विश्व – Page 2 – Etajakhabar

टर्कीको संसद्द्वारा संविधान संशोधन

टर्कीको संसद्द्वारा संविधान संशोधन
अङ्कारा, ९ माघ- टर्कीको संसद्ले संविधानको धारा १८ लाई संशोधन गर्ने प्रस्तावलाई शनिबार पारित गरेको छ । अनाडोलु समाचार संस्थाले जनाएअनुसार, संसद्का कुल मतदातामध्ये ३३९ जनाले संशोधनको पक्षमा र १४२ जनाले विपक्षमा मतदान गरेको जनाएको छ । संशोधनले राष्ट्रपतिको अधिकारलाई नाटकीय तर...

पपुवा न्युगिनीदेखि पश्चिमी क्षेत्रमा ७.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प

पपुवा न्युगिनीदेखि पश्चिमी क्षेत्रमा ७.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प
माघ ९ गते– पपुवा न्युगिनीमा ७.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । पानगुना सहरभन्दा ४० किलोमिटर पश्चिममा भूकम्पको केन्द्र विन्दु रहेको अमेरिकी जिओलोजिकल सर्भेले जनाएकाे छ । भूकम्पको केन्द्रविन्दु १५३ किलोमिटर तल रहेको थियाे । प्यासिफिक सुनामी वार्निङ सेन्टरले पापुवा न्...

राष्ट्रपति ट्रम्पले पहिलो दिन के गरे ?

राष्ट्रपति ट्रम्पले पहिलो दिन के गरे ?
न्युयोर्क, ९ माघ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार शपथ लिएको पहिलो दिनमै महत्वपूर्ण निर्णयमा हस्ताक्षर गरेका छन् । राष्ट्रपतिको रूपमा पहिलो कार्यकारी आदेशमार्फत ट्रम्पले महत्वपूर्ण निर्णयमा हस्ताक्षर गरेका हुन् । उनले देशभक्तिसम्बन्धी राष्ट्रिय दिवस मनाउने घोषणा गरेका...

गाम्बियाका पूर्वराष्ट्रपति पद त्याग्न तयार

गाम्बियाका पूर्वराष्ट्रपति पद त्याग्न तयार
बन्जुल, ८ माघ- गाम्बियाका पूर्वराष्ट्रपति याहया जम्मेहले राष्ट्रपतीय शक्ति परित्याग गर्न तयार हुनु भएको छ । पश्चिम अफ्रिकी देशहरुको समूहले शान्तिपूर्ण रुपले पद त्याग गर्न अन्तिम चेतावनी दिएको भोली पल्ट शनिबार जम्मेहले पद त्याग्ने घोषणा गर्नु भएको हो । “गाम्बियाका जनताको हि...

रेलसँग सेल्फी लिन खोज्दा दुई युवकको अकालमै ज्यान गयो, दुईतिरबाटै रेल आएपछि यस्तो फसाद

रेलसँग सेल्फी लिन खोज्दा दुई युवकको अकालमै ज्यान गयो, दुईतिरबाटै रेल आएपछि यस्तो फसाद
माघ ८ गते- भारतको नयाँदिल्लीमा रेलसँग सेल्फि लिने क्रममा दुईजना युवकले ज्यान गुमाएका छन् । रेलको अगाडि सेल्फि खिच्ने होडमा रेलवे ट्रयाकमा दौडिरहेका उनीहरुको रेलले किचेर ज्यान गएको हो । समूहमा रहेका युवाहरु सेल्फी खिचिसकेर बाहिर निस्केपनि दुईजना पनि ट्रयाकबाट उम्कन नपाउँदै रेल आ...

गाम्बियाको निर्वाचनमा पराजित भएर पनि पद नछोडेका राष्ट्रपतिलाई तुरुन्त पद छाड्न आग्रह

गाम्बियाको निर्वाचनमा पराजित भएर पनि पद नछोडेका राष्ट्रपतिलाई तुरुन्त पद छाड्न आग्रह
सेनेगल, ८ माघ- गाम्बियाको राष्ट्रपतिय निर्वाचनमा पराजित भएर पनि पद नछोडेका याहया जम्मेहलाई पश्चिम अफ्रिकी क्षेत्रीय आर्थिक समूह इकोवासले शान्तिपूर्ण रुपले पद त्याग गर्न अन्तिम चेतावनी दिएको छ । चुनावमा पराजित भए पनि जम्मेहले पद नत्यागेपछि इकोवासले शुक्रबार सम्ममा पद त्याग्न अ...

कार्यभार सम्हाले लगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध अमेरिकामा प्रदर्शन, महिलाहरु आक्रोशित

कार्यभार सम्हाले लगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध अमेरिकामा प्रदर्शन, महिलाहरु आक्रोशित
माघ ८ गते- अमेरिकाको राष्ट्रपतिका रुपमा कार्यभार सम्हाले लगतै अमेरिकामा ट्रम्पको चर्को विरोध भएको छ । पदभार ग्रहण गरे लगत्तै उनले पूर्व राष्ट्रपति बाराक ओबामाले ल्याएको स्वास्थ्य सेवा सम्बन्धी नियमलाई निष्क्रिय पार्ने प्रक्रिया सुरु गरेका छन् । ट्रम्पले अमेरिकालाई पहिलो प्राथमि...

सिरियामा भएको आक्रमणमा पाँच टर्की सैनिक मारिए

सिरियामा भएको आक्रमणमा पाँच टर्की सैनिक मारिए
इस्तानबुल, ८ माघ- उत्तरी सिरियामा भएको एक आक्रमणमा परी पाँच टर्कीज सैनिक मारिएका छन् । उक्त आक्रमणको इस्लिामिक स्टेट (आइएस)ं समूहले जिम्मा लिएका टर्कीको सैनिक स्रोतलाई उद्र्धृत गर्दै जनाइएको छ । त्यसैगरी सिरियाको अल बाबमा भएको एक बमबारीमा अन्य नौ सैनिक घाइते भएका छन् । यस बमब...

हिमपहिरोले होटलमा पुरीएर ४ जनाको मृत्यु : २० बेपत्ता, १२ को जिवितै उद्धार

हिमपहिरोले होटलमा पुरीएर ४ जनाको मृत्यु : २० बेपत्ता,  १२ को जिवितै उद्धार
एजेन्सी । इटालीमा हिमपहिरोमा पुरिएर ४ जनाको मृत्यु भएको छ भने १० जनाको जीवितै उद्धार गरिएको छ । २० जना बेपत्ता भएको अन्तराष्ट्रिय मिडियाले उल्लेख गरेको छ । इटालीको एब्रुज्जो क्षेत्रमा रहेको रिगोपिएनो होटलमा पुरीएका १० जनाको उद्धारकर्मीले शुक्रबार राति जीवितै उद्धार गरेका ह...

ट्रम्पले दुईवटा बाइबल छोएर राष्ट्रपतिको शपथ खाए

ट्रम्पले दुईवटा बाइबल छोएर राष्ट्रपतिको शपथ खाए
न्युयोर्क / एजेन्सी– अमेरिकाको ४५औँ राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । ह्वाइटहाउसको क्यापिटोल भवनमा आयोजित विशेष समारोहमा अमेरिकी सर्वोच्च अदालतका प्रधान्यायाधीश जोन रोबर्टले ट्रम्पलाई शपथ खुवाएको खबर आजको नयाँ पत्रिकामा छ । ट्रम्प अहिलेसम्म...