अराजक गतिविधि गर्ने छुट कसैलाई नभएको गृहमन्त्रीको भनाई

अराजक गतिविधि गर्ने छुट कसैलाई नभएको गृहमन्त्रीको भनाई
विराटनगर, २९ चैत- गृहमन्त्री शक्तिबहादुर बस्नेतले राजनीतिक समस्या राजनीतिक ढङ्गले समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार सबैलाई भएको तर आन्दोलनका नाममा अराजक गतिविधि गर्ने छुट कसैलाई नभएको स्पष्ट पार्नुभयो । लोकतान्त्रिक विधि र प्रक्रिया बाहिर गएर कसैले आन्दोलन गर्न खोजे सरकार चुप लागेर नबस्ने दृढता उहाँले ...

भारतले नेपालमा गरेको ज्यादतीका विषयमा केपी ओलीले टर्की पुगेर बिरोध गर्ने

भारतले नेपालमा गरेको ज्यादतीका विषयमा केपी ओलीले टर्की पुगेर बिरोध गर्ने
काठमाडौं , २९ चैत । प्रधानमन्त्री केपी ओली राष्ट्रसंघीय कार्यक्रममा सहभागी हुन आगामी महिनामा टर्की जाने भएका छन् ।ओली विश्व मानवीय सम्मेलन २०१६ मा सहभागी हुन जान लागेका हुन् । उनले त्यहाँ नेपालजस्तो भुपरिवेष्टित मुलुकले भोग्दै आएका मानवीय संकट प्राकृतिक प्रकोप लगायत विषयमा आफ्नो मुलुकको धारणा राख्ने जानकारी प्रधानमन्त्री निकट स्रोतले दिएका छन् । कान्तिपुर दैनिकमा खबर छ । स्रोतका अनुसार सम्मे...

भूकम्पपछि खासा गोदाममा थन्किएका सामान नेपाल ल्याइने

भूकम्पपछि खासा गोदाममा थन्किएका सामान नेपाल ल्याइने
काठमाडौं, २९ चैत- भूकम्पपछि खासा गोदाममा थन्किएका समान नेपाल ल्याइने भएको छ । सामान लिन ट्रकर कन्टेनर तातोपानीको लिपिङ पुगेका छन् । तातोपानीको होटल स्मल हेभनमा बसेको नेपाल चीनका स्थानिय प्रशासनका अधिकारीबीच भएको बैठकले समान ल्याउने निर्णय गरेको हो । बैठकमा तातोपानी भन्सार अधिकृत दिब्यराज पोखरेल लगायत अध्यागमन कार्यलय कोदारी, सीमा प्रसासन र चीन तर्फ खासास्थित बिदेश बिभाग प्रमुख सिलु , भन्सार अध...

इन्धनको भाउ घटाउन निगमको अटेरी

इन्धनको भाउ घटाउन निगमको अटेरी
काठमाडौं, २९ चैत- इन्धनमा स्वचालित मूल्य प्रणाली लागू घोषणा गरेको नेपाल आयल निगमले पछिल्लो समय त्यसलाई कार्यान्वयनमा ल्याउन आनाकानी गरिरहेको छ । इनिडनय आयल कर्पोरेसन हरेक १५ दिनमा पठाउने मूल्यका आधारमा भाउ तोक्न थाले पन अहिले आएर त्यसअनुसार समायोजन गरेको छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिपाद कार्यालय, संसदको वाणिज्य तथा उपभोक्त हित सम्बन्ध समितिले मूल्य घटाउन दिएको निर्दैशनसमेत निगमले अटेरी गर्...

एक साताभित्र सबै उपभोक्तालाई ग्यास

एक साताभित्र सबै उपभोक्तालाई ग्यास
काठमाडौं, २९ चैत- ग्यास वितरण प्रणाली उपभोक्तमुखी नभएको गुनासोबीत ग्यास उद्योगीले उपत्यकामा नयाँ तरिकाले ग्यास बेच्ने भएका छन् । आयत बढे पनि सर्वसाधारणले नपाएको भन्दै आलोचित भएपछि उद्योगीले उपत्यकाका ती जिल्लालाई क्षेत्रगत विभाजन गरेर सबै ग्रहकलाई एकैपटक भाग पुग्ने गरी वितरण गर्ने योजना बनाएका छन् । नेपाल एलपी ग्यास उद्योग संघको पहलमा भक्तपुर, ललितपुर र काठमाडौंका क्षेत्र विभाजन गरेर २७ कम्पनीक...

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सुशीला कार्की सिफारिस

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सुशीला कार्की सिफारिस
काठमाडौं, २८ चैत- आज बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सुशीला कार्कीको नाम सिफारिस गरेको छ । परिषदको आइतबार साँझ बसेको बैठकले कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो । कार्की सर्वोच्चकी वरिष्ठ न्यायाधीश हुन् । २००९ साल जेठ २५ गते विराटनगर ३ शंकरपुरमा जन्मिएकी कार्कीले २०३५ साल चैत्र १६ गतेदेखि अधिवक्ताबाट कानुन सेवामा प्रवेश गरेकी थिईन् । प्रधानन्यायाधीश कल...

पोखरामा पूर्वपत्नीलाई बलात्कार गर्ने पति पक्राऊ

पोखरामा पूर्वपत्नीलाई बलात्कार गर्ने पति पक्राऊ
पोखरा, २८ चैत- पूर्वपत्नीलाई ‘जबरजस्ती करणी’ गर्ने एक जनालाई कास्की प्रहरीले पक्राऊ गरेको छ । म्याग्दी पाखापानी २ का ३३ बर्षीयय टंक पाईजालाई प्रहरीले पक्राऊ गरेको हो । छुट्टिएर बसेका आफ्नै पुर्वपत्नीलाई पाईजाले नदिपुरसम्म जबरजस्ती आफ्नो मोटरसाईकलमा चढाएर लगेपछि करणी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कास्कीका अनुसार पाईजाले जबरजस्ती यातना दिएर पुर्वपत्नीको बलात्कार गरेका थिए । ...

सुरक्षा रणनीतिमा पनि आमूल परिवर्तन गर्न जरुरी छ–गृहमन्त्री

सुरक्षा रणनीतिमा पनि आमूल परिवर्तन गर्न जरुरी छ–गृहमन्त्री
इटहरी, २८ चैत । पूर्वाञ्चल क्षेत्रको सुरक्षा रणनीति तयार पाने उद्देश्यले गृह मन्त्रालयले आजदेखि सुनसरी जिल्लाको धरानमा दुईदिने सुरक्षा बैठक सुरु गरेको छ । पूर्वी नेपालका १६ वटै जिल्ला प्रशासन प्रमुख, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुखको सहभागिता रहेको बैठकले पछिल्लो अवस्थामा देखिएको सुरक्षा चुनौती र त्यसको समाधानका उपायका विषयमा विस्तृत छलफल गरेर सु...

सभामुख घर्ती बिरामी भएर अस्पताल भर्ना, आजपनि परिषद बैठक निष्कर्षविहीन

सभामुख घर्ती बिरामी भएर अस्पताल भर्ना, आजपनि परिषद बैठक निष्कर्षविहीन
काठमाडौं, २८ चैत- सभामुख ओनसरी घर्तीमगर बिरामी भएका कारण उपस्थित हुन नसकेपछि आजपनि संवैधानिक परिषदको बैठक विना निष्कर्ष सकिएको छ । प्रधानन्यायाधीश कल्याण श्रेष्ठले बैशाख १ गतेदेखि अवकाश पाउने भएपछि नयाँ प्रधानन्यायाधीशको टुंगो लगाउन आज बसेको बैठक पनि यत्तिकै सकिएको हो । यसअघि अस्ति शुक्रबार बसेको परिषदको बैठक पनि प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा उपस्थित नभएपछि निर्णय विनै टुंगिएको थिय...

महन्थ ठाकुरले भने, ‘मधेस एउटा राष्ट्र हो’

महन्थ ठाकुरले भने, ‘मधेस एउटा राष्ट्र हो’
काठमाडौं, २८ चैत- तराईमधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेस एउटा राष्ट्र भएको ठोकुवा गरेका छन् । उनले भने, ‘मधेस एउटा राष्ट्र हो । एउटा राष्ट्र बन्नका लागि भाषा, संस्कृति र जनसंख्या आर्थिक स्रोतलगायतका जेजे चाहिने हो , सबै पूर्ण भएको छ । त्यसैले मधेस एउटा राष्ट्र हुनुपर्छ भन्ने कुरामा हामी अडिग छौं ।’ तमलोपाले मधेस आन्दोलनका मुद्दा र सञ्चार विषयमा शनिबार आयोजना गरेको अन्तरक्रिय...