लन्डनमा शङ्कास्पद एसिड आक्रमणबाट बाह्र जना घाइते

लन्डनमा शङ्कास्पद एसिड आक्रमणबाट बाह्र जना घाइते
लन्डन (बेलायत), ४ वैशाख । बेलायतको राजधानी लन्डनमा एउटा रात्रिकालीन क्लबमा सोमबार बिहानै एसिड हमला हुँदा कम्तीमा १२ जना घाइते भएका प्रहरीले जनाएको छ । घाइतेमध्ये करिब २० देखि २५ वर्ष उमेरका दुई युवाको स्वास्थ्य अवस्था एसिडले जलेर गम्भीर बनेको तर उनीहरुको अवस्था स्थिर रहेको छ भने...

मार्केलद्वारा टर्कीमा सम्मानजनक वार्ताको आग्रह

मार्केलद्वारा टर्कीमा सम्मानजनक वार्ताको आग्रह
बर्लिन, ४ वैशाख । जर्मनी चान्सेलर एञ्जेला मार्केलले सोमबार टर्कीका राष्ट्रपति रेसेप तयिप इन्र्डोगानलाई सम्मानजनक वार्ताको लागि आग्रह गर्नुभएको छ । टर्कीमा गत आइतबार राष्ट्रपति इर्डोगानको शक्ति बढाउने उद्देश्यले सम्पन्न जनमतसङ्गहमा अत्यन्त जिनो मतको अन्तरमा इन्र्डोगानाको पक्षमा...

उत्तर कोरियाको ‘धम्की जारी रहदैन’: अमेरिकी सुरक्षा सल्लाहकार

उत्तर कोरियाको ‘धम्की जारी रहदैन’: अमेरिकी सुरक्षा सल्लाहकार
वासिङटन (अमेरिका)-अमेरिकी सुरक्षा सल्लाहकार हबर्ट रेमन्ड (एचआर) म्याक मास्टरले उत्तर कोरियाको ‘धम्कीपूर्ण व्यवहार’ आगामी दिनमा यसरी नै अघि बढ्न नसक्ने बताउनुभएको छ । उत्तर कोरियाद्वारा आइतबार गरेको पछिल्लो असफल क्षेप्यास्त्र परीक्षणपछि प्रतिक्रिया जनाउँदै म्याक मास्टरले भन्नुभ...

सिरियाली आतङ्क अन्त्य गर्न धर्मगुरु पोपको आग्रह

सिरियाली आतङ्क अन्त्य गर्न धर्मगुरु पोपको आग्रह
भेटिकन सिटी- क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसले सिरियामा जारी आतङ्क अन्त्य गर्न आग्रह गर्दै मध्यपूर्वमा शान्तिका लागि प्रार्थना गर्नुभएको छ । आइतबार रोममा क्रिश्चियन पर्व ‘इस्टर डे’ को अवसरमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै धर्मगुरु फ्रान्सिसले जिससले सिरियामा नागरिकहरुको प...

फेसबुकमा लाइभ गरेर देखाइयो ७४ वर्षे बृद्धको विभत्स हत्याको दृश्य (भिडियो)

फेसबुकमा लाइभ गरेर देखाइयो ७४ वर्षे बृद्धको विभत्स हत्याको दृश्य (भिडियो)
एजेन्सी । स्टेभ स्टिफेन्स अमेरिकी प्रहरीको नजरमा यति क्रुर अपराधी सावित भएका छन् की जसले फेसबुकको स्ट्रिम लाइभ गरेर हत्या जस्तो जघन्य अपराधको आरोप खेपेका छन् । ६ फिट १ इन्च उचाई र कालोवर्णका स्टेभले ७४ वर्षका बृद्ध रोबर्ट गुडविनको हत्या गरेको अमेरिकन प्रहरीले जनाएको छ । उनल...

‘सबै बमकी आमा’को विस्फोटले उत्तर कोरियालाई तर्साउने अमेरिकी रणनीति, के डराउलान् त किम ?

‘सबै बमकी आमा’को विस्फोटले उत्तर कोरियालाई तर्साउने अमेरिकी रणनीति, के डराउलान् त किम ?
काठमाडौँ । अमेरिकीले बिहीबार अफगानिस्तानमा गैरआणविक हतियारमध्ये सबैभन्दा शक्तिशाली बम खसाल्यो । ‘सबै बमकी आमा’ भनिने यो बम कथित इस्लामिक स्टेटले प्रयोग गरिरहेको गुफामा खसालेको बताइएको छ । अमेरिकी सेनाले बम खसालेपछि राष्ट्रपति ट्रम्पले मिसन ‘असाध्यै सफल’ भएको प्रतिक्रिया दिँदै उक्...

तीन शताव्दीसम्म बाँचेकी संसारकै वृद्ध महिलाको निधन

तीन शताव्दीसम्म बाँचेकी संसारकै वृद्ध महिलाको निधन
एजेन्सी । संसारकै सबैभन्दा वृद्ध महिलाको निधन भएको छ । संसारकै वृद्ध महिला इटलीकी एमा मौरेनोको १ सय १७ वर्षको उमेरमा निधन भएको हो । एमालाई आधिकारिक रुपमा १९ औं शताब्दीमा जन्मिएर जीवित रहेकी एकमात्रै मानिसका रुपमा मानिन्थ्य । उनको जन्म २९ नोभेम्बर १८९९ मा इटालीमा भएको थियो । उनले...

विमान अपहरणको हल्लापछि विमानस्थलमा अपनाइयो उच्च सतर्कता

विमान अपहरणको हल्लापछि विमानस्थलमा अपनाइयो उच्च सतर्कता
नयाँ दिल्ली, ३ चैत । भारतीय प्रमुख तीन शहर मुम्बई, हाइदरावाद र चेन्नईस्थित विमानस्थलबाट आइतबार विमान अपहरण प्रयासको हल्ला चलेपछि उक्त विमानस्थलमा उच्च सतर्कता अपनाएको यहाँका अधिकारीले जनाएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल मुम्बई, हाइदरावाद, च...

अमेरिकी उपराष्ट्रपति दक्षिण कोरियामा

अमेरिकी उपराष्ट्रपति दक्षिण कोरियामा
सोल, ३ वैशाख । अमेरिकाका उपराष्ट्रपति माइक पेन्स आइतबार दक्षिण कोरिया आइपुग्नु भएको छ । एसियाको पहिलो भ्रमणको रुपमा उहाँ आइतबार दक्षिण कोरिया पुग्नु भएको हो । भ्रमणका क्रममा अमेरिकी उपराष्ट्रपति पेन्सले दक्षिण कोरियाली उच्च व्यक्तित्वसँग उत्तर कोरियाको क्षेप्यास्त्र तथा परम...

फोहोरमा पुरिएर मृत्यु हुनेको सङ्ख्या २१ पुग्यो

फोहोरमा पुरिएर मृत्यु हुनेको सङ्ख्या २१ पुग्यो
कोलम्बो, ३ वैशाख । श्रीलङ्काको राजधानी कोलम्बोमा फोहोरमैला पुरिएर मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ । घटनामा परी मृत्युहुनेको सङ्ख्या आइतबारसम्म २१ पुगेको स्थानीय प्रहरी अधिकारीले सोमबार जानकारी दिएका छन् । फोहोरमा पुरिएकालाई उद्धार गर्न सयाँैं सुरक्षाकर्मीले तैनाथ भएका छन् । ग...