समाचार – Page 3 – Etajakhabar

अनलाइनमार्फत व्यक्तिगत घटना दर्ता हुने

अनलाइनमार्फत व्यक्तिगत घटना दर्ता हुने
काठमाडौँ, ९ चैत । सङ्घीय मामिला तथा स्थानीय मन्त्रालय, पञ्जीकरण विभागले व्यक्तिगत घटना तथा दुर्घटना दर्ता अनलाइनमार्फत गर्ने तयारी गरेको छ । विभागले आगामी वैशाखदेखि देशभरका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाअन्तर्गतका स्थानीय तहमा अनलाइनमार्फत जन्म, मृत्यु, विवाह, बसाइँसरा...

एउटै प्रदेशमा तीन महानगरपालिका

एउटै प्रदेशमा तीन महानगरपालिका
काठमाडौँ, ९ चैत । सङ्घीय संरचनाअनुसार प्रदेश नं ३ मा सबैभन्दा बढी तीनवटा महानगरपालिका रहेका छन् । अर्को एउटा महानगरपालिका प्रदेश नं ४ मा परेको छ । तीन नं प्रदेशमा काठमाडौँ, ललितपुर र भरतपुर महानगरपालिका तथा ४ नं प्रदेशमा पोखरा लेखनाथ महानगरपालिका निर्धारण गरिएको छ । जनसङ्ख्यालाई...

बालविवाहका कारण महिलामा मानसिक समस्या

बालविवाहका कारण महिलामा मानसिक समस्या
रुकुम, ९ चैत । बालविवाहका कारण ग्रामीण भेगका महिला मानसिक समस्या झेल्दै आएका छन् ।बालविवाह गर्नेलाई कानुनी कारबाही नहुँदा बालविवाह घट्न सकेको छैन् । जनचेतनाको कमीले गाउँमा अझै पनि सानै उमेरमा विवाह गर्ने गरेका छन् । यसबाट महिला हिंसाका घटनामा समेत वृद्धि भएको छ । बहुविवाह र सम्बन...

किन माहिराले रणवीरलाई टेरीनन् ? बाहिरियो यस्तो भिडियो

किन माहिराले रणवीरलाई टेरीनन् ? बाहिरियो यस्तो भिडियो
मुम्बई – बलिउड अभिनेता रनवीर कपुर र पाकिस्तानी नायिका माहिरा खानबिचको सम्बनध चिसिएको भन्ने प्रसंग मिडियामा आइरहेका बेला उनीहरुले दुई जना एक ठाउँमा भएको भिडियो बाहिरिएको छ ।दुबईमा भएको एक कार्यक्रममा यि दुई कलाकारबीच भने त्यहाँ सम्बन्ध ठीक नरहेको एउटा भाइरल बनिरहेको भिडियोले द...

निर्वाचनले पाल्पाका मतदातामा उत्साह

निर्वाचनले पाल्पाका मतदातामा उत्साह
पाल्पा, ९ चैत । आगामी २०७४ वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनले यहाँका मतदातामा उत्साह थपिएको छ । लामो समयसम्म स्थानीय निकायको निर्वाचन हुन नसक्दा स्थानीय निकायप्रति नागरिकका समस्या तथा गुनासा बढेका बेला स्थानीय तहको निर्वाचन हुने भएपछि मतदातामा उत्साह थपिएको हो ।स...

नेपाली र भारतीय सुरक्षाकर्मीबीच को झडपका क्रममा हराएको पेस्तोल आनन्द बजारमा फेला

नेपाली र भारतीय सुरक्षाकर्मीबीच को झडपका क्रममा हराएको पेस्तोल आनन्द बजारमा फेला
भीमदत्तनगर, ९ चैत । चौध दिनअघि आनन्द बजारमा भएको झडपका क्रममा हराएको नेपाल प्रहरीको पेस्तोल र त्यसको म्यागजिन भेटिएको छ ।कल्भर्ट निर्माणका विषयलाई लिएर नेपाली र भारतीय सुरक्षाकर्मीबीच गत फागुन २६ गते कञ्चनपुर, पुनर्बास–८ आनन्द बजारमा झडप भएको थियो । स्थिति सामान्य बनाउन खटिएक...

परीक्षणमा उत्तर कोरियाली क्षेप्यास्त्र असफल भएको दक्षिणको दाबी

परीक्षणमा उत्तर कोरियाली क्षेप्यास्त्र असफल भएको दक्षिणको दाबी
सोल, ९ चैत्र । उत्तर कोरियाले आज गरेको एक आधुनिक क्षेप्यास्त्र परीक्षणको असफल नतिजा निस्केको दक्षिण कोरियाको रक्षा मन्त्रालयका अधिकारीहरुले बताएका छन् । तीन चार दिनअघि मात्र उत्तर कोरियाले अत्यन्त आधुनिक प्रबिधिको रकेट ईन्जिनको सफल परीक्षण गरी रकेट युगको बिकास र प्रबद्र्धन परियोज...

स्याङ्जामा १९९, पर्वतमा ७४, चितवनमा १६१ मतदानस्थल

स्याङ्जामा १९९, पर्वतमा ७४, चितवनमा १६१ मतदानस्थल
वालिङ, ९ चैत । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि स्याङ्जामा एकसय ९९ वटा मतदानस्थल निर्धारण गर्न सिफारिस गरिएको छ । पाँच नगरपालिका र ६ गाउँपालिकाअन्तर्गत ९७ वडा रहेको जिल्लामा एकसय ९९ मतदानस्थल बनाउन निर्वाचन आयोगमा सिफारिस गरिएको जिल्ला निर्वाचन कार्यालय स्याङ...

जुवाखालबाट आठ पक्राउ

जुवाखालबाट आठ पक्राउ
भक्तपुर, ९ चैत । महानगरीय प्रहरी परिसर भक्तपुरकोे टोलीले मध्यपुरठिमी नगरपालिका–२ बस्ने प्रेमकृष्ण श्रेष्ठले ठिमी बोडेमा सञ्चालन गरेको न्यू युनिक रेस्टुरेन्टमा जुवा खेलाइरहेको अवस्थामा मंगलबार आठजनालाई पक्राउ गरेको छ । प्रहरीले रेस्टुरेन्ट सञ्चालक श्रेष्ठसहित जुवातास खेलिरहेको अव...

तेह्र वर्षीय बालकको इँट्टाभट्टाबाट उद्धार

तेह्र वर्षीय बालकको इँट्टाभट्टाबाट उद्धार
रोल्पा, ९ चैत । भक्तपुरको एक इँट्टाभट्टामा काम गर्ने रोल्पा रांकोटका १३ वर्षीय बालक कमल रानामगरलाई जिल्ला बालकल्याण समिति भक्तपुरको नेतृत्वमा जिल्ला बालकल्याण समिति रोल्पामार्फत अभिभावकको जिम्मा लगाएको छ ।नगरकोट नगरपालिका–३ ताथली भक्तपुरमा रहेको एसटी ब्रिक कम्पनीमा काम गर्ने ...