गोली चलाउने युवक हतियारसहित पक्राउ

 गोली चलाउने युवक हतियारसहित  पक्राउ
बागलुङ, १४ वैशाख । बडीगाड गाउँपालिका–५ का ३३ वर्षीय श्याम रेश्मी हतियारसहित पक्राउ परेका छन् । बुधबार साँझ ढोरपाटन नगरपालिका–१ स्थित एक होटलमा गोली चलाएर फरार भएका रेश्मीलाई प्रहरीले पेस्तोल, दुई थान म्याग्जिन र ११ थान गोलीसहित पक्राउ गरेको हो । रेश्मीलाई बुर्तिबाङ बजारदेखि डेढ...

फेरीयो चलन : भारतीय राजदूत भेट्न केपी ओली नगएपछि, राजदुत नै पुगे ओलीलाई भेट्न एमाले मुख्यालय

फेरीयो चलन : भारतीय राजदूत भेट्न केपी ओली नगएपछि, राजदुत नै पुगे ओलीलाई भेट्न एमाले मुख्यालय
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले आज भेट गरेका छन्। एमाले मुख्यालय धुम्रबाराहीमा भएको भेटमा मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ। एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार छलफलमा ...

विदेशीले बनाए भूकम्पले भत्काएको विद्यालय भवन

विदेशीले बनाए भूकम्पले भत्काएको विद्यालय भवन
गोरखा (रिप्चेत), १४ वैशाख । गोर्खाको नुब्रे चुम गाउँपालिका रिप्चेतमा भूकम्पले भत्काएको सिप्चेत प्राथमिक विद्यालय भवन निर्माण गरिएको छ । एसओएस नेपाल र स्टेप जिरो वानको आर्थिक सहयोग तथा हिमालय पिस एजुकेसन फाउन्डेसनको समन्वयमा रु ४० लाखको लागतमा सो विद्यालय भवन निर्माण गरिएको फाउन्...

राप्रपा र अखण्ड नेपाल पार्टीले प्रमुख र उपप्रमुखका उम्मेदवार तोके

राप्रपा र अखण्ड नेपाल पार्टीले प्रमुख र उपप्रमुखका उम्मेदवार तोके
पोखरा, १४ वैशाख । राप्रपा र अखण्ड नेपाल पार्टीले पोखरा–लेखनाथ महानगरपालिकाको प्रमुख र उप–प्रमुखका उम्मेदवार तोकेका छन् । राप्रपाले महानगरपालिकाको प्रमुखमा प्रमुखमा गीता गुरुङ उपप्रमुखमा रमेशबहादुर खत्रीलाई छनौट गरेको मिडिया नेपालका केन्द्रीय उपाध्यक्ष सूर्य बाँस्तोलाले जानकारी द...

सेयर कारोबार सामान्य बढ्यो

सेयर कारोबार सामान्य बढ्यो
काठमाडौँ, १४ वैशाख । धितोपत्र बजारमा सेयर कारोबार आज सामान्य रुपमा वृद्धि भएको छ । नेपाल स्टक एक्स्चेन्जकाअनुसार आज नेप्से परिसूचक ०.०२ प्रतिशतले मात्रै वृद्धि भएको छ । नेप्से परिसूचक एक हजार ६७० बिन्दुमा पुगेको छ । तर ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.१६ प्...

चिया व्यवसायमा सरकारले चासो नदिएको गुनासो

चिया व्यवसायमा सरकारले चासो नदिएको गुनासो
काठमाडौँ, १४ वैशाख । चिया उत्पादनका लागि सरकारले चासो नदिएको गुनासो सरोकारवालाले गरेका छन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले २०औँ राष्ट्रिय चिया दिवसका अवसरमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले चियाको सम्भावना धेरै भए पनि सरकारले चासो नदिएकाले फस्टाउन नसकेको गुनासो गरेका हुन...

इनरुवाको प्रमुखमा काँग्रेसबाट चारको सिफारिस

इनरुवाको प्रमुखमा काँग्रेसबाट चारको सिफारिस
इनरुवा, १४ वैशाख । स्थानीय तह निर्वाचका इनरुवा नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसबाट चारजनाको नाम सिफारिस गरिएको छ । इनरुवा नगरसभापति राजन मेहता, क्षेत्रीय सभापति रामप्रसाद मेहता, जिल्ला सचिव केदार भण्डारी र नेता इन्द्र पोखरेलको नाम सिफारिस गरिएको सो पार्टीले जनाएको छ । पार्ट...

राष्ट्रिय पोसाकको माग गर्दै आज राजधानीमा प्रदर्शनी

राष्ट्रिय पोसाकको  माग गर्दै  आज राजधानीमा प्रदर्शनी
काठमाडौँ, १४ वैशाख । सरकारसँग राष्ट्रिय पोसाक स्थापना गर्नुपर्ने माग गर्दै आज राजधानीमा प्रदर्शनी गरिएको छ । श्रद्धावान् नेपाल राष्ट्रिय पोसाक संरक्षण महाअभियान नेपालको अगुवाइमा करिब १३ बढी सङ्घ संस्थाका युवाले सालको पातबाट बनेको पोसाक लगाएर अर्धनग्न भई माइतीघर मण्डलाबाट नयाँबान...

एकै चरणमा निर्वाचन हुनुपर्छ : अध्यक्ष यादव

एकै चरणमा निर्वाचन हुनुपर्छ : अध्यक्ष यादव
काठमाडौँ, १४ वैशाख । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय एकतालाई बलियो बनाउन एकै चरणमा स्थानीय तहको निर्वाचन हुनुपर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा अध्यक्ष यादवले दुई चरणमा हुने स्थानीय तहको निर्वाचन राष्ट्र...

संविधान संशोधन प्रस्ताव सकारात्मक : राष्ट्रिय जनता पार्टी नेपाल

संविधान संशोधन प्रस्ताव सकारात्मक : राष्ट्रिय जनता पार्टी नेपाल
काठमाडौँ- राष्ट्रिय जनता पार्टी नेपालले सरकारद्वारा सदनमा प्रस्तुत संविधान संशोधन प्रस्ताव सकारात्मक रहेको भन्दै यसलाई पारित गराउन सहयोग गर्ने जनाएको छ । व्यवस्थापिका–संसद्को बुधबारको बैठकमा सरकारले संविधान संशोधन प्रस्ताव प्रस्तुत गरेको थियो उहाँले भन्नुभयो – “प्रस्ताव सकारात...