६ महिनापछि ओली सरकारमा फेरी थपिए मन्त्री

६ महिनापछि ओली सरकारमा फेरी थपिए मन्त्री
काठमाडौं, ५ बैशाख- प्रधानमन्त्री केपी ओलीले ६ महिनापछि फेरी सरकारमा मन्त्री थपेका छन् । ओलीले राप्रपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा जयन्त चन्द वाणिज्य मन्त्रीका रुपमा नियुक्त गरेका हुन् । चन्दले आजै राष्ट्रपति विद्यादेवि भण्डारीसमक्ष सपथ लिएका छन् । यसअघि संसदीय दलका नेता समेत रहेका श्रम तथा रोजगार मन्त्री दीपक बोहराले नै वाणिज्य मन्त्रालय सम्हाल्दै आएका थिए ।

महिला लिग फुटबलः नेपाल पुलिस १३–० ले विजयी, मध्यपश्चिमाञ्चल पराजित

महिला लिग फुटबलः नेपाल पुलिस १३–० ले विजयी, मध्यपश्चिमाञ्चल पराजित
काठमाडौँ, ५ वैशाख । नेपाल पुलिस क्लबले मध्यपश्चिमाञ्चल महिला फुटबल टोलीलाई पराजित गर्दै राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा आज भएको उद्घाटन खेलमा पुलिसले मध्यपश्चिमाञ्चललाई १३–० को फराकिलो गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । प्रतियोगितामा पुलिसकी निरु थापा र सिर्...

उपत्यकामा आगलागीका घटनामा कमी

उपत्यकामा आगलागीका घटनामा कमी
काठमाडौँ, ५ वैशाख । गत वर्षको तुलनामा चालु आवमा काठमाडौँ उपत्यकामा आगलागीका घटनामा कमी आएको छ । हरेक वर्ष ३५० देखि ४०० सम्म आगलागीका घटना हुने गरेकामा यस वर्ष अहिलेसम्मको अवस्था हेर्ने हो भने बढीमा ३०० मात्र आगलागीका घटना हुन सक्ने जुद्ध वारुणयन्त्र काठमाडौँका प्रमुख किशोरकुमार भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागीका घटना प्राकृतिक प्रकोप नभई मानवसिर्जित भएकाले पछिल्लो समय मानिसमा...

अमेरिकामा राष्ट्रपतिको प्रत्यासीहरुबीच प्रतिस्पर्धा जारी

अमेरिकामा राष्ट्रपतिको प्रत्यासीहरुबीच प्रतिस्पर्धा जारी
वासिङ्गटन डिसी, ५ बैशाख । अमेरिकाको राष्ट्रपति निर्वाचनको प्राथमिक तहको निर्वाचन जारी रहदा डेमोक्रयाट पार्टी र रिपव्लिकन पार्टीका प्रत्यासीहरुबीच प्रतिस्पर्धा जारी रहेको छ । डेमोक्रयाट पार्टीको तर्फवाट पूर्व विदेश मन्त्री हिलारी क्लिन्टन र भरमण्डका सिनेटर वर्नी स्याण्डर्स मैदानमा रहेका छन भने रिपव्लिकन पार्टीको तर्फवाट अझै तीन जना मैदानमा रहेका छन् । अर्वपति धनाढय डोनाल्ड ट्रम्प,टेड क्रुज र जोन क...

भारतको गुजरातमा अनिश्चितकालिन कर्फ्यु, मोबाइल तथा इन्टरनेट लाइन काटियो

भारतको गुजरातमा अनिश्चितकालिन कर्फ्यु, मोबाइल तथा इन्टरनेट लाइन काटियो
गुजरात, ५ बैशाख- भारतको गुजरातमा जारी आन्दोलनले हिंसात्मक रुप लिएपछि त्यहाँ अनिश्चितकालिन कर्फयु लगाईएको छ । साथै मोबाइल तथा इन्टरनेट लाइन समेत काटिएको छ । आरक्षणको माग गर्दै पटेल समुदायले गरेको आन्दोलन हिंसात्मक भएपछि प्रशासनले कर्फ्यु लगाएको हो । गत वर्ष जुलाईमा पनि आरक्षणको माग गर्दै मुख्य नेता २१ बर्षिय हार्दिक पटेलको रिहाईको माग गर्दै प्रदर्शन हिंसात्मक भएको हो । प्रदर्शनकारीले राज्यका गृह...

नामिबियासँग भोलि फेरि नेपालले खेल्ने

नामिबियासँग भोलि फेरि नेपालले खेल्ने
काठमाडौँ, ५ वैशाख । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले नामिबियाविरुद्वको दोस्रो खेलमा उच्च मनोबलका साथ सोमबार बिहान कीर्तिपुरस्थित त्रिवि मैदानमा प्रतिस्पर्धा गर्नेछ । उक्त प्रतियोगिताअन्तर्गत तेस्रो चरणको नामिबियाविरुद्वको पहिलो खेलमा नेपालले शनिबार उत्कृष्ट प्रदर्शन गर्दै पाँच विकेटले पराजित गरेको थियो । जितसँगै सन् २०१८ मा बङ्गलादेशमा हुने विश्वकप क्रिकेट छनोटमा सहभागिता जनाउने...

उपचार गर्न मुटु रोगीको घुइँचो

उपचार गर्न मुटु रोगीको घुइँचो
ताजा खबर, जुम्ला ५ बैशाख । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा मुटु रोगीको घुइँचो लागेको छ । शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र काठमाण्डौ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आयोजनामा पहिलोपटक मुटु रोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर संचालन भएपछि मुटु जाँच गराउने विरामीको घुइँचो लागेको हो । शिविरमा उपचार सेवा लिन पाएपछि खुसी भएको टंकप्रसाद...

जाजरकोटको ढिमेमा विश्वमै दुलर्भ रेडपाण्डा फेला

जाजरकोटको ढिमेमा विश्वमै दुलर्भ रेडपाण्डा फेला
ताजा खबर, जाजरकोट ०५ बैसाख । जाजरकोटको ढिमेमा विश्वमै दुलर्भ रेडपाण्डा फेला परेको छ । स्थानीय सरु खोलामा बग्दै गरेको अवस्थामा गाँउलेले देखेपछि रेडपाण्डाको उद्दार गरेको ढिमे ९ का दीपक हमालले जानकारी दिनुभयो । स्थानीयले रेडपाण्डा छोपेर गाँउमा लिएर राखेको हमालले जानकारी दिनुभयो । ढिमेको घरङ्गा जंगलबाट पानी खान स्थानीय सरु खोलामा आएको बेला गोठालो गएका केटाकेटीले देखेर गाँउलेलाई खबर गरेका थिए । पानीमै...

कृष्णप्रसाद अधिकारी हत्या मुद्दाको साक्षी बकपत्र सुरु

कृष्णप्रसाद अधिकारी हत्या मुद्दाको साक्षी बकपत्र सुरु
चितवन, ५ वैशाख- गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दाको साक्षी बकपत्र आजदेखि जिल्ला अदालत चितवनमा सुरु भएको छ । अपराह्न १२ः३० बजेदेखि वादी र प्रतिवादीका साक्षीको बकपत्र सुरु गरिएको अदालतनका स्रेस्तेदार विद्याराज पौडेलले बताउनुभयो । सशस्त्र द्वन्द्वको समयमा प्रवेशिका परीक्षा दिएर हजुरबुबा भेट्न पूर्वी चितवनको बकुलहर आएका बेला कृष्णप्रसादलाई अपहरण गरेर हत्या गरिएको थियो । फुजे...

शान्ति समिति बाँकेले निः शुल्क टोल फ्रि नम्बर सार्वजनिक गर्यो

शान्ति समिति बाँकेले निः शुल्क टोल फ्रि नम्बर सार्वजनिक गर्यो
ताजा खबर, नेपालगञ्ज ०५ बैशाख । शान्ति समिति बाँकेको टोल फ्रि नम्बर आज सार्वजनिक गरिएको छ । शान्ति समितिको कार्यालयमा टोल फ्रि नम्बरको बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले सुभारम्भ गर्नुभयो । त्यस नम्बर मार्फत् द्वन्दसंग सम्वन्धित घटनाहरुका बारेमा सम्वद्ध सवैले जानकारी दिन सक्ने शान्ति समिति बाँकेका संयोजक तेजविक्रम शाहले बताउनुभयो । यो नम्वरमा फोन गर्दा पैसा नलाग्ने संयोजक शाहले जानकारी ...