छोरीले माइती, माइतीले किन आइथी, वास्तविक तीजको झजल्को दिने तीज गीत सार्वजनिक

छोरीले माइती, माइतीले किन आइथी, वास्तविक तीजको झजल्को दिने तीज गीत सार्वजनिक
ताजाखबर। हिन्दु महिला हरुको महान पर्ब हरितालिका तीज नजिकिदै गर्दा बजारमा विभिन्न कम्पनीले विभिन्न खाले तीज गीत दर्शक सामु पस्की सकेकाछन l यसै सिलसिलामा बुटवल देखि गायक ओम ज्ञवाली र कृष्ण अन्जान ज्ञवालीले संयुक्त रुपमा करिब १०० वर्ष भन्दा पुरानो लयमा आधारित  "भगेरी चरीले "  भन्ने बोल रहेको गीत बजारमा सार्बजनिक गरेकाछन।  पछिल्लो समयमा नया र तडक भडक शैलीका गीतहरु बजारमा आएको अबस्थामा पुस्पा ज्ञवालीले...

रीमा विश्वकर्माको नयाँ भिडियो ‘झुल्केको घाम’

रीमा विश्वकर्माको नयाँ भिडियो ‘झुल्केको घाम’
ताजा खबर काठमाण्डौं । नेपालमा अधिकांश अभिनेत्री बिहेपछि फिल्म क्षेत्रबाट टाढिन्छन्, अभिनयलाई विश्राम दिन्छन् । झन, एनआरएनसँग बिहे गरेकाहरू त विदेशै भासिन्छन् । तर, अभिनेत्री रीमा विश्वकर्मा यो मामिलामा फरक देखिएकी छिन् । बेलायतमा बस्दै आएका प्रेमीसँग बिहे गरेपछि पनि उनै यतै सक्रिय छिन् । म्युजिक भिडियोमा त उनको व्यस्तता दिनप्रतिदिन बढीरहेको छ । हालै उनले गायक अशोक मुकारुङको ‘झुल्...

चपली हाइट-२ मा कलाकारले नै गल्ती गरौं न भनेपछि … (भिडियो सहित)

चपली हाइट-२ मा कलाकारले नै गल्ती गरौं न भनेपछि … (भिडियो सहित)
असार २८ गते- चलचित्र चपली हाईट-२ को पहिलो गीत रिलिज भएको छ । 'गल्ती गरौं न' बोलको गीत युट्युबमार्फत् रिलिज भएको हो । दिपेन्द्र के खनालको निर्देशनमा बनेको यो फिल्मको गीतमा निर्माता अर्जुन कुमारको संगीत र धर्मेन्द्र सेवानको स्वर रहेको छ । सुरेश राईले लेखेका गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । फिल्मका मुख्य कलाकार आयुष्मान देशराज तथा परमिता राज्यलक्ष्मी राणाले अभिनय गरेको यो फिल्म फिल्म...

यस्ताे छ गायक अनि लेखककाे कथामा बनेकाे नयाँ तीज गीत (भिडियाे सहित)

यस्ताे छ गायक अनि लेखककाे कथामा बनेकाे नयाँ तीज गीत (भिडियाे सहित)
हमाल म्यूजीकको प्रस्तुतीमा नयाँ तीज गीत कलाकारले गाउनी सार्वजनिक भएको छ । म्यूजीक नेपालले यो गीतको म्यूजीक भिडियोलाई युट्युबमार्फत् सार्वजनिक गरेको हो । सूर्य खड्का र देवी घर्ती मगरको स्वर रहेको गीतको शब्द शिव अखेली र लय सूर्य खड्काले संकलन गरेका हुन् । कुमार डिसीको निर्देशनमा बनेको भिडियोम दिपाशा बिसी र हिमाल रिजालको अभिनय रहेको छ ।

बाँदरको एक्टिङ्गसहित ‘वृन्दावन’ छिट्टै आउँदै, ट्रेलर सार्वजनिक (भिडियो सहित)

बाँदरको एक्टिङ्गसहित ‘वृन्दावन’ छिट्टै आउँदै, ट्रेलर सार्वजनिक (भिडियो सहित)
असार २५ गते- चलचित्र वृन्दावन मार्फत् नायिका शिल्पा पोख्रेल फेरि एकपटक एक्सन अवतारमा फर्किएकी छिन् । चलचित्र ‘हवल्दार सुन्तली’मा अभिनय गरेकी शिल्पा यसपटक ‘वृन्दावन’ मा देखिएकी हुन् । यो चलचित्रमा नायक किशोर खतिवडा र दीपेन्द्र जीसीको पनि अभिनय छन् । यो चलचित्रमा बाँदरको पनि अभिनय छ । यो चलचित्र भदौ १७ गतेबाट नेपालभर रिलिज हुँदैछ । रुद्र खनालको निर्माण र राजबहादुर सानेको निर्देशनमा यो चलचित्र...

निर्देशनमा जम्दै गीतकार शंकर अधिकारी घायल ( भिडियो सहित )

निर्देशनमा जम्दै गीतकार शंकर अधिकारी घायल ( भिडियो सहित )
ताजा खबर ।गीतकार शंकर अधिकारी घायलको अहिले सम्बोधन बदलिएको छ।गीतकार ,स्कृप राइटर हुदै अहिले निर्देशनमा अगाडी बढ्दैछन। नित्याशिवा को आवाज रहेको मेरो दिलमा तिमिले छुरा रोप्यौ बोलको गीत को निर्देशन गरे संगै निर्देशनमा आएका हुन घायल । म्युजिक भिडियो करिव सयको हाराहारी मा र सर्ट मुवि करिव सातसय निर्देशन गरिसकेकाछन। अहिले नित्याशिवा को आवाज को पागल पागल ,मन पर्यो मन पर्यो ,रातो साडी सुमित खड्काको आवाज क...

गजमेरकाे नयाँ पप गीत “इटहरीको सुकुटी” (भिडियाे सहित)

गजमेरकाे नयाँ पप गीत “इटहरीको सुकुटी”  (भिडियाे सहित)
गायक किरण गजमेरको नयाँ पप गीत “इटहरीको सुकुटी” को भिडियो सार्वजनिक भएको छ । प्रजोल एल्बममा रहेको उक्त गितमा गोपी दाहालको शब्द ,अम्बर तुम्बापो सुब्बाको संगीत अनि मोहित मुनालको संगीत संयोजन रहेको छ । मनोज विष्टको निर्देशनमा बनेको भिडियोमा विवेक र सयासाले अभिनय गरेका छन् । ज्ञानेन्द्र शर्माको क्यामेरा अनि टेकेन्द्र शाहको सम्पादन रहेको भिडियो नेपालको बिभिन्न रमाइलो स्थानमा छायांकन गरिएको छ । यस गित...

यस्ताे छ राष्ट्र्कवी माधव घिमिरे अभिनित म्युजिक भिडियो (भिडियाे सहित)

यस्ताे छ राष्ट्र्कवी माधव घिमिरे अभिनित म्युजिक भिडियो (भिडियाे सहित)
राष्ट्र्कबी माधब घिमिरे अभिनित म्युजिक भिडियो वाचा" सार्वजानिक (भिडियो सहित" राष्ट्र्कबी माधब घिमिरे अभिनित पहिलो म्युजिक भिडियो सार्बजनिक , गीतमा सस्कृति विद सत्य मोहन जोशीको पनि अभिनय ....हेरौ र शेर गरौ .   पुनर्निर्माणमा एकसाथ जुट्न आव्हान गर्दै  धुर्मुस सुन्तलीको अभिनयमा ''यो प्रण यो समर्पण'' नामक चर्चित म्यूजिक भिडियो सार्वजनिक गरेका डा । भीष्मकुमार भूसालको ''वाचा'' शीर्षकको अर्...

‘तीजको बेलामा नौरंगी सारी’ सार्वजनिक (भिडियो सहित)

‘तीजको बेलामा नौरंगी सारी’ सार्वजनिक (भिडियो सहित)
ताजा खबर २४ असार  ,  काठमाडौं । गायिका सहिमा श्रेष्ठको तीज गीत ‘तीजको बेलामा नौरंगी सारी’ को भिडियो सार्वजनिक भएको छ । विना म्युजिक प्रा.लिको उत्पादनमा बनेको म्युजिक भिडियोको अनलाईन डिजिटल पत्रिका नेपाल सन्देश डटकमको युट्युबमार्फत भिडियो सार्वजनिक भएको हो । गीतकार नैनासिंह राईको शब्दमा तयार भएको सो गीतमा संगीत भने टिका भण्डारीले दिएका छन् । इन्द्र भण्डारीको निर्देशनमा निर्माण गरिएको यो तीज गीतको...

गायक बालकुमार श्रेष्ठले मोडल रश्मी तामाङलाइ लाकुरीको बोटमुनी भेटेपछी (भिडियो सहित)”

गायक बालकुमार श्रेष्ठले मोडल रश्मी तामाङलाइ लाकुरीको बोटमुनी भेटेपछी (भिडियो सहित)”
कमल सरगम  असार २४  -काठमाण्डौ  पछिल्लो समयका चर्चित लोकदोहोरी गायक बालकुमार श्रेष्ठको आवाजमा नया लोकदोहोरी गीत"लाकुरीको बोटमुनी"बजारमा आएको छ ।पछिल्लो समय सबैको मनमुटुमा बस्न सफल गायक बालकुमार श्रेष्ठ साहेद अपरिचित नाम हैन ।प्राय बालकुमार श्रेष्ठको आवाजमा आएका गीतहरु सबै चर्चामा छन् दसैँ आयो बाट आफ्नो सांगीतिक यात्रालाई तय गरेका बालकुमार श्रेष्ठले १०० भन्दा बढी गीतहरुमा सहकार्य गरिसकेका छन् ।चर्...