भारतले जे भन्छ त्यहि मान्दै भारतसंग लम्पसार परि विषादी परीक्षण रोक्ने निर्णय गलत भएको भन्दै आफ्नै सरकार बिरुद्द खनिए नेता वामदेव गौतम, निकाले यस्तो वक्तव्य

भारतले जे भन्छ त्यहि मान्दै भारतसंग लम्पसार परि विषादी परीक्षण रोक्ने निर्णय गलत भएको भन्दै आफ्नै सरकार बिरुद्द खनिए नेता वामदेव गौतम, निकाले यस्तो वक्तव्य
काठमाडौँ–नेकपा निकट अखिल नेपाल किसान महासंघले भारतीय राजदूतावासले पत्राचार गरे लगत्तै विषादी परिक्षणको काम रोक्ने केपी ओली सरकारको निर्णय गलत रहेको जनाएको छ ।संघको संयोजक समेत रहेका नेकपा नेता बामदेव गौतमले मंगलबार एक विज्ञप्ति जारी गरी सरकारको निर्णयको आलोचना गरेको हो । विज्ञप्तिमा यो निर्णयले नेपाल सरकार भारतसँग आत्मसमर्पण गर्न पुगेको भन्ने भ्रम फैलन पुगेको भन्दै विगतमा किसान विरोधी नीति लाद्ने ...

बिराटनगरमा विषादीको प्रयोगशाला खुल्यो, तर भारतीय तरकारी परीक्षण नहुने

बिराटनगरमा विषादीको प्रयोगशाला खुल्यो, तर भारतीय तरकारी परीक्षण नहुने
मोहम्मद सदरुल, सङ्घीय सरकारले भारतबाट आयातीत तरकारी र फलफूलको विषादी जाँचका लागि केही तयारी गर्ने भनी जनाएको केही दिनमै आजदेखि विराटनगरमा तरकारी र फलफूलमा देखिने विषादी जाँच शुरु भएको छ । देशभरमै पहिलो पटक प्रदेश नं १ सरकारले तीन टोलियास्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा प्रयोगाशाला स्थापना गरी जाँच प्रक्रिया थालेको हो । तरकारी र फलफूलमा विषादी जाँच गर्ने प्रयोगशाला केन्द्रीय सरकारले ...

काठमाण्डौमा पानि परेका बेलामा हिलो र घाम लागेका समयमा धुलोले यात्रुलाई सास्ती

काठमाण्डौमा पानि परेका बेलामा हिलो र घाम लागेका समयमा धुलोले यात्रुलाई सास्ती
राजधानीको पुरानो बसपार्क व्यवस्थित हुन नसक्दा यात्रुले पानी परेका बेलामा हिलो र घाम लागेका समयमा धुलोको सामना गर्नुपरेको छ । पहिले अद्वैत मार्गमा रहेको पुरानो बसपार्क हाल खुलामञ्चमा सारिएको छ । पहिले पुरानो बसपार्क रहेको स्थानमा भ्यू टावर निर्माण गर्ने सम्झौता काठमाडौँ महानगरपालिकाले गरे पनि काम अघि बढ्न सकेको छैन । टावर निर्माण भएपछि मुनिको भागमा बसपार्क सञ्चालन गर्ने सहमति भएको थियो । खुलामञ्...

तरकारीमा विषादी: नेपालका बजारकै तरकारीमा भेटियो बिषादी, जाँच्ने क्षमता कमजोर

तरकारीमा विषादी: नेपालका बजारकै तरकारीमा भेटियो बिषादी,  जाँच्ने क्षमता कमजोर
बिबिसी - भारतबाट आयात गरिने फलफूल र तरकारीमा विषादी जाँच गर्न आफूसँग पूर्वाधार नभएको भन्दै सरकार पछाडि हटेपछि त्यसको विरोध भएको छ। विरोध गर्नेहरूले जनस्वास्थ्यका लागि विषादीयुक्त तरकारी र फलफूलको आयात रोकिनुपर्ने बताएका छन्। तर नेपालमा हुने कुल तरकारी खपतको आधाभन्दा बढी हिस्सा यहिँ उत्पादन हुने हुँदा आन्तरिक विषादी जाँचका पूर्वाधार निर्माण समेत अत्यावश्यक भइसकेको विज्ञहरू बताउँछन्। नेपालमा वर्ष...

यस्तो हुन्छ राउटेको ‘सुहागरात’

यस्तो हुन्छ राउटेको ‘सुहागरात’
काठमाडौं, २२ असार । सहरका युवायुवतीहरू विभिन्न पार्क तथा मन्दिरहरूमा भेट नै गफगाफमा समय बिताउँछन्, तर जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे युवायुवती कसरी रमाइलो गर्छन् होला ? यो जिज्ञासा मेट्न दुई वर्षसम्म विभिन्न समयमा फिरन्ते राउटेसँग साक्षात्कार गर्ने क्रममा केही रमाइला प्रेम प्रसंग अगाडि आए । अन्य समुदायमा जस्तै राउटे युवायुवतीहरू पनि आपसमा भेटघाट र रमाइलो गर्छन्। भेटघाटका लागि टाढै जानु...

बिषादी परीक्षणमा सरकार भारतसंग लम्पसार पर्यो भन्दै चर्को आलोचना भएपछि मन्त्री ज्ञवालीले दिए यस्तो स्पष्टीकरण

बिषादी परीक्षणमा सरकार भारतसंग लम्पसार पर्यो भन्दै चर्को आलोचना भएपछि मन्त्री ज्ञवालीले दिए यस्तो स्पष्टीकरण
रुपन्देही– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतबाट ल्याइने तरकारीको बिषादी परीक्षण भारतको दबाबका कारण नरोकेको स्पष्ट पारेका छन्। उनले सीमा नाकामा परीक्षणका लागि आवश्यक उपकरण नहुँदा काठमाडौं ल्याउनुपर्ने बाध्यताले विषादी परीक्षण तत्काललाई स्थगित गरेको बताए। ‘सरकार पछि हट्यो भन्ने ढंगले व्याख्या भएको छ, त्यस्तो होइन’ ,उनले भने, ‘तयारी गरेपछि भारतबाट आउने तरकारी र फलफूलको विषादी परीक्षण हुन्छ।...

विषादी परीक्षणबारे प्रधानमन्त्रीले भने : भारतबाट पत्र आयो ! खोई कसलाई पत्र आयो? मैले थाहा पाइनँ

विषादी परीक्षणबारे प्रधानमन्त्रीले भने : भारतबाट पत्र आयो ! खोई कसलाई पत्र आयो? मैले थाहा पाइनँ
प्रधानमन्त्री केपी शर्मा ओलीले क्वारेन्टाइनको उचित व्यवस्थापनपछि भारतबाट आउने तरकारीमा विषादी परीक्षण गरिने बताएका छन्। संसदीय दलको शनिबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कतै–कसैको दबाबका आधारमा विषादी जाँचपासबाट सरकारपछि नहटेको स्पष्ट पारे। ‘भारतबाट पत्र आयो ! खोई कसलाई पत्र आयो मैले थाहा पाइनँ। कसले पढ्यो त्यो पत्र मैले बुझेको छैन’, प्रधानमन्त्री ओलीले भने’, ‘मन्त्रालयहरूबाट हाम्रो प...

रवी लामिछानेको भारतलाई कडा जवाफ : बिषादी हालेको तरकारी- फलफुल खाएर रोगी हुनु छैन, हाम्रो स्वास्थ्यमा भारतीय दुतावासको हस्तक्षेप किन ?

रवी लामिछानेको भारतलाई कडा जवाफ : बिषादी हालेको तरकारी- फलफुल खाएर रोगी हुनु छैन, हाम्रो स्वास्थ्यमा भारतीय दुतावासको हस्तक्षेप किन ?
काठमाडौं : हाम्रो सीमा नाकामा फलफूल र तरकारी बोकेका भारतीय गाडी रोकिएका छन् । नेपाल सरकारले विषादी मिसाइएका तरकारी फलफूल नेपाल भित्र्याउन नपाउने गरी परीक्षण गरे मात्रै ल्याउन पाउने बनाएपछि नेपाल स्थित भार तीय दुतावासले उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रायललाई पत्र लेख्दै सीमा नाकामा आइपुगेको भारतको कृषीजन्य उत्पादन बोकेको सवारी साधन नरोक्न आग्रह गरेछ । आग्रह मात्रै होइन दुतावासले भनेको छ कि क्वारेन...

सरकारले विषादीयुक्त तरकारी र फलफूल आयात भारत बन्यो आतंकित, नेपालले कडा जवाफ फर्काउदै भन्यो नागरिकको स्वास्थ्य बचाउन तरकारी रोक्यौं !

सरकारले विषादीयुक्त तरकारी र फलफूल आयात भारत बन्यो आतंकित, नेपालले कडा जवाफ फर्काउदै भन्यो नागरिकको स्वास्थ्य बचाउन तरकारी रोक्यौं !
काठमाडौं : सरकारले आमनागरिकको स्वास्थ्यको ख्याल गर्दै भारतबाट आयात भइरहेको विषादीयुक्त तरकारीमा रोक लगाइएको जानकारी दिएको छ। सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले आफ्नो देशका उत्पादित तरकारी रोकिएको सम्बन्धमा भारतले देखाएको असन्तुष्टिबारे यसो भनेका हुन्। आफ्नो देशमा उत्पदित तरकारी नेपालमा छिर्न नदिएको भन्दै भारतीय दूतावासले केही दिन अघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्...

१३ सय डाक्टर बिरामी जाँच्न अयोग्य, अधिकांश बंगलादेश पढेका

१३ सय डाक्टर बिरामी जाँच्न अयोग्य, अधिकांश बंगलादेश पढेका
फेल हुने अधिकांश बंगलादेशमा अध्ययन गरेर आएका एमबिबिएस उत्तीर्ण भए पनि १३ सय डाक्टर बिरामी जाँच्न भने अयोग्य छन् । नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सक लाइसेन्स (नाम दर्ता) परीक्षामा फेल हुँदा उनीहरू अयोग्य ठहरिएका हुन् । लगातार ३६ पटकसम्म फेल भएका डाक्टर पनि छन् । विश्वविद्यालयबाट हुने परीक्षा उत्तीर्ण भए पनि बिरामी जाँच्ने वैधानिकता लिन काउन्सिलले लिने लाइसेन्स परीक्षा पास हुनैपर्छ । काउन्सिल...