सँगै देखिए सिद्धार्थ–आलिया

सँगै देखिए सिद्धार्थ–आलिया
काठमाडौँ- एकपटक फेरि बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता सिद्धार्थ मल्होत्रा सँगै देखिएका छन् । उनीहरूको सँगै डिनरबाट फर्किएको फोटो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा भारतीय प्रयोगकर्ताले अनेक टिप्पणी गरेका छन् । उनीहरूलाई सोमबार राति डिनरपछि बान्द्रास्थित एक होटेलबाट बाहिर निस्कँदै गर्दा एउटै गाडीमा देखिएको थियो । यसरी यी दुई एक–अर्कालाई सँगै देखिनु किन पनि चर्चामा हुन्छ भने उनीहरूको सम्बन्धबारे ...

‘मेरो बहुविवाह हुन सक्छ’ :  कंगना

‘मेरो बहुविवाह हुन सक्छ’ :  कंगना
काठमाडौँ- बलिउड अभिनेत्री कंगना रनौट विभिन्न विवादका कारण पछिल्लो समय चर्चामै छिन् । तर, उनले नयाँ फिल्म भने पाएकी छैनन् । फिल्म र अभिनयभन्दा पनि निजी जीवनका प्रसंगलाई लिएर चर्चामा रहेकी कंगना फेरि विवादमा फसेकी छिन् । २९ वर्षीया यी अभिनेत्री अब विवादमा फस्नुको कारण हो, उनकै अभिव्यक्ति । विवाहबारे सोधिएको प्र्रश्नमा उनले भनिन्, ‘मेरो एउटा विवाह हुन सक्छ भने अर्को पनि हुन सक्छ । एउटा विवाह हुन स...

‘हे आमा नेपाल तिमीलाई’को कभर गीत तथा भीडियो सार्वजनिक (भिडियो)

‘हे आमा नेपाल तिमीलाई’को कभर गीत तथा भीडियो सार्वजनिक (भिडियो)
ताजाखबर। डिबि महेश पाल्पालीको शब्द, संगीत तथा स्वरमा रहेको नेपाली राष्ट्रिय गीत 'हे आमा नेपाल तिमीलाई'को कभर गीत गाउँदै संयोग योगीले भीडियो सार्वजनिक गरेका छन् । यो गीतको रिमेक प्रोग्रामिङ् पविधन खालिङ्को रहेको छ । छायांकन तथा सम्पादन सुमन कोइरालाले गरेका छन् । भिडियो:

तीज गीतमा विकृत आईरहँदा यसरी भनियो ‘चेलीका वेदना गीतबाट ल्याउँ’ (भिडियो)

तीज गीतमा विकृत आईरहँदा यसरी भनियो ‘चेलीका वेदना गीतबाट ल्याउँ’ (भिडियो)
ताजाखबर। नेपाली हिन्दु महिलाहरुले भव्यताका साथ मान्दै आएको पर्व 'हरीतालिका तीज'को अवसरमा बजारमा आउने गीत अब नेपाली लोकसँस्कृति झल्काउने खालका रहेनन् । तीज गीतको नाममा छोटा लुगा लगाउँदै अभिनय गरिएका भिडियो तथा छाडा शब्द प्रयोग भएका गीतले नेपाली सँस्कृतीलाई विकृत बनाईरहेको छ । तीज गीतमार्फत चेलीका वेदना आउने दिन हराईसकेजस्तो लाग्छ । खासमा तीज गीतमार्फत नै आफुले बर्षभरी मनमा गुम्साएर राखेको बेदना ...

बाटोमै ३५ पटक स्किपिङ् गरेर उपहार जित्ने प्रतियोगिता (भिडियो)

बाटोमै ३५ पटक स्किपिङ् गरेर उपहार जित्ने प्रतियोगिता (भिडियो)
ताजाखबर। बाटोमा हिडिरहेकालाई ३५ पटक स्किपिङ् गर्न लगाएर उपहार दिने श्रृंखला सहित कार्यक्रम 'रोडटेनमेन्ट'को नयाँ भाग आएको छ । न.के टिभिले निमार्ण गरेको उक्त मनोरञ्जनात्मक कार्यक्रम रोडटेनमेन्टको नयाँ अंक हो । कार्यक्रममा सहभागि सबैले स्किपिङ् गरेका थिए भने ३५ पटक सम्म गर्न सक्नेले उपहार पाएका थिए । भिडियो:

‘मेरी आशि‍की तुमसे ही’ फेम राधिका मदान बलिउडमा आउँदै

‘मेरी आशि‍की तुमसे ही’ फेम राधिका मदान बलिउडमा आउँदै
ताजाखबर। टीभी सीरियल 'मेरी आशि‍की तुमसे ही'बाट टीभी उद्योगमा चर्चित एक्ट्रेस राधिका मदानले बलीउडमा पाईला हाल्ने भएकी छिन् । खबरका अनुसार भाग्यश्रीका छोरा अभिमन्यु दसानीसँग उनि पनि बलिउडमा आउनेछिन् । Box Office India को रिपोर्ट अनुसार उनको फिल्मको नाम फाईनल भएको छैन । यो फिल्मलाई फैंटम फिल्म्सले बनाउनेछ । त्यस्तै राधिका नायक रणवीर सिंहसँग पनि देखिने बताईएको छ । उनि फिल्ममा नभएर रणवीरसँग विज्...

बिराज अभिनित ‘जय पर्शुराम’को गीत रिलीज (भिडियो)

बिराज अभिनित ‘जय पर्शुराम’को गीत रिलीज (भिडियो)
ताजाखबर। नायक बिराज भट्टको अभिनय रहेको चलचित्र ‘जय पर्शुराम’को गीत रिलीज गरिएको छ । 'म त हुन्छु' बोलको यो गीतमा दीपक लिम्बु र अञ्जु पन्तको स्वर रहेको छ भने डा. कृष्ण हरि बरालका शब्द तथा महेश खड्काको संगीत छ । गीतमा बिराज भट्ट र निशा अधिकारी देखिएका छन् । रोज राणाले पहिलोपटक निर्देशन गरेको यो चलचित्रमा बिराजलाई इमान्दार प्रहरी अधिकृतको भूमिकामा देख्न सकिनेछ । उपमा केसी कार्यकारी निर्माता रहेको य...

नेपाली चलचित्र ‘सफर’को ट्रेलर रिलीज (भिडियो)

नेपाली चलचित्र ‘सफर’को ट्रेलर रिलीज (भिडियो)
ताजाखबर। नेपाली चलचित्र ‘सफर’को ट्रेलर सार्वजनिक भएको छ । तीन साथीले तय गर्ने यात्राको कथा समावेश गरिएको यो चलचित्र युवा फिल्म्सको व्यानरमा निर्माण गरिएको हो । यो चलचित्रका निर्देशक आशिष श्रेष्ठ हुन् । चलचित्रमा मनन सापकोटा, सञ्जय गुप्ता, शिविर पोख्ररेल र नुरजा श्रेष्ठलाई मुख्य भुमिकामा देख्न सकिन्छ । केशब खड्काको कथा रहेको ‘सफर’ असोज १४ बाट देशैभरी प्रर्दशनमा आउँदैछ । चलचित्रमा सत्यराज आचार...

बोल्न नसक्ने केटालाई बोलाएर मयल मिच्न लगाएपछि … (भिडियो)

बोल्न नसक्ने केटालाई बोलाएर मयल मिच्न लगाएपछि … (भिडियो)
ताजाखबर। 'खुल्ला कुवा' नामक एक लघु चलचित्र रिलीज भएको छ । यो चलचित्रमा एक शरम नभएकी महिलाको कथा छ । चलचित्रमा देखाईए अनुसार ति महिला नुहाउन खुल्ला कुवामा पुग्छिन् । टाउको नुहाएपछि ज्यान नुहाउन लाग्दा एक बोल्न नसक्ने केटालाई देख्छिन् । उनलाई बोलाएर जबरजस्ती मयल मिच्न लगाउँछिन् । हेर्नुहोस् भिडियो:

पार्वतीले देखाईन यसपालीको डान्स पार्टी प्यालेंसमा

पार्वतीले  देखाईन यसपालीको डान्स पार्टी प्यालेंसमा
"सिलाकी छु बुटिकमा मैल सारी चोली ,अब नाच्ने छु यसपालिको तीजमा पार्टी प्यालेंसमा नाचौ है ।बाचुन्जेलत हो नाच्ने खाने रमाउने मरे पछी लानु के छ र"।यस्तै शब्दभावमा अनुबन्धित तिर्शना म्युजिक प्रालिको प्रस्तुतिमा संगीता बस्यालको तीज कोशेली "पार्टी प्याजेसमा डान्स"बजारमा आएको छ ।प्रतिभावान गायिका संगीता बस्यालको सुमधुर आवाज रहेको यस गीतमा लय शब्द कुमार बिबाहितको रहेको छ । चर्चित मोडल पार्वती राईको उत्कृ...