नक्कली प्रहरी बनेर प्रदिप, सन्दिपले जे गरे जस्ले प्रहरीलाई समेत चकित पार्यो !

नक्कली प्रहरी बनेर प्रदिप, सन्दिपले जे गरे जस्ले प्रहरीलाई समेत चकित पार्यो !
कैलालीमा नक्कली प्रहरी बनेर फिरौती माग गरेको अभियोगमा चार जनालाई पक्राउ गरिएको छ । धनगढी उपमहानगरपालिका–८ का अनिलचन्द, प्रदिप गिरी, सन्दिप श्रीबास्तव र भक्तराज जोशीलाई नक्कली प्रहरी बनेर फिरौती माग गरिरहेको अवस्थामा दुई दिनअघि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले आज जनाएको छ । राति गाउँ धनगढी तर्फ जाँदै गरेका अरुण चौधरी र लक्ष्मण चौधरीलाई निजहरुले बाटोमा रोकेर हामी प्रहरी हौं तिमीहरुसँग ला'गु...

शिवलिङ्ग लाई किन पुजा आजा गरीन्छन ? जानिराख्नुहोस अनौठो तथ्य

शिवलिङ्ग लाई किन पुजा आजा गरीन्छन ? जानिराख्नुहोस अनौठो तथ्य
परापूर्व काल देखी अहिले सम्म शिवलि'ङ्गलाई किन पुजा आजा गरी मान्छन रु किन के का लागि पुजा गर्छन । अन्य धर्मका मानिसहरु आफ्ना साना—साना बच्चालाई भन्छन् कि हिन्दुहरु लिं'गलाई पुजा गर्छन् । सबैलाई संस्कृतको ज्ञान पनि हुँदैंन । आउनुस् यसको अर्थ जान्नुस् र भ्रमबाट बच्नुहोस्ः लिं'गको अर्थ संस्कृतमा चिन्ह, प्रतीक हुन्छ ।शिवलिंगको अर्थ शिवको प्रतीक भन्ने हुन्छ । पुरुष लिं'गको अर्थ पुरुषको प्रतीक भन्ने हुन्...

भाकल के हो ? के भाकल गरेपछि बुझाउनै पर्छ ? नबुझाउँदा के हुन्छ ?

भाकल के हो ? के भाकल गरेपछि बुझाउनै पर्छ ? नबुझाउँदा के हुन्छ ?
हिले भाकल भनेको के हो भन्ने उत्तर तर्फ भाकल भनेको हामीले कुनै पनि देवीदेवता सँग गरिने भाका हो । एक किसिमले भनौभने भाकल भनेको भाका नै हो । भाकल गर्ने व्यक्तिले केही पाउँ, कुनै व्यापार व्यवसाय गर्दा राम्रो होस, बिरामी हुँदा ठीक होस वा कसै सँग टाढा बसौं भनी आफ्नो ईच्छा अनी आफुले छनौट गरी त्यसो पुरा गरेमा म यो दिन्छु वा यसो गर्छू वा कुनै कुराको बली दिन्छु अथवा भेटी पैसा नै चढाउँछु भनी कुनै मन्दीरमा या...

रघुवीरलाई मन्त्रीबाट हटाएपछि मतदाताले दीपावली गरेर खुशियाली मनाए

रघुवीरलाई मन्त्रीबाट हटाएपछि मतदाताले दीपावली गरेर खुशियाली मनाए
जनकपुर, ५ मंसिर रघुविर महासेठलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रीबाट हटाएपछि उनकै क्षेत्रमा मतदाताले खुसीयाली मनाएका छन् । रुष्ट भएका मतदाताले महासेठलाई मन्त्रीवाट हटाएकोमा खुसीयाली मनाएका छन् । विहिवार महासेठको निर्वाचन क्षेत्रका मतदाताले दिपावली गरेर खुसीयाली मनाएका छन् । दिपावलीमा सहभागी भएका मतदाताले आफुहरुको अपेक्षा अनुसार महासेठले काम नगरेका कारण मन्त्रीवाट हटाउँदा खुसी लागेको बताएका छन् ...

सांसदले आफ्नो परीक्षा दिन आफूजस्तै नक्कली परीक्षार्थी पठाएपछी…

सांसदले आफ्नो परीक्षा दिन आफूजस्तै नक्कली परीक्षार्थी पठाएपछी…
काठमाडौँ । सरकारमा बस्ने नेता र सांसदहरुले मुलुकमा बस्ने नागरिकका लागि नीति नियम र कानुन निर्माण गर्नुपर्छ । सोही कानुन मुलुकमा बस्ने सबै नागरिकले पालना गर्ने हो । तर कानुन बनाउने मानिस नै कानुन उल्लंघन गर्ने तर्फ लाग्यो भने मुलुकको अवस्था के होला ? नेपालमा बेला बेलामा यस्ता घटना सुन्ने र देख्ने गरिन्छ । सांसद र मन्त्री सम्म गैरकानुनी काम गरेका कारण अहिले जेल र प्रहरी हिरसातमा छन् । नेपालमा जस्...

९ बर्षिय प्रतिभावान बालकले हासिल गरे इलेक्ट्रिकल इन्जियरको डिग्री

९ बर्षिय प्रतिभावान बालकले हासिल गरे इलेक्ट्रिकल इन्जियरको डिग्री
काठमाडौँ । संसारमा प्रकृतिले कसैलाई यस्तो क्षमता दिएको हुन्छ जसका कारण विश्व समेत चकित पर्छ । बेल्जियमका एक ९ बर्षिय बालकले गरेको चमत्कारले सबैलाई चकित पारेको छ । ९ वर्षका बालकले हालै विश्वविद्यालयबाट स्नातक तहको डिग्री हासिल गरेका छन् । यो विषयले विश्वको ध्यान तानेको छ । ९ वर्षका लौरेन्ट साइमन्सले बेल्जियमको इन्ढोभेन युनिभर्सिटी अफ टेक्नोलोजीबाट इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक तह पास गर्ने क्रमम...

हाँसीहाँसी हात हल्लाउदै सिंहदरबार गेट अगाडि गुडिरहेको ट्याक्सी रोकेर घर गए गोकर्ण विष्ट (तस्विर सहित)

हाँसीहाँसी हात हल्लाउदै सिंहदरबार गेट अगाडि गुडिरहेको ट्याक्सी रोकेर घर गए गोकर्ण विष्ट (तस्विर सहित)
काठमाडौं, ५ मंसिर । बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठन गर्दा गोकर्ण विष्ट मन्त्रीवाट फलिए । उनको स्थानमा प्रधानमन्त्रीको सिफारीसमा राष्ट्रपतिले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीका रुपमा रामेश्वर रायलाई सपथ खुवाइन् । रामेश्वर राय सामाजिक सुरक्षामन्त्रीका रुपमा मन्त्रालयमा कार्यभार सम्हाल्न गएपछि निर्वमान मन्त्री गोकर्ण विष्ट बिहीबार सिंहदरबार पुगे । उनी रायलाई वधाई तथ...

गुडिरहेको कारमा मेकअप गर्दा महिलाको आँखाभित्र छिर्यो आइब्रो पेन्सिल

गुडिरहेको कारमा मेकअप गर्दा महिलाको आँखाभित्र छिर्यो आइब्रो पेन्सिल
थाइल्याण्डमा एक महिलाले गुडिरहेको कारमा मेकअप गर्दा भयानक दुर्घटनाको सामना गर्नुपरेको छ । मेकअप गरिरहेका बेला उनको आँखामा आइब्रो पेन्सिल छिरेको छ । अडिटी सेन्ट्रलका अनुसार बैंककमा २० वर्षकी महिला आफ्नो साथीको घर जानका लागि एउटा ट्याक्सीमा सवार थिइन् । तर बाटोमा अत्यधिक ट्राफिक जामका कारण ट्याक्सी बिस्तारै गुडिरहेको थियो । स्रोतका अनुसार ट्राफिक जाममा टाइम पास गर्नका लागि महिला मेकअप गर्न...

यी हुन् विश्वकै महँगा पाँच र:क्सी, मुल्य सुन्दै जो कोहि पर्छ चकित !

यी हुन् विश्वकै महँगा पाँच र:क्सी, मुल्य सुन्दै जो कोहि पर्छ चकित !
लन्डन-त्यसोत  रक्सी पिउनु स्वास्थका लागि हानिकारक मानिन्छ । यसका बावजदु विश्वका प्रसस्त मासिन र क्सी पिउने गर्छन् । प्रतिबन्ध र सजायको डरले केही व्यक्ति लुकेर पिउने गर्छन् भने केही खुलेआम पिउने गर्छन् । र क्सीको मूल्य पिउने मानिसको हैसियत अनुसार पनि निर्धारण हुने गर्छ । ठूला–ठूला दिग्गजहरु आफ्ना पाहुनालाई महँगो र क्सीले स्वागत गर्छन् । ताकी उनीहरुकिो रवाफ बढोस् । विश्वमा धेरै महँगा रक्सीहरु पनि हु...

रङ्गशालामा अचानक आगलागी, एक–एक गरेर लहरै भएका घरहरु जल्न थाले ! सेनाद्वारा नियन्त्रण र घाइतेको उद्धार

रङ्गशालामा अचानक आगलागी, एक–एक गरेर लहरै भएका घरहरु जल्न थाले ! सेनाद्वारा नियन्त्रण र घाइतेको उद्धार
सप्तरीको राजविराज–६ स्थित रङ्गशालामा अचानक आगलागी भएको छ । एक–एक गरेर लहरै भएका घरहरु जल्न थाले । अ'त्तालिएका मानिसहरु भागाभाग गर्न थाले । आगो निभाउने क्रममा चारजना स्थानीयवासी घाइते भए । त्यसैमध्ये एक जनाले वारुणयन्त्र र सुरक्षाकर्मीलाई फोन गरेर जानकारी गरायो । आगो निभाउन राजविराज नगरपालिकाको वारुणयन्त्र र घाइतेहरुको उद्घारका लागि तत्कालै राजविराजस्थित भीम दल गण विपद् युनिटका सेनाहरु आइपुगे । ...