मलेसियामा पनि देखियो जिका भाइरसको सङ्क्रमण

मलेसियामा पनि देखियो जिका भाइरसको सङ्क्रमण
मलेसिय, १९ भदौ । मलेसियामा जिका भाइरसको सङ्क्रमणबाट एकजना ६१ वर्षीय नागरिकको मृत्यु भएको छ । उनको मुटुमा समस्या देखिएपछि मृत्यु भएको बताइएको छ । मलेसियाको स्वास्थ्य मन्त्रालयले उनी विभिन्न स्वास्थ्य समस्याबाट ग्रस्त देखिए पनि मृत्यु हुनाको कारण जिका भाइरसको मुटुमा सङ्क्रमण नै भएको बताएको छ । यसअघि मलेसियाली एक महिलाले सिङ्गापुरबाट घर फर्किएपछि उक्त रोगका करण ज्यान गुमाएकी थिइन् । उनलाई सि...

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेको ब्रुनाइ भ्रमण रद्ध

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेको ब्रुनाइ भ्रमण रद्ध
मनिला, १८ भदौ । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले देशभित्र अचानक देखापरेको सुरक्षा चुनौतिका कारण आफ्नो पूवःनिश्चित ब्रुनाइ भ्रमण रद्ध गर्नुभएको छ । गतःशुक्रबार राति अबेर फिलिपिन्सको दाभाओ महानगरमा भएको एक शक्तिशाली विस्फोटमा परी तत्काल १४ जना नागरिकको मृत्यु हुनाको साथै अन्य ७० जना जति घाइते भएका राष्ट्रपति कार्यालयका सचिव मार्टिन आन्डानरले आज बिहान जानकारी दिनुभएको छ । देशको सुरक्ष...

उज्बेकिस्तानका राष्ट्रपति इस्लाम कारिमोभको ७८ वर्षको उमेरमा निधन

उज्बेकिस्तानका राष्ट्रपति इस्लाम कारिमोभको ७८ वर्षको उमेरमा निधन
तास्कन्द, १८ भदौ– उज्बेकिस्तानका राष्ट्रपति इस्लाम कारिमोभको ७८ वर्षको उमेरमा गतः शुक्रबार राति निधन भएको छ । गत अगष्ट २७ का दिन राष्ट्रपति इस्लामलाई हृदयाघात भएपछि तत्कालै स्थानीय अस्पतालमा भर्ना गरिएको र उपचारकै क्रममा उनको निधन भएको उज्बेकिस्तानको सरकारी स्रोतले पुष्टि गरेको छ । उज्बेकिस्तानको एउटा प्राचीन नगर समरकाण्दमा सन् १९३८ को जनवरी ३० का दिन जन्मनु भएका इस्लामले युवावस्थामा तास्कन्दकै...

चार वर्षदेखि निलम्बनमा रहेको ब्रिटिस एयरवेजको लन्डन–तेहरान उडान सेवा पुनःसञ्चालनमा

चार वर्षदेखि निलम्बनमा रहेको ब्रिटिस एयरवेजको लन्डन–तेहरान उडान सेवा पुनःसञ्चालनमा
तेहरान, १८ भदौ- विगत चार वर्षदेखि निलम्बनमा रहेको ब्रिटिस एयरवेजको लन्डन-तेहरानबीचको उडान सेवा आजदेखि पुनःसञ्चालनमा आएको इरानको सरकारी सञ्चार माध्यम इर्ना न्यूज एजेन्सीले जनाएको छ । तेहरानको इमाम खोमेनी अन्तरराष्ट्रिय विमानस्थलमा शुक्रबार बिहानै ब्रिटिस एयरवेजको बोइङ–७७७ विमान अवतरण गरेपछि दुई देशबीच सन् २०१२ को अक्टोबर महिनादेखि अवरुद्ध व्यापारिक उडानसेवा पुनःसुरु भएको हो । सो बेलायती विमा...

दुबईमा सुरु भयाे चालकविनाको मिनीबस सेवा

दुबईमा सुरु भयाे चालकविनाको मिनीबस सेवा
दुबई, १८ भदौ । खाडी मुलुक संयुक्त अरब इमिरेट्सको बन्दरगाह सहर दुबईमा विद्युतीय प्रविधिबाट चल्ने चालकविना नै सेवा प्रदान गर्ने मिनीबस सेवाले बिहीबारदेखि औपचारिक रुपमा सेवा सुरु भएको छ । करिब एक महिना लामो परीक्षणपछि दुबईमा यो सेवालाई औपचारिक रुपमा सुरु गरिएको हो । बढ्दो तापक्रम वृद्धिसँगै जलवायुमा आएको परिवर्तन र बढ्दो सहरीकरणले सहरी वातावरणलाई प्रभावित पारिरहेका बेला आएको यो सेवाले सहरको प्र...

पाँचलाख बालबालिकाले युरोप पुग्न मानवतस्करको सहायता लिएको राष्ट्रसङ्घको दाबी

पाँचलाख बालबालिकाले युरोप पुग्न मानवतस्करको सहायता लिएको राष्ट्रसङ्घको दाबी
स्वीट्जरल्यान्ड, १८ भदौ– संयुक्त राष्ट्रसङ्घको बालबालिकाको शिक्षा तथा अन्य अधिकारका लागि कार्यरत संस्था युनिसेफले शुक्रबार एक तथ्याङ्क सार्वजनिक गर्दै युरोपलाई गन्तव्य बनाएका करिब पाँच लाख बालबालिका एक वर्षको अवधिमा युरोप आउन मानवतस्करको सहायता लिएको जनाएको छ । सन् २०१५ भर युरोप आउन चाहने बालबालिकाले मानवतस्करसँग मिलेर असुरक्षित यात्रामार्फत युरोप पुगेका युनिसेफको शुक्रबार सार्वजनिक तथ्याङ्कमा...

पाँचलाख बालबालिकाले युरोप पुग्न मानवतस्करको सहायता लिएको राष्ट्रसङ्घको दाबी

पाँचलाख बालबालिकाले युरोप पुग्न मानवतस्करको सहायता लिएको राष्ट्रसङ्घको दाबी
जेनेभा (स्वीट्जरल्यान्ड), १७ भदौ । संयुक्त राष्ट्रसङ्घको बालबालिकाको शिक्षा तथा अन्य अधिकारका लागि कार्यरत संस्था युनिसेफले शुक्रबार एक तथ्याङ्क सार्वजनिक गर्दै युरोपलाई गन्तव्य बनाएका करिब पाँच लाख बालबालिका एक वर्षको अवधिमा युरोप आउन मानवतस्करको सहायता लिएको जनाएको छ । सन् २०१५ भर युरोप आउन चाहने बालबालिकाले मानवतस्करसँग मिलेर असुरक्षित यात्रामार्फत युरोप पुगेका युनिसेफको शुक्रबार सार्वजनिक ...

रसिया र अमेरिकाको पहलमा सिरियामा छिट्टै शान्ति स्थापना हुने : पुटिन

रसिया र अमेरिकाको पहलमा सिरियामा छिट्टै शान्ति स्थापना हुने : पुटिन
रसिया, १७ भदौ । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले एक रसियाली टेलिभिजनमा शुक्रबार प्रसारित अन्तवार्तामा मस्को र वासिङ्टनबीच सिरिया सम्वन्धमा सहकार्यका लागि सम्झौता छिट्टै हुने बताउनुभएको छ । वार्ता विस्तारै सकारात्मक दिशामा अघि बढेको भए पनि सहमतिमा नै पुगिसकेको अवस्था भने होइन, राष्ट्रपति पुटिनले बताउनुभयो । सिरियामा जारी द्वन्द्वले सिरियालगायत विश्व समुदायलाई चिन्तित बनाएको छ त्यसैले विश्वक...

न्यूजिल्याण्डमा ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प, ठूलो धनजनको क्षति भएको अनुमान

न्यूजिल्याण्डमा ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प, ठूलो धनजनको क्षति भएको अनुमान
भदाै १७ गते– न्यूजिल्याण्डमा शुक्रबार बिहान ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । गिस्वार्नबाट उत्तर पूर्व १६९ किलोमिटर पर केन्द्रबिन्दूको भूकम्पमा त्यहाँ ठूलो धनजनको क्षति भएको अनुमान गरिएको छ । सरकारी अधिकारीहरुले भूकम्प प्रभावित क्षेत्र तोलोगा बे क्षेत्रबट मानिसलाई सुरक्षित स्थानमा जानको लागि आग्रह गरेका छन् । भूकम्पपछि सुनामीको खतराको चेतावनी दिईएको छ । भूकम्पपछिको क्षतिको विवरण संकल...

यौन काण्डका कारण मन्त्री बर्खास्त

यौन काण्डका कारण मन्त्री बर्खास्त
नयाँ दिल्ली, भदौ १७ - भारतका एक मन्त्री सन्दिप कुमारको यौन काण्डले नयाँदिल्ली सरकारका तहल्का मच्चिएको छ। उनको यौन सिडी सार्वजनिक भएपछि मुख्यमन्त्री अरविन्द केजरीवालले बिहीबार महिला एवम् बाल विकासमन्त्री सन्दीप कुमारलाई पदबाट हटाएको खबर आजको नेपाल समाचार पत्रमा छापिएको छ। चुनाव प्रचार अभियानको क्रममा सन्दीप कुमार आफूलाई एक स्वच्छ छविका नेता भएको दाबी गर्ने गरेका थिए। यहाँसम्म कि उनले एक अन्तर्वार...