अनिस र श्रृजना नेपाल फेसन आइकन २०१६ घोषित

अनिस र श्रृजना नेपाल फेसन आइकन २०१६ घोषित
ताजाखबर। 'नेपाल फेसन आइकन २०१६'को उपाधि अनिस तामाङ र श्रृजना देवकोटाले जितेका छन् । काठमाडौ सामाखुसी टाउन प्लानिङका १९ बषिर्य अनिसले पुरुष तर्फ र आरुबारी जोरपाटीकी २० बर्षिया श्रृजनाले महिला तर्फको उपाधि चुमेका हुन् । प्रतियोगीतामा दुबै बिजेताले शिर्ष उपाधिका साथमा चलचित्र, म्युजिक भिडियो अभिनय अवसरका साथै बिभिन्न गिफ्ट प्राप्त गरे । ब्याजलर अध्यायन गर्दै गरेका अनिसले बेष्ट फिजिकको उपाधि सम...

एघारौं सुगम सङ्गीत यात्रा कुश्मामा

एघारौं सुगम सङ्गीत यात्रा कुश्मामा
पोखरा, ९ जेठ- पोखराबाट सञ्चालित साङ्गीतिक अभियान सुगम सङ्गीत यात्राको ११ औँ शृङ्खला पर्वतको कुश्मामा सम्पन्न भएको छ । अनुपम म्युजिक, त्रिवेणी सङ्गीतालय र जे. ई. म्युजिक, पोखराको संयुक्त आयोजनामा हरेक महिनाको पहिलो शनिबार सञ्चालन हुँदै आएको कार्यव्रmमको अध्यक्षता स्थानीय व्यवस्थापक पर्वत साहित्य सङ्गमका संस्थापक अध्यक्ष इन्द्रकुमार विकल्पले गर्नुभएको थियो । कार्यव्रmमका प्रमुख अतिथि पर्वतका प्रम...

अम्बर गुरुङलाई सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार

अम्बर गुरुङलाई सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार
काठमाडौंँ, ९ जेठ । भैरव सांस्कृतिक संरक्षण समिति पोखराले यस वर्षको सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार राष्ट्रिय गानका सङ्गीतकार अम्बर गुरुङलाई प्रदान गर्ने भएको छ । सो पुरस्कारको राशि रु ७० हजार र सम्मानपत्र रहेको छ । हाल आफ्नै निवासमा स्वास्थ्य लाभ गरिरहनुभएका नेपाली सङ्गीत क्षेत्रका अथक साधक सङ्गीतकार गुरुङलाई उहाँकै निवासमा पुरस्कार प्रदान गरिने कार्यक्रम रहेको समितिका सल्लाहकार तीर्थ श...

पुजनाको पिठ्युमा शिव र पार्वती

पुजनाको पिठ्युमा शिव र पार्वती
ताजाखबर। करिश्मा मानन्धर, सुष्मा कार्की, प्रियंका कार्की लगायतका नायिकापछि पूजना प्रधानले पनि टाटु खोपाएकी छन् । उनले आफ्नो दाहिने पिठ्युमा शिव र पार्वतीको चित्र बनाएकी छन् । बिहिबार ‘होवमर्क’को प्रिमियरमा सहभागी हुँदा पूजनाको टाटु प्रस्ट देखिन्थ्यो । उनले एक महिना अगाडी टाटु खोपाएको बताइन् ।

अमिताभले पुरा गरे क्यान्सर पीडित युवतीको इच्छा

अमिताभले पुरा गरे क्यान्सर पीडित युवतीको इच्छा
ताजाखबर। बलीउडका महानायक अमिताभ बच्चनले क्यान्सर पीडित‍ एक युवतीको जन्मदिन मनाएर उनको इच्छा पुरा गरेका छन् । अमिताभले आफ्नो ब्लगमा लेखेका छन्, 'क्यान्सर पीडित एक युवती हार्दिका मसँग भेट्न चाहन्थिन् । मैले उनको इच्छा पुरा गरेँ । उनि सुन्दर र विनम्र छिन् । उनलाई आफुसँगै एक अक्सिजन सिलिण्डर लिएर हिड्नुपर्छ । दुख र गुमिसकेको आशा सहितको जीवन सामना गर्नु सबैभन्दा कठिन छ' । अमिताभले हार्दिकताको...

तुलसीलाई ल्याङ्ग-ल्याङ्ग भएपछि (भिडियो)

तुलसीलाई ल्याङ्ग-ल्याङ्ग भएपछि (भिडियो)
ताजाखबर। कमेडी गायक तुलसी घिमिरेले 'ल्याङ्ग-ल्याङ्ग भो' बोलमा नयाँ गीत ल्याएका छन् । हालै उक्त गीतको भिडियो सार्वजनिक भएको छ । सत्यराज चौलागाईँले निर्देशन गरेको भिडियोमा तुलसी घिमिरे, निरु खड्का, सुरेन्द्र, सागर तथा राजु कमेडीको अभिनय छ । भिडियोका सम्पादल टेकेन्द्र शाह हुन् । गीतमा बलराम समालका शब्द तथा संगीत छ । भिडियो:

यि नायिका भन्छिन्, ‘मर्ने बेलासम्म नांगा फोटो देखाईरहनेछु’

यि नायिका भन्छिन्, ‘मर्ने बेलासम्म नांगा फोटो देखाईरहनेछु’
  ताजाखबर। रियलिटी टीभि स्टार किम कार्दशियनले आफ्ना फ्यानसँग बाचा गरेकी छिन् कि उनि लगातार आफ्ना न्यूड सेल्फी शेयर गरिरहनेछिन् । किम २०१६ को वेबी अवार्ड समारोहमा शामिल हुन पुगेकी थिइन् । त्यहाँ किमले भनिन्, 'म जबसम्म जीवित हुनेछु, न्यूड सेल्फी पोस्ट गरिरहनेछु' । ग्लोबल अडियन्ससँग जोडिन किमले निकै तरिका जानेकी छिन् । न्यूड फोटो पनि उनको एक तरिका हो । पछिल्लो समय किमले मार्चमा न्यूड से...

मन्टो बन्दै नवाजुद्दीन

मन्टो बन्दै नवाजुद्दीन
ताजाखबर। फिल्म मेकर नंदिता दासको आगामी फिल्म 'मन्टो'मा पाकिस्तानी लेखक सआदत हसन 'मन्टो'को भूमिका पर्दामा निभाउनको लागि अभिनेता नवाजुद्दीन सिद्दीकी काफी उत्साहित छन् । सआदत हसन मंटो उर्दू लघु कथाका लेखक थिए । नंदिताले आफ्नो निर्देशनमा मन्टोको जीवनीमा चलचित्र बनाउनेछिन्, जो विभाजनको समयमा केन्द्रित हुनेछ । हालै कान फिल्म फेस्टिवलमा नंदिताले नवाजुद्दीनले मन्टोको भूमिका निभाउने घोषणा गरेकी हुन्...

शुभेच्छा थापासँग रोमान्समा मस्त केके अधिकारी (भिडियो)

शुभेच्छा थापासँग रोमान्समा मस्त केके अधिकारी (भिडियो)
काठमाडाैं जेठ ८ - गायिका माया अधिकारीको “मेरो नै रुप ” बोलको गीतबाट आफ्नो मोडलिङ करियर सुरु गरेका मोडेल केके अधिकारी अहिले नेपाली म्युजिक भिडियोमा निकै नै ब्यस्त छन् । नेपालगंज घर भई हाल काठमान्डौ बस्ने मोडेल केके अधिकारी मोडलिङ संगसंगै नेपाली फिल्मी क्षेत्रमा पनि आबद्द छन् । उनले केहि नेपालि कथानक चलचित्रमा सह-अभिनेताको भूमिका निर्वाह गरिसकेका छन् र चाडै नै उनलाई हामी नँया चलचित्र ‘ नकाब ‘ मा पनि...

रितिक र सुजैन पार्टीमा सँगै रमाएपछि …

रितिक र सुजैन पार्टीमा सँगै रमाएपछि …
ताजाखबर। रितिक रोशन र सुजैन खानले सम्बन्ध बिच्छेद गरेको २ बर्ष हुन लागिसकेको छ तर पनि धेरै फ्यानले उनिहरु फेरी एक होउन भन्ने चाहन्छन् । उनिहरु अलग भएपनि बच्चाको खातिर उनिहरु नराम्रो सम्बन्धमा भने छैनन् । पिंकभिल्लामा छापिएको खबर अनुसार हालै रितिक र सुजैन एक पार्टीमा सँगै भेटिएका थिए । यसअघि पछिल्लो महिना आफ्नो छोराको आठौँ जन्मदिनमा पनि सँगै नै थिए । एक्लै बस्न गाह्रो भएर फेरी नजिक भएको भन्न...