जहाँ गुड मर्निङ्ग भनिँदैन, भेट्दा सिधै चुम्बन गरेर अभिवादन गरिन्छ

जहाँ गुड मर्निङ्ग भनिँदैन, भेट्दा सिधै चुम्बन गरेर अभिवादन गरिन्छ
अनौठा क्रियाकलाप गर्नमा चीन निकै अडागी छ । पछिल्लो पटक चीनमा यस्तै एउटा अनौठो काण्ड चर्चामा छ । त्यो हो त्यहाँको एक कम्पनीमा आफ्ना महिला कर्मचारीलाई गुड मर्निङ्ग नभनी सिधै चुम्बन गर्न लगाईन्छ । यो कार्यका कारण त्यस कम्पनीका मालिकको निकै आलोचना पनि भैरहेको छ । उनले हरेक बिहान आफ्ना महिला कर्मचारीहरुलाई लाइन लगाएर आफ्नो ओठमा चुम्न लगाउँथे । उनी भन्छन् की यसो गर्दा कर्मचारी र मालिकबीचको सम्बन्ध प्रग...

चिसो मौसममा चिसो पानिसँग रोमान्स गर्दै आयो ‘फिगर कोकाकोला’

चिसो मौसममा चिसो पानिसँग रोमान्स गर्दै आयो ‘फिगर कोकाकोला’
मंसिर १९ गते- चर्चित युवा गायक टंक तिमिल्सिना र सिर्जु अधिकारी दुवैले आफ्नो वास्तविक शारिरिक बनावटको पहिचान गीतबाट पोखेका छन् । कर्लि कपाल अनि फिगर कोकाकोला बोलको गीतमा गायक टंक र सिर्जुको आवाज रहेको छ गायिका सिर्जु अधिकारीको शब्द संगीत रहेको गीत विक्रम चौहानले निर्देशन अनि मुकेश हुमागाईंले खिचेका हुन् । मिलन विक को सम्पादन रहेको गीतमा अभिनय दुर्गेश थापा र गायिका सिर्जु आफैले गरेका छन् । हेर्नु...

‘जात्रा २’ को प्रतिक्षामा राजेश हमाल जोडी

‘जात्रा २’ को प्रतिक्षामा राजेश हमाल जोडी
ताजा खबर काठमाडौँ । नायक राजेश हमालले ‘जात्रा २’ को प्रतिक्षामा रहेको बताएका छन् । तेश्रो सातामा प्रर्दशनरत चलचित्र ‘जात्रा’ हेरेपछि जात्रा २ को प्रतिक्षामा रहेको बताएका हुन् । जीवनसाथी मधु भट्टराईसँग ‘जात्रा’ हेर्न कुमारी हल पुगेका हमालले कथाले अन्तिमसम्म नै बाँधेर राखेको प्रतिक्रिया दिएका छन् । “निकै मज्जाले हँसायो, दर्शकहरुले निकै मनोरञ्जन लिएको पाएँ,” उनले भने । आफ्नो साथीले फिल्मको निकै प्रशं...

कसको दबाबमा छोडिन् गायिका संगीता मगर प्रीतिले गायक राम्जी खाँडलार्इ (हेर्नुहोस भिडियो)

कसको दबाबमा छोडिन् गायिका संगीता मगर प्रीतिले गायक राम्जी खाँडलार्इ (हेर्नुहोस भिडियो)
ताजा खबर काठमाडौँ । हिम सम्झौता डिजिटलको प्रस्तुतिमा हाम्रो माया छुट्यो दबाबमाको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । यो गीतमा स्वर रामजी खाँड र संगीता मगर 'प्रिती'को रहेको छ भने अर्जुन गुरुङ अनि संगीता मगरले नै गीत लेखेका हुन् । एकिन्द्र सारा शंकरको निर्देशनमा तयार गीतको म्युजिक भिडियोको सम्पादन भने अमर शाक्यले गरेका छन् । भिडियोमा रंजिता गुरुङ र धुर्व हिमालीको अभिनय छ । भिडियो: https:/...

प्रमोद खरेलको सुमधुर आवाजमा आयो नयाँ गीत ‘यो मन तिम्रै हो’ (भिडियो सहित)

प्रमोद खरेलको सुमधुर आवाजमा आयो नयाँ गीत ‘यो मन तिम्रै हो’ (भिडियो सहित)
मंसिर १६ गते- गायक प्रमोद खरेलको आवाजमा यो मन तिम्रै हो बोलको आधुनिक गीतको भिडियो युट्युबमार्फत् सार्वजनिक भएको छ । युवराज बास्तोलाको शब्द, संगीतमा रहेको यो गीतमा निरु शाही ठकुरी र आर्या बस्यालले अभिनय गरेका छन् । सिर्जन बरालको निर्देशनमा बनेको म्यूजीक भिडियोलाई रेशम दर्लामीले खिचेका हुन् भने प्रदीप दाहालले सम्पादन गरेका हुन् ।

चकलेटी मोडल केके को तिमीलाई आफ्नो ठानु (भिडियो )

चकलेटी मोडल केके को तिमीलाई आफ्नो ठानु (भिडियो )
ताजा खबर काठमाडौँ  ।  गित संगत भने पछि कसलाई मन नपर्ला सबै लाई मन पर्छ यसै क्रममा लामो समय देखी प्रवासमा रहेर पनि नेपाली गीत संगीतलाई माया गरि सांगीतिक क्षेत्रमा केही रामो काम गर्ने अठोटका साथ एक दर्जन गीतहरुमा आफ्नो संगीत दिई सकेका र थुप्रै गित लेखी सकेका अत्यन्तै संगीतलाई माया गर्ने पछिल्लो पुस्तका संगीत प्रेमी व्यक्ति हुन् राजु कुमार श्रेष्ठ । यसै गरि गित संगीतमा आफ्नै शब्द/संगीत र स्वर पनि भरि...

को हुन् ति सुन्दरी म चिन्दिन, तर मेरो गीत जन्माएर गइन् :- गायक सुनिल गिरी

को हुन् ति सुन्दरी म चिन्दिन, तर मेरो गीत जन्माएर गइन् :- गायक सुनिल गिरी
ताजा खबर काठमाडौँ । को होला त्यो मसँग आँखा जुधाउने गीतबाट नेपाली सांगीतिक क्षेत्रमा चर्चामा आएका गायक हुन् सुनिल गिरी । सुनिल आफ्नो सानो मेहेनत र परिश्रमले मात्रै नभई वर्षौसम्मको आफ्नो निरन्तरता र अभ्यासका कारण आज यो स्थानसम्म आइपुग्न सफल भएको बताउँछन् । आफ्नो पहिलो र अविष्मरणीय गीत ह्वाइट गुम्बामा देखिउकी सुन्दर युवतीलाई देखेपछि उनले अचानक रचेका थिए । जुन गीतले सुनीलको जीवनमा नै विशेष अर्थ ...

ट्युमरलाई जितेर नयाँ जीवन पाएँ :- गायिका मौसमी गुरुङ् (भिडियो)

ट्युमरलाई जितेर नयाँ जीवन पाएँ :- गायिका मौसमी गुरुङ् (भिडियो)
काठमाडौँ । च्यांवा ओ च्यांवा, कहिलेकाँही, अलीअली लगायतका करिब २ सय भन्दा बढी गीत तथा ३ वटा एल्बम निकालीसकेकी चर्चित गायिका मौसमी गुरुङ् अहिले पनि उस्तै गरी नै ब्यस्त छिन् जति उनी आफ्नो संर्घषको समयमा थिइन् । ट्यूमर जस्तो गम्भिर रोगलाई जीतेर नयाँ जीवन पाएकी यि सुन्दरी गायिका पछिल्लो समय परिवारलाई पनि केही समय दिएर बँचेको समय मात्रै कामका लागी खर्चिने गरेको बताउँछिन् । उनका विाषयमा उनले नै ताज...

रेखा थापाको हिम्मतवालीको काली तिम्रो नजरैले चिनायो, अहिले भ्याई नभ्याई छ :- गायक टंक बुढाथोकी

रेखा थापाको हिम्मतवालीको काली तिम्रो नजरैले चिनायो, अहिले भ्याई नभ्याई छ :- गायक टंक बुढाथोकी
ताजा खबर काठमाडौँ । टंक बुढाथोकी पछिल्लो समयका चर्चित अनि ब्यस्त गायक तथा संगीतकार हुन् । उनका किन गाह्रो गाह्रौ, हिम्मतवालीको काली तिम्रो नजरैले, हवल्दार सुन्तलीको घण्टी बज्यो घण्टी बज्यो, लगायत दर्जनौँ गीतहरु चर्चित छन् । गायन तथा सांगीतिक दुनियामा लागेको छोटो समयमा नै राम्रो चर्चा परिचर्चा बटुलेका टंक बुढाथोकीलाई अहिले भ्याइ नभ्याई छ । आफ्नो कामलाई रातदिन नभनी निरन्तरता दिने टंक भन्छन् म मिड...

नम्रता सापकोटालाई ‘आइ लभ यू’ भन्ने फ्यान कति ? (हेर्नुस् भिडियो)

नम्रता सापकोटालाई ‘आइ लभ यू’ भन्ने फ्यान कति ?  (हेर्नुस् भिडियो)
ताजा खबर, काठमाण्डौं । कलाकारले नै भरिएको ‘छक्का पन्जा’ हेर्न करिब एक महिना हलनै भरियो । नेपाली फिल्मको इतिहासमा सर्वाधिक कलेक्सनको रेकर्ड राखेको ‘छक्का पन्जा’बाट धेरै अनुहार नोटिस भए । भर्खरै मात्र फिल्म क्षेत्रमा इन्ट्री गरेका नम्रता सापकोटा र वर्षा राउत पनि दर्शकको नजरमा पर्न सफल भए । फिल्ममा सरल तर बोल्ड अवतारमा प्रस्तुत भएकी नम्रता सापकोटालाई पनि दर्शकले रुचाए । ‘छक्का पन्जा’बाटै नम्रताका ...