मुख्य खबर – Page 319 – Etajakhabar

प्रचण्डलाई सरकारबाट बाहिरिन ओलीको चुनौती

प्रचण्डलाई सरकारबाट बाहिरिन ओलीको चुनौती
काठमाडौं, जेठ २६- भद्र सहमतिअनुसार आफूलाई केपी ओलीले प्रधानमन्त्री पद हस्तान्तरण गर्नुपर्छ भन्दै हिँड्ने माओवादी अध्यक्ष प्रचण्डलाई ओलीले सरकारबाट बाहिरिन चुनौती दिएको समाचार प्राप्त भएको छ । गत आइतबार बिहान प्रधानमन्त्री ओलीसँग निर्णायक वार्ता गर्न बालुवाटार पुगेका प्रचण्डलाई...

११ न्यायाधीश सिफारिस प्रकरणमा देउवाको आपत्ति

११ न्यायाधीश सिफारिस प्रकरणमा देउवाको आपत्ति
काठमाडौं, जेठ २६- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतका लागि सिफारिस भएका ११ जना न्यायाधीशविरुद्ध दायर भएको रिट निवेदन पेसीमा नचढाउने कार्य उचित नभएको बताएका छन्। नेपाल समाचारपत्रमा समाचार छ। सभापति देउवाले नेपाली कांग्रेसका शीर्ष नेता र कांग्रेस समर्थित ...

नेवि सङ्घमा १५१ सदस्यीय कार्यसमिति बनाउन प्रस्ताव

नेवि सङ्घमा १५१ सदस्यीय कार्यसमिति बनाउन प्रस्ताव
काठमाडौँ, २५ जेठ । नेपाल विद्यार्थी सङ्घको ११ औँ महाधिवेशनमा १५१ सदस्यीय कार्यसमिति बनाउन प्रस्ताव गरिएको छ । नेवि सङ्घ अध्यक्ष रञ्जित कर्णको अध्यक्षतामा आजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा आगामी अधिवेशनमा १०१ सदस्यीयबाट बढाएर १५१ सदस्यीय कार्यसमिति बनाउन प्र...

स्व गुरुङ गीत, सङ्गीतका अनमोल हिरा

स्व गुरुङ गीत, सङ्गीतका अनमोल हिरा
काठमाडौँ, २५ जेठ । उपचारका क्रममा आज बिहान निधन हुनुभएका वरिष्ठ सङ्गीतकार अम्बर गुरुङलाई विभिन्न व्यक्तित्वले गीत, सङ्गीतका अनमोल हिराको संज्ञा दिएका छन् । स्व गुरुङको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि आज बिहान झण्डै ११ बजेदेखि अपराह्न ३ बजेसम्म नेपाल प्रज्ञा–प्रष्तिठान परिस...

तनहुँको बाह्रबिसेमा बस दुर्घटना हुँदा १७ जना घाइते, चारको अवस्था गम्भीर

तनहुँको बाह्रबिसेमा बस दुर्घटना हुँदा १७ जना घाइते, चारको अवस्था गम्भीर
तनहुँ, २५ जेठ - तनहुँको डुम्रेबाट पुर्कोट लौडारीभञ्ज्याङतर्फ जाँदै गरेको ध१ख ५४६ नंको यात्रुवाहक बस आज भानु नगरपालिका–३ स्थित बाह्रबिसेमा दुर्घटना हँुदा१७ जना यात्रु घाइते भएका छन् । तीमध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा परी गम्भीर घाइते हुन...

अम्बरकी पत्नीले भनिन्, ‘सँगै जाउँला भनेको थियौ नी बाबा, छोडेर गयौ’ (भिडियो सहित)

अम्बरकी पत्नीले भनिन्, ‘सँगै जाउँला भनेको थियौ नी बाबा, छोडेर गयौ’ (भिडियो सहित)
ताजाखबर। मंगलबार ग्राण्डी अस्पतालबाट स्व. अम्बर गुरुङको शव नेपाल प्रज्ञा प्रतिष्ठानमा श्रद्धान्जलीका लागी राखे लगत्तै श्रद्धाञ्जली दिनेहरुको ठूलो भिड लाग्यो । हजारौँको संख्यामा अम्बरलाई श्रद्धान्जली दिनेहरुले अम्बर पत्नी बिनाले रुँदै बोलेको एउटा बाक्य सँगै जाउँला भनेको थियौ नी...

‘संविधान कार्यान्वयनका लागि सहमति आवश्यक’ : गच्छदार

‘संविधान कार्यान्वयनका लागि सहमति आवश्यक’ : गच्छदार
विराटनगर, २५ जेठ । उपप्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारले राजनीतिक समस्या र संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमति आवश्यक भएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चाकर्मीसँगको कुराकानीमा उहाँले सरकामाथि कुनै सङ्कट नरहेको र सरकार सहमतिमै चलिह...

रक्षामन्त्रीसँग चिनियाँ सैनिक प्रमण्डलको भेट

रक्षामन्त्रीसँग चिनियाँ सैनिक प्रमण्डलको भेट
काठमाडौँ, २५ जेठ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीमबहादुर रावलसँग मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका केन्द्रीय सैनिक आयोगको संयुक्त स्टाफ विभागका उपप्रमुख एडमिरल सुन छियाङ्गुओले नेतृत्व गर्नुभएको १३ सदस्यीय प्रतिनिधिमण्डलले सोमबार शिष्टाचार भेट ग¥यो । रक्षा मन्त्रालयद्वारा...

सङ्घीय गठबन्धनद्वारा पालैपालो अनशन

सङ्घीय गठबन्धनद्वारा पालैपालो अनशन
काठमाडौँ, २५ जेठ । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनले आन्दोलनको स्वरुप परिवर्तन गरी आजदेखि रिले अनशन थालेको छ । विभिन्न चरणमा तराई र काठमाडौँमा विरोधका कार्यक्रम गर्दै आएको गठबन्धन आज बिहानदेखि खुलामञ्चमा अनशनमा बसेको हो । विगतदेखि उठाउँदै आएका ...

माओवादीद्धारा सेभ द चिल्ड्रेन कार्यालयमा आक्रमण

माओवादीद्धारा सेभ द चिल्ड्रेन कार्यालयमा आक्रमण
मेलम्ची, २५ जेठ । नेकपा माओवादीका कार्यकर्ताले गए राति ११ बजे सेभ द चिल्ड्रेनको कार्यालय चौतारामा आक्रमणको प्रयास गरेका छन् । प्रहरीका अनुसार पाँच÷छ जनाको समूहमा आएका नेत्रविक्रम चन्द नेतृत्वको दलका कार्यकर्ताले चौतारास्थित कार्यालयमा प्लास्टिकको बोतलमा पेट्रोल हाली आक्रमण गर...