मनोरञ्जन – Page 3 – Etajakhabar

साम्राज्ञी र सलिनमान अभिनित फिल्म ‘ए मेरो हजुर २’को टिजर रिलिज

साम्राज्ञी र सलिनमान अभिनित फिल्म ‘ए मेरो हजुर २’को टिजर रिलिज
काठमाडौँ- चलचित्र 'ए मेरो हजुर २' को टिजर रिलिज भएको छ ।साम्राज्ञी राज्यलक्ष्मी राणा र सलिनमान अभिनित फिल्मलाई नायिका झरना थापाले निर्देशन गरेकी छिन् भने साम्राज्ञीराज्य लक्ष्मी शाह, सलिनमान बानिया, सलोन बस्नेत, अम्बर सुवेदी, अनुभव रेग्मी, बुद्धि तामाङ, वील्सन बिक्रम राई लगाय...

आज मार्च २० अर्थात विश्व बाल रंगमञ्च दिवस मनाइदै

आज मार्च २० अर्थात विश्व बाल रंगमञ्च दिवस मनाइदै
काठमाडौं, चैत ७ । मार्च २० का दिन विश्व बाल रंगमञ्च दिवस मनाइदै आएको छ । बाल रंगमञ्च सम्बन्धी अन्तर्राष्ट्रिय छाता संगठन आसितेज इन्टरनेशनको साथमा नेपालमा विगत केही वर्षदेखि थिएटर मल नाटकघरको बालबालिकाका लागि रंगमञ्चीय कार्य गर्ने एक मात्र नेपाली संस्था थिएटर सेन्टर फर चिल्ड्रेन न...

मेरी बास्सैका दाह्री बाको दमदार अभिनय रहेको नयाँ हास्य कमेडी सिरियल हेर्नुहोस्

मेरी बास्सैका दाह्री बाको दमदार अभिनय रहेको नयाँ हास्य कमेडी सिरियल हेर्नुहोस्
काठमाडौँ । नेपाली कमेडी सिरियल मरिहत्य भाग ३ सार्वजनिक गरिएको छ । केशव सापकोटाले निर्देशन गरेको शृखलामा रामचन्द्र काजी, मञ्जु श्रेष्ठ बिजुली, निर्देशक सापकोटा, पूजा पंगेनी, राजेन्द्र गिरी, प्रकाश कंडेल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।जसले समाजका विभिन्न घटनाहरुलाई ब्यग...

“सानो-सानो घर” बनाउने कुरा गर्दै छिन चर्चित मोडल पार्वती राई

“सानो-सानो घर” बनाउने कुरा गर्दै छिन चर्चित मोडल पार्वती राई
काठमाडौँ । देशमा भन्दा पनि बिशेष गरि बिदेशमा रहेका नेपालिहरुले बढि रुचाउने लोक दोहोरी गीतमा उनीहरुले आफ्नोपनको आभाष पाउने गर्छन । एक पछि अर्को गर्दै नेपालि सांगीतिक बजारमा उत्कृष्ट गीत तथा भिडियोहरुको प्रस्तुति दिदै आएको प्रियशी म्युजिक प्रालि ले भर्खरै एक अर्को लोक दोहोरी म्युज...

चुनावको तयारीमा नारद खतिवडा भन्छन् ‘जितियो भने कुटिन्छ, हारियो भने लुटिन्छ’

चुनावको तयारीमा नारद खतिवडा भन्छन् ‘जितियो भने कुटिन्छ, हारियो भने लुटिन्छ’
काठमाडौँ । चर्चित हाँस्यकलाकार नारद खतिवडालाई लाग्ने गरेको एउटा आरोप हो उनी कलाकारिताबाट हराए । तर यो आरोपलाई नारदले मौन सहमति जनाउँदै छिट्टै नै केही न केही नै नयाँ काम लिएर आँफु पर्दामा आउने बताए । उनले गर्ने नयाँ केही भिन्न र पृथक हुने जसबाट उनी फेरी उठ्ने तर्क राख्छन् । नयाँ...

बेलायतका राजकुमार ह्यारीकी गर्लफ्रेन्डका विषयमा बाहिरियो यस्तो नयाँ तथ्य

बेलायतका राजकुमार ह्यारीकी गर्लफ्रेन्डका विषयमा बाहिरियो यस्तो नयाँ तथ्य
एजेन्सी। बेलायतका राजकुमार ह्यारीकी गर्लफ्रेन्ड को हुन् ? धेरैलाई उनकी गर्लफ्रेड भएको तर उनका बारेमा बिस्तृतमा थाहा नभएका बेला राचेल मेगान मार्क्ले अर्थात ह्यारीकी गर्लफ्रेन्डका विषयमा अन्तराष्ट्रिय मिडियाले खुलेर लेखेका छन् ।उनी अमेरिकी नायिका भएको र अब अभिनय छोड्ने तयारी ग...

अन्तत : बिहेको मिति तोके कपिलले ,यो मितिमा हुने भयो उनको बिहे

अन्तत : बिहेको मिति तोके कपिलले ,यो मितिमा हुने भयो उनको बिहे
एजेन्सी-  कमेडि नाइट विथ कपिलका हास्यकलाकार कपिल शर्माले बिवाह गर्ने भएका छन् । उनले ट्वीट गरेर बिहे गर्ने संकेत गरेको भारतिय मिडियाले उल्लेख गरेका छन् । कपिलले आफ्नो बच्चै देखीको साथी गिनीसँग बिहे गर्ने भएको बताइएको छ । कपिलले म उनलाई दिपिकाभन्दा पनि माया गर्छु ’ भन्ने लेखेर...

प्रेमिकाका तस्विर सहित कपिल फेसबुकमा खुलेपछि परे अप्ठ्यारोमा, यि युवतीले पनि दाबि गरिन् कपिललाई प्रेमिका रुपमा

प्रेमिकाका तस्विर सहित कपिल फेसबुकमा खुलेपछि परे अप्ठ्यारोमा, यि युवतीले पनि दाबि गरिन् कपिललाई प्रेमिका रुपमा
एजेन्सी- भारतीय हास्यकलाकार कपिल शर्माले फेसबुक र ट्वीटरमा आफ्नो प्रेम सार्वजनिक गरेपछि उनकी पूर्व प्रमिकाले कपिलसँगका तस्विरहरु पोष्ट गरेकी छिन् ।कपिलको कार्यक्रमकी क्रियटिभ डिरेक्टर समेत रहेकी प्रिति सिमोसले उनीसँगको तीन तस्बिर सोसल मिडियामा सार्वजनिक गरेकी छिन् ।कपिल शर्मा...

१५० करोडको लगानीमा बन्दै साहरुखको फिल्म !

१५० करोडको लगानीमा बन्दै साहरुखको फिल्म !
एजेन्सी- लगानी उठाउनै धौ धौ भएपनि बलिउडमा निर्माताहरु यस कुरामा पछि पर्दैनन् ।केही समय पहिले रिलिज भएको फिल्म रंगुन’१ सय करोड माथिको बजेटमा बनेपनि रंगुन’ले लगानी समेत उठाउन सकेन् ।पछिल्लो समय निर्देशक आनन्द एल राइले बनाउन लागेको फिल्ममा पनि १ सय ५० करोडको लगानी रहने बताइएको छ...

ऐश्वर्यका पिताको अन्तिम संस्कारमा सहभागी बलिउडकर्मी देखिए भावुक

ऐश्वर्यका पिताको अन्तिम संस्कारमा सहभागी बलिउडकर्मी देखिए भावुक
काठमाडौं । क्यान्सरका कारण गएराती निधन भएका ऐश्वर्य रायको पिता कृष्णराज रायको आज दाहसंस्कार गरिने भएको छ । अन्तिम संस्कारमा अहिले सैयौँको संख्यामा बलिउडकर्मीहरु सहभागी भएका छन् । भारतीय मिडियाका अनुसार अन्तिम संस्कारमा कृष्णराज रायका सम्धी अमिताभ बच्चन परिवार बेलुकादेखि नै उनको ...