मरेकी छोरी जव काठमाण्डौको कोटेश्वरमा हिड्दै गर्दा भेटिएपछि…….

मरेकी छोरी जव काठमाण्डौको कोटेश्वरमा हिड्दै गर्दा भेटिएपछि…….
काठमाडौं । चैतको अन्तिमतिर डडेल्धुराबाट धनगढी हुँदै अमरगढी २ आइतेबजारकी निर्मला थापामगर परिवारलाई खबर नगरी काठमाडौं आउँछिन् । काठमाडौं आएर होटलमा काम सुरु गर्छिन् । सम्पर्कबिहीन भएपछि सीतालाई परिवारले खोज्न सुरु गर्छ । कतै नभेटिएपछि निर्मलाको परिवार काठमाडौं आउँछन् । काठमाडौं आएका निर्मलाको परिवारले प्रहरीमा उजुरी गर्छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीका अनुसार निर्म...

घर किन्दा श्रीमती सित्तैमा : जुन विज्ञापनले संसार हल्लायो

घर किन्दा श्रीमती सित्तैमा : जुन विज्ञापनले संसार हल्लायो
एजेन्सी । व्यापार प्रवर्द्धनका लागि विभिन्न खालका आर्कषक अफरहरु राखेर ग्राहकको मन लोभ्याएको त हामीले देखे सुनेकै छौं । कतिपय उपभोक्ता त्यस्ता विज्ञापनको लोभमा परेका हुन्छन् । तर संसारमा यस्ता कुरा पनि हुन्छन् जुन कुरा पत्याउनै गाह्रो हुन्छ । विज्ञापनको बजारमा ‘एउटा सामान किन्दा अर्को सामान सित्तैमा’ लगायत अफर सुनिएकै हो । तर केही समय अगाडी यो अफरलाई पनि चुनौति दिँदै बजारमा ‘घर किन्दा श्रीमती सि...

अपरिचित महिला र पुरुष बिरामीलाई अस्पतालकाे एउटै शैय्यामा सुताएपछि…

अपरिचित महिला र पुरुष बिरामीलाई अस्पतालकाे एउटै शैय्यामा सुताएपछि…
नयाँदिल्ली : भारतको मध्यप्रदेशसको सबैभन्दा ठूलो सरकारी अस्पताल महाराजा यशवन्तराव अस्पतालमा दुई बिरामीलाई एकै बेडमा राखिएको समाचारले भारतमा चर्चा पाएको छ । उक्त भिडियो भाइरल नै बनाइएको छ । ‘एक्स रे’को लागि दुई बिरामी बेड शेयर गर्न बाध्य भएका हुन् । जब कि, ती बिरामी एक महिला र एक पुरुष हुन् । साथै एकआपसमा अपरिचित थिए उनीहरु । खंडवा जिल्लामा बस्दैआएकी संगीता नाम गरेकी बिरामी १२ दिनअघि दुर्घटना...

मोटरसाइकलले २२ महिने बालकको चुडाएको २ वटा वटा औँला मेडिसिटीले जोडिदियो

मोटरसाइकलले २२ महिने बालकको चुडाएको २ वटा वटा औँला मेडिसिटीले जोडिदियो
ललितपुर – नेपाल मेडिसिटी अस्पतालमा २२ महिने बालकको मोटरसाईकलको चेनले चुडिएको औलाहरु जोडिएका छन् । करिव ९ घण्टा लामो शल्यक्रिया पश्चात बालकको चोरी र साइली औला जोडिएको अस्पतालका प्लाष्टिक सर्जन डा. संगम रायमाझीले जानकारी दिनुभएको छ । चोरी औला भनिने इन्डेक्स फिंगर सतहवाट चुडिएको थियो भने माझी तथा साईली औला बिचबाट चुडिएको थियो र रक्तसंचार रोकिइ सकेको थियो । दूर्घटना भएको ५ घण्टा भित्रमै शल्यक्र...

खोला तर्दा बगेका २ सन्तान र आमालाई यी बालकले बचाए, समाचार बन्यो विश्वभर भाइरल

खोला तर्दा बगेका २ सन्तान र आमालाई यी बालकले बचाए, समाचार बन्यो विश्वभर भाइरल
भारतमा एक किशोरले गरेको बहादुरीको अहिले विश्वभर चर्चा भइरहेको छ । घटना केही अघिको भएपनि अहिले सामाजिक सञ्जालमा सो घटना र तस्बिर भाइरल भएको छ । भारतको सोनितपुर जिल्लाको मिस्सामारी गाउँमा एक ११ वर्षीय बालकले देखाएको बहादुरीले विश्वभर चर्चा पाएको हो ।उत्तम ताटि नाम भएका यी बालकले नदीमा डुबेका आमा र उनकी छोरीहरु बहादुरी पुर्वक बचाएका छन् । यो घटना ७ जुलाईको भए पनि अहिले सामाजिक सञ्जालमा सार्वजनिक भ...

यी हुन् नेपालकी प्रथम महिला प्रहरी चैतमाया डङ्‌गोलको, जस्लाई धम्काएर प्रहरी बनाइयो !

यी हुन् नेपालकी प्रथम महिला प्रहरी चैतमाया डङ्‌गोलको, जस्लाई धम्काएर प्रहरी बनाइयो !
हालै ८७ वर्ष लागेकी काठमाण्डूकी चैतमाया डङ्‌गोलले सपनामा पनि सोचेकी थिइनन् उनले सुरक्षा निकायमा ३२ वर्ष बिताउछु भनेर। चावहिल गणेशस्थान नजिकै बस्ने व्यापारिक पृष्ठभूमिका कान्छा डङ्‌गोल र तरिमाया डङ्‌गोलकी जेठी छोरी चैतमायालाई प्रहरीमा जागिर लगाउनु परिवारको कुनै लालसा पनि थिएन। तर उनको चाहना विपरित वि.स. २००८ सालतिर उनले एकाएक नेपाल प्रहरीमा जागिर खाइन्। हाल उनी नेपालको प्रथम महिला प्रहरीका रूपमा पर...

२७ वर्षसम्म श्रीमतीलाई गराए यस्तो काम, तिर्नुपर्‍यो २ करोड

२७ वर्षसम्म श्रीमतीलाई गराए यस्तो काम, तिर्नुपर्‍यो २ करोड
एजेन्सी । हालै एक अनौठो घटना सार्वजनिक भएको छ । त्यहाँ एकजना व्यक्तिले २७ वर्षदेखि अर्टेन्टिनामा आफ्नी श्रीमतीलाई यस्तो काम गराउँदै आएका रहेछन् कि अदालतले उनलाई २ करोड रुपैयाँ बराबरको क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ । महिलाको उमेर अहिले ७० वर्ष भैसकेको छ । उनी शिक्षित महिला हुन् । अर्थशास्त्रमा स्नातक ती महिलाले बिहेपछि आफ्नो करिअर त्यागेर पतिको घर सम्हालेकी थिइन् ।महिलाको नाम एमएल र उनका प...

नेपालमानै यस्तो कानुन : एक वा दुई छोरी जन्माएमा एक लाख पुरस्कार पाइने

नेपालमानै यस्तो कानुन : एक वा दुई छोरी जन्माएमा एक लाख पुरस्कार पाइने
कालिकोट -  जिल्लाको खाँडाचक्र नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७नीतितथा कार्यक्रम नीति तथा कार्यक्रममा लैंगिक समनताका लागि एक वा दुई छोरी पाएर परिवार नियोजन गर्ने दम्पति एक लाख रुपैयाँ पुरस्कार दिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको हो। छोरी मात्र भए भ्रण हत्या, छोराका लागि धेरै छोरी जन्माउने क्रम बढेको भन्दै नीति तथा कार्यक्रममा पुरुस्कार दिने घोषणा गरेको हो। छोरा छोरी समान भएको भन्दै नीति तथा ...

नेपालमै यस्तो अचम्मको ठाउँ, जहाँ अविवाहित छोरीको बच्चा माइतीकै जिम्मामा हुन्छिन् ! कस्तो हो यस्तो प्रथा ?

नेपालमै यस्तो अचम्मको ठाउँ, जहाँ अविवाहित छोरीको बच्चा माइतीकै जिम्मामा हुन्छिन् ! कस्तो हो यस्तो प्रथा ?
अविवाहित छोरीले जन्मघरमै बच्चा जन्माउँदा बाआमाले सबै व्यवस्था गरी राख्नुपर्ने अनौठो परम्पराबारे धेरैलाई थाहा नहुन सक्छ । कतिपयलाई त यो अनौठो पनि लाग्ला तर अपत्यारिलो भए पनि अझै यस्तो परम्परा हुम्लामा छ । जिल्लाको नाम्खा गाउँपालिकाको हिमालपारिको गाउँका रूपमा परिचित लिमीमा यस्तो अनौठो प्रथा अझै कायम छ । यो प्रथालाई ठिमाहा भनिन्छ । “विवाह नगरी बसेका बेला गाउँकै एक युवकसँग शारीरिक सम्बन्ध हुँदा छोर...

नेपालमै भेटियो सुन, चाँदी र मानव बस्तीझैँ देखिने तीन ठूला गुफा (तस्बिरसहित)

नेपालमै भेटियो सुन, चाँदी र मानव बस्तीझैँ देखिने तीन ठूला गुफा (तस्बिरसहित)
रुकुम (पूर्व) मा निकै आकर्षक र महत्वको नयाँ पर्यटकीय गन्तव्य पत्ता लागेको छ । पुथा उत्तरगङ्गा गाउँपालिका– १२ को कोलस्थित एकै ठाउँमा सुन, चाँदी र मानव बस्तीझैँ देखिने तीन ठूला गुफा भेटिएका छन् । गुफा भेटिएपछि त्याहाँका स्थानीय सबै मिलेर ती गुफाहरुको मगर खाम भाषाबाट नामकरण पनि गरेका छन् । एउटा गुफाको नाम ‘मि कुङ’ नामकरण गरिएको छ  त्यसैको नजिकै अर्को गुफाको नाम ‘सुनरी कुङ’ अर्थात् सुनपानी गुफा नाम...