विश्व – Page 3 – Etajakhabar

अमेरिकाका नवनिवार्चित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज शपथ लिदै

अमेरिकाका नवनिवार्चित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज शपथ लिदै
वाशिङ्गटन, ७ माघ- अमेरिकामा एक नम्बरका घरजग्गा कारोबारी, अतिशय धनाढ्य र टेलिभिजन कार्यक्रमका एक कुशल प्रस्तोता र कलाकार भनी परिचित डोनाल्ड ट्रम्पले आज स्थानीय समय अनुसार मध्यान्हमा (नेपाली समय अनुसार राति करिब एघार बजे) एक भव्य समारोहकाबीच ४५ औं अमेरिकी राष्ट्रपतिका रुपमा शपथ ग्...

हिम पहिरोले पुरिएको होटेलबाट छ जनाको जीवितै उद्धार

हिम पहिरोले पुरिएको होटेलबाट छ जनाको जीवितै उद्धार
इटाली, ७ माघ- मध्य इटालीको एउटा चार तारे होटेलमा हिम पहिरोले पुरिएर वेपक्ता भएकाहरुमा छ व्यक्तिलाई भने जीवितै उद्धार गरिएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । बुधबार साँझ गएको सो हिमपहिरोमा परी दुई बालबालिकासहित २५ भन्दाबढी पुरिएका थिए । हिमपहिरो गएको ४० घण्टापछाडी ती ...

नाइजेरियाको हवाई सेनाले गरेको सुरक्षा कारबाहीमा कम्तीमा ९० जनाको मृत्यु

नाइजेरियाको हवाई सेनाले गरेको सुरक्षा कारबाहीमा कम्तीमा ९० जनाको मृत्यु
जेनेभा, ७ माघ- नाइजेरियाको हवाई सेनाले गरेको सुरक्षा कारबाहीमा परी नाइजेरियामा यस हप्ता कम्तीमा ९० जनाको मृत्यु भएको छ । बोको हरामको विद्रोहका कारण विस्थापित भएकाहरु बसोबास गर्दै आएको शिविरमा हवाई आक्रमण भएको डक्टर्स विथआउट बोर्डर्स (एमएसएफ) ले शुक्रबार जनाएको छ । देशको उत...

एउटै होटलमा तीस ओटा शव भेटिएपछि खैलाबैला …

एउटै होटलमा तीस ओटा शव भेटिएपछि खैलाबैला …
[slockerpro id="1"]रोम, ७ माघ- इटलीमा एउटा होटलमा बिहीबार तीस ओटा शव भेटिएको स्थानीय सञ्चार मध्यमहरुले जनाएका छन् । ती सञ्चारमाध्यमले जनाएअनुसार इटलीको भित्री भागमा रहेको सो होटलमा हिउँ पहिरो जाँदा ती मानिसहरुको मृत्यु भएको जनाएको छ । अब्रुजोको केन्द्र भागमा रहेको सो होटलम...

ट्रम्पले आज शपथ लिँदै

ट्रम्पले आज शपथ लिँदै
[slockerpro id="1"] एजेन्सी/अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले शुक्रबार शपथ लिँदै छन् । उनको शपथ कार्यक्रम स्थानीय समयअनुसार शुक्रबार साँझ ५ बजे हुनेछ । अमेरिकी सर्वोच्च अदालतका न्यायाधीश जोन रबर्टले एक विशेष समारोहबीच ह्वाइटहाउसमा ट्रम्पलाई शपथ खुवाउनेछन् । शपथ ...

मध्य इटालीको एउटा चार तारे होटेल हिम पहिरोमा पुरिँदा तीसजना बेपत्ता

मध्य इटालीको एउटा चार तारे होटेल हिम पहिरोमा पुरिँदा तीसजना बेपत्ता
इटाली, ६ माघ- मध्य इटालीको एउटा चार तारे होटेल हिम पहिरोमा पुरिँदा त्यसमा रहेका दुईजना बालबालिकासहित कम्तीमा तीस जना बेपत्ता भएका छन् । हिजो मात्र त्यहाँको पर्वतीय क्षेत्रमा तीन पटकसम्म भूकम्प गएको थियो । स्थानीय समयानुसार बुधबार बिहान १०ः२५ मा गएको भूकम्प ५.३ म्याग्निच्युडको...

एउटै होटलभित्र ३० वटा शव भेटिएपछि अनुसन्धान गर्दै प्रहरी

एउटै होटलभित्र ३० वटा शव भेटिएपछि अनुसन्धान गर्दै प्रहरी
रोम, ६ माघ । इटलीमा एउटा होटलमा बिहीबार तीस ओटा शव भेटिएको स्थानीय सञ्चार मध्यमहरुले जनाएका छन् । ती सञ्चारमाध्यमले जनाएअनुसार इटलीको भित्री भागमा रहेको सो होटलमा हिउँ पहिरो जाँदा ती मानिसहरुको मृत्यु भएको जनाएको छ । अब्रुजोको केन्द्र भागमा रहेको सो होटलमा बुधबार बेलुका ह...

मालीमा भएको आत्मघाती कारबम हमलामा ५० को मृत्यु

मालीमा भएको आत्मघाती कारबम हमलामा ५० को मृत्यु
माली, ६ माघ- मालीमा भएको आत्मघाती कारबम हमलामा परी कम्तीमा ५० को मृत्यु भएको छ । पूर्वविद्रोहीहरुलाई राखिएको शिविरमा बुधबार विस्फोट भएको र अरु कैयौ घाइते भएको स्थानीय अधिकारीहरुले बताएका छन् । गाओ यस क्षेत्रको सवै भन्दा ठुलो सहर हो । यहाँ सन् २०१५मा शान्ति सम्झौता भएर सरकार व...

भारतमा भएको दुर्घटनामा १५ जनाको मृत्यु

भारतमा भएको दुर्घटनामा १५ जनाको मृत्यु
नयाँदिल्ली, ६ माघ- भारतको उत्तर प्रदेशमा विद्यालयको बस र एउटा ट्रक एक आपसमा ठोक्किदा बिहीबार कम्तीमा १५ जनाको मृत्युभएको छ । घटनामा परी अन्य केही घाइते भएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । मृत्यु हुनेमा बसका चालकसमेत रहेका छन् । एलिगाञ्जमा निकै दुःखद दुर्घटना भएको ...

धम्कीको भाषामा बक बक नगर्न सर्बियालाई कोसोभोको आग्रह

धम्कीको भाषामा बक बक नगर्न सर्बियालाई कोसोभोको आग्रह
[slockerpro id="1"] कोसोभो, ६ माघ- कोसोभोका प्रधानमन्त्री इसा मुस्ताफाले कोसोभोविरुद्ध धम्कीको भाषामा बक बक नगरी वार्तामा आउन र सहयोगको हात बढाउन सर्बियालाई आह्वान गर्नुभएको छ । कोसोभो र सर्बियाबीच तनाव कायमै रहेकोमा हालैका दिनहरूमा अझ चुलिएर गएको छ । गत सप्ताहान्तमा को...