गीत लेख्नका लागी माइक्रोमा हिँड्छु : चर्चित संगीतकार कालीप्रसाद बास्कोटा (भिडियो)

गीत लेख्नका लागी माइक्रोमा हिँड्छु : चर्चित संगीतकार कालीप्रसाद बास्कोटा (भिडियो)
काठमाडौँ । चर्चित संगीतकार कालीप्रसाद बास्कोटाले नयाँ नयाँ गीत संगीत सृजना गर्न माइक्रोमा हिँड्ने गरेको बताउँछन् । एक अन्तरवार्तामा कुराकानी गर्दै कहिले हँसाउने, पारी त्यो डाँडामा, लैजारे, साइली, लगायतका चर्चित गीत दिएका गायक, संगीतकार र गीतकार समेत रहेका कालीप्रसाद बास्कोटाले आफ्नो जीवनका केही रोचक पक्षहरु पनि खोलेका छन् ।

राजेश हमाल र गौरी मल्लको नयाँ फिल्म युट्युबमा सार्वजनिक,हेर्नुहोस् पुरा फिल्म

राजेश हमाल र गौरी मल्लको नयाँ फिल्म युट्युबमा सार्वजनिक,हेर्नुहोस् पुरा फिल्म
काठमाडौँ । लोडसेडिङमुक्त देश बनाउने अभियानको कथावस्तुमा केन्द्रित चलचित्र ‘उज्यालो नेपाल’ निर्माण भएको छ । लोडसेडिङ अन्त्यका लागि भएका प्रयास र उपलब्धीलाई समेटेर चलचित्र ‘उज्यालो नेपाल’ निर्माण भएको हो । उर्जामन्त्री भएपछि जर्नादन शर्माले लिनुभएको अठोट र विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त गरिएपछिको परिर्वतनलाई चलचित्रमा देखाइएको छ । उनीहरुको इच्छाशक्तिका कारण उर्जा क्षेत...

यसकारण धुर्मुस-सुन्तलीलाई देश निकाला गर्नुपर्छ (भिडियो)

यसकारण धुर्मुस-सुन्तलीलाई देश निकाला गर्नुपर्छ (भिडियो)
यतिबेला धुर्मुस सुन्तली निकै चर्चामा छन् । हालै मात्र महोत्तरीको बर्दिवासमा बनेको एकिकृत नमुना मुसहर बस्तीको हस्तान्तरण भएको छ । धुर्मुस-सुन्तली फाउण्डेशनद्वारा बनेको मुसहर बस्तीसँगै हालसम्म तीन बस्ती भएका छन् । यसै क्रममा एकजना विदेश बस्ने नेपालीले धुर्मुस-सुन्तलीलाई देश निकाला गर्नुपर्ने बताएका छन् । किन देश निकालाको माग भयो त ? हेर्नुहोस् भिडियो:

‘ट्वाकेन्द्र निवास’मा गायक पशुपती शर्मा, हेर्नुहोस् कमेडी टक शो (भिडियो)

‘ट्वाकेन्द्र निवास’मा गायक पशुपती शर्मा, हेर्नुहोस् कमेडी टक शो (भिडियो)
काठमाण्डौ। फरक धारको नेपाली कमेडी टक शो 'ट्वाकेन्द्र निवास' शुरु भएको छ । विभिन्न क्षेत्रका लोकप्रिय तथा चर्चामा रहेका अतिथिहरूसँग ट्वाकेन्द्र निवासमा गरिने रमाइलो कुराकानीलाई ट्वाकेन्द्र काका र मट्टयाङ्ग्री काकीको कमेडी ड्रामा शैलीको प्रस्तुतिले कार्यक्रमलाइ रोचक बनाएको छ । यो कार्यक्रमको पहिलो श्रृंखला रिलीज भईसकेको छ । कार्यक्रम हरेक हप्ताको बुधवार यूट्युब च्यानल NK TV मा आउने गर्छ । संसारको...

मिलन अमात्यलाई चोखो माया गर्छु भनी कस्ले ढाँट्यो ? हेर्नुहोस (भिडियो सहित)

मिलन अमात्यलाई चोखो माया गर्छु भनी कस्ले ढाँट्यो ? हेर्नुहोस (भिडियो सहित)
ताजा खबर काठमाडौँ । एउटै मुटु सयौँसित किन साट्यौ? चोखो माया गर्छु भनी मलाई किन ठाँट्यौँ ? यि प्रश्नहरु हुन् चर्चित गायिका मिलन अमात्यका । गायिका अमात्यको निजी जीवनका प्रश्नहरु नभई गीतकार डिपी खनालका शब्द शृजनामा तयार पारिएको गीतको माहोलमा सोधीएका प्रश्नहरु निकै मार्मिक छन् । जसमा धनु ग्यामीको संगीत रहेको छ । दीपक खाँडले निर्देशन गरेको भिडियोमा निराजन, सम्पदा र उर्मिलाको प्रेम रोमान्सलाई नजिकबाट...

यस्ता प्रेमी जसले प्रेमीकाको छायाँ देखेर नै मान्छे ठम्याउँछन्

यस्ता प्रेमी जसले प्रेमीकाको छायाँ देखेर नै मान्छे ठम्याउँछन्
काठमाडौँ । जापानलाई आफ्नो कर्मथलो बनाएर संगीतमा अगाडि बढिरहेका गायक तथा मोडल विनोद भण्डारीको लोक दोहोरी गीत छायाँ देखे चिन्छु बजारमा आएको छ । एकनारायण भण्डारीको शब्द संगीत, विनोद भण्डारी र देवी घर्तिको स्वरमा सजिएको गीतलाई सितारा म्युजिकले बजारमा ल्याएको हो । प्रकाश भट्टको निर्देशनमा करण चसिरले छायाँकन गरेको भिडियो विष्णु शर्माले सम्पादन गरेका हुन । भिडियोमा अभिनय भने अन्जली अधिकारीसंग विनोद स्व...

बलिउडमा संर्घष गरिरहेकी नेपाली गायिका ‘खुशी’, जो दिपक लिम्बुका शब्द-शब्दमा माया देख्छिन् (भिडियो)

बलिउडमा संर्घष गरिरहेकी नेपाली गायिका ‘खुशी’, जो दिपक लिम्बुका शब्द-शब्दमा माया देख्छिन् (भिडियो)
ताजाखबर, काठमाडौँ । लामो समयदेखि भारतमा गीत संगीत सिकिरहेकी गायिका हुन् खुशी भट्टराई । भारतमै रहेर बिभिन्न साँङ्गितिक स्टेज शोहरुमा ब्यस्त रहेकी गायिका भट्टराईले करिब आधा दर्जन बढी गीत बजारमा ल्याएकी छिन् । जसका कारण उनको चर्चा बढ्न थालेको छ । उनी वर्षको १ पटक नेपाल आउँछिन् आफ्नो नयाँ गीतको कामको शिलशिलामा आउने सुन्दरी गायिकाको मोडलीगंमा पनि जम्ने इच्छा रहेको बताउँछिन् । बलिउडका चर्चित गायक कुमा...

मधेसमा अंगीकृत नागरिकको दबदबा बढेका बेला मधेसी युवाले नेपाली को हो भन्ने सन्देश दिएको भिडियो बन्यो भाइरल

मधेसमा अंगीकृत नागरिकको दबदबा बढेका बेला मधेसी युवाले नेपाली को हो भन्ने सन्देश दिएको भिडियो बन्यो भाइरल
काठमाडौँ । मधेसका सामाजिक अभियन्ता हुन् रमेश प्रसाद शाह । आफ्ना लेख रचना मार्फत सामाजिक संजालमा सक्रिय शाहले नेपाली नागरिकको अर्थ बोल्ने सन्देशले भरिएको एउटा भिडियो युट्युबमा अपलोड गरेका छन् । जसले पछिल्लो समय मधेसमा अंगीकृत नागरिकको दबदबा बढ्दै गएका बेला मधेसी युवा साहले नेपाली को हो भन्ने सन्देश दिन खाजेका छन् । जुन भिडियोले अहिले चर्चा समेत बटुलीरहेको छ ।

मिस नेपालका लागी सुन्दरी अब काठमाडौँमा मात्रै होइन, गाउँ-गाउँमा पनि छान्ने क्रम सुरु भयो : मिस नेपाल अस्मि

मिस नेपालका लागी सुन्दरी अब काठमाडौँमा मात्रै होइन, गाउँ-गाउँमा पनि छान्ने क्रम सुरु भयो : मिस नेपाल अस्मि
ताजा खबर नेपालगंज बाँके । मिस नेपाल अस्मि श्रेष्ठले मिस नेपाल सारा नेपालीको प्रतिनिधित्व गर्ने एउटा प्रतिनिधित्व गर्ने माध्यम भएको बताएकी छिन् । ‘मिस नेपालको खोजी’ कार्यक्रममा सहभागी हुन नेपालगन्ज पुगेकी मिस नेपाल श्रेष्ठले बितेको १ वर्षमा आँफु मिस नेपाल भइसकेपछि ठूलो परिवर्तन आएको जिकिर गरेकी छिन् । सौन्दर्य प्रतियोगीता नारीको प्रतिभा उजागर गर्ने एउटा अवसर भएको र यसलाई अहिले सबै नेपालीले स्व...

टिकापुर घट्ना: माताको भविष्यबार्णी यसरी सत्य साबित भयो (भिडियो)

टिकापुर घट्ना: माताको भविष्यबार्णी यसरी सत्य साबित भयो (भिडियो)
काठमाडौँ - २०७२ सालको भदौ सात गतेको टिकापुरको घट्नामा ऊहा बसन्ती बिष्ट बहीनीको बुवा बलराम बिष्ट( सहिद)हुनु भएको थियो । त्यो बेलाको कुरा आज सम्झना भो ऊहालाई र भन्नुहुन्छ माता हजुरले यो भबिस्यबाणी गर्नु भएको थियो नी माता जी आज म हजुर सामु आए भन्दै आफ्नो बुवालाई सम्झिनु हुन्छ।।।