‘केटी जस्तै छ’ भन्नेलाई अनमोलको कडा जवाफ (भिडियो सहित)

‘केटी जस्तै छ’ भन्नेलाई अनमोलको कडा जवाफ (भिडियो सहित)
ताजाखबर। चर्चित युवास्टार नायक अनमोल केसी आफ्नै ब्यानरमा आमाले बनाएको चलचित्र 'म त तिम्रै हुँ'को प्रेस मिटमा देखिए । उनि साथ र सहयोग गर्ने सबैलाई धन्यवाद दिन कार्यक्रममा पुगेका थिए । त्यहाँ उनलाई धेरै प्रश्न गरियो त्यो मध्ये एक थियो, 'तपाईँलाई केटी जस्तो छ भन्नेलाई के भन्नुहुन्छ?' यो प्रश्नमा उनले निकै कडा जवाफ दिएका छन् । उनले के जवाफ दिए त ? भिडियोमा हेर्नुहोस्:

‘ड्राईभर दाई’को गीत रिलीज (भिडियो)

‘ड्राईभर दाई’को गीत रिलीज (भिडियो)
ताजाखबर। बीजी फिल्मस् प्रालीको व्यानरमा बनेको नेपाली चलचित्र 'ड्राईभर दाई'को गीत रिलीज भएको छ । रबि अधिकारीका शब्द रहेको सार्वजनिक गीतमा टंक बुढाथोकीको संगीत छ भने स्वर टंक र सरु गौतमको रहेको छ । भाद्र ३१ गतेबाट नेपालभर एकसाथ रिलिज हुने यो चलचित्रमा किशोरसँगै सीमा केसी, प्रज्जवल गिरी, दिनेश शर्मा, ध्रुव कोइराला, घनश्याम गिरी, राजेन्द्र गौतमलगायतका कलाकारको मुख्य भूमिका छ । राजेन्द्र गौतम र ज...

के सलमानले १८ नोभेम्वरमा बिहे गर्छन् ?

के सलमानले १८ नोभेम्वरमा बिहे गर्छन् ?
ताजाखबर। बलीउडका सुल्तान सलमान खान हालै सानिया मिर्जाको पुस्तक 'Ace Against Odds'को रिलीज कार्यक्रममा पुगेका थिए । सलमान जहाँ त्यहाँ उनको बिहे प्रसंग त पक्कै आउँछ । यसैपनि यो बर्ष सलमान र यूलियाको बिहे चर्चा रफ्तारमा छ । एउटा यस्तो संयोग छ, सलमानका माता-पिता र बहिनी अर्पिताको बिहे नोभेम्वर १८ मा नै भएको थियो । यसै सन्दर्भमा सलमानसँग पनि यो प्रश्न सोधियो कि, 'के उनले नोभेम्वर १८' मा बिहे गर्...

गिनिज् बुकमा नाम लेख्न एकै दृश्य खिचेर दुई चलचित्र बनाउने तयारी

गिनिज् बुकमा नाम लेख्न  एकै दृश्य खिचेर दुई चलचित्र बनाउने तयारी
काठमाडौँ, ३ साउन । एउटै दृश्य (वान सट)मा खिचिएका दुई नेपाली चलचित्र ‘जालो’ र ‘जालो रिटन्र्स’ एकैसाथ तयार हुने भएका छन् । विश्वमै पहिलो पटक यो किसिमले चलचित्र बन्न लागेको हुनाले यस कार्यलाई ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा दर्ता गर्न लागिएको आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो । सङ्गीतकर्मीद्वय अराज केशव र मोहित मुनालले बनाउन लागेको चलचित्रमा करिब ५० कलाकारले अभिनय गर्नेछन् । अराज केशवको...

रजनीकांतको जादु, दुई घण्टामा ‘क‍बाली’का सबै टिकट बुक

रजनीकांतको जादु, दुई घण्टामा ‘क‍बाली’का सबै टिकट बुक
ताजाखबर। सुपरस्टार रजनीकांतको फिल्म 'कबाली'ले रिलीज अगावै फ्यानलाई खुशीको खबर दिएको छ । २२ जुलाईमा रिलीज हुने यो फिल्मको प्री-बुकिंगमा अमेरिकामा दुई घण्टामा नै सबै टिकट बुकिङ् भएको छ । यो फिल्म यस बर्षको प्रतिक्षित फिल्म हो । रजनीको ४० बर्षे करियरमा यो १५९ औँ फिल्म हो । अमेरिकामा यो फिल्मलाई ४०० पर्दामा रिलीज गरिनेछ ।

गायक तथा संगीतकार राम बहादुर बाँडेका तीन एल्बम एकसाथ रिलीज

गायक तथा संगीतकार राम बहादुर बाँडेका तीन एल्बम एकसाथ रिलीज
ताजाखबर। आइतवार राजधानीमा एकसाथ तीन म्यूजिक एल्बम रिलीज गरिएको छ । नयाँ शक्ति नेपालका नेता देवेन्द्र पौडेलको प्रमूख आतिथ्यतामा गायक, संगीतकार तथा रचनाकार राम बहादुर बाडेका एल्बमहरु सार्वजनिक गरिएको हो । नेपाली आधुनिक गीति संग्रह 'नसोचेको भाग -२', भजन माला १ (नेपाल भाषा) र भजन माला १ (नेपाली भाषा) गरि तीन एल्बम सार्वजनिक भएका हुन् । त्यस्तै, 'नसोचेको भाग -२'मा संग्रहित दुई गीतका भिडियो पनि स...

हत्या अघि कन्दिलका भाईले फेसबुक र भिडियोबाट धम्की दिएको रहस्य सार्वजनिक

हत्या अघि कन्दिलका भाईले फेसबुक र भिडियोबाट धम्की दिएको रहस्य सार्वजनिक
एजेन्सी। पाकिस्तानी कन्ट्रोभर्शियल मोडल कन्दिल बलोचको बलात्कार पछि हत्या गरिएको लगायतका समाचारहरु आइरहेका बेला प्रहरीले घटनाबारे थप रहस्य सार्वजनिक गर्दै गइरहेको छ । मोडल कन्दिल बलोचको मुल्तानमा उनकै ३० वर्षे भाई वसीमले गोली हानेर हत्या गरिएको भनिए पनि पछि घाँटी थिचेर हत्या गरेको भन्ने समाचार पनि बाहिरिएका छन् । पाकिस्तान प्रहरीले उनका परिवारका सदस्यलाई हिरासतमा राखेर थालेको अनुसनन्धानबा...

क्याटरिनाले फेसबुक पेज खोलेको २ दिनमै कटे ४२ लाख फलोअर्स

क्याटरिनाले फेसबुक पेज खोलेको २ दिनमै कटे ४२ लाख फलोअर्स
एजेन्सी । नायिका कट्रिना कैफले ३३ वर्ष पुगकेको अवसरमा उनले फेसबकु पेज पनि सुरु गरेकी छिन् । उनलाई फेसबुकमा बलिउडका २ चर्चित नायक सलमान खान र साहरुख खानले स्वागत गरेका छन् । नायिका कैफले पेज सुरु गरेको२ दिन नवित्दै पेजमा लाइक गर्नेको संख्या ४२ लाख पुगिसकेको छ । उनका फलोअर्स ह्वात्तै बढेको देखेर उनी ३ छक्क परेकी छिन् ।

बरुण मलाई किस गरि राखन प्लिज : नायिका परिणिती चोपडा

बरुण मलाई किस गरि राखन प्लिज : नायिका परिणिती चोपडा
एजेन्सी । नायिका परिणिती चोपडाले नायक बरुण धवनलाई चलचित्रको स्क्रिप्टमा नै नभएको कथा बनाएर लामो समय चुम्बन गरेको दृश्यले यतिबेला बलीउड तात्तीएको छ । प्रसंग हो चलचित्र ‘ढिस्यूम’को । जसमा समावेश एक गीतमा नायक बरुण धवनसँग रोमान्स गरेकी यि नायिकाले नायकको सल्लाहमा नै भनिन् बरुण मलाई लामो समय किस गरीराखन प्लिज । स्रोतका अनुसार चलचित्रमा चुम्बन गर्ने आइडिया बरुणकै थियो । उनले परिणतीसँग चुम्बनक...

फिल्म लीक गर्नेलाई जेल हाल्नुपर्छ: सलमान

फिल्म लीक गर्नेलाई जेल हाल्नुपर्छ: सलमान
ताजाखबर। बलीउडका सुपरस्टार सलमान खानले भनेका छन् कि फिल्मलाई अनलाइन लीक गर्नेलाई कारबाही हुनुपर्दछ । हालै मात्र 'उड़ता पंजाब', 'ग्रेट ग्राण्ड मस्ती र सलमान खान स्टारर 'सुल्तान' जस्ता फिल्महरु अनलाइन लीक भएका थिए । सलमानले एक अन्तरवार्ताको बेला लीक गर्नेलाई जेल हाल्नुपर्ने बताएका छन् । उनले जब दुईजना जेल जानेछन् तब अन्य आँफैले यस्तो गैरकानुनी काम छोड्ने बताए । उनले करोडौँ लगानी हालेर कठिन...