विश्व – Etajakhabar

बन्दुक ताक्दै सामुहिक बलात्कार गरेको भिडियो फेसबुकमा लाइभ, ३ युवक पक्राउ

बन्दुक ताक्दै सामुहिक बलात्कार गरेको भिडियो फेसबुकमा लाइभ, ३ युवक पक्राउ
एजेन्सी । सामुहिक बलात्कारको आरोपमा स्वीडेन प्रहरीले १९ देखि २५ वर्ष उमेरका तीन पुरुष र एक महिलालाई एउटै अपार्टमेन्टबाट पक्राउ गरेको छ । ति युवकहरुले एक महिलालाई बलात्कार गरेर उक्त भिडियो सामाजिक सञ्जाल फेसकबुमा देखाएको अन्तराष्ट्रिय मिडियाले उल्लेख गरेको छ । आइतबार बिहान २१ व...

डुङ्गा दुर्घटना नौ व्यक्तिको मृत्यु

डुङ्गा दुर्घटना  नौ व्यक्तिको मृत्यु
क्वालालम्पुर, १० माघ । गैरकानुनी रूपमा बसाईसराई गरी आएका व्यक्तिहरूको एक डुङ्गा मलेसियाको तटिय क्षेत्रमा पल्टिँदा कम्तीमा नौ व्यक्तिको मृत्यु भएको छ । सो दुर्घटनामा अन्य कैयौँ व्यक्ति बेपत्ता भएको पनि अधिकारीहरूले सोमबार जानकारी दिएको छ । सो दुर्घटनामा मारिएका छ महिला र त...

गाम्बियाको राष्ट्रपति भवन अन्तर्राष्ट्रिय सेनाको नियन्त्रणमा

गाम्बियाको राष्ट्रपति भवन अन्तर्राष्ट्रिय सेनाको नियन्त्रणमा
बन्जुल, १० माघ । पश्चिम अफ्रिकी क्षेत्रीय सेनाको फौजले गाम्बियाको राजधानी बन्जुलमा रहेको राष्ट्रपति भवन नियन्त्रणमा लिएको छ । पराजित भएपछि पनि पद त्याग्न अस्वीकार गर्दै आउनुभएका निवर्तमान राष्ट्रपति याह्या जामेहले देश छोडेको भोलिपल्ट नै आइतबार अन्तर्राष्ट्रिय सेनाले राष्ट्रपत...

सिरियामा ६५ जना लडाकुको मृत्यु

सिरियामा ६५ जना लडाकुको मृत्यु
अङ्कारा, १० माघ- सिरियाको उत्तरी क्षेत्र अल्बाबमा गत चौबिस घन्टामा सुरक्षा कारबाहीमा परी कम्तीमा ६५ जना इस्लामिक स्टेट (आइएस) लडाकु मारिएका छन् । टर्कीको सरकारी सेनाले सोमबार जनाएअनुसार, उनीहरुले आइएस लडाकुका हातहतियार तथा सवारीसाधन पनि नियन्त्रणमा लिएका छन् । विमानले आइएस...

अमेरिकामा डरलाग्दो तूफान, १८ जनाको मृत्यु

अमेरिकामा डरलाग्दो तूफान, १८ जनाको मृत्यु
वासिङ्टन, १० माघ- अमेरिकाको दक्षिणी राज्यहरुमा शनिबार र आइतबार तूफान आउँदा १८ जनाको मृत्यु भएको छ । साथै केही भौतिक संरचनामा पनि क्षति पुगेको छ । मिसिसिपी, अलाबामा, फ्लोरिडा र जर्जिया राज्यमा तूफानले बढी प्रभाव पारेको अधिकारीहरुले जनाएका छन् । १४ जनाको जर्जियामा र चार जनाको म...

इजरायलका प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुलाई ट्रम्पद्वारा फेब्रुअरीमा वार्ता गर्न आह्वान

इजरायलका प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुलाई ट्रम्पद्वारा फेब्रुअरीमा वार्ता गर्न आह्वान
जेरुसेलम, १० माघ– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुलाई भेटवार्ताका लागि अमेरिका बोलाउनुभएको छ । आइतबार भएको टेलिफोन वार्तामा राष्ट्रपति ट्रम्पले आउँदो फेब्रुअरीको सुरुमै ह्वाइट हाउस भ्रमण गर्न नेतान्याहुलाई निमन्त्रणा दि...

आफूविरुद्ध जनता खनिएपछि ट्रम्पले भनेः ‘के अमेरिकामा निर्वाचन भएको थियो र ?’

आफूविरुद्ध जनता खनिएपछि ट्रम्पले भनेः ‘के अमेरिकामा निर्वाचन भएको थियो र ?’
वासिङटन, १० माघ– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आफूविरुद्ध भएको प्रदर्शनको आलोचना गर्नुभएको छ । उहाँले आइतबार ट्वीटमार्फत् आफ्नो सपथग्रहणका बेला भएको प्रदर्शनको आलोचना गर्नुभएको हो । “मैले प्रदर्शनहरु हेरेँ, तर त्यसले मलाई यस्तो महसुस गरायो की, के अमेरिकामा न...

ट्रम्पद्वारा आफूविरुद्धको प्रदर्शनको आलोचना

ट्रम्पद्वारा आफूविरुद्धको प्रदर्शनको आलोचना
वासिङटन, ९ माघ-= अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आफूविरुद्ध भएको प्रदर्शनको आलोचना गर्नुभएको छ । उहाँले आइतबार ट्वीटमार्फत् आफ्नो सपथग्रहणका बेला भएको प्रदर्शनको आलोचना गर्नुभएको हो । “मैले प्रदर्शनहरु हेरेँ, तर त्यसले मलाई यस्तो महसुस गरायो की, के अमेरिकामा न...

अन्ततः गाम्बियाका निवर्तमान राष्ट्रपतिले देश छाडे

अन्ततः गाम्बियाका निवर्तमान राष्ट्रपतिले देश छाडे
सिनेगल, ९ माघ- गाम्बियाका निवर्तमान राष्ट्रपति याह्या जामेहले राजधानी बन्जुलबाट आफ्ना सरसामान, झोलीतुम्बासहित शनिबार राति नै गिनीको राजधानीतर्फ निर्वासनका लागि पलायन भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । गाम्बियाको राजधानी बन्जुलमा रहेका सिनेगाली रेडियो समाचारदाताका अनुसा...

भारतमा भएको रेल दुर्घटनामा ३२ को मृत्यु

भारतमा भएको रेल दुर्घटनामा ३२ को मृत्यु
नयाँ दिल्ली, ९ माघ- दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशमा भएको एक रेल दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ३२ पुगेको छ । सो दुर्घटनाबाट जीवितै उद्धार गर्नको लागि उद्धारकर्ताहरु रातभरी लागिपरेका छन् । आन्ध्र प्रदेश राज्यको दुर्गम जिल्ला भिजिअनागारामा अवस्थित कुनेरु रेलवे ...