‘धमाल’ मा जम्ला त अक्षय र परेशको जोडी ?

‘धमाल’ मा जम्ला त अक्षय र परेशको जोडी ?
असोज १२ गते- बलिउड अभिनेता अक्षय कुमार यसअघि चार वर्षअगाडि परेश रावलसँग फिल्म ‘ओ माई गड’मा देखिएका थिए । अब फेरि यी दुईले एउटै पर्दामा ‘धमाल’ गर्दै छन् । यो नयाँ फिल्ममा अक्षय कुमार पहिलोपटक रोहित सेट्ठीसँग पनि जोडिँदै छन् । तर, अहिलेसम्म यो फिल्मको नाम फाइनल भइसकेको छैन । फिल्मचाहिँ प्रियदर्शनले निर्देशन गर्दै छन् । यसअघि यी दुई अभिनेतालाई ‘हेराफेरी’, ‘गरम मसला’, ‘भागम भाग’, ‘दे दना दन’लगायत ...

अमीषाका बाथरुम तस्विर सार्वजनिक, भए सामाजिक संजालमा भाइरल

अमीषाका बाथरुम तस्विर सार्वजनिक, भए सामाजिक संजालमा भाइरल
एजेन्सी । बलीउड सुन्दरी अमीषा पटेल यतिबेला औधी चर्चामा छिन् । उनी आफ्नै कारणले चर्चा आएकी हुन् । चर्चामा आउनुको कारण हो इन्स्टाग्राममा हालै उनले पोष्ट गरेका बाथरुम तस्विरहरु । जहाँ उनले नुवाउँदै गरेका तस्विरहरु पोष्ट गरेकी थिइन् । बाथरुममा ‘सावर’ लिँदै गरेको फोटोको क्याप्सनमा उनले लेखेकी ‘सावर लाइक अ रकस्टार लेखेपछि उनलाई उडाउनु सम्म उडाइएको छ सामाजिक संजालमा । उनका सार्वजनिक बाथरुम तस्विरमा ...

जस्मिन बनिन् मिस टिन नेपाल २०१६

जस्मिन बनिन् मिस टिन नेपाल २०१६
ताजाखबर। २१ प्रतिस्पर्धीलाई पछि पार्दै '१४ औं मिस टिन नेपाल-२०१६'को उपाधि काठमाडौंकी १७ बर्षिया जस्मिन खड्काले जितेकी छिन् । काठमाडौं जेसिसद्वारा मंगलबार राजधानीको कमलादी स्थित प्रज्ञा भवनमा आयोजिता अन्तिम प्रतिस्पर्धामा उनले मिस टिन नेपाल-२०१६को उपाधि जितेकी हुन् । शिर्ष उपाधिसँगै उनले मिस फोटोजिनक र विभिन्न उपहार समेत प्राप्त गरिन् । काठमाडौंकी १८ बर्षिया उर्जा नेवा 'फस्ट रनर अप' भईन् । उ...

तायाहाङ्माको ‘हरेक दिन’ सार्वजनिक (भिडियो)

तायाहाङ्माको ‘हरेक दिन’ सार्वजनिक (भिडियो)
ताजाखबर। पछिल्लो समय आधुनिक गायनमा निकै चर्चामा रहेकी गायिका तायाहाङ्मा राईको 'हरेक दिन' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । स्वप्निल लिम्बुको शब्द रहेको गीतमा दिनेश सुब्बाको संगीत समावेश रहेको छ । गीतलाई किरण कडेलले एरेञ्ज गरेका हुन् । म्युजिक भिडियो निर्देशनका किङ प्रशन्न पौडेलले अमेरिकामा सुटिङ गरिएको भिडियोमा एउटा केटा र केटीको लवलाई कथाको रुपमा प्रस्तुत गरेका छन् । म्युजिक भिड...

प्रभासको जन्मदिनमा आउनेछ ‘बाहुबली २’को फर्ष्ट लुक

प्रभासको जन्मदिनमा आउनेछ ‘बाहुबली २’को फर्ष्ट लुक
ताजाखबर। गत बर्ष 'बाहुबली'ले एक प्रश्न अधूरो छोडेको थियो । अब 'बाहुबली २' ले यो थाहा दिनेछ कि कटप्पाले बाहुबलीलाई किन मारे । हाल भारतको हैदरावादमा फिल्मको क्लाइमेक्स शूटिंग चलिरहेको छ । दर्शकले 'बाहुबली २'लाई अत्यन्तै कुरिरहेका छन् । खबरका अनुसार यसको फर्ष्ट लुक २३ अक्‍टूबरमा सार्वजनिक गरिनेछ । यो दिन नायक प्रभासको जन्मदिन हो । यो फिल्मको पहिलो भागले बक्स अफिसमा धेरै फिल्मका रेकर्ड तोडेक...

असी बर्षको हुँदा समेत गीत गाउँदैछन् प्रेमध्वज

असी बर्षको हुँदा समेत गीत गाउँदैछन् प्रेमध्वज
ताजाखबर। उमेरले आठ दशक पुगेका अग्रज गायक प्रेमध्वज प्रधानको नयाँ गीत सार्वजनिक भएको छ । 'ती आँखामा को छ....' गीतको राजधानीमा सोमवार एक समारोहबीच सार्वजनिक गरियो । गायक प्रधानले अहिलेका पुस्तासँग गीत गाउँन पाउँदा खुसी लागेको बताए । सरल र मिठास गीत पाएमा आउँदा दिनमा अझै गीत रेकर्ड गराउने योजना पनि उनले सुनाए । यो गीतका रचनाकार डब्बु क्षत्री हुन् । डब्बुले प्रधानका गीतबाट म स्कुले जीवनबाटै ...

निखिलसँग सुमधर जीवन बितिरहेको छ: सञ्चिता लुईँटेल

निखिलसँग सुमधर जीवन बितिरहेको छ: सञ्चिता लुईँटेल
ताजाखबर। कमेडी होस्टेलको नयाँ श्रृखलामा एक समयकी चर्चित नायिका सञ्चिता लुइटेल पुगेकी छिन् । नेपाली चलचित्र क्षेत्रमा सुन्दर नायिका तथा अप्सराको रुपमा परिचित संचिताले नायक निखिल उप्रेतीसँग विवाह गरेर दुइ बच्चाकी आमा भएपछि पुन: चलचित्रमा कमव्याक भएकी हुन् । उनले अहिले पनि राम्रो चलचित्रहरुमा अफर पाइरहेको र नायक निखिल उप्रेतिसँग राम्रो परिवारीक जीवन बितिरहेको बताएकी छिन् । करिब ५ वर्षपछि चलचित्...

‘रुने एडभर्सन ब्याण्ड’ सहित पोखरामा अन्तराष्ट्रियस्तरको साँगीतिक महोत्सव हुँदै

‘रुने एडभर्सन ब्याण्ड’ सहित पोखरामा अन्तराष्ट्रियस्तरको साँगीतिक महोत्सव हुँदै
पोखरा, ११ असोज- शान्ति र प्रेमको सन्देश फैलाउने उद्देश्यसहित पोखरामा अन्तराष्ट्रियस्तरको साँगीतिक महोत्सव हुने भएको छ । असोज १४ र १५ गते पोखरा हल्लनचोकस्थित क्याम्पिङ साईटमा हुने महोत्सवमा नर्वेको ‘रुने एडभर्सन ब्याण्ड’सहित नेपालका चर्चित कलाकारहरुले प्रस्तुती दिनेछन् । ‘हिमालय गुड न्यूज’ नामक संस्थाको आयोजनामा हुने कार्यक्रमलाई पोखराको क्रिस्टल क्लज डान्स ईन्स्टिच्यूटले व्यवस्थापन गर्दैछ । पो...

अमीषाको नुहाउँदै गरेको फोटोले मच्चायो हंगामा

अमीषाको नुहाउँदै गरेको फोटोले मच्चायो हंगामा
ताजाखबर। 'कहो ना प्यार' फेम एक्ट्रेस अमीषा पटेलले हालै सोशल मीडियामा नुहाउँदै गरेको फोटो शेयर गरेकी छिन् । यो फोटो उनको पछिल्लो फोटो शूटको हो, जसलाई उनले आफ्ना फ्यानसामु शेयर गरेकी छिन् । उक्त फोटोलाई लिएर सोशल मिडियामा मिक्स रिभ्यू मिलेको छ । फोटोको क्याप्सनमा लेखिएको छ, 'Shower like a tockstar' र पछि गल्ती सुधार्दै दोश्रो ट्वीट आएको छ 'टाइपिंग में गलती टॉकस्टार नहीं 'रॉकस्टार' । केहि ट...

सलमानको फिल्ममा छैनन् फवाद

सलमानको फिल्ममा छैनन् फवाद
ताजाखबर। केहि समयदेखी खबर आईरहेको थियो कि फवाद खान, सलमान खानको आगामी फिल्मको हिस्सा हुनेछन् । यो खबर असत्य सावित भएको छ । यो फिल्म सलमान खानको प्रोडक्शन हाउस मातहतमा बन्नेछ । यो फिल्मको निर्देशन नितिन कक्कडले गर्नेछन् । फिल्मको शूटिंग अरको बर्ष हुनेछ । तर अहिले खबर आएको छ कि फवाद यो फिल्ममा हुनेछैनन् । नितिनले एक इन्टरभ्यूमा भनेका छन् कि उनले यो फिल्मको लागि फवादलाई साइन गरेका छैनन् । उ...