स्वदेश तथा विदेशमा सामुहिक यात्रामा ननिस्कन चीनको निर्देशन

स्वदेश तथा विदेशमा सामुहिक यात्रामा ननिस्कन चीनको निर्देशन
स्वदेश तथा विदेशमा सामुहिक यात्रा रोक्न चीनले आफ्ना नागरिकलाई निर्देशन गर्न लागेको चिनियाँ समाचारमाध्यमले जनाएका छन् । चिनियाँ समाचार संस्था सीसीटीभीले जनाएअनुसार सरकारले आगामी सोमबार देखि लागु हुनेगरी स्वदेश तथा विदेश यात्रामा निस्कन रोक लगाउने तयारी गरेको छ । कोरोना भाइरसका कारण ज्वरो आउने तथा श्वासप्रश्वासमा जटिल समस्या देखिने नयाँ रोगको प्रतिरोध गरिरहेको चीनले रोगलाई फैलिन नदिन यो नीति अ...

अमेरिकाले गर्भवती महिलालाई अब अमेरिका छिर्न नदिने !

अमेरिकाले गर्भवती महिलालाई अब अमेरिका छिर्न नदिने !
बिबिसी - अमेरिकाको विदेश मन्त्रालयले गर्भवती महिलाहरू बच्चा जन्माउन अमेरिका जाने क्रमलाई रोक्न नयाँ नियम ल्याएको छ। शुक्रवारदेखि लागु हुने नीतिले 'जन्म पर्यटन'लाई रोक्ने बताइएको छ। नयाँ नियमानुसार गर्भवती महिलाले अमेरिकाको भिसा (प्रवेशाज्ञा)का लागि आवेदन दिँदा त्यहाँ जान बच्चा जन्माउने बाहेक अन्य निश्चित कारण रहेको प्रमाणित गर्नुपर्नेछ। अधिकारीहरूले यो नयाँ नियम अमेरिकाको राष्ट्रिय सुरक्षा र...

नेपाली चढेको बिमान समुन्द्रमा खस्यो

नेपाली चढेको बिमान समुन्द्रमा खस्यो
अमेरिकाको एउटा टापुबाट उडेको केही मिनेटमै नियन्त्रण बाहिर गएपछि आपत्‌कालीन अवतरण गरेको एक यात्रुवाहक विमानमा रहेका एक नेपालीले बीबीसीसँग 'त्रासदीपूर्ण' घटनाको बयान गरेका छन्। सन् २००८ देखि अमेरिकामा बस्दै आएका नेपाली शम्भु आचार्य उक्त विमानमा सवार थिए। सी फ्लाइट नाम गरेको कम्पनीले सञ्चालन गरेको विमानमा समस्या देखिए परेपछि समुद्रमा आपत्‌कालीन अवतरण गर्नुपरेको भर्जिनआइल्याण्ड्स अनलाइनले जनाएको छ।...

टर्कीमा गयो ६.८ म्याग्नीच्युडको शक्तिशाली भूकम्प, ठुला घरहरु लडे, धेरै मानिष हताहत !

टर्कीमा गयो ६.८ म्याग्नीच्युडको शक्तिशाली भूकम्प, ठुला घरहरु लडे, धेरै मानिष हताहत !
टर्कीमा आएको शक्तिशाली भूकम्पमा परी कम्तीमा १८ जनाको निधन भएको छ ।शुक्रबार आएको ६.८ म्याग्नीच्युडको भूकम्पका कारण अरु ५ सय भन्दा बढी घाइते भएका अधिकारीहरुले जनाएका छन् । टर्कीको राजधानी अङकारादेखि पूर्वी क्षेत्रमा पर्ने एलाजिग प्रान्तमा स्थानीय समयानुसार शुक्रबार बेलुका ८.५५ मा भूकम्प आएको हो । स्वास्थ्य मन्त्री फहरेटिन कोकाले निधन भएका मध्ये १३ जनाको एलाजिग प्रान्तमा र अरु पाँच जनाको छिमेकी मा...

अमेरिकी सेना हटाउन माग गर्दै इराकमा विशाल प्र’द’र्शन

अमेरिकी सेना हटाउन माग गर्दै इराकमा विशाल प्र’द’र्शन
एजेन्सी । इराकमा अमेरिकी सेना हटाउन माग गर्दै दशौँ लाख मानिस सडकमा उ'त्रेका छन्। शुक्रबार राजधानी बगदादमा विशाल प्र'द'र्शन भएको छ। सिया धर्मगुरु मुक्तदा अल सद्रको आह्वानमा यो प्र'द'र्शन भएको थियो। अमेरिकाले जनवरी ३ मा इरानी जर्नेल कासिम सुलेमानीको हत्या गरेपछि इराकबाट अमेरिकी सेना हटाउनुपर्ने माग बलियो बनेको छ। इराकी संसदले समेत अमेरिका सेना हटाउनुपर्ने संकल्प प्रस्ताव पारित गरेको थियो। तर, ट्र...

जव उनको केटी बन्ने सपना पुरा भयो …

जव उनको केटी बन्ने सपना पुरा भयो …
ज्याज जेनिंग्स अमेरिकन युट्युव व्यक्तित्व, प्रवक्ता, टेलिभिजन व्यक्तित्व र एलजीबीटी अधिकार कार्यकर्ता हुन् । ट्रान्सजेन्डर स्टार ज्याज जेनिंग्सले आफ्नो लिं ग परिवर्तनका चरणहरु पूरा गरेकी छन् ।‘आइ एम ज्याज’नाम गरेको कार्यक्रमको नँया एपिसोडमा ज्याज जेनिंग्स साथीहरुसँग समुन्द्री सतहमा गर्वका साथ कालो र सेटो स्विमसुटमा रमाइरहेकी छन् । केटी बन्नु उनको पुरानो सपना हो । यो सपना उनले २ वर्षको उमेरदेखि ...

अस्ट्रेलियामा फेरी अर्को बज्रपात : डढेलो निभाउन खटाइएको विमान पहाडमा बजारियो, विमानमा सवार सबैको निधन

अस्ट्रेलियामा फेरी अर्को बज्रपात : डढेलो निभाउन खटाइएको विमान पहाडमा बजारियो, विमानमा सवार सबैको निधन
सिड्नी – अस्ट्रेलियाको सिडनीबाट दक्षिणपश्चिमी भागमा आगो निभाउने कार्यमा खटिएको एउटा ट्याँकर बिमान बिहीबार दुर्घटनाग्रस्त भएको छ । अधिकारीहरुका अनुसार बिमानमा सवार चालक दलका तीन जना अमेरिकीको मृ, त्यु भएको छ । न्यू साउथ वेल्सको ग्रामीण अग्निनियन्त्रण सेवाका आयुक्त शेन फिट्सिमन्सले क्यानाडाली कम्पनीको सी–१३० हर्कुलस विमानसँग स्थानीय समयअनुसार बिहीबार अपराह्न १.३० बजे सञ्चार सम्पर्क बिच्छेद भएको ब...

४४४ केजी तौल भएका २७ वर्षीय युवक श्रीमतीको खोजीमा, वजन १०० किलो हुनुपर्ने !

४४४ केजी तौल भएका २७ वर्षीय युवक श्रीमतीको खोजीमा, वजन १०० किलो हुनुपर्ने !
एजेन्सी । पाकिस्तानका एक युवकलाई कम्तिमा १०० किलो तौल भएको श्रीमती आवश्यकता परेको छ । उनको वजन नै यति धेरै छ की उनले आफुलाई सुहाउँदो जोडी खोजेका हुन् । पाकिस्तानी वेटलिफ्टर अरबाब खिजर हयातले आमाबुवाको नातीनातिना खेलाउने रहर पुरा गरिदिन विवाह गर्न लागेको जनाएका छन् । उनका लागि विवाहको प्रस्ताव भने नआएको होइन । उनले वजन नमिलेका कारण ३ सय वटा विवाहको प्रस्ताव अस्विकार गरेका छन् । आफ्नो शरीरसँग मिल्ने...

चीनमा कोरोना भाइरसबाट १७ को निधन, वुहान शहरमा यात्रा गर्न प्रतिबन्ध

चीनमा कोरोना भाइरसबाट १७ को निधन, वुहान शहरमा यात्रा गर्न प्रतिबन्ध
एजेन्सी । चीनमा हाल सम्म कोरोना भाइरसबाट १७ को ज्यान गइसकेको छ । वुहान शहरबाट फैलिएको कोरोना भाइरस अन्य देश जापान, मकाउ, दक्षिण कोरिया, ताइवान, थाइल्याण्ड र अमेरिकामा समेत फैलिएको छ । कोरोना भाइरस फैलिएको चीनको वुहान शहरमा अधिकारीहरुले स्थानीय मानिसहरुलाई यात्रा गर्न प्रतिबन्ध लगाएका छन् । चीनमा मात्र कारोना भाइरसबाट पाँच सय ५० भन्दा बढी सङ्क्रमित भएका छन् । बिहीबार बिहानबाट लगाइएको यो प्रति...

अमेरिकी राष्ट्रपति ट्रम्पले भने, ‘कास्मिरको विषयमा हामी पाकिस्तानलाई सघाउँछौं, खान मेरा मिल्ने साथी हुन्’: के गर्छ अब भारत ?

अमेरिकी राष्ट्रपति ट्रम्पले भने, ‘कास्मिरको विषयमा हामी पाकिस्तानलाई सघाउँछौं, खान मेरा मिल्ने साथी हुन्’: के गर्छ अब भारत ?
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कास्मिरका विषयमा अमेरिकाले पाकिस्तानलाई सहयोग गर्ने बताएका छन् । उनले पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग भेटेरै यस्तो प्रतिवद्धता जनाएका हुन् । ट्रम्पले अमेरिका पाकिस्तानलाई कस्मिरको विषयमा मद्दत गर्न तयार भएको बताएका छन्। स्वीजरल्यान्डको डाभोसमा आयोजित ‘वर्ल्ड इकोनोमी फोरम’ वैठकका क्रममा मंगलबार खान र ट्रम्पबीच भेट भएको थियो। सो धेटका क्रममा ट्...