मुख्य खबर Archives - Page 2 of 412 - Etajakhabar

कमल थापाको राप्रपा फेरि फुट्यो, दीपेन्द्रकी प्रेमिका उपाध्यक्ष बन्दै

कमल थापाको राप्रपा फेरि फुट्यो, दीपेन्द्रकी प्रेमिका उपाध्यक्ष बन्दै
 काठमाडौं  । गत मंसिर ६ गते एकीकरण भएको राप्रपा फेरि फुटेको छ । असन्तुष्ट समूहको आइतबार बिहान भएको भेलाले डा.प्रकाशचन्द्र लोहनीको अध्यतामा ५१ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरेको छ । पार्टीको नाम एकीकृत राप्रपा राखिएको छ । चुनाव चिन्ह पुरानै कायम गरिएको छ । चुनाव चिन्ह हलो क...

यादव हिँडिसकेपछि अन्य नेताले भने-‘मोर्चालाई एउटै दल बनाउनुपर्छ’ : निर्वाचनमा चासो छैन

यादव हिँडिसकेपछि अन्य नेताले भने-‘मोर्चालाई एउटै दल बनाउनुपर्छ’ : निर्वाचनमा चासो छैन
काठमाडौँ  - संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध मधेसी दलका अध्यक्षहरूले मोर्चाको एउटै दल बनाउने प्रस्ताव गरेका छन् । मधेसवादी दलहरू विभाजित भएकै कारण मधेसी समुदाय अधिकारबाट वञ्चित भएको उनीहरूको निष्कर्ष छ । यो खबर आजको नयाँ पत्रिकामा छ । – सप्तरीको मलेठमा आइतबार भएको श्र...

निर्वाचन आयोग षड्यन्त्रपूर्ण तरिकाले राप्रपाको पछि लागोको नेता राणाको आरोप

निर्वाचन आयोग षड्यन्त्रपूर्ण तरिकाले राप्रपाको पछि लागोको नेता राणाको आरोप
काठमाडौँ, १३ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशमशेर राणाले हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्र पार्टीको मूल सिद्धान्त भएकाले त्यसलाई कायम गरी छाड्ने बताउनुभएको छ । काठमाडौँ जिल्ला कार्यसमितिले आज आयोजना गरेको ‘जनताका माझमा राप्रपा’ विषयक अगुवा कार्यकर्त...

नेपाल–भारतको खुला सिमाना व्यवस्थापन र नियन्त्रण गर्नुपर्ने माग

नेपाल–भारतको खुला सिमाना व्यवस्थापन र नियन्त्रण गर्नुपर्ने माग
काठमाडौँ, १३ चैत । सर्वोच्च अदालतमा नेपाल–भारतको खुला सिमाना व्यवस्थापन र नियन्त्रण गर्नुपर्ने माग गर्दै रिट निवेदन दायर गरिएको छ । अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली, सीमाविद् बुद्धिनारायण श्रेष्ठ, अधिवक्ता विमल ज्ञवाली, लीलाधर उपाध्याय र शशिकुमार कार्कीले प्रधानमन्त्री तथा मन्त्रि...

प्रधानमन्त्री चीनबाट फर्केलगत्तै मधेसवादीसँग सहमति हुने

प्रधानमन्त्री चीनबाट फर्केलगत्तै मधेसवादीसँग सहमति हुने
हेटौँडा, १३ चैत । उपप्रधान एवम् सङ्घीय मामिला तथ स्थानीय विकासमन्त्री एवम् राप्रपाका अध्यक्ष कमल थापाले स्थानीय तहको निर्वाचनपछि देशले महत्वपूर्ण फड्को मार्ने बताउनुभएको छ । उपप्रधान तथा स्थानीय विकासमन्त्री थापाले आज हेटौँडामा आयोजित जिल्ला प्रशासन कार्यालय मकवानपुुरका प्रजिअ...

प्रधानमन्त्रीले सोमबार चिनियाँ राष्ट्रपतिसँग भेटवार्ता गर्ने, के के छन बेइजिङमा कार्यक्रम ?

प्रधानमन्त्रीले सोमबार चिनियाँ राष्ट्रपतिसँग भेटवार्ता गर्ने, के के छन बेइजिङमा कार्यक्रम ?
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार चीनको राजधानी बेइजिङ पुगेका छन् । चीनको हाइनान प्रान्तमा बोआओ मञ्चको वार्षिक सम्मेलनलाई सम्बोधन गरेर उनी नेतृत्वको १५ सदस्यीय प्रतिनिधिमण्डल बेइजिङ पुगेको हो । प्रधानमन्त्रीले आइतबार चीनका उपप्रधानमन्त्री वाङ याङसँग र सोमबार ...

चीनको विकासले नेपाललाई पनि सहयोग पुग्छ : प्रधानमन्त्री

चीनको विकासले नेपाललाई पनि सहयोग पुग्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीनको आर्थिक, सामाजिक विकासले नेपालको आर्थिक सामाजिक विकासमा ठूलो सहयोग पु-याउने विश्वास व्यक्त गरेका छन । बेइजिङस्थित नेपाली दूतावासले शनिबार साँझ आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले चीनले...

मधेसी मोर्चाका चार नेताको यस्तो आक्रोश

मधेसी मोर्चाका चार नेताको यस्तो आक्रोश
 काठमाडौं – मधेसी मोर्चाले सीमांकनसहित संविधान संशोधन विधेयक पारित गर्दै धारा २७४ समेत संशोधन हुनुपर्ने ‘बटमलाइन’ प्रस्तुत गरेको छ । मोर्चाका शीर्ष नेताहरूले सीमांकनबिनाको सरकारी कार्यदलले ल्याउने प्रस्तावमा कुनै प्रकारको छलफल र परामर्श हुनै नसक्ने जिकिर पनि गरेका छन् । आजको अन्न...

कांग्रेसको आजको बैठकमा देउवा विरुद्ध पौडेल पक्ष उत्रने

कांग्रेसको आजको बैठकमा देउवा विरुद्ध पौडेल पक्ष उत्रने
काठमाडौं – लामो समयपछि आइतबार बस्न लागेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा संविधान संशोधन र निर्वाचनले भन्दा सभापति शेरवहादुर देउवाको एकवर्षे सुस्त कार्यकालले बढी प्राथमिकता पाउने देखिएको छ । पार्टी नेतृत्व सम्हालेर काम गर्न थालेको एक बर्ष पुरा भएकै बेला बस्न लागेको बैठकमा ...

चीनको विकासले नेपाललाई पनि सहयोग पुग्ने : प्रधानमन्त्री दाहाल

चीनको विकासले नेपाललाई पनि सहयोग पुग्ने : प्रधानमन्त्री दाहाल
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीनको आर्थिक, सामाजिक विकासले नेपालको आर्थिक सामाजिक विकासमा ठूलो सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ । बेइजिङस्थित नेपाली दूतावासले आज साँझ आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले चीन...