नेपालको गणतन्त्र दिवसका अवसरमा चिनियाँ प्रधानमन्त्रीको बधाई

नेपालको गणतन्त्र दिवसका अवसरमा चिनियाँ प्रधानमन्त्रीको बधाई
बेइजिङ, १५ जेठ । नेपालको गणतन्त्र दिवसका अवसरमा चीनले नेपाललाई बधाई तथा शुभकामना ज्ञापन गरेको छ । शनिबार परेको नेपालको गणतन्त्र दिवसका अवसरमा चिनियाँ प्रधानमन्त्री लि खछ्याङले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत नेपाली जनतालाई शनिबार बधाई ज्ञापन गर्नुभएको हो । चिनियाँ प्रधानमन्त्री खछ्याङले दिनुभएको बधाई सन्देशमा चीन र नेपालले सधैं समान एवम् पारस्पारिक सहयोगी सम्बन्ध कायम गर्दै आएको बता...

सद्दे मानिसलाई एड्स रोगी भनेपछि…

सद्दे मानिसलाई एड्स रोगी भनेपछि…
चीन १२ जेठ । चीनका एकजना सर्वसाधारण किसानलाई स्वास्थ्य जाँचको क्रममा चिकित्सकले एचआईभी एड्स भएको भनेपछि उनले अहिले आएर क्षतिपूर्ति दाबी गरेका छन् । चीनका एकजना किसानलाई चिकित्सकले स्वास्थ्य जाँचका क्रममा सो सङ्क्रमण देखाएका थिए । तर त्यसको करिब ११ वर्षपछि आफूलाई त्यस्तो कुनै रोग नदेखिएको प्रमाणित भएपछि उनले क्षतिपूर्ति दाबी गरेका हुन् । मध्य चिनियाँ प्रान्त हेनानका ५३ वर्षीय किसानले सन् २००४...

बम विस्फोटबाट १३ को मृत्यु

बम विस्फोटबाट १३ को मृत्यु
बग्दाद, १३ जेठ । इराकको राजधानी सहर बग्दादमा इस्लामिक स्टेट समूहको बम हमलामा परी १३ जनाको ज्यान गएको समाचार प्राप्त भएको छ । बिहीबार अपराह्न आइएसका लडाकूले आत्मघाती बम विस्फोट गराएका थिए । उक्त विस्फोटमा परी अरु दर्जनौँ व्यक्ति नराम्ररी घाइते भएका छन् । हत्याको जिम्मेवारी आईएसले लिएको जनाइएको छ । राजधानी बग्दादको एक व्यस्त बजारमा आफैमाथि बम विस्फोट गराएर ती लडाकूले हमला गरेका थिए । उक्त हमला...

बग्दादमा बम विस्फोटबाट १३ को मृत्यु

बग्दादमा बम विस्फोटबाट १३ को मृत्यु
बग्दाद, १३ जेठ । इराकको राजधानी सहर बग्दादमा इस्लामिक स्टेट समूहको बम हमलामा परी १३ जनाको ज्यान गएको समाचार प्राप्त भएको छ । बिहीबार अपराह्न आइएसका लडाकूले आत्मघाती बम विस्फोट गराएका थिए । उक्त विस्फोटमा परी अरु दर्जनौँ व्यक्ति नराम्ररी घाइते भएका छन् । हत्याको जिम्मेवारी आईएसले लिएको जनाइएको छ । राजधानी बग्दादको एक व्यस्त बजारमा आफैमाथि बम विस्फोट गराएर ती लडाकूले हमला गरेका थिए । उक्त हमला...

मोदी फर्किएपछि ‘केही’ हुने विश्वास

मोदी फर्किएपछि ‘केही’ हुने विश्वास
काठमाडौं, जेठ १२ -भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जेठ २७ गते संयुक्त राज्य अमेरिकाको राजकीय भ्रमणमा जानुहुने र उक्त भ्रमणबाट फर्किएपछि नेपालमा उत्पन्न समस्या समाधानका निम्ति मोदीले विशेष तत्परता लिनुहुने विश्वास नेपाल र भारतका बुद्विजिवी एवम् विश्लेषकहरुले गरेका छन् । भारतीय प्रधानमन्त्री मोदी बाराक ओबामा राष्ट्रपति भएताका आठौं वर्षभित्र राजकीय भ्रमणका निम्ति निमन्त्रणा पाउने नर्वौं विदेशी न...

जापानका १४ सय एटिएमबाट तीन घन्टामा डेढ अर्ब चोरी

जापानका १४ सय एटिएमबाट तीन घन्टामा डेढ अर्ब चोरी
टोकियो, जेठ ११- पछिल्लो समय संसारभरि एटिएम कार्ड प्रयोगको प्रचलन बढेको छ। सरकारी तथा निजी कमर्सियल बैंकहरूले एटिएम शाखाको सञ्जाल विस्तारलाई जोड दिँदै आएका छन्। एटिएमबाट रकम झिक्ने काम सबैभन्दा सुरक्षित मानिन्छ । तर, गत १४ मेमा जापानको टोकियो सहरमा १४ सय एटिएमबाट तीन घन्टाभित्र १.४४ बिलियन जापानिज येन (एक अर्ब ४४ करोड नेपाली रुपैयाँ) चोरी भएको खबर एजेन्सीलाई उद्धृत गर्दै आजको नयाँ पत्रिकामा छापिएक...

हवाई आक्रमणमा आठ आतङ्ककारी मारिए

हवाई आक्रमणमा आठ आतङ्ककारी मारिए
अफगानिस्तान ९ जेठ । अफगानिस्तानको बघलान प्रान्तको बघलान ई मार्काजी जिल्लामा लुकेर बसेका तालिवान आतङ्ककारीलाई लक्ष्यगरी शनिबार साँझ सरकारको तर्फबाट भएको हवाई आक्रमणमा कम्तीमा आठ तालिवान आतङ्ककारी मारिएका छन् । उक्त प्रान्तका प्रहरी प्रवक्ता जाबिहुल्लाह सिजाले आइतबार सो जानकारी दिनु भएको छ । तालिवानको आखाडालाई लक्ष्यगरी शनिबार साँझ गरिएको सो आक्रमणमा आठ आतङ्ककारी सोही स्थलमा मारिएका सिजाले समाचा...

ग्रिसमा हराएको विमान अझै फेला पर्न सकेन

ग्रिसमा हराएको विमान अझै फेला पर्न सकेन
कायरो, ७ जेठ- ग्रिसको सैनिक स्रोतको अनुसार इजिप्टको हराएको विमानको भग्नावशेषको आंशिक खण्ड फेला परेको भन्ने हल्ला चलेता पनि त्यसको कतैबाट पुष्टि भएको छैन् । यस विमानको व्यापक खोजी भईरहेको इजिप्टका नागरिक उड्ययन मन्त्री सरिफ फाथेले बताउनु भएको छ् । हालसम्म विमानको भग्नावशेष फेला नपरेको बताइएको छ । उहाँका अनुसार इजिप्टएयरको विमान वेपत्ता हुनुमा प्राविधिक भन्दा आतङ्ककारी हमला गरी दुर्घटना गराएका हु...

भारतीय प्रधानमन्त्री मोदी इरान जाँदै

भारतीय प्रधानमन्त्री मोदी इरान जाँदै
नयाँ दिल्ली, ४ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यसैहप्ता इरानको भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँले इरानसँग व्यापारिक सम्झौताका लागि त्यसतर्फ जान लाग्नुभएको बताइएको छ । तेलको धनी यस देशमा विभिन्न देशले लगाएको आर्थिक नाकाबन्दी हालैमात्र फिर्ता गरेपछि भारतले पनि इरानसँग तेललगायतका विभिन्न आर्थिक क्षेत्रमा सम्झौता गर्ने बताइएको छ । भारत इरानले निर्यात गर्ने कच्चा तेलको दोस्रो ठूलो राष्ट्र ...