैयाँ ठगेर फरार भएका अभियुक्त पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्लाको फिदिमसहित नाङ्गिनका गरी १० जनाको नगदसहित सुन गरी रु १८ लाख ४८ हजार ठगेर फरार भएका तेञ्जीछिरिङ भुटिया पक्राउ परेका हुन् । उनलाई प्रहरीले तनहुँको बन्दीपुर नगरपालिका–१ भानु डुम्रे बजारबाट पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो । पिछा गर्दै गएको प्रहर...

नेपालमा अर्नाको सङ्ख्यामा वृद्धि

नेपालमा अर्नाको सङ्ख्यामा वृद्धि
काठमाडौँ, २४ जेठ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण विभागले पछिल्लो समय नेपालमा अर्नाको सङ्ख्यामा वृद्धि आएको जनाएको छ । विभागले दिएको तथ्याङ्कअनुसार विसं २०७० को तुलनामा एक सयभन्दा बढी सङ्ख्यामा वृद्धि आएको उल्लेख छ । कोसी टप्पु वन्यजन्तु आरक्ष, वन्यजन्तु संरक्षणका लागि क्षेत्रीय सहयोग प्रवद्र्धन आयोजना, राष्ट्रिय प्रकृति संरक्षण कोष, मध्यवर्ती क्षेत्र उपभोक्ता समिति, मध्यवर्ती क्षे...