उत्तर कोरियाद्वारा पुनः शक्तिशाली क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाद्वारा पुनः शक्तिशाली क्षेप्यास्त्र परीक्षण
सोल, २० भदौ । उत्तर कोरियाले आफ्नो पूर्वीसामुन्द्रिक तट बाहिर आज तीनवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरी परीक्षण गरेको दक्षिण कोरियाले एक विज्ञप्ति प्रकाशन गरी जनाएको छ । आज उत्तर कोरियाको ह्वाङ्जु ग्रामीणक्षेत्रबाट ग्रीनविच समयानुसार बिहान ३ः०० बजे तिर जापानी सागर (सि अफ जापान)मा लगातार उक्त तीनवटै शक्तिशाली क्षेप्यास्त्र प्रहार गरी परीक्षण गरिएको दक्षिण कोरियाली रक्षा मन्त्रालयका प्रवक्ता...

जि- २० को ओझेलमा राष्ट्रसंघीय महासभा

जि- २० को ओझेलमा राष्ट्रसंघीय महासभा
काठमाडौं – संयुक्त राष्ट्रसंघको ७१ औं महासभामा विश्वका चर्चित र शक्तिशाली भनिएका नेताहरुको खासै उपस्थिति नहुने भएको छ । महासभामा चिनियाँ राष्ट्रपति सि जिनपिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, जर्मन चान्सलर एन्जेला मार्केललगायत राष्ट्र र सरकार प्रमुखहरुको सहभागिता नहुने भएको हो । राष्ट्रसंघले तयार गरेको कार्यक्रम सूचीमा यी हस्तीहरुको नाम समावेश छैन । यी प्रभाव...

बङ्गलादेशका उच्च नेतालाई झुण्ड्याएर फाँसी

बङ्गलादेशका उच्च नेतालाई झुण्ड्याएर फाँसी
ढाका, २० भदौ । बङ्गलादेशमा सबैभन्दा ठूलो इस्लामी दलका प्रमुख आर्थिक सहयोगी तथा व्यापारीलाई झुण्ड्याएर मृत्युदण्ड दिइएको छ भने मुसलमान बहुसङ्ख्यक जनता बसोबास गर्ने समस्याग्रस्त यस मुलुकमा यसबाट उक्त दललाई ठूलो धक्का पुगेको ठानिएको छ । सन् १९७१ मा पाकिस्तानबाट बङ्गलादेश स्वतन्त्र हुँदा भएका सङ्घर्षमा हत्या तथा अपहरण गरेको आरोपमा जमात–ए–इस्लामीका प्रमुख नेता मिर कसेम अलीलाई एक विवादास्पद अदालतले द...

फिलिपिन्समा लागु औषध अपराध विरोधी अभियानमा दुई हजार चारसयको मृत्यु

फिलिपिन्समा लागु औषध अपराध विरोधी अभियानमा दुई हजार चारसयको मृत्यु
मनिला, २० भदौ । फिलिपिन्समा नयाँ राष्ट्रपति रोड्रिगो उटेते सत्तामा आएपछि सरकारद्वारा चालाइएको अपराधविरोधी अभियानमा करिब दुई हजार ४०० मनिसको मृत्यु भएको प्रहरीले आइतबार जनाएकोे छ । राष्ट्रपति डुटेर्ते सत्तामा आएको करिब तीन महिना पुगिसकेको छैन तर लागुऔषध तथा शङ्कास्पद आपराधिक गतिविधिमा लागेका अधिकांश मानिसले पक्राउ गरिएपछि छानविनका क्रममा ज्यान गुमाएका छन् । संयुक्त राष्ट्रसङ्घ र अधिकारवादी समूह...

सिरियाबारे सहमति नहुनुमा रसिया दोषीः अमेरिका

सिरियाबारे सहमति नहुनुमा रसिया दोषीः अमेरिका
चीन, १९ भदौ । अमेरिकाले सिरिया द्वन्द्वबारे सहमतिमा पुग्नज नसक्नुमा रसिया दोषी रहेको आइतबार बताएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले यसअघि सिुरिया द्वन्द्व अन्त्यका लगि सहमति गर्न रसिया र अमेरिका चौबिसै घण्टा लागिपरेको बताउनुभएको थियो । विश्व अर्थतन्त्रका प्रमुख बिस प्रमुख अर्थतन्त्रकाो समूह ‘जि–ट्वान्टी’ को शिखर सम्मेलनका क्रममा चीन आउनुभएका अमेरिकी राष्ट्रपति ओबामाले भन्नुभयो, “सिरिया द्...

मदर टेरेसालाई मरणोपरान्त सन्त उपाधि प्रदान

मदर टेरेसालाई मरणोपरान्त सन्त उपाधि प्रदान
भ्याटिकन सिटी, १९ भदौ । भारतको कोलकत्तामा गरिव दुःखीहरुलाई सहयोग गर्ने भिक्षु मदर टेरेसालाई भ्याटिकन सिटीमा आईतवार आयोजित क्रिश्चियन समारोहमा सन्त घोषणा गरिएको छ । लाखौं धर्मालम्वी सहभागी र क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसले अध्यक्षता गरेको समारोहमा गौरवका साथ टेरेसालाई सन्त घोषणा गरिएको हो । टेरेसाको १९औं बार्षिकीको पुर्वसन्ध्यामा आयोजित समारोहमा धर्मगुरु फ्रान्सिसले भन्नुभयो — “सम्मानले...

फिलिपिन्सका राष्ट्रपतिद्वारा देशभर अराजकता मौलाएको घोषणा

फिलिपिन्सका राष्ट्रपतिद्वारा देशभर अराजकता मौलाएको घोषणा
फिलिपिन्स्, १९ भदौ । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले शनिबार १४ जना नागरिकको मुत्यु हुने गरी शङ्कास्पद अबु सैयफ अतिवदी समूहदारा गराइएको विष्फोटपछि देशभर अराजकता मौलाएको बताउनुभएको छ । शनिबार सबेरै अज्ञात समूहद्वारा गराइएको एक बम विष्फोटमा परी १४ जनाको मृत्यु हुनका साथै ७० जना घाइते भएका थिए । फिलिपिन्सको दक्षिणी सहर डेभाओ, जुन राष्ट्रपतिको जन्मस्थान हो, मा भएको आक्रमणपछि अराजकता बढ...

अफगानिस्तानमा इन्धन ट्याङ्कर दुर्घटना हुँदा पैँतीसको मृत्यु

अफगानिस्तानमा इन्धन ट्याङ्कर दुर्घटना हुँदा पैँतीसको मृत्यु
अफगानिस्तान, १९ भदौ । अफगानिस्तानको दक्षिणी भागमा पर्ने जाबुल प्रान्तमा आइतबार बिहान एक यात्रुवाहक बस तथा एक इन्धन ट्याङ्कर आपसमा ठक्कर खाँदा कम्तीमा ३५ व्यक्तिको मृत्युभएको अधिकारीहरूले बताएका छन् । जाबुलका प्रशासक बिस्मिल्लाह अफगानमलले कान्दाहारबाट काबुलतर्फ गइरहेको अवस्थामा यात्रुवाहक बस इन्धन ट्याङ्करसँग ठक्कर खाएको बताउनुभयो । उहाँले दुर्घटनामा ३५ व्यक्तिको मृत्युभएको तथा अन्य २० घाइते भएक...

अन्तर्राष्ट्रिय सम्झौतालाई अनुमोदन गरेकोमा राष्ट्रसङ्घद्वारा चीन र अमेरिकालाई धन्यवाद

अन्तर्राष्ट्रिय सम्झौतालाई अनुमोदन गरेकोमा राष्ट्रसङ्घद्वारा चीन र अमेरिकालाई धन्यवाद
चीन, १९ भदौ । संयुक्त राष्ट्रसङ्घका वरिष्ठ जलवायु अधिकारीद्वारा संयुक्त राज्य अमेरिका र चीनलाई पेरिसमा भएको अन्तर्राष्ट्रिय सम्झौतालाई अनुमोदन गरेको भनी धन्यवाद ज्ञापन गरेका छन् । राष्ट्रसङ्घका वरिष्ठ जलवायु विशेषज्ञ प्याट्रिसिया स्पीनोसाले शनिबार एक विज्ञप्ति जारी गर्दै पेरिस सम्झौताले विश्वका हरेक देश र नागरिकको भविष्यलाई दिगो बनाउन एउटा मौका दिएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “पेरिस जल...

मलेसियामा पनि देखियो जिका भाइरसको सङ्क्रमण

मलेसियामा पनि देखियो जिका भाइरसको सङ्क्रमण
मलेसिय, १९ भदौ । मलेसियामा जिका भाइरसको सङ्क्रमणबाट एकजना ६१ वर्षीय नागरिकको मृत्यु भएको छ । उनको मुटुमा समस्या देखिएपछि मृत्यु भएको बताइएको छ । मलेसियाको स्वास्थ्य मन्त्रालयले उनी विभिन्न स्वास्थ्य समस्याबाट ग्रस्त देखिए पनि मृत्यु हुनाको कारण जिका भाइरसको मुटुमा सङ्क्रमण नै भएको बताएको छ । यसअघि मलेसियाली एक महिलाले सिङ्गापुरबाट घर फर्किएपछि उक्त रोगका करण ज्यान गुमाएकी थिइन् । उनलाई सि...