यसरी उल्टो गीत गाउन सक्छन् संगीतकार बसन्त सापकोटा (भिडियो)

यसरी उल्टो गीत गाउन सक्छन् संगीतकार बसन्त सापकोटा (भिडियो)
ताजाखबर। संगीतकार बसन्त सापकोटाले नेपाली चलचित्र क्षेत्रलाई धेरै कर्णप्रिय गीतहरु दिइसकेका छन् । विषेशत उनका प्रतिभाहरुले दर्शक श्रोतालाई बेला-बेलामा अचम्ममा पार्ने गरेका छन् । सापकोटाले उल्टो गीत गाउन पनि सक्छन् । हालै एक अन्तरवार्तमा उनको यो क्षमता श्रोता माझ आएको छ । चलचित्र 'शिलशिलाको' 'सागरसरी चोखो माया तिमीलाई दिँउला ...' बोलको गीतबाट सफल बनेका संगीतकार सापकोटाले श्री ५ अम्बरेको, यो मनमा ...

सहयोग संकलन कार्य स्थगित गर्दै धुर्मुस सुन्तली

सहयोग संकलन कार्य स्थगित गर्दै धुर्मुस सुन्तली
ताजाखर। अब २५ लाख रकम उठेपछि धुर्मुस-सुन्तली फाउण्डेशनले सहयोग संकलन कार्य रोक्ने भएको छ । गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि ४ करोड ७५ लाख रुपैयाँ सहयोग संकलन भएको छ । अब गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि मात्र २५ लाख रुपैाया आवश्यक छ । पाँच करोड अनुमानित लागतमा धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण सुरु गरेको परियोजनाका लागि देश तथा विदेशबाट उक्त सहयोग संकलन भएको हो । बस्ती निर्माणका...

‘रुस्तम’को टाइटल ट्रयाक रिलीज (भिडियो)

‘रुस्तम’को टाइटल ट्रयाक रिलीज (भिडियो)
ताजाखबर। अक्षय कुमारको आगामी फिल्म 'रुस्तम'को टाइटल ट्रयाक रिलीज भएको छ । 'रुस्तम वही' बोलको गीतमा अक्षय कुमारको रुस्तम पावरको भूमिका देखाईको छ । सस्पेंस र थ्र‍िल यो फिल्मको गीतमा पनि थ्रिल देख्न सकिन्छ । गीतमा सन् १९५० को दशको लाइफस्टाइल देखाईएको छ । मनोज मुनताशिरका शब्दमा रहेको यस गीतमा सुक्रिती कक्कड़को आवाज रहेको छ । टीनू सुरेश देसाईको निर्देशनमा बनेको यो फिल्म केएम नानावटी बनाम महाराष्ट...

करिनाले लन्डनमा गराइन् बेबी टेस्ट

करिनाले लन्डनमा गराइन् बेबी टेस्ट
काठमाडौँ ।  बलिउड अभिनेता सैफ अली खान र उनकी श्रीमती अभिनेत्री करिना छिटै छोराको बाबुआमा बन्दै छन् । एक वेबसाइटका अनुसार करिनाले लन्डनमा ‘सेक्स डिटरमिनेसन’ (लिंग परीक्षण) गराएकी हुन् । त्यही वेबसाइटले करिना डिसेम्बरमा आमा बन्ने चिकित्सकको हवाला दिँदै दाबी गरेको छ । केही दिनअघि मात्र यी दुई लन्डन पुगेका थिए । त्यतिवेला करिना गर्भवती भएको हल्ला चलेको थियो । तर, दुवैले यसलाई अस्वीकार गरेका थिए ...

फोटो पत्रकारको म्युजिक भिडियो (भिडियो)

फोटो पत्रकारको म्युजिक भिडियो (भिडियो)
ताजाखबर। चर्चित फोटो पत्रकार श्रीधर पौडेलद्वारा निर्देशित गीतको म्युजिक भिडियो सार्वजनकि भएको छ । सुरज शाही ठकुरीको स्वर रहेको 'माया तिमीलाई...' बोलको गीतको भिडियो सार्वजनिक भएको हो । उदेश श्रेष्ठको शब्द तथा संगीतको यो गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका छन् । गायक ठकुरीको 'संस्करण' एल्बममा यो गीत समावेश छ । भिडियोमा भावना पुन तथा किरण लाकौलले अभिनय गरेका छन् । गीतको छायांकन पनि निर्देश...

जो इतिहासमा सँधै फेल, उसको ऐतिहासिक खेल

जो इतिहासमा सँधै फेल, उसको ऐतिहासिक खेल
ताजाखबर। आगामी फिल्म 'मोहेन जोदारो'लाई पर्दामा उतार्न तयार रहेमा निर्देशक आशुतोष गोवारिकरले अनौठो कुरा बाहि ल्याएका छन् । बलिउडमा हिट ऐतिहासिक फिल्म दिईरहेका आशुतोष गोवारिकर स्कूले दिनमा इतिहास बिषयमा नै फेल हुने गरेको बताएका छन् । स्कूलमा सँधै इतिहासमा फेल भएपनि उनलाई इतिहासले कहिल्यै छोडेन । उनले इतिहासमा आधारित धेरै फिल्म निर्देशन गरेका छन् । यसपाली पनि इतिहासमा नै आधारित फिल्म 'मोहेन जो...

गायक दिपक लिम्बु भन्छन् ‘दाइको पैसा चोरेँ, चर्कै धुलाइ खाएँ’

गायक दिपक लिम्बु भन्छन् ‘दाइको पैसा चोरेँ, चर्कै धुलाइ खाएँ’
काठमाडौँ ।  जीवन आफैैँमा घटनाहरूको समूह रहेछ । मेरो जीवनमा पनि अनगिन्ती मोड आए, अनेक घटना म अहिले पनि सम्झिइरहन्छु । तर, बाल्यकालका घटना सधैँ सम्झनामा आइरहने रहेछन् । यस्तो किन पनि हुन्छ होला भने सानोका घटनाले मानिसलाई ठूलो शिक्षा दिएर जाने रहेछन् । त्यतिवेला म त्यस्तै आठ–नौ वर्षको थिएँ । एक साँझ दाइको कपडा हेरेँ । दाइले गोजीमा केही पैसा राख्नुभएको रहेछ । मलाई पैसाको महत्व थाहा भइसकेको थियो । घरक...

रीमा विश्वकर्माको नयाँ भिडियो ‘झुल्केको घाम’

रीमा विश्वकर्माको नयाँ भिडियो ‘झुल्केको घाम’
ताजा खबर काठमाण्डौं । नेपालमा अधिकांश अभिनेत्री बिहेपछि फिल्म क्षेत्रबाट टाढिन्छन्, अभिनयलाई विश्राम दिन्छन् । झन, एनआरएनसँग बिहे गरेकाहरू त विदेशै भासिन्छन् । तर, अभिनेत्री रीमा विश्वकर्मा यो मामिलामा फरक देखिएकी छिन् । बेलायतमा बस्दै आएका प्रेमीसँग बिहे गरेपछि पनि उनै यतै सक्रिय छिन् । म्युजिक भिडियोमा त उनको व्यस्तता दिनप्रतिदिन बढीरहेको छ । हालै उनले गायक अशोक मुकारुङको ‘झुल्...

आफु नायक हुँ भन्दै नायिका खोज्दै रेखा थापा (भिडियो)

आफु नायक हुँ भन्दै नायिका खोज्दै रेखा थापा (भिडियो)
ताजाखबर। आफुलाई चलचित्रको हिरो भन्ने रेखा थापाले अर्को चलचित्र निर्देशन गर्ने भएकी छिन् । उनका अनुसार आगामी चलचित्रको स्क्रिप्टको काम भईरहेको छ । त्यसअघि उनले सविन श्रेष्ठको फिल्म हिरो रिटर्न्समा काम गर्नेछिन् । उनले अहिले कलाकारको खोजी भईरहेको बताएकी छिन् । उनले पुरुष कलाकारको खोजी भएको भएपनि नायिका आवस्यक परेको बताएकी छिन् । उनि आँफैले अभिनय गर्ने फिल्ममा नायिका किन त ? भिडियो हेर्नुहोस...

‘गुड लक’को ट्रेलर सार्वजनिक (भिडियो)

‘गुड लक’को ट्रेलर सार्वजनिक (भिडियो)
ताजाखबर। एक समयकी हिट नायिका श्रृजना बस्नेतले निर्देशन गरेको पहिलो चलचित्र 'गुड लक'को ट्रेलर सार्वजनिक भएको छ । साउन १४ गतेबाट रिलिज हुने यो चलचित्रको ट्रेलरमा कमेडी तथा भावनात्मक पक्षलाई देखाईएको छ । एउटी युवतीको जीवनमा आईपर्ने बिभिन्न घटनाक्रम यो चलचित्रमा देखाईने छ । चलचित्र कमेडी कथाबाट सुरु भएर भावानात्मक कथामा गएर सकिने निर्माता, निर्देशक तथा कलाकार श्रृजना बस्नेतले बताइन् । चलचित्र...