अन्तत: पाेखरा-तिब्बत सडकमार्गले जाेडियाे

अन्तत: पाेखरा-तिब्बत सडकमार्गले जाेडियाे
पोखरा, ३ वैशाख– अन्तत: पोखरा र चीनको स्वशासित क्षेत्र तिब्बत मोटरबाटोले जोडिएको छ । मुस्ताङको समर-भियना खण्डमा सडक ट्रयाक खनिएपछि पोखरा र तिब्बत मोटरबाटोले जोडिएको हो । पोखरादेखि कोरला नाकाको दूरी २ सय ५८ किलोमिटर कायम भएको छ । कालिगण्डकी कोरिडोरमा पर्ने पर्वतको मालढुंगादेखि कोरला नाकासम्मको दुरी १ सय ९० किलोमिटर रहेको छ भने पोखरा मालढुंगाको दूरी ६८ किलोमिटर रहेको छ । पोखरादेखि पर्वतको मालढु...

बलेरो जिपको ठक्करबाट तीन जनाको मृत्यु

बलेरो जिपको ठक्करबाट तीन जनाको मृत्यु
मोरङ, २ वैशाख । मोरङको मधुमल्ला–६ टपुस्थित उर्लाबारी–मधुमल्ला सडकखण्डमा आज साँझ बलेरो जिपको ठक्करबाट स्कुटरमा सवार तीन जनाको मृत्यु भएको छ । साँझ ६ बजेतिर मधुमल्लाबाट उर्लाबारीतर्फ आउँदै गरेको बा१३च ३१५८ नंको बलेरो जिपले उर्लाबारीबाट मधुमल्लातर्फ जाँदै गरेको मे३प ४९४१ नंको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा परी स्कुटर चालक मोरङ टाँडी–८ का २० वर्षीय सङ्गीत लिम्बूको घटनास्थल...

आफ्नै साथी हत्या गर्नेलाई १२ वर्ष पछि मात्रै पक्राउ गर्यो प्रहरीले

आफ्नै साथी हत्या गर्नेलाई १२ वर्ष पछि मात्रै पक्राउ गर्यो प्रहरीले
पोखरा, २ बैशाख- १२ वर्ष अगाडि आफ्नै साथीको हत्या गरेर फरार भएका एक अभियुक्तलाई कास्की प्रहरीले पक्राउ गरेको छ । गोरखा मान्बु ८ घर भएका ३४ वर्षे बाला गुरुङलाई प्रहरीले पक्राऊ गरेको हो । पुराना अपराधहरुको अनुसन्धान तथा फरार अभियूक्तहरुको खोजतलाश गर्ने कास्की प्रहरीको कार्ययोजना अनुसार चलेको अभियानको क्रममा गुरुङ पक्राउ परेका हुन् । गुरुङलाई गोरखाको मान्बुबाटै प्रहरीले पक्राउ गरेको जनाएको छ । बाल...

नेपाली युवकद्धारा साउदी स्थित नेपाली राजदुतमाथी छुरा प्रहार, घाइते राजदुतको आकस्मिक कक्षमा उपचार हुँदै

नेपाली युवकद्धारा साउदी  स्थित नेपाली राजदुतमाथी छुरा प्रहार, घाइते राजदुतको आकस्मिक कक्षमा उपचार हुँदै
काठमाडौँ, २ वैशाख । साउदी अरबको रियादस्थित नेपाली दूतावासका कावा राजदूत आनन्दप्रसाद शर्मामाथि आज आक्रमण भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार दूतावासमा शरण लिइरहेका एक नेपाली युवकले नै शर्मामाथि आक्रमण गरेका हुन् । घाइते शर्माको साउदी अरब किङ  अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ । आक्रमणकारीलाई साउदी प्रहरीले नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही अगाडि बढाएको छ । आक्रमणबाट घाइते हुनुभए...

आगामी हिउँदमा एक हजार ४२३ मेगावाट विद्युत्को माग हुने

आगामी हिउँदमा एक हजार ४२३ मेगावाट विद्युत्को माग हुने
काठमाडौँ, २ वैशाख । सरकारले आगामी हिउँदमा एक हजार ४२३ मेगावाट विद्युत्को माग हुने प्रक्षेपण गरेको छ । वार्षिक करिब १२ प्रतिशतको दरमा विद्युत्को माग बढ्ने अनुमानका आधारमा सो परिमाणको विद्युत् माग हुने जनाइएको हो । नेपाल विद्युत् प्राधिकरणका अनुसार हाल दैनिक एक हजार ३२५ अधिकतम विद्युत्को माग रहँदै आएको छ । त्यसमा हाल ५६० मेगावाट मात्रै आपूर्ति भइरहेको छ । भारतबाट ३१५ मेगावाट विद्युत् आइरहेको छ । ...

नेपालले पायो पहिलो महिला प्रधानन्यायाधीश

नेपालले पायो पहिलो महिला प्रधानन्यायाधीश
काठमाडौँ, २ वैशाख- सर्वोच्च अदालतको इतिहासमा पहिलो महिला कामु प्रधानन्यायाधीशका रुपमा आजदेखि सुशीला कार्कीले जिम्मेवारी सम्हाल्नुभएको छ । सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले वरिष्ठतम न्यायाधीश भएर न्याय क्षेत्रमा काम गरिसक्नुभएकी कार्की नेपालको न्यायिक इतिहासमा सर्वोच्च स्थानमा पुग्ने महिला पहिलो हुनुभएको बताउनुभयो । प्रधानन्यायाधीश कल्याण श्रेष्ठले गत चैत ३० गतेबाट उमेर हदका कारण अवक...

काँग्रेस सत्ता बाहिर रहँदा संविधान कार्यान्वयनमा कठिनार्इ आयोः प्रचण्ड

काँग्रेस सत्ता बाहिर रहँदा संविधान कार्यान्वयनमा कठिनार्इ आयोः प्रचण्ड
मुगु, २ वैशाख । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले संविधान घोषणा भएसँगै नेपाली काँग्रेस सत्ता बाहिर रहँदा संविधान कार्यान्वयनमा कठिनाइ आएको बताउनुभएको छ । एमाओवादीले आज गमगढीमा आयोजना गरेको बृहद जनसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “संविधान घोषणा हुनुअघि नेकपा ९एमाले०को नेतृत्वमा बन्ने सरकारमा प्रमुख दल सहभागी हुने समझदारी भए पनि काँग्रेस वर्तमान सरकारमा नहुँदा संविधान कार्यन्...

नेपालका सबै टेलिफोनको नम्बर परिवर्तन गर्ने तयारी

नेपालका सबै टेलिफोनको नम्बर परिवर्तन गर्ने तयारी
बैशाख २ गते- नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा सञ्चालित फोन तथा मोबाईल नम्बरको अपरेटिङ सिस्टम परिवर्तन गर्ने तयारी गरेको छ । बढ्दो सिमकार्ड तथा फोनको मागसँगै दूरसञ्चारमा रहेको सिमितता हटाउन टेलिकमले यस्तो तयारी गरेको हो । प्राधिकरणका अनुसार अहिले ९ अंकका ल्याण्डलाईन टेलिफोनको नम्बर क्षमता वृद्धी गराई १० अंकका बनाईनेछ भने हाल कायम रहेका मोबाईल नम्बर समेत परिवर्तन हुन सक्नेछन् । तर मोबाईल नम...

मुलुकभर धुमधामका साथ चैते दशैँ पर्व मनाईदै

मुलुकभर धुमधामका साथ चैते दशैँ पर्व मनाईदै
काठमाडौँ, २ वैशाख । आज चैते दशैँ पर्व । देशभरका हिन्दु धर्मावलम्बिले आज चैते दशैँ हर्षोल्लास पूर्वक मनाउँदै छन् । हरेक वर्षको चैत शुक्ल अष्टमीका दिन शक्ति स्वरुपा देवी भगवतीको पूजा अर्चना गर्दै चैते दशैँ मनाउने परम्परा रही आएको छ । पर्वका अवसरमा काठमाडौँ उपत्यका लगायत मुलकुभरका विभिन्न शक्तिपीठ तथा मन्दीरहरुमा शक्ति स्वरुपा भगवतीको दर्शनार्थ विहानैदेखि भक्तजनहरुको घुँइचो लागेको छ । आज भगवतीका म...

५३ जिल्लाका ७ सय ५६ स्थानमा डढेलो

५३ जिल्लाका ७ सय ५६ स्थानमा डढेलो
वैशाख २, काठमाडौं– गर्मी बढेसँगै मुलुकभर आगलागीका घटना हृवात्तै बढेको छ । मंगलबार मात्रै मुलुकका ५३ जिल्लाका ७ सय ५६ स्थानमा डढेलो लागेको स्याटेलाइट सर्वेक्षणबाट देखिएको अमेरिकी अन्तरिक्ष अध्ययन संस्था नासाले जनाएको छ । नेपाल प्रतिनिधिको रुपमा काम गर्दै आएका डढेलो व्यवस्थापन च्पाप्टरले दिएको जानकारी अनुसार मंगलबार बर्दियामा १९, भोजपुरमा ४ , चितवनमा ३१, डढेलधुरामा १५ र दैलेखका १ स्थानमा डढेल...