इन्डोनेसियमा गयो शक्तिशाली भूकम्प

इन्डोनेसियमा गयो शक्तिशाली भूकम्प
जकार्ता-बिहीबार बिहानीपख पश्चिमी इन्डोनेसियमा शक्तिशाली भूकम्प गएको समाचार छ । पश्चिमी इन्डोनेसियालाई केन्द्रबिन्दु बनाएर बिहीबार बिहानीपख सो भूकम्प गएको अमेरिकी भौगर्भिक संस्थाले जनाएको छ। उक्त भूकम्प ६.५ रिक्टर स्केलको मापन गरिएको सो संस्थाले जानकारी दिएको छ। यस भूकम्पबाट केही व्यक्ति घाइते भई अस्पताल पुर्याएको बताइएको छ । तर यसबाट मानवीय क्षतिको कुनै समाचार भने प्राप्त भएको छैन । पश्चिमी इन्...

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणको सुरक्षा परिषदद्वारा कडा निन्दा

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणको सुरक्षा परिषदद्वारा कडा निन्दा
संयुक्त राष्ट्रसंघ, २० जेठ । उत्तर कोरियाले पछिल्लो समयमा जारी राखेको क्षेप्यास्त्र परीक्षणको संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले विरोध गरेको छ । दक्षिण कोरियाको सैनिकले पनि उत्तर कोरियाले गत मङ्गलबार मात्र गरेको पछिल्लो क्षेप्यास्त्र परीक्षण असफल भएको जनाएको थियो । तर संयुक्त राष्ट्रसंघको यस सुरक्षा परिषदले भने पछिल्लो समयमा उत्तर कोरियाले थप दुई पटकसम्म पनि यस्तो परीक्षण गरेको र असफल भएको...

सोमालियाको होटलमा आतङ्ककारी आक्रमण, दशको मृत्यु

सोमालियाको होटलमा आतङ्ककारी आक्रमण, दशको मृत्यु
मोगादिसु, २० जेठ । सोमालियाको राजधानी मोगादिसुमा रहेको एक होटलमा आक्रमण गरी त्यहाँ रहेका कम्तीमा पनि दश जना पाहुनाको हत्या गरिएको समाचार छ । सो आक्रमणमा परी अरु २५ जना नराम्ररी घाइते भएका पनि समाचारमा जनाइएको छ । उक्त आक्रमण सोमालियाको सशस्त्र विद्रोही संगठन अल सेबाबले गरेको हो । उक्त संगठनले बिहीबार बिहान भएको सो हमलाको जिम्मेवारी पनि लिएको समाचारमा जनाइएको छ । विस्फोटक पदार्थ बोकेको कार...

यस्तो छ विश्वकै लामो सुरुङ्गी रेलमार्ग

यस्तो छ विश्वकै लामो सुरुङ्गी रेलमार्ग
स्वीट्जरल्यान्ड, २० जेठ । विश्वकै सबैभन्दा लामो भूमिगत रेलमार्गको बुधबार औपचारिक रुपमा उद्घाटन भएको छ । स्वीस पर्वतमा निर्माण गरिएको रेलमार्गले युरोपको मुटुबाट युरोपको यातायातमा सजिलो पार्ने मानिएको छ । जर्मन चान्सलर एन्जेला मर्केल, फ्रान्सेली राष्ट्रपति फ्रास्वाँ अलान्द र इटालीका प्रधानमन्त्री मेटेओ रेन्जी रेलयात्रामा सहभागी हुनु भई उक्त सुरुङ रेलमार्गको औपचारिक उद्घाटन गर्नुभएको हो । उह...

इराकमा सुरक्षाबल र जिहादी समूहबीच भएको झडपमा २० हजार बालबालिका फसे

इराकमा सुरक्षाबल र जिहादी समूहबीच भएको झडपमा  २० हजार बालबालिका फसे
बग्दाद, २० जेठ- इराकी सुरक्षाबलले इराकको फालुजा सहर कब्जा गर्ने क्रममा सुरक्षाबल र जिहादी समूहबीच भएको झडपमा कम्तीका २० हजार बालबालिका सो सहरमा फसेका संयुक्त राष्ट्रसंघको बालबालिका कोष ९युनिसेभ० बुधबार जानकारी दिएको छ । सो झडपको कारण २० हजार बालबालिका फसेका युनिसेफले अनुमान गरेको इराकका प्रतिनिधि पेटर हाकिन्सले बताएका छन् । इराकी सुरक्षाबलले गत मे २२ बाट फालुजामा इस्लामिक स्टेट आइएस आतङ्कका...

६६ जनाको ज्यान जानेगरी समुन्द्रमा दुर्घटनाग्रस्त इजिप्त एयरको ब्ल्याक बक्स भेटियो

६६ जनाको ज्यान जानेगरी समुन्द्रमा दुर्घटनाग्रस्त इजिप्त एयरको ब्ल्याक बक्स भेटियो
कायरो, २० जेठ- इजिप्ट एअरको ब्लाक बक्सबाट आएको सङ्केट भेटिएको इजिप्टले बुधबार जनाएको छ । सन् २०१६ को मे १९ मा चालक दलका सदस्यसहित ६६ जना लिएर फ्रान्सको पेरिसबाट इजिप्टको कायरो जाने क्रममा इजिप्टको आकाशबाटै विमानको टावरसँग सम्पर्क विच्छेद भएको थियो । विमान राडारसँग सम्पर्क विच्छेद भएको केही क्षणमै दुर्घटनाग्रस्त भएको थियो । लगातारको खोजीपछि फ्रान्सेली सेनाको पानी जहाजले दुर्घटनग्रस्त इजिप...

उडिसामा चट्याङका कारण कम्तिमा ११ जनाको मृत्यु

उडिसामा चट्याङका कारण कम्तिमा ११ जनाको मृत्यु
नयाँ दिल्ली, २० जेठ भारतको पूर्वी राज्य उडिसामा चट्याङका कारण बुधबार कम्तिमा ११ जनाको मृत्यु भएको भारतीय अधिकारीले बताएका छन् । घटनामा दुई जना सख्त घाइते भएको बताइएको छ । उडिसा राज्यको राजधानी भूवनेश्वरको बाहिरी भागको विभिन्न स्थानमा बुधबार दिउँसो चट्याङ पर्दा सो दुर्घटना भएको हो । मयुभम्जमा चट्याङबाट घाइते भएका दुई जनालाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ । उडिसा राज्यका ...

प्रतिस्पर्धी मुलुकहरुको सूची सार्वजनिक : अमेरिकालाई हङकङले उछिन्यो

प्रतिस्पर्धी मुलुकहरुको सूची सार्वजनिक : अमेरिकालाई हङकङले उछिन्यो
काठमाडाैं, जेठ २० -विश्वकै प्रतिस्पर्धी मुलुकमा सन् २०१३ देखि पहिलो स्थानमा रहँदै आएको अमेरिको यो वर्ष भने उक्त स्थान गुमाएको छ । इन्टरनेशनल इन्स्टिच्युट फर म्यानेजमेन्ट डेभलपमेन्टको वार्षिक प्रतिवेदनअनुसार प्रतिस्पर्धी सूचीमा अमेरिका यो वर्ष गत वर्षभन्दा दुई स्थान तल झरेको छ । पहिलो स्थानमा हङकङ र दोस्रो स्थानमा स्वीटजरल्यान्ड परेका छन् । हङकङ सूचीको २५ औं स्थानमा परेको आर्थिक शक्ति राष्ट्र...

बलिउड कमेडियन रजक खान अब रहेनन्

बलिउड कमेडियन रजक  खान अब रहेनन्
ताजा खबर । बलिउडमा निकै रङ्ग जमाएका कमेडियन रजक खान अब रहेनन् । हृदय घातको कारणबाट उनको आज निधन भएको छ । उनले सलमान खान , शाहरुख खान र गोविन्द जस्ता सुपरहिट कलाकारहरुसँग काम गरेका थिए । आफ्नो छुट्टै खास प्रतिभाले संधै दर्शकहरुको मनमा छाएका थिए । रजक खानका आत्मिय साथी शहजाद खानले फेसबुकबाट उनको मृत्युको खबर पुष्टि गर्दै भने 'हृदय घातको कारणबाट दाजु आज हामीमाझ रहेनन् । भगवानले उनको आत्मालाई शान्...

हतियार भण्डारण केन्द्रमा आगलागी, बीसको मृत्यु

हतियार भण्डारण केन्द्रमा आगलागी, बीसको मृत्यु
मुम्बाई, १८ जेठ । भारतको महाराष्ट्रमा रहेको सैनिक हतियार भण्डारण गोदाममा सोमबार मध्यराति भएको आगलागीमा परी कम्तीमा २० जना सैनिकको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरुले मङ्गलबार दिएको जानकारीअनुसार यस लागलागीमा कम्तीमा २० मृत्यु हुनुको साथै १७ जना सैनिक अधिकारीहरु घाइते भएका छन् । सो गोदामको वरिपरि बसोवास गर्दै आएका करिब एक हजार बासिन्दालाई सैनिक हेलिकोप्टरबाट त्यस स्थानबाट अन्यत्र सुरक्षित ...