Friday, June 23, 2017
ताजाखबर, काठमाडौं । गत वर्षकै सफल चलचित्र ‘प्रेम गीत’को सिक्वेल ‘प्रेम गीत २’ को ट्रेलर युट्युबमा नेपालको नम्बर १ ट्रेण्डिगंमा परेको छ । यो समाचार तयार पार्दासम्म प्रेमगीतको ट्रेलरलाई ५ लाख १४ हजार भन्दा बढी दर्शकले हेरिसकेका छन् ।
झन्डै २ मिनेट ३० सेकेन्ड लामो ट्रेलरमा म्यानमार, नेपालको रारा र थाइल्यान्डका मनोहर दृश्य समेटिएको छ । धेरैको चियो र चासोको बिषय बनेको चलचित्रको ट्रेलर आएपछि सबैको खु...