चर्चित गीत ‘लेट्स गो क्रेजी’का गायक प्रिन्सको निधन

चर्चित गीत ‘लेट्स गो क्रेजी’का गायक प्रिन्सको निधन
एजेन्सी । चर्चित गीत ‘लेट्स गो क्रेजी’का गायक को निधन भएको छ । गत हप्ता कन्र्सटमा आफ्नो प्रस्तुती दिँदा दिँदै अचानक बिरामी परेका ५७ वर्षीय गायक प्रिन्सको आफ्नै निवासमा निधन भएको बिबिसीले जनाएको छ । गायन, संगीतकार तथा अन्य बाद्य क्षेत्रमा सक्रिय रहेका उनका ३० बढी एल्बम रहेका उनको ‘वेन डब्स क्राई’ ले पनि औधी चर्चा बटुलेको थियो । अहिलेसम्म उनको एक करोड भन्दा धेरै गीतहरु बिकिसकेका अनतराष्ट्रिय...

‘दर्पण’ लिएर आउँदै गीतकार दीप दर्पण

‘दर्पण’  लिएर आउँदै गीतकार दीप दर्पण
ताजा खबर काठमाडौं । साहित्यमा ‘दीप दर्पण’को नामले चिनिने गीतकार दिपक डाँगीले नयाँ गिती एल्बम ‘दिप दर्पण’ लिएर आउने भएका छन् । एल्बममा छ बटा आधुनिक र एउटा स्वदेशगान गरी सात गित समावेश रहने छन् । उनको यो पहिलो एल्बमको हो । एल्बममा समावेश गीतहरुमा राजकुमार बगर, सन्तोष श्रेष्ठ र हरी डाँगीले संगीत दिएका छन । गीतमा प्रमोद खरेल, दीपक लिम्बु, अकिंत न्यौपाने, अन्जु पन्त, रजिना रिमाल, श्रेयसी चेम्जोङ र मान्...

बैशाख १२ को भूकम्पको सम्झनामा कन्सर्ट आयोजना गरिने

बैशाख १२ को भूकम्पको सम्झनामा कन्सर्ट आयोजना गरिने
काठमाडौँ, ९ वैशाख । ‘गोर्खा भूकम्प’को वार्षिक स्मृतिमा आगामी वैशाख ११ गते राजधानीको भृकुटीमण्डपमा निःशुल्क ‘कन्सर्ट’ (साङ्गीतिक कार्यक्रम) हुने भएको छ । अमेरिकी राजदूतावासको आयोजनामा हुने ‘कला दूत कार्यक्रम’ नाम दिइएको उक्त ‘कन्सर्ट’ ‘हिप–पप संस्कृति’ र नेपाली युवाको सक्रियताबीच सम्बन्ध स्थापना गर्न गरिन लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । जापानी मूलकी अमेरिकाकी चर्चित ‘...

कलाकारले उठाए कुश्मा बजारको फोहर

कलाकारले उठाए कुश्मा बजारको फोहर
फलेवास (पर्वत), ८ वैशाख । आज बिहानै कलाकार मनोज गजुरेल सदरमुकाम कुश्माबजारस्थित शिवालय चोकमा भेटिनुभयो । मुखमा माक्स र हातमा पन्जा लगाएका गजुरेललाई कुचोसहित एक्कासी शिवालय चोकमा भेटिँदा बजारवासी दङ्ग परे । सधैँजसो जिल्लाकै कर्मचारी र स्थानीयवासीको हुलमुलमा चर्चित कलाकार देखिँदा कहाँ, किन र कसरी आए भन्ने कुतुहलता बढ्न थाल्यो र स्थानीयवासी एकापसमा कानेखुसी गर्न थाले । उहाँ सरसफाइ कार्यक्रममै सहभा...

पूर्व प्रेमीका विपासा बसुको बिवाहका विषयमा जोन अब्राहमले दिए यस्तो प्रतिक्रिया

पूर्व प्रेमीका विपासा बसुको बिवाहका विषयमा जोन अब्राहमले दिए यस्तो प्रतिक्रिया
एजेन्सी । बलीउड अभिनेता जोन अब्राहम र बिपाशा बसुको जोडी कुनै समय निकै चर्चित जोडीका रुपमा गनिन्थ्यो । उनीहरको प्रेम रोमान्स करिब १० वर्षसम्म चल्यो । त्यसको लगत्तै जोनले बैँकर प्रिया रुंचलसँग सुटुक्क विहे गरे । जोनले धोका दिएपछि बिपाशाले पनि प्रेमी करन सिंह ग्रोवरसँग विहे गर्ने तयारी गरेकी छिन् । अहिले यि दुवै बिच देखभेट हुँदा समेत बोलचाल नहुने अवस्था छ । एक इभेन्टमा संचारकर्मीहरुले जोनलाई वि...

सलमान खानसँग फिल्म खेल्ने अवसर पाएकी दिपीकाले राखिन् यस्तो शर्त

सलमान खानसँग फिल्म खेल्ने अवसर पाएकी दिपीकाले राखिन् यस्तो शर्त
एजेन्सी । चर्चित बलिउड अभिनेत्री दीपिका पादुकोणले एक अन्र्तवाताृमा आँफुलाई सलमान खानसँग फिल्म खेल्न मन लागेको तर अवसर नपाएको बताएकी थिइन् । दिपीकाले त्यस्तो इच्छा राखेको केही समयमा नै उनको इच्छा पुरा हुने भएको छ । कबीर खानको आगामी फिल्ममा सलमान र दीपिका एकसाथ देखिने भएका हुन् । सलमानसँग अभिनय गर्ने गरी चलचित्र पाउने निश्चित भएपछि दीपिकाले उक्त चलचित्रमा आफ्नो भुमकिा पनि दमदार हुनुपर्ने शर्त ...

ऐश्वर्याका कारण चलचित्रमा खेल्ने अवसर गुमाउँदैछन् सलमान खान

ऐश्वर्याका कारण चलचित्रमा खेल्ने अवसर गुमाउँदैछन् सलमान खान
एजेन्सी । पछिल्लो समय ऐश्वर्या राय र रणदीप हुड्डाको फिल्म सरबजीत लाई लिएर चर्चा सुरु भएको छ । यि दुवै कलाकारले आ आफ्नो रोललाई लिएर दर्शक तानीरहेका छन् । उक्त फिल्ममा निर्माता निर्देशकले सलमान खानलाई पनि राख्न चाहेका थिए । तर ऐश्वर्याका कारण सलमान फिल्मबाट आउट हुन पुगेका हुन् । ऐश्वर्या राय, रिचा चड्ढा और रणदीप हुड्डाको मुख्य भुमिका रहेको फिल्ममा पाकिस्तानमा २३ वर्षसम्म पंजाबमा जेल जिवन बिताए...

फेरी अर्को एकीकृत बस्ती बसाउँदै धुर्मुस सुन्तली, भूकम्प पीडितका लागि ६५ घर बनाइदिने तयारी

फेरी अर्को एकीकृत बस्ती बसाउँदै धुर्मुस सुन्तली, भूकम्प पीडितका लागि ६५ घर बनाइदिने तयारी
काठमाडौं, वैशाख ७ । चर्चित कलाकार धुर्मुस सुन्तलीको जोडीले पछिल्लो समय आफ्नो समाज सेवामा फैलाउँदै लैजान थालेको छ । यसअघि काभ्रेमा एकीकृत नमुना बस्ती बसाई सकेको धुर्मुस सुन्तलीको जोडीले सिन्धुपाल्चोकमा दोस्रो बस्ती बनाउन लागेको हो । यो जोडीले सिन्धुपाल्चोक मेलम्ची नगरपालिका - ८ गिदानचौरको एक रोपनी जग्गामा बस्ती निर्माण गर्न लागेको उनी निकट सुत्रले जनाएको छ । यस पटक उनीहरुले ६५ घर भूकम्प पीडित...

कलाकर्मीलाई सरकारी मान्यता दिन सुरु, अब राज्यले कलाकारलाई विशेष सुविधा दिने (भिडियो)

कलाकर्मीलाई सरकारी मान्यता दिन सुरु, अब राज्यले कलाकारलाई विशेष सुविधा दिने (भिडियो)
काठमाडौं, वैशाख ७ । मुलुक गणतन्त्रमा प्रवेश गरेसँगै राज्यले कलाकारलाई सरकारी मान्यता दिन सुरु गरेको छ । सुचना तथा सञ्चार मन्त्रालयले १३ बरिष्ठ कलाकारहरुलाई बिशिष्ट श्रेणीको कलाकर्मी परिचय पत्र वितरण गर्दै पहिलो पटक राष्ट्रिय मान्यता दिएको हो । चलचित्र विकाश बोर्ड मार्फत कलाकारहरुलाई ३ श्रेणिमा विभाजन गरेर कलाकर्मी परिचय पत्र वितरणको कार्य सुरु गरिएको छ । यसैबिच परिचय पत्र वितरणको पहिलो चरणम...

विदेश जाने युवाहरुको पिडा समेटीएको सर्ट मुभी सार्वजनिक (भिडियो)

विदेश जाने युवाहरुको पिडा समेटीएको सर्ट मुभी सार्वजनिक (भिडियो)
काठमाडौँ, ७ वैशाख । मुलुकमा बेरोजगारीको दर दिनानुदिन बढीरहेका बेला यि र यस्ता विषयबस्तु समेटेर विभिन्न जनचेतनात्मक चलचित्र तथा बृतचित्रहरु बनिरहेका बेला योग फिल्मले पनि आफ्नो सर्ट मुभी सार्वजनिक गरेको छ । साडे ४ मिनेट लामो सर्ट मुभीमा विदेश जान काठमाडौँ आएका उक युवकले काठमाडौँमा भोग्नुपर्ने सास्तीलाई देखाइएको छ । जहाँ एक युवतीले ति युवकलाई ललाई फकाई आफ्ना श्रीमानको सहयोगमा कुटपिट गरी लुटेर फरार...