तत्काल कर्मचारीलाइ काज तथा बिदा नदिन प्रधानमन्त्री कार्यालयकाे निर्देशन

तत्काल कर्मचारीलाइ काज तथा बिदा नदिन प्रधानमन्त्री कार्यालयकाे निर्देशन
काठमाडौँ, ११ साउन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विपद् व्यवस्थापनको आकस्मिक कार्यमा खट्ने जिल्ला तथा क्षेत्रस्तरका कुनै पनि कर्मचारीलाई सम्बन्धित मन्त्रालय÷निकायका सचिवको पूर्व स्वीकृति बेगर काज÷बिदा नदिन सबै मन्त्रालयलाई निर्देशन दिएको छ । प्रम तथा मन्त्रिपरिषद्को कार्यालयले आज एक विज्ञप्ति जारीे वर्षाका कारण देशका विभिन्न भागमा आइरहेको बाढी, पहिरो, डुबान तथा नदी कटानले गर्दा द...

नागरिकताभन्दा राहदानी लिनेको सङ्ख्या ४२ प्रतिशतले बढी

नागरिकताभन्दा राहदानी लिनेको सङ्ख्या ४२ प्रतिशतले बढी
पर्वत, ११ साउन । आव २०७२र७३ मा नागरिकताको प्रमाणपत्रभन्दा राहदानी लिनेको सङ्ख्या ४२ प्रतिशतले बढेको छ । सो आवमा चार हजार ५९४ जनाले नागरिकताको प्रमाणपत्र लिएका थिए भने छ हजार ५२० जनाले राहदानीको प्रमाणपत्रका लागि फारम बुझाएका थिए । फाराम बुझाएका मध्ये पाँच हजार ५९९ जनाले राहदानी लिइसकेका छन् । दोब्बर शुल्क तिरेर एक हजार ९१६ जनाले तथा तीन हजार ८५१ जनाले जिल्लाबाटै राहदानी लिएका सहायक प्रजिअ प्रवी...

भक्तपुरमा बस दुर्घटना, २३ यात्रु घाइते

भक्तपुरमा बस दुर्घटना, २३ यात्रु घाइते
भक्तपुर, ११ साउन । भक्तपुरबाट चाँगुतर्फ जाँदै गरेको बा२ख ६८१७ नंको बस आज अपारह्न दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । चाँगु नगरपालिका–१२ बुढाथोकी गाउँनजिकै बस सडकबाट ३०० मिटर तल खस्दा ११ जना गम्भीर घाइते भएको प्रत्यक्षदर्शीको भनाइ छ । गम्भीर घाइतेलाई मध्यपुर अस्पताल र इवामुरा अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । घाइतेलाई अस्पताल ल्याउने क्रम जारी रहेकाले घाइतेको सङ्ख्या अझै बढ्न सक्ने प्र...

सप्तरीमा अाएकाे बाढीले उपमहानगरपालिकाका कर्मचारीलाइ बगायाे

सप्तरीमा अाएकाे बाढीले उपमहानगरपालिकाका कर्मचारीलाइ बगायाे
राजविराज, ११ साउन । तीन दिनदेखि लगातार परेको अविरल वर्षाका कारण सप्तरीको कोइलाडी बर्साइनस्थित जिता खोलामा आएको बाढीले आज एक कर्मचारीलाई बगाएको छ । मोरङको विराटनगर उपमहानगरपालिका–१३ जतुवा घर भई हाल हनुमाननगर योगिनीमाई नगरपालिका–८ मा बस्दै आएका सुदीपकुमार यादवलाई बाढीले बेपत्ता बनाएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ । हनुमानगरस्थित फोरवाड संस्थामा कार्यरत २३ वर्षीय यादव उक्त संस्था ...

नारायणीमा खतराकाे संकेतमाथि बाढी, गैंडाकाेटदेखि त्रिवेणीसम्म खैलाबैला मच्चियाे

नारायणीमा खतराकाे संकेतमाथि बाढी, गैंडाकाेटदेखि त्रिवेणीसम्म खैलाबैला मच्चियाे
कावासोती, ११ साउन । लगातारको वर्षाले नारायणी नदीमा आएको बाढीले खतराको सङ्केत गरेको छ । नारायणीमा रहेको जल मापन केन्द्रले आठ मि पानीको सतह देखाएको छ । यो जोखिमको अवस्था हो । पानीको सतह बिहानभन्दा पनि अहिले बढ्दै गएको छ । नारायणीमा पानीको सतह बढेपछि गँैंडाकोटदेखि त्रिवेणीसम्ममा तटीय क्षेत्रका बासिन्दामा खैलाबैला मच्चिएको छ । बाढीले त्रिवेणीभन्दा माथिल्लो क्षेत्र र तल्लो क्षेत्र पक्लिहवा र नर्सही...

नेम्वाङलाई ‘ग्याङको नेता’ भनेपछि काँग्रेसका सांसदलाइ सभामुखले भनिन्ः शिष्ट भाषा प्रयाेग गराैं

नेम्वाङलाई ‘ग्याङको नेता’  भनेपछि काँग्रेसका सांसदलाइ सभामुखले भनिन्ः शिष्ट भाषा प्रयाेग गराैं
काठमाडौँ, ११ साउन । व्यवस्थापिका–संसद्मा राष्ट्रपतिबाट जारी भएको बाधा अड्काउ फुकाउने आदेशमाथि छलफलमा बोल्ने क्रममा नेपाली काँग्रेसका सुरेन्द्रप्रसाद चौधरीले अशिष्ट भाषा प्रयोग गरेपछि सभामुख ओनसरी घर्तीले उहाँको त्यस भनाईलाई अभिलेखबाट हटाउन निर्देशन दिनुभएको छ । सांसद चौधरीले एमालेका उपनेता सुवास नेम्वाङलाई ‘ग्याङको नेता’ भनी सम्बोधन गरेपछि एमालेका सांसदले उठेर नियमापत्ति गर्नुभएको थियो । त्यसप...

सप्तकोसीमा पानीको बहाव यस वर्षकै उच्च, ३५ वटा ढोका खोलियो

सप्तकोसीमा पानीको बहाव यस वर्षकै उच्च, ३५ वटा ढोका खोलियो
इनरुवा, ११ साउन । पूर्वी क्षेत्रमा एक हप्तादेखि जारी रहेको अविरल वर्षाका कारण आज सप्तकोसी नदीमा यस वर्षकै उच्च पानीको बहाव मापन गरिएको छ । कोसी ब्यारेजमा आज १२ः१५ मा गरिएको पानीको मापनअनुसार कोसी ब्यारेज भएर दुई लाख ८५ हजार २२३ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेको कोसी ब्यारेज कन्ट्रोल रुमका भारतीय अधिकारीले जनाएको छ । कोसी ब्यारेजमा दुई लाख ४२ हजार पानीको बहाव रहेकामा मध्याह्न १२ः १५ बजे ...

झरीका कारण सुनसरीका ५० हजार पशु प्रभावित

झरीका कारण सुनसरीका ५० हजार पशु प्रभावित
इनरुवा, ११ साउन । केही दिनदेखि जारी रहेको झरीका कारण सुनसरीका ५० हजार पशु प्रभावित भएका छन् । झरीले चरिचरण र पशु बाँध्ने गोठमा पानी जमेका कारण पशु प्रत्यक्ष रुपमा प्रभावित भएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । झरीका कारण सदरमुकाम इनरुवासहित बक्लौरी, भरौल, वसन्तुर, देवागन्ज, कप्तान्गन्ज, रामनगभुटाहा, चिमडी, घुस्कीलगायतका गाविसका पशु प्रभावित भएको कार्यालयका कर्मचारी रामप्रसाद मेहताले जानकारी...

रामसारमा सूचीकृत पोखरा उपत्यकाका तालको व्यवस्थापन योजना तयार गरिने

रामसारमा सूचीकृत पोखरा उपत्यकाका तालको व्यवस्थापन योजना तयार गरिने
पोखरा, ११ साउन । रामसारमा सूचीकृत पोखरा उपत्यकाका तालको व्यवस्थापन योजना तयार गरिने भएको छ । तालको व्यवस्थापन योजना तर्जुमा विषयमा जिविसद्वारा आज यहाँ आयोजित छलफल कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक डा महेश्वर ढकालले रामसारमा सूचीकृत भएसँगै पोखराका तालको अन्तर्राष्ट्रियकरण भएको बताउनुभयो । पर्यटन, पर्यावरण लगायतका विषयसँग प्रत्यक्ष जोडिएका पोखराका तालको ...

भाइलाई अपहरण गरी १५ लाख फिराैती माग्ने दाइ पक्राउ

भाइलाई अपहरण गरी १५ लाख फिराैती माग्ने दाइ पक्राउ
राजविराज, ११ साउन । भाइलाई अपहरण गर्ने दाइसहित तीन युवकलाई सप्तरी प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । राजविराजस्थित जिल्ला प्रहरी कार्यालय सप्तरीमा आज आयोजित पत्रकार सम्मेलनमा सप्तरीको रौतहट गाविस– २ बस्ने गङ्गाई दासका आठवर्षीय छोरा सिकेन्द्रलाई अपहरण गर्ने सिकेन्द्रको ठूलो बुबाको छोरा (दाइ) १६ वर्षीय जितेन्द्रकुमार दास र १८ वर्षीय दिलीपकुमार दास तथा १५ वर्षीय अरविन्दकुमार दासलाई प्रहरील...