गोदावरीमा गम्भिर विष्टसँग रोमान्स गर्दा गर्दै भेटीइन् प्रियंका कार्की, भिडियो भयो भाइरल

गोदावरीमा गम्भिर विष्टसँग रोमान्स गर्दा गर्दै भेटीइन् प्रियंका कार्की, भिडियो भयो भाइरल
काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी सर्वाधिक ब्यस्त नायिका हुन् प्रियंका कार्की । चलचित्रमा उत्तिकै ब्यस्त रहे पनि यि सुन्दरी आफ्नो कर्म भनेपछि मरिहत्ये गरेुर लाग्छिन् । त्यसैको परिणाम हो उनी अभिनयमा निरन्तर निरन्तर छाइरहन सक्नु । ब्यस्तताका बाबजुद पनि उनी फेरी एक पटक अर्को नयाँ भिडियोमा देखिएकी छिन् । गायक कर्णराज गिरीको स्वरमा रहेको ‘ह्याङ बनायौं’ बोलको गीतमा प्रियंकाले मोडल गम्भीर विष्टसँग ग...

खुकुरी बोकेर आउँदो शनिबार थिएटर मलमा आउने भए ‘काजी बा’ !

खुकुरी बोकेर आउँदो शनिबार थिएटर मलमा आउने भए ‘काजी बा’ !
काठमाडौँ, ३ असोज । दसैँ, असत्यमाथि सत्यको विजय र अहिंसाको सन्देश बोकेको नाटक ‘काजी बा’को प्रदर्शन थिएटर मल, काठमाडौँ मलमा देखाइने भएको छ । नाटकमा दसैँका नाममा हुने गरेको सांस्कृतिक विचलनलाई कथामा समेटिएको परिकल्पनाकार दुर्गा दाहालले बताउनुभयो । दाहालले भन्नुभयो – “सत्य र असत्यको विजयका सन्दर्भमा मनाइने महान् पर्वमा हाम्रो समाजमा हुने गरेका ढोङ र अधर्मको विषय उठाउन खोजेको छ । नाटक कस्तो छ त्यो त...

‘आँसुको छाल’ लिएर आए ज्यालादारी

‘आँसुको छाल’ लिएर आए ज्यालादारी
पोखरा, ३ असोज- साहित्यकार भीम रानाभाट ‘ज्यालादारी’को हाइकु सञ्चयन ‘आँसुको छाल’ बजारमा आएको छ। सुनाखरी साहित्यिक पत्रिकाले प्रकाशन गरेको सञ्चयनको अग्रज मानवअधिकारवादी नेता टेकनाथ बरालले लोकार्पण गरे। कृतिमा एक सय ९५ हाइकु छन्। बरालले मानव जीवनमा सांस्कृतिक रुपान्तरण र अग्रगमनका लागि सर्जकहरुको अहमं भूमिका हुने उल्लेख गरे। उनले ज्यालादारीले आफ्ना सिर्जनामार्फत् यस्तै भूमिका निर्वाह गरिरहेको बता...

चाँदीको घेराबाट देखिएको कर्णाली

चाँदीको घेराबाट देखिएको कर्णाली
ताजाखबर। कर्णालीमा सुखका फुल फल्दै फलेनन् । बदलामा दुःख वनमारा भएर झाङ्गियो । भोगिएकै कथा हो 'चाँदीको घेरा' । सुन खानीमा नुन खोज्ने कर्णालीको कथा हो 'चाँदीको घेरा' । नरेश भण्डारीद्वारा लिखित पुस्तक 'चाँदीको घेरा'लाई सद्भाव: अ ग्लोरी अफ थिएटरले केही दिन देखी नाटकका रुपमा नेपाल पर्यटन बोर्डमा संचालन गरीरहेका छन् । विशेष गरी सुदुरपश्चिमका जनताहरुले भोग्नु परेको भोगाइलाई यस नाटकमा प्रस्तुत गर्न...

आर्यन-नम्रता उत्कृष्ट नायक-नायिका, हेर्नुहोस् एनएफडिसी अवार्ड विजेताको सुची

आर्यन-नम्रता उत्कृष्ट नायक-नायिका, हेर्नुहोस् एनएफडिसी अवार्ड विजेताको सुची
ताजाखबर। चौथो 'एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार २०७२'मा आर्यन सिग्देल र नम्रता श्रेष्ठ उत्कृष्ट बनेका छन् । उनिहरु अभिनित चलचित्र 'क्लासिक'ले वर्चश्व जमाएको छ । उसले उत्कृष्ट निर्देशक, अभिनेता, अभिनेत्री र सम्पादक सहित कुल बीस मध्ये चार बिधामा पुरस्कार हात पारेको छ । चलचित्र ‘प्रेम गीत’ले भने तीन विधामा पुरस्कार जित्यो । संगीतकार, नृत्य निर्देशक र पार्श्र्व संगीतमा यो चलचित्रले पुरस्कार ...

विद्यालाई डेंगु

विद्यालाई डेंगु
ताजाखबर। यतिबेला भारतका केहि राज्यमा डेंगू तथा चिकनगुनिया रोगबाट मानिसहरु आपतमा छन् । यो आपतबाट बलीउड पनि जोगिन सकेको छैन । 'कहानी २'को शूटिंगमा व्यस्त विद्या बालनलाई पनि डेंगू भएको छ । डाक्टरले उनलाई १०-१५ दिन आराम गर्न सल्लाह दिएका छन् । विद्यालाई डेंगू भएपछि शाहिदको घरमा पनि जाँच गरिएको छ । डेंगू इंसपेक्शनमा जुटेको बीएमसी जब एक्टर शाहिद कपूरको घर पुगे उनले घरमा छिर्न रोक लगाए । तर, प्...

चेतकुमारीलाई ‘मिस विश्वकर्मा २०१६’को उपाधि

चेतकुमारीलाई ‘मिस विश्वकर्मा २०१६’को उपाधि
ताजाखबर। पहिलो पटक आयोजना भएको 'मिस बिश्वकर्मा २०१६'को उपाधी चेतकुमारी बिश्वकर्माले चुम्न सफल भएकी छन् । प्रतियोगीतामा फस्ट रनेर अपको उपाधी भावाना लामगादे र सेकेन्ड रनर अपको उपाधी सुजान साह शंकरले हात पार्न सफल भएका छन् । क्रियटिभ इनसाइट मिडिया प्रालिको आयोजनामा 'परिवर्तनको लागि हाम्रो आवाज' भन्ने मूल मन्त्र सहित 'मिस विस्वकर्मा २०१६' राजधानी स्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको हो । वन ...

“अमिताभको दिमागमा केही छैन”

“अमिताभको दिमागमा केही छैन”
काठमाडौं, ३ असोज- यो कुनै सामन्य नागरिकले भनेको अभिव्यक्ति होइन । भारतका सर्वोच्च अदालतका पूर्वन्यायाधीश मार्कण्डेय काटजूले दिएको अभिव्यक्ति हो । काटजूले फेसबुकमा लेखेका छन्, ‘अमिताभ बच्चनको दिमागमा केही छैन । तर, मिडियाकर्मी उनको प्रशंसा गर्छन् । मलाई सन्देह छ, उनको दिमागमा सायदै केही छ ।’ काटजूले यति मात्र लेखेका छैनन् । उनले यसलाई थप व्याख्या गर्दै फेसबुकमा अर्को पोस्ट पनि गरेका छन् । दोस्र...

एनएफडिसी अवार्ड थापेपछि स्टेजबाटै नम्रता र आर्यनले यस्तो भने (हेर्नुस् भिडियो)

एनएफडिसी अवार्ड थापेपछि स्टेजबाटै नम्रता र आर्यनले यस्तो भने (हेर्नुस् भिडियो)
काठमाडौँ | आइतबार राजधानीमा सम्पन्न एनएफडिसी अवार्डमा फिल्म ‘क्लासिक’ले मुख्य चार विधामा अवार्ड हात पारेको छ । उत्कृष्ट अभिनेता आर्यन सिग्देल, उत्कृष्ट अभिनेत्री नम्रता श्रेष्ठ, उत्कृष्ट सम्पादन सुरेन्द्र पौडेल र उत्कृष्ट निर्देशकको अवार्ड दिनेश राउतको पोल्टामा पर्यो । यसअघि सम्पन्न प्राय अवार्ड समारोहमा उत्कृष्ट निर्देशकको अवार्ड पाउन सफल ‘पशुपति प्रसाद’ निर्देशकको पोल्टामा यो पटक उत्कृष्ट फिल...

सलाम छ माग्नेलाई ! माग्ने बुढाद्वारा सरकारको उपचार सहयोग अस्विकार (भिडियो सहित)

सलाम छ माग्नेलाई ! माग्ने बुढाद्वारा सरकारको उपचार सहयोग अस्विकार (भिडियो सहित)
ताजाखबर। 'छक्का पञ्जा'को सफलतासँगै एक दिन हलमा आएका केदार घिमिरे उर्फ माग्ने बुढा लामो समयदेखी बिरामी छन् । केहि सन्चो भएपछि उनले हालै एक भिडियो शुट गरेका छन् । भिडियो शुटमा भेटिएका केदारले सरकारले आफ्नो उपचारलाई प्रस्ताव गरेपनि आफु सक्षम रहेकोले स्विकार नगरेको बताए । उनको यो निर्णयले सरकारी पैसामा विदेशमा उपचार गर्नेहरुलाई राम्रो झापड हानेको छ । भिडियो हेर्नुहोस्: https://youtu.be/7XT...