अब अाफ्ना नाङ्गा फोटा धितो राख्नुहोस्, अनि ऋण पाउनुहोस्

अब अाफ्ना नाङ्गा फोटा धितो राख्नुहोस्, अनि ऋण पाउनुहोस्
मंसिर २६ गते– तपाईं हामी सबैले आफूसँग भएको जग्गाजमिन तथा जिन्सी धनमाल धितो राखेर ऋण लिने कुरा त थाहा पाएकै छौं । तर अब दुनियाँमा नाङ्गा फोटा धितो राखेर पनि ऋण लिन पाईने भएको छ । चीनको एउटा कम्पनीले धरौटीको नाममा युवतीहरुका नांगा फोटा राख्न थालेको हो । कम्पनीबाट ऋण लिनका लागि युवतीहरुले धरौटीको रुपमा आफ्नो नांगो फोटो परिचयपत्रका साथ खिचाउनुपर्छ । निर्धारित समयमा ऋण तिरेमा कम्पनीले धरौटीको रुप...

प्रेमी भेट्न गएकी आमाले ९ दिनसम्म थुनेर २३ महिने छोराको गरिन् विभत्स हत्या

प्रेमी भेट्न गएकी आमाले ९ दिनसम्म थुनेर २३ महिने छोराको गरिन् विभत्स हत्या
एजेन्सी । आमा एक सन्तानका लागी भगवान हो । त्यो भन्दा अर्को के हुन सक्छ र या भनौ आमा भगवानको अर्को रुप हो । तर यहा त्यही आमा एक रन्तानका लगी कलकं भएकी छिन् । यूक्रेनमा आमा प्रेमी भेट्न गएपछि खान नपाएर एक २३ महिने बालकको मृत्यु भएपछि यो खबर सनसनी फैलियो । बिबिसीका अनुसार २३ महिनाको बालक छोडेर प्रेमी भेट्न पुगेकी आमाले घरमा छोराछोरी छोडेको बिर्सिएपछि नौ दिनसम्म खान नपाएर मृत्यु भएको जनाइएको छ । २०...

सुत्दा ब्रा र पेन्टी खोल्ने बानी बसालौं ! पढ्नुहोस् फाईदा

सुत्दा ब्रा र पेन्टी खोल्ने बानी बसालौं ! पढ्नुहोस् फाईदा
ताजा खबर :- दिनमा ब्रा र पेन्टी अनिवार्य लगाउने र राति खोल्ने बानी बसाल्नु स्वास्थ्यका लागि लाभदायक छ । भित्री वस्त्र खोलेर सुत्नुका केही फाइदा छन्ः रक्तसञ्चार सुचारु हुन्छ ब्रा–पेन्टी कसिलो हुने भएकाले यसले रक्तसञ्चारलाई सुचारु हुन दिँदैन, जसले दीर्घकालमा अनेक स्वास्थ्य समस्या निम्त्याउन सक्छ । दाग बस्दैन ब्रा र पेन्टी लगाएर सुत्दा इलास्टिकले छालामा रातो दाग लगाउँछ । पछि यस्तो दाग कालो बन...

अध्ययन भन्छः मानसिक स्वास्थ्यका लागि सामाजिक सञ्जालको नियमित प्रयोग उत्तम

अध्ययन भन्छः मानसिक स्वास्थ्यका लागि सामाजिक सञ्जालको नियमित प्रयोग उत्तम
मेलवर्न, २४ मङ्सिर- सामाजिक सञ्जालको नियमित प्रयोग मानसिक स्वास्थ्यका लागि राम्रो हुने हालै अष्टे«लियामा भएको एक अध्ययनले देखाएको छ । सामाजिक सञ्जालको प्रयोग र मानिसको तनाव, चिन्ता र खुसीबीचको सम्बन्धका बारेमा अध्ययन गर्दा यस्तो भेटिएको हो । युनिभर्सिटी अफ मेलवर्न र मोनास युनिभर्सिटीले शुक्रबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा सामाजिक सञ्जालले एक अर्कालाई सम्पर्कमा रहिरहन सहयोग गरेकाले मा...

विष्णुदेवीको मन्दिरमा आज भात चढाउने भक्तजनको भीड

विष्णुदेवीको मन्दिरमा आज भात चढाउने भक्तजनको भीड
काठमाडौँ, २४ मङ्सिर- काठमाडौँको दक्षिणभेगस्थित सतुङ्गलमा रहेको विष्णुदेवीको मन्दिरमा आज भक्तजनको घुइँचो लागेको छ । प्रत्येक वर्ष मङ्सिर शुक्ल दशमीका दिन भात चढाउन भक्तजनको भीड लाग्ने गर्दछ । सप्तमीका दिन त्यस क्षेत्रमा दिइएको बलिबाट बनेका विभिन्न परिकारसमेत आज विष्णुदेवीलाई चढाउने गरिन्छ । भक्तजनले घरघरमा भात पकाएर मन्दिरमा लगेर चढाउँदा घरमा अनिकाल नहुने जनविश्वास छ । मानिसलाई सत्कर्ममा लाग...

पेटमा गडबडी भए यसरी गर्न सकिन्छ घरमै उपचार

पेटमा गडबडी भए यसरी गर्न सकिन्छ घरमै उपचार
ताजा खबर काठमाडौं:-  पेटमा विभिन्न समस्या निम्तिने गर्छन् । दुख्ने, ग्यास निम्तिने, कब्जियत हुने, पखाला लाग्ने, मासी पर्ने, उल्टी हुनेजस्ता सामान्य समस्या आइरहने गर्छन् । जुनसुकै वेला पेटमा हुन सक्ने यस्ता गडबडी लिएर अस्पताल पुग्नुभन्दा घरमै सामान्य उपचार गर्नु राम्रो हुन्छ । सामान्य सजगताले नै यस्ता सामान्य समस्याबाट मुक्त हुन सकिन्छ । डा. राजेन्द्रकुमार गिरीले केही उपायबारे जानकारी दिएका छन् : ...

अचम्म ! सेरोगेसीको माध्यमबाट आफ्नै छोरीको छोरा जन्माइन् हजुरआमाले

अचम्म ! सेरोगेसीको माध्यमबाट आफ्नै छोरीको छोरा जन्माइन् हजुरआमाले
काठमाडौं, मंसिर २४ - बेलायतकी एक महिलाले सेरोगेसीको माध्यमबाट आफ्नै छोरीको छोरा जन्माएकी छिन् । ४५ वर्षकी जुली ब्रेडफोर्डले छोरी जेसिका जेन्किन्सका छोरा ज्याकलाई जन्म दिएकी हुन् । जेसिकालाई क्यान्सर भएकाले उनी आमा बन्ने सक्ने थिइनन् । २१ वर्षकी जेसिकालाई तीन वर्षपहिले सर्भिकल क्यान्सर भएको पत्ता लागेको थियो । त्यतिवेला जेसिकाको उमेर १८ वर्षको मात्र थियो । क्यान्सर पत्ता लागेपछि जेसिकाले आफ्नो ग...

जहाँ नग्न फोटो बन्धकी राखेर ऋण लिइन्छ, खुल्यो सनसनी मच्चाउने रहस्य

जहाँ नग्न फोटो बन्धकी राखेर ऋण लिइन्छ, खुल्यो सनसनी मच्चाउने रहस्य
एजेन्सी । मानिसले गरिब र अभावमा जे पनि गर्न पछि पर्दैन भन्ने कुराको उदाहरण बेलाबेलमा देखिए पनि हद नै पार गरेर गरिएका सम्झौता र रहस्य यसरी बेलाबेलामा आउने गरेका छन् । जसको पछिल्लो उदाहरण चीनमा देखिएको छ । जहाँ अनलाइनमार्फत उधारो लिने महिलाको नग्न फोटो सार्वजनिक भएपछि हल्लाखल्ला नै मच्चिन पुगेको छ । चिनिया समाचार संस्थाहरुका अनुसार १ हज्जार युवतीको नग्न तस्बिर लिक भएको छ । जसले अनलाइन मार्फ...

८ हजार रुपैयाँ र गहना चोरर २२ वर्षिया मिससँग भागे यि छात्र, प्रहरीले दियो अनौठो बयान

८ हजार रुपैयाँ र गहना चोरर २२ वर्षिया मिससँग भागे यि छात्र, प्रहरीले दियो अनौठो बयान
एजेन्सी । हाम्रो समाजमा बिशे होस वा प्रेम गर्नका लागी केटी भन्दा केटाको उमेर बढी र उ परिपक्व हुनुपर्छ । तर यसलाई मान्ने पक्षमा छैनन् भारतको बरेलीस्थिती १४ वर्षीय विद्यार्थी र एक २२ वर्षीया शिक्षिका । अविबाहित शिक्षिकासँग मिलेर रामवीरका छोराले घरबाट भाग्दा ८ हजार रुपैयाँ नगद र केही सुनका गहना समेत चोरेर भागेको परिवारको भनाई छ । ति शिक्षिका बालकले पढ्ने स्कुलकै मालिककी छोरी हुन् । शिक्षिका र बालक...

जहाँ छोरी भएर जन्मिएका बच्चाहरु १२ बर्षपछि आफैं छोरामा परिवर्तन हुन्छन्…

जहाँ छोरी भएर जन्मिएका बच्चाहरु १२ बर्षपछि आफैं छोरामा परिवर्तन हुन्छन्…
सुन्दा पनि पत्यारै लाग्न नसक्छ । कुनै छोरी मान्छे पछि आफैं छोराकारुपमा परिवर्तन हुन्छ भनेर । हाम्रै विश्वको एउटा देश डोमिनिकन रिपब्लिकको सेलिनास भन्ने गाउँमा भने यस्तै हुन्छ । जहाँ छोरी भएर जन्मिएका बच्चाहरु १२ वर्षका भएपछि छोरा बन्ने गरेका छन् । छोरी भएर जन्मिएका बच्चाहरु १२ वर्षका पुग्दा शारीरिक तथा जैविक रुपबाटै छोरामा परिणत हुन्छन् र आमाबाबुले पनि छोरा या छोरी भनेर त्यतिबेला मात्रै पत्तो पाउँ...