यसरी पढाई हुन्छ विश्वकै पहिलो पोर्न युनिभर्सिटीमा

यसरी पढाई हुन्छ विश्वकै पहिलो पोर्न युनिभर्सिटीमा
मंसिर १ गते- पोर्न अर्थात् यौनका बारेमा शिक्षा दिनका लागि भन्दै संसारका सयौं विद्यालय तथा कलेजहरुले यससम्बन्धि पाठ्यक्रम तयार पारी पठनपाठन गराउँदै आएका छन् । तर इटालीमा भने सम्पूर्ण पढाई नै यौनका बारेमा हुने विश्वविद्यालय नै स्थापना गरिएको छ । इटालीका पोर्नस्टार रोको सिपफ्रेदील...

बाघ, बाँदरदेखि फ्याउरोसम्म लुकाउने यी व्यक्ति प्रहरी फन्दामा परे

बाघ, बाँदरदेखि फ्याउरोसम्म लुकाउने यी व्यक्ति प्रहरी फन्दामा परे
न्युयोर्क, ३० कात्तिक- आफ्नो घर कम्पाउण्डमा तीनवटा बाघ, एउटा दुम्सी प्रजातिको पशुः स्कङ्क, एउटा बाघजस्तै ठूलो कूगर बिरालो, एउटा फ्याउरो र थुप्रै जङगली बाँदर लुकाएर पालिरहेको भेटिएपछि एउटी अमेरिकी महिलालाई अबैध वन्यजन्तु लुकाएको आरोपमा पक्राउ गरिएको छ । टेक्सास राज्यको हस्टनमा...

रुख खोपेर रोबर्ट तयार, रुखले रुदै भन्यो – मलाई बचाउनुहोस

रुख खोपेर रोबर्ट तयार, रुखले रुदै भन्यो – मलाई बचाउनुहोस
पोखरा, ३० कार्तिक । पोखराको अम्मरसिंह नमुना उच्चमावीमा कक्षा ९ मा अध्ययनरत २ जना छात्रले रुख खोपेर रोबर्ट तयार गरेका छन् । रुखहरु बचाउनुपर्छ काट्नुहुदैन भन्ने सन्देश दिनको लागिे रोवर्ट बनाउने ति दुई विद्यार्थि हुन् बिजय पौडेल र अस्विन अधिकारी । पछिल्लो समय रुखहरु काट्ने क...

“डुप्लिकेट” बाराक ओबामा

“डुप्लिकेट” बाराक ओबामा
काठमाडौं, कात्तिक ३० - झट्ट हेर्दा यी दुई तस्बिरका व्यक्ति एटै हुन्जस्तो लाग्छ । तर, यी दुवै अमेरिकाका राष्ट्रपति बाराक ओबामाका तस्बिर हुन् भन्ने सोच्दै हुनुहुन्छ भने तपाईं गलत हुनुहुन्छ । किनकि यी दुई तस्बिरमध्ये पहिलो मात्रै ओबामाको हो । दोस्रोचाहिँ एक इन्डोनेसियाली नागरिकको हो...

सामसुङ्गपछि आइफोन सेभेन प्लस पनि पड्कियो, एप्पललाई संकट

सामसुङ्गपछि आइफोन सेभेन प्लस पनि पड्कियो, एप्पललाई संकट
कात्तिक २८ गते– सामसुङ्गका विभिन्न ब्राण्डका स्मार्टफोनहरुमा आगलागी भैरहेको घटना सार्वजनिक भैरहेका बेला चर्चित एप्पल कम्पनीको आइफोनमा पनि आगो लागेको खबर सार्वजनिक भएको छ । दक्षिणपश्चिम चीनको युनान प्रान्तमा एक प्रयोगकर्ताले प्रयोग गरिरहेको आइफोन सेभेन प्लस पड्किएर आगो लागेको ...

नेपालमा लाग्ने यस्तो मेला, जहाँ वर माग्दा चर्को स्वरमा चिच्चाएर मात्रै मागिन्छ …

नेपालमा लाग्ने यस्तो मेला, जहाँ वर माग्दा चर्को स्वरमा चिच्चाएर मात्रै मागिन्छ …
पाल्पा, २८ कात्तिक । पाल्पाको कोलडाँडा गाविसको सत्यवती मन्दिरमा ‘सत्यवती धार्मिक मेला’ सुरु भएको छ । पहाडको हराभरा वनभित्र फैलिएको सुन्दर सत्यवती तालभित्र रहेको सो मन्दिरमा प्रत्येक कात्तिक पूर्णिमाका दिन विशेष मेला लाग्ने गर्दछ । सत्यवती देवीले कानले नसुन्ने भएकाले वर माग्दा ...

हिटलरकी श्रीमतीको पेन्टी नै ४ लाखमा बिक्यो !

हिटलरकी श्रीमतीको पेन्टी नै ४ लाखमा बिक्यो !
मानिसले लगाउने पेन्टीको पनि लिलामी बिक्री । त्यसमाथि ४ लाख रुपैयाँ मूल्य ? अब अचम्म पर्नुपरेन । जर्मन तानाशाह एडोल्फ हिटलरकी पत्नी इवा ब्राउनको एउटा पुरानो पेन्टी झण्डै ४ लाख रुपैयाँमा लिलाम भएको खबर छ । लिलामीमै बिक्री भएपनि ४ सय पाउण्डमात्रै पर्ने अनुमान गरिएको उक्त पेन्टीलाई...

मृत्युअघि मान्छेको शरिरमा कस्तो परिवर्तन हुन्छ ?

मृत्युअघि मान्छेको शरिरमा कस्तो परिवर्तन हुन्छ ?
एन्जेला मर्रो मृत्यु प्रक्रिया मर्नु भन्दा ठीक अगाडि सुरु हुन्छ । मृत्यु एउटा व्यक्तिगत यात्रा हो, जुन हरेक व्यक्तिले आफ्नै ढंगले सामना गरेको हुन्छ । जीवित छँदा मानिसका विभिन्न गन्तव्य हुन्छन् । तर, जीवनको अन्त्यमा सबैको एउटै गन्तव्य हुन्छ, त्यो हो मृत्यु । मृत्युको नजिक पुग्द...

मह निकाल्ने बेला भालु आएर मह खाइदिन थालेपछि …

मह निकाल्ने बेला भालु आएर मह खाइदिन थालेपछि …
मुगु, २५ कात्तिक । कात्तिके मह निकाल्ने बेला भालु आएर मह खाइदिन थालेपछि जिल्ला रारा गाविस–८स्थित मुर्मा गाउँका कृषक हैरान भएका छन् । मौरीका घार भालुले फोरेर मह खाइदिन थालेपछि कृषक हैरान भएका हुन् । स्थानीय मह व्यवसायी धनसिंह रोकायाका अनुसार एक सातायता जङ्गली भालुले गाउँका डबलब...

सर्पले भरिएको मैदानमा यस्तो देखियो छेपारोको मृत्यु संघर्ष , जसले बनाउँछ हेर्नेको आङ्ग नै जिरिङ

सर्पले भरिएको मैदानमा यस्तो देखियो छेपारोको मृत्यु संघर्ष , जसले बनाउँछ हेर्नेको आङ्ग नै जिरिङ
बिबिसी । मृत्युले जिवित प्राणी कसैलाई छाड्दैन । चाहे त्यो मानिसको होस वा जनावरको । तर मृत्युका प्रकृतिहरु भने फरक फरक हुने गरेका छन् । जसमध्ये हालै बिबिसीको चर्चित वृत्तचित्रको दोस्रो संस्करण प्लानेट अर्थ टु को पहिलो एपिसोडमा देखाइएको छ । उक्त वृत्तचित्रमा सर्पले भरिएको मैद...