मुख्य खबर – Etajakhabar

शिवरात्रीमा शिवको दर्शन गर्न पूर्वराजा ज्ञानेन्द्र वीरगञ्ज जाँदै, जहाँ हुँदैछ भव्य तयारी

शिवरात्रीमा शिवको दर्शन गर्न पूर्वराजा ज्ञानेन्द्र वीरगञ्ज जाँदै, जहाँ हुँदैछ भव्य तयारी
वीरगञ्ज, १२ फागुन- पूर्व राजा ज्ञानेन्द्र विक्रम शाह महाशिवरात्रीको दिन विशेष पूजाको लागि वीरगंजस्थित अलखिया मठ शिवालयमा शुक्रबार आउनुहुने कार्यक्रम तय भएको छ । पूर्वरानी कोमल राज्य लक्ष्मी देवी शाहका साथमा चार बजे अलखिया मठमा पूजा आजा र दर्शन गरेपछि त्यहा“बाट राजदम्पत्ति वीरगं...

मधेसको जायज माग सम्बोधन हुने

मधेसको जायज माग सम्बोधन हुने
भक्तपुर, १२ फागुन- उपप्रधानमन्त्री विमलेन्द्र निधिले मधेसको जायज मागको सम्बोधन गर्दै निर्वाचन सम्पन्न हुने बताउनु भएको छ । पाइलट बाबा आश्रममा आज आउनुभएका गृहमन्त्री निधिले सञ्चारकर्मीसँग कुरा गर्दै निर्वाचनमा मधेसी मोर्चाले समेत भाग लिने बताउनुभयो । यसअघि संविधान संशोधनमा नेक...

नेपाल टेलिकमले ल्यायो शिवरात्री अफर, मोबाइल डाटा निकै सस्तोमा उपलब्ध

नेपाल टेलिकमले ल्यायो शिवरात्री अफर, मोबाइल डाटा निकै सस्तोमा उपलब्ध
काठमाडौं, १२ फागुन- नेपाल टेलिकमले शिवरात्रिका अवसरमा ‘फेस्टिभल अफर’ ल्याएको छ । अफरअन्तर्गत रु ७५ मा १०० एमबी डाटा खरिद गरी सोही रकमबाटै पाउने १०० एमबी युट्युब डाटा बोनसस्वरुप १५ दिनसम्म प्रयोग गर्न सकिनेछ । त्यस्तै रु १५० मा २०० एमबी डाटा खरिद गरी २०० एमबी युट्युब डाटा बोनस...

संविधान संशोधनको प्रक्रिया अगाडि बढाउन सहमति भयो : प्रधानमन्त्री

संविधान संशोधनको प्रक्रिया अगाडि बढाउन सहमति भयो : प्रधानमन्त्री
रुकुम, १२ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लामो समयदेखि संसदमा अड्किएको संविधान संशोधन विधेयक अब अगाडि बढ्ने बताउनुभएको छ । आज रुकुमको मुसिकोटमा प्रथम मध्यपश्चिम रुकुम महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले संविधानसभाबाट घोषणा भएको संविधान कार्यान्वयन ...

संविधान संशोधन हुन दिइँदैन :अध्यक्ष ओली

संविधान संशोधन हुन दिइँदैन :अध्यक्ष ओली
सिन्धुली, १२ फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र र जनताको हितविपरीत संविधान संशोधन हुन नदिने बताउनुभएको छ । नेकपा एमाले सिन्धुलीले सिन्धुलीमाडीमा आज आयोजना गरेको ३६ औं ऋषिराज देवकोटा स्मृति दिवस एवम् जिल्ला प्रतिनिधि परिषदको उद्घाटन गर्दै अध्यक्ष ओलीले अरु...

छ लाख १४ हजार घुस लिँदै गर्दा मालपोतका २ सहित ३ जना सरकारी कर्मचारी पक्राउ

छ लाख १४ हजार घुस लिँदै गर्दा मालपोतका २ सहित ३ जना सरकारी कर्मचारी पक्राउ
भक्तपुर, १२ फागुन- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा दुई कर्मचारीसहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मालपोत कार्यालय भक्तपुरका नायब सुब्बा ऋषिराम बुढाथोकी, कार्यालय सहयोगी केशवबहादुर खत्री र लेखापढी व्यवसायी विष्णुहरि न्हिुसुतूलाई पक्राउ गरेको ...

फोरम र नयाँ शक्तिद्वारा निर्वाचन घोषणाको विरोध

फोरम र नयाँ शक्तिद्वारा निर्वाचन घोषणाको विरोध
काठमाडौँ, १२ फागुन- सङ्घीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीले निर्वाचनका लागि उपयुक्त वातावरण सिर्जना नगरी निर्वाचनको मिति घोषणा गरिएकामा विरोध गरेका छन् । फोरमका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले आज संयुक्त प्रेस विज्ञप्ति जारी गरी संवि...

विराटनगरमा डोजरले विद्यार्थी किच्यो, प्रहरी र विद्यार्थीबीच झडप

विराटनगरमा डोजरले विद्यार्थी किच्यो, प्रहरी र विद्यार्थीबीच झडप
फागुन १२ गते- विराटनगरमा डोजरको ठक्करबाट एक विद्यार्थी घाईते भएपछि विद्यार्थीले गरेको प्रदर्शन उग्र बनेको छ । विरोधमा उत्रिएका विद्यार्थी र प्रहरीबीच झडप भएको छ । महेन्द्र मोरङ क्याम्पस अगाडि सडक निर्माणको क्रममा प्रयोग भएको डोजरले बिबिएस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी उमेश ...

शिवरात्रिको अवसरमा पशुपतिनाथ आसपासमा जोगीबाबाको चहलपहल

शिवरात्रिको अवसरमा पशुपतिनाथ आसपासमा जोगीबाबाको चहलपहल
काठमाडौँ, १२ फागुन- काठमाडौँको वनकाली तथा पाशुपत क्षेत्रमा अहिले जोगी बाबाको चहल पहल बढेको छ । प्रत्येक वर्ष शिवरात्रिमा मेला भर्न स्वदेशका विभिन्न स्थान तथा भारतका विभिन्न मठमन्दिरबाट जोगी बाबा दर्शनाथीको आउने क्रम जारी छ । शिवरात्रिको अवसरमा पशुपतिनाथको दर्शन गरेमा पुण्य...

संविधान संशोधन विधेयकलाई छलफलको प्रक्रियामा लैजान सहमत सरकार र विपक्षी दल सहमत

संविधान संशोधन विधेयकलाई छलफलको प्रक्रियामा लैजान सहमत सरकार र विपक्षी दल सहमत
काठमाडौँ, १२ फागुन– सरकार र प्रतिपक्ष व्यवस्थापिका– संसद्मा प्रस्तुत संविधान संशोधन विधेयकलाई छलफलको प्रक्रियामा लैजान सहमत भएका छन् । आज बिहान सभामुख ओनसरी घर्तीको कार्यकक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओल...