लालिघाटको पहिरोले व्यापारी आतङ्कित, रातभर ओडारमा बास

लालिघाटको पहिरोले व्यापारी आतङ्कित, रातभर ओडारमा बास
कालीकोट, १० जेठ । जिल्लाका कोटवाडा गाविसको लालिघाटको गेजबजारमा पाँच जनाको ज्यान लिने गरी गएको पहिरोबाट अहिले सो स्थानका व्यवसायीलाई आकाशमा बादल लाग्ने बित्तिकै ओडारमा बास बस्नुपर्ने बाध्यता रहेको छ । तीन दिनदेखि व्यापारी रातको समयमा पसल छाडेर ओडारमा बास बस्न थालेको स्थानीय व्यापारी भीमबहादुर ऐडीले बताएका छन । उहाँका अनुसार आफूहरुमा फेरि पनि पहिरो आएर बगाएर लैजान्छ कि भन्ने त्रासका कारण ओडारमा ब...

सगरमाथा आरोहणका क्रममा एक भारतीय आरोहीको मृत्यु

सगरमाथा आरोहणका क्रममा एक भारतीय आरोहीको मृत्यु
काठमाडौँ, १० जेठ । सगरमाथा आरोहणका क्रममा एक भारतीय आरोहीको मृत्यु भएको छ भने केही आरोही सम्पर्कविहीन भएका छन् । भारतीय नागरिक सुवास पलको आइतबार राति मृत्यु भएको पर्यटन विभागले जनाएको छ । सगरमाथाको अन्तिम बिन्दुनजिक तीन नेपाली र तीन भारतीय गरी छजना आरोही सम्पर्कविहीन भएका थिए । तीमध्ये भारतीय महिला सुनिता हजारा क्याम्प तीनबाट सम्पर्कमा आएको र उनलाई उद्धार गरी क्याम्प दुईमा ल्याउने प्रयास भइरहेक...

शिक्षकलाई सरुवा गराईदिने भन्दै ४० हजार घुस माग्ने शिक्षा कार्यालयका कर्मचारी पक्राउ

शिक्षकलाई सरुवा गराईदिने भन्दै ४० हजार घुस माग्ने शिक्षा कार्यालयका कर्मचारी पक्राउ
सप्तरी, १० जेठ । सप्तरीका एकजना शिक्षकलाई सरुवा गराइदिने बहानामा जिल्ला शिक्षा कार्यालयको प्राविधिक सहायक वीरेन्द्र कुसियैत यादवलाई रु ४० हजार नगद घुससहित अख्तियार दुरुपयोग अनुसन्धान क्षेत्रीय कार्यालय इटहरीको टोलीले पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेशकुमार बस्नेतको नेतृत्वमा खटिएको टोलीले रा...

एक सय ७८ वर्षपछि पुनः देखियो चरा

एक सय ७८ वर्षपछि पुनः देखियो चरा
चितवन, १० जेठ । चितवनमा १७८ वर्षपछि सिम्रिक कामे लियो सिल्ला नामको चरा भेटिएको छ । देशमा लोप भएको सूचीमा रहेको यो चरा वर्ड एजुकेसन सोसाइटी र नेपाल पक्षीविद् सङ्घको टोलीले दाहाखानीको चिसापानी टारमा फेला पारेको हो । वर्ड एजुकेसन सोसाइटी चितवनका निवर्तमान अध्यक्ष वासु बिडारीका अनुसार १७८ वर्षअघि विदेशीले नेपालमा चरा सङ्कलन गर्ने क्रममा यो जात देखिएको भए पनि त्यसयता नदेखिएपछि लोप भएको सूचीमा राख...

द्वन्द्वका घटनाका पीडितद्वारा २९ वटा उजुरी

द्वन्द्वका घटनाका पीडितद्वारा २९ वटा उजुरी
भक्तपुर, १० जेठ । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगमा भक्तपुरबाट २९ वटा उजुरी परेको छ । सशस्त्र द्वन्द्वका क्रममा राज्य पक्ष र गैरराज्य पक्षबाट मानवअधिकार उलङ्घन तथा ज्यादतीका घटनाको सत्यतथ्य अनुसन्धान गर्न र द्वन्द्वपीडितलाई न्याय दिन सरकारद्वारा गठित आयोगमा ती उजुरी परेको शान्ति समिति भक्तपुरले जानकारी दिएको छ । सत्य निरुपण तथा मेलमिलाप आयोगमा २२ वटा र बेपत्ता छ...

विवाहमा झगडा हुँदा एकको मृत्यु

विवाहमा झगडा हुँदा एकको मृत्यु
भोजपुर, १० जेठ- विवाहमा झगडा हुँदा भोजपुरको दक्षिणी खैराङ गाविसमा एक युवकको मुत्यु भएको छ । खैराङ–५ का २७ वर्षीय वीरेन्द्र राईको विवाहमा झगडा हुँदा मृत्यु भएको हो । गत जेठ ६ गते बिहीबार राति करिब १ बजेतिर विवाहस्थलमै झगडा हुँदा राई गम्भीर घाइते भएका थिए । उनलाई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा शुक्रबार बाटैमा निधन भएको प्रहरीले जनाएको छ । ...

विष सेवनबाट श्रीमतीको मृत्यु, श्रीमान् बिरामी

विष सेवनबाट श्रीमतीको मृत्यु, श्रीमान् बिरामी
बैतडी, १० जेठ । विष सेवनबाट बझाङमा आइतबार राति श्रीमतीको ज्यान गएको छ भने श्रीमान् बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मीराज अधिकारीका अनुसार गडराय–८ घर्तीबाडाकी २३ वर्षीया तारादेवी सिंहको ज्यान गएको छ भने २४ वर्षीय श्रीमान् प्रभु सिंह बिरामी भएका छन् । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक अ...

नारायणगढ–मुग्लिन सडकखण्ड विस्तारको काम २१ प्रतिशत सम्पन्न

नारायणगढ–मुग्लिन सडकखण्ड विस्तारको काम २१ प्रतिशत सम्पन्न
चितवन, १० जेठ । भूकम्प र नाकाबन्दीका कारण लक्ष्यअनुरुप काम हुन नसकेको नारायणगढ–मुग्लिन सडकखण्ड विस्तार कार्य पछिल्लो समय तीव्र गतिमा अगाडि बढाइएको छ । ठेक्का दिँदा २०७४ को वैशाखमा काम सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि चार महिना १५ दिन थप गरी २०७४ को भदौमा काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता बढाइएको छ । पछिल्लो सम्झौताको लक्ष्यअनुरुप काम भइरहेकोे नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव ख...

महँगीविरुद्ध नेवि सङ्घको बालुवाटारमा प्रदर्शन

महँगीविरुद्ध नेवि सङ्घको बालुवाटारमा प्रदर्शन
काठमाडौँ, १० जेठ । सरकारले कालोबजारी र शैक्षिक माफियालाई संरक्षण गरेको आरोप लगाउँदै नेपाल विद्यार्थी सङ्घ काठमाडौँले आज प्रधानमन्त्री निवास बालुवाटार अगाडि विरोध प्रदर्शन गरेको छ । प्रदर्शनकारीले ‘उखान टुक्काले चुलो बलेन’, ‘जनतालाई बाँच्न गाह्रो भो’लगायत नारा लगाउँदै एलपी ग्यासको खाली सिलिण्डर, खाली जार र भाँडाकुँडासहित प्रदर्शन गरेका थिए । कोणसभालाई सम्बोधन गर्दै नेवि सङ्घका नेता दीपक भट्टर...

द्वन्द्वका घटनाका पीडितद्वारा २९ वटा उजुरी

द्वन्द्वका घटनाका पीडितद्वारा २९ वटा उजुरी
भक्तपुर, १० जेठ । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगमा भक्तपुरबाट २९ वटा उजुरी परेको छ । सशस्त्र द्वन्द्वका क्रममा राज्य पक्ष र गैरराज्य पक्षबाट मानवअधिकार उलङ्घन तथा ज्यादतीका घटनाको सत्यतथ्य अनुसन्धान गर्न र द्वन्द्वपीडितलाई न्याय दिन सरकारद्वारा गठित आयोगमा ती उजुरी परेको शान्ति समिति भक्तपुरले जानकारी दिएको छ । सत्य निरुपण तथा मेलमिलाप आयोगमा २२ वटा र बेपत्ता...