विरोधीहरुका मुखमा बुजो लगाउदै १४ महिनापछि ओली र प्रचण्डबीच भर्खरै भयो यस्तो सहमति

विरोधीहरुका मुखमा बुजो लगाउदै १४ महिनापछि ओली र प्रचण्डबीच भर्खरै भयो यस्तो सहमति
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको एकताले पुर्णता पाएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डबीच आजको बैठकमा सहमति जुटेसँगै एकता भएको १४ महिनापछि नेकपाको एकताले पुर्णता पाएको हो । आजको बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डबीच सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई सहयोगी नेतासहितको अध्यक्षद्वयको बैठकमा केन्द्रीय सदस्यको कार्यबिभाजनमा सहमति जुटेको हो । एकताक...

खलासी जस्तो भएर विद्यालय आएको भन्दै प्रिन्सिपलले कुटे शिक्षक

खलासी जस्तो भएर विद्यालय आएको भन्दै प्रिन्सिपलले कुटे शिक्षक
भोजपुर, ३१ आसार । विद्यालय आउँदा टाई कोट नलगाएको भन्दै विद्यालयमा एक शिक्षक प्रिन्सिपलवाट कुटिएका छन् । भोजपुर स्थित एक निजि विद्यालयका शिक्षक प्रिन्सिपलवाट कुटिएका हुन् । सदरमुकामस्थित स्थानीय सगरमाथा हायर इङ्लिस बोर्डिङ स्कुलका शिक्षक अतित अधिकारीलाई प्रिन्सिपल रमेशकुमार आलेले विद्यालय आउँदा टाई कोट नलगाएको भन्दै कुटपिट गरेको पीडित शिक्षकले बताएका छन् । आइतबार बिहान खाना खाएर विद्यालय नपु...

नेपाली कांग्रेसको भातृ संस्था नेविसंघद्वारा बाढीपहिरो पीडितलाई राहत संकलन सुरू

नेपाली कांग्रेसको भातृ संस्था नेविसंघद्वारा बाढीपहिरो पीडितलाई राहत संकलन सुरू
नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले बाढीपहिरो तथा डुबान पीडितका लागि सहयोग रकम संकलन सुरू गरेको छ। सोमबार काठमाडौंका भोटाहिटी, कोटेश्वर, भृकुटीमण्डप, बसन्तपुरलगायत ठाउँमा सहयोग संकलन गरिएको हो। नगद र जिन्सी सहयोग गरिएको नेविसंघले जनाएको छ। सोमबार करिब ५० हजार बराबरको राहत सहयोग संकलन भएको नेविसंघ नेता नवराज त्रिपाठीले बताए। संकलन भएको राहत पीडितसमक्ष वितरण गर्ने नेविसंघका म...

कांग्रेसको कर्मचारी युनियनका नेता एक लाख घुससहित पक्राउ

कांग्रेसको कर्मचारी युनियनका नेता एक लाख घुससहित पक्राउ
काठमाडौं : काठमाडौं महानगरपालिकाका एकजना नायव सुब्बालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एक लाख सात हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ। महानगरको समाजिक विकास विभागका नायव सुब्बा (पाँचौ तह) कृष्णप्रसाद सोतीलाई अख्तियारको टोलीले सोमबार उक्त परिमाणको घुससहित नियन्त्रणमा लिएको हो । सोती कांग्रेसनिकट स्थानीय तह कर्मचारी युनियन नेपालका काठमाडौं महानगरपालिकाका अध्यक्ष रहेको पनि खुलेको छ।...

कृषि विकास बैंकमा ३८४ जनाका लागि खुल्यो जागिर (विज्ञापन सहित)

कृषि विकास बैंकमा ३८४ जनाका लागि खुल्यो जागिर (विज्ञापन सहित)
काठमाडौं : कृषि विकास बैक लिमिटेडमा विभिन्न पदका लागि दरखास्त आव्हान गरिएको छ। बैंकका आर्थिक वर्ष २०७५/७६ को वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत कर्मचारी दरबन्दीमा रिक्त रहेको विभिन्न तहमा आवश्यक जनशक्ति पूर्ति गर्नुपर्ने भएकाले दरखास्त आव्हान गरिएको बैंकले जनाएको छ। बैंकले वरिष्ठ शाखा प्रमुखलेखि लेखापाल सम्म ३८४ जनाका लागि दरखास्त मागेको हो। माग अनुसार वरिष्ठ शाखा प्रमुख ८ जना , वरिष्ठ लेखा अ...

प्रतिबन्धपछि पहिलोपटक सरकार–विप्लव छलफल बीच भयो छलफल, हुने भयो यस्तो सहमति

प्रतिबन्धपछि पहिलोपटक सरकार–विप्लव छलफल बीच भयो छलफल, हुने भयो यस्तो सहमति
पार्टीमाथि प्रतिबन्ध लगाइएको चार महिनापछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका शीर्ष नेता र सरकारी टोलीबीच पहिलोपटक औपचारिक छलफल भएको छ । गत आइतबार भक्तपुर र काभ्रेको सीमानजिकको एक होटेलमा भएको यो छलफलले वार्ताका लागि सकारात्मक वातावरण बनाएको सरकारी टोलीको भनाइ छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा वीरेन्द्र ओलीले लेखेका छन् । सरकारी टोलीको प्रतिनिधित्व तत्कालीन वार्ता टोलीका संयोजक सो...

सरकारी जागिर खाएर डीभी वा पीआर लिएर बस्नेलाई दुखद खबर, यदि यस्तो भेटीए पेन्सन र उपदान नदिने

सरकारी जागिर खाएर डीभी वा पीआर लिएर बस्नेलाई दुखद खबर, यदि यस्तो भेटीए पेन्सन र उपदान नदिने
सरकारले विदेशमा स्थायी बसोबासको अनुमति (डीभी वा पीआर) लिएका कर्मचारीलाई कारबाहीस्वरूप पेन्सनरउपदान नदिने भएको छ । संघीय निजामती सेवासम्बन्धी विधेयकमा कुनै राष्ट्रसेवकले सेवा अवधिमै डीभी वा पीआर लिएमा उसलाई कर्मचारी सञ्चय कोषको रकमबाहेक पेन्सन र उपदान नदिने व्यवस्था गरिएको छ । सेवा अवधिमै कर्मचारीले डीभीरपीआर लिने र पेन्सन वा उपदान लिएर जागिर छाड्ने क्रम बढेपछि सरकारले कानुनी रूपमै त्यस्तो प्रवृ...

प्रचण्डले भनेपछि बाँदरमुढे घटनाका पीडितलाई पच्चीस लाख सहयोग

प्रचण्डले भनेपछि बाँदरमुढे घटनाका पीडितलाई पच्चीस लाख सहयोग
बाँदरमुढे घटनाका पीडितलाई माडी नगरपालिकाले रु २५ लाख सहयोग गरेको छ । नगरपालिकाले पीडितको आयआर्जनमा वृद्धि गर्न सहयोग पुगोस् भनेर रु एक÷एक लाखका दरले पहिलो चरणमा २५ जनालाई चेक हस्तान्तरण गरेको हो । बाँकी पीडितलाई दोस्रो चरणमा सहयोग गर्ने नगरप्रमुख ठाकुरप्रसाद ढकालले जानकारी दिनुभयो । निर्वाचनका बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बाँदरमुढे घट्नाका पीडितले गरेक...

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व भिसीविरुद्ध ४ करोडको भ्रष्टाचार मुद्दा

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व भिसीविरुद्ध ४ करोडको भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति बलभद्रप्रसाद दाससहित आठ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।प्रतिष्ठानबाट विभिन्न मितिमा भएका वस्तु तथा सेवाको खरीद गर्दा बोलपत्रसम्बन्धी कागजमा उल्लेखित प्राविधिक ‘स्पेशिफिकेशन’ र सोही कागजमा सङ्लग्न खरीद सम्झौताका शर्त अनुरुप काम नगरेको पाइएको छ । खरीद प्रक्रियामा उल्लेख भएका व्यवस्था उल्लङ्घन गरी ब...

पहिरोले आमाछोरी लग्यो, गाउँलेले विहान मात्र थाहा पाए

पहिरोले आमाछोरी लग्यो, गाउँलेले विहान मात्र थाहा पाए
मकवानपुर, ३० असार । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा पहिरामा परी दुई जनाको मृत्यु भएको छ । लगातार परेको पानीसँगै आएको पहिराले आइतबार राति इन्द्रसरोवर–१ मा रहेको घर पुरिँदा आमा छोरीको मृत्यु भएको हो । पहिरामा पुरिएर मृत्यु हुनेमा मार्खुकी उमेर नखुलेकी कान्छीमाया बलामी र उनकी १८ वर्षीय छोरी बबिता बलामी रहेका छन् । पहिरामा मृतक कान्छीमाया बलामीकी ३८ वर्षीय बुहारी बेली बलामी घाइते भएको जनाइएको छ...