काठमाडौँमै पाइन्छ हरेक सामान ६ सयमा, चीनबाट आएकी २० बर्षे युवती २० भन्दा बढी पसलकी मालिक

काठमाडौँमै पाइन्छ हरेक सामान ६ सयमा, चीनबाट आएकी २० बर्षे युवती २० भन्दा बढी पसलकी मालिक
‘म सानै थिए। कक्षा ५ मा पढ्थे। घरमा सारै दु:ख थियो। एक छाक खान, राम्रो लगाउन समेत रहर हुन्थ्यो। मेरी आमाले हामीलाई धेरै दुख झेलेर हुर्काउनु भयो। घरको नाजुक अवस्थाको कारण आमा सधै रुनु हुन्थ्यो। आमाको रुवाई र घरको नाजुक अवस्थाले मैले पढ्न पाइन। १४ वर्षको उमेरमा म अरुको होटलमा भाडा माझ्ने काम गर्न थाले। ‘ बिगतका कुरा सम्झिएर गह भरी आशु पर्दै भनिन् चाइना भीबि क्लोथिङ्गकी सञ्चालिका पेम छोकी शेर्पाले। ...

सबिन र अनुको लुक्न नसकेको प्रेम कथा, अनुको गर्धनमा सबिनको नामको ट्याटु

सबिन र अनुको लुक्न नसकेको प्रेम कथा, अनुको गर्धनमा सबिनको नामको ट्याटु
काठाडौँ । नायक सबिन श्रेष्ठ र नायिका अनु शाहबिचको प्रेमसम्बन्धको चर्चा पछिल्लो समय ब्यापक भइरहेको छ । उनीहरुको प्रेमलाई लुक्न नसकेको प्रेमको संज्ञा पनि दिइएको छ । अनु र सबिनबिचको प्रेम सामाजिक सञ्जालमा पनि देख्न सकिन्छ । अनुको इन्टाग्राममा अधिंकास तस्बिर सबिनका देखिन्छन् । सबिनले अनुको मुक्त कण्डठले प्रशंसा गरिरहेका हुन्छन् । तर मिडियामा भने यी दुवै आफ्नो प्रेमसम्बन्ध स्वीकार गर्न चाहान्दैनन् । ...

नाक थुनेर बस्नुपर्ने बिर अस्पतालको धुर्मुस र सुन्तलीले गरे काया पलट, देख्नेहरु सबै हेरेको हेर्यै

नाक थुनेर बस्नुपर्ने बिर अस्पतालको धुर्मुस र सुन्तलीले गरे काया पलट, देख्नेहरु सबै हेरेको हेर्यै
काठमाडौं । एक साता देखि सुरु भएको बिर अस्पतालको सफाई अभियानले अस्पतालको काया पलट गरेको छ । मुलुककै जेठो अस्पताल वीरमा सफाइ अभियान सुरु भएको हो । सफाइ अभियान चलाइरहेका खेम शर्माको अगुवाईमा गत आइतबारदेखि बीर अस्पतालमा सफाइ अभियान सुरु भएको हो । खेम्स क्लिनिङ्गले थालेको एक महिने अभियानमा धुर्मुस सुन्तली फाउण्डेसनले सहयोग रहेको छ । सफाइ अभियानको शुभारम्भ गर्दै शर्मा र धुर्मुससँगै स्वास्थ्य राज्यमन्...

एक्कासी आएको आगोको मुस्लो सहितको लाभाले हेर्दा हेर्दै निल्यो मुस्ताङ गाडी, हेर्नुहोस् यो दुर्लभ भिडियो

एक्कासी आएको आगोको मुस्लो सहितको लाभाले हेर्दा हेर्दै निल्यो मुस्ताङ गाडी, हेर्नुहोस् यो दुर्लभ भिडियो
एजेन्सी । आगोको मुस्लो सहित आएको लाभाले सिङ्गै मुस्ताङ गाडी निलेको छ । घटना हो अमेरिकास्थित हवाई राज्यमा पर्ने एक आइल्याण्डको भोलक्यानो । जहाँ एक्कासी विष्फोट हुँदा ठूलो मात्रामा धनजनको क्षती पुगेको छ । जुन भिडियो अहिले सामाजिक संजालमा ब्यापक रुपमा हेरिने भिडियो र दृश्यहरु मध्ये परेको छ । हवाई राज्यको खिलोवेया भोलक्यानो विष्फोट हुँदा यहाँका दुई दर्जन बढी घरहरु नष्ट पार्नुका साथै एउटा फोर्ड म...

‘तन बिनाको मन ठुलो कि मन बिनाको तन’ गाएर रातारात चर्चा कमाएका अशोक अब केही समयका लागी गीत नगाउनेगरी घर जाँदा जे देखियो

‘तन बिनाको मन ठुलो कि मन बिनाको तन’ गाएर रातारात चर्चा कमाएका अशोक अब केही समयका लागी गीत नगाउनेगरी घर जाँदा जे देखियो
उर्लाबारी  । पछिल्लो समय चर्चामा रहेका बालगायक अशोक दर्जीले घर फर्कदा परिवारका लागी कोशेली लिएर फर्कने बताएका छन् ।अशोकको पहिलो गीत “तन बिनाको मन ठुलो कि मन बिनाको तन” यतिबेला युटुब ट्रेडिङको १ नम्बरमा रहेको छ । गीत रिलिजका लागी केहि दिन अघि काठमाडौं गएका अशोक हिजो मात्रै आफु पढ्ने होस्टेल फर्केका हुन् । चन्चले स्वभावका अशोकले परिवारका लागी कुखुरा, चामल, नुन तेल लिएर घर जाने बताए । आफ्ना फयान्ह...

ऋषि धमलाको नाममा बन्यो नेपाली गित : “हमला हमला छोड हमला, नचिन्ने त को होला ऋषि धमला” भन्ने गीतमा ऋषि पनि आफै नाच्न पुगे (भिडियोसहित)

ऋषि धमलाको नाममा बन्यो नेपाली गित : “हमला हमला छोड हमला, नचिन्ने त को होला ऋषि धमला” भन्ने गीतमा ऋषि पनि आफै नाच्न पुगे (भिडियोसहित)
काठमाडौ - ऋषी धमला रिर्पोटस क्लबका अध्यक्ष र पत्रकारको परिचय मात्रैमा सिमित छैनन् । उनी एक सेलिव्रेटी पनि हुन् । निरन्तर उही रफतारमा खटने सक्ने धमला जति अरु सायद नेपालमा कोही पत्रकार छैनन् । बिहान ५ बजे देखी बेलुका ११ बजेसम्म समाचारका लागि उनी निरन्तर खटिरहेका हुन्छन, अरु पत्रकारका लागि सवैभन्दा लोभलाग्दो पक्ष पनि यही नै हो । रिर्पोटस क्लब, बाणी बहस, न्युज २४, हिमालय टेलिभिजन, नेपाल टेलिभिजन...

‘छक्का पञ्जा ३’को छायांकन सुरु, ऐश्वर्यकी दीपिकादेखि मंगलमका पुष्पलसम्मले के के भने ? हेर्नुहोस् भिडियो

‘छक्का पञ्जा ३’को छायांकन सुरु, ऐश्वर्यकी दीपिकादेखि मंगलमका पुष्पलसम्मले के के भने ? हेर्नुहोस् भिडियो
काठमाडौं । बहुचर्चित चलचित्र ‘छक्का पञ्जा ’को तेस्रो सिक्वेलको पनि छायांकन सुरु भएको छ । दीपाश्री निरौलाको निर्देशनमा नै बन्न लागेको ‘छक्का पञ्जा ३’मा नयाँ र चर्चित कलाकारहरु ऐश्वर्यकी दीपिका प्रसाईदेखि मंगलमका नायक पुष्पल खड्कासम्का चर्चित कलाकारहरुको अभिनय रहने भएको छ । चलचित्रको शुक्रबार बिहान भक्तपुरको सूर्यविनायक मन्दिरमा पूजाआजासहित एक कार्यक्रमको आयोजना गरेर सिनेमाको शुभमुहुर्त गरि...

मोदीले जनकपुरमा ४० मिनेट बढी समय खर्चिदा एक पटक पनि नाकाबन्दीको उच्चारण गरेनन्, के के भने ?

मोदीले जनकपुरमा ४० मिनेट बढी समय खर्चिदा एक पटक पनि नाकाबन्दीको उच्चारण गरेनन्, के के भने ?
जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार जनकपुरमा आफ्नो अभिव्यक्तिलाई सन्तुलित बनाउन सचेष्ट देखिए । काव्यात्मक शैलीमा भाषण प्रारम्भ गरेका मोदीले ४० मिनट बढी समय खर्चिदा अधिकांश समय नेपालसँगको भारतको नाता सम्बन्धलाई उल्लेख गर्नमा बिताए । उनले आफ्नो सम्बोधनमा मधेसी जनमतलाई विस्वासमा लिने भरपुर प्रयत्न गरे । त्यसका लागि जनकपुरकी सीता र अयोध्याका रामबीचको सम्बन्ध हुँदै दुई देशबीच भुगो...

बिहेको दिनमै यस्तो रोमान्टिक बने मेरी बास्सैका बल्छी, श्रीमतीले ढाँट्दा ढाँट्दै खोले गोप्य पोल (भिडियो )

बिहेको दिनमै यस्तो रोमान्टिक बने मेरी बास्सैका बल्छी, श्रीमतीले ढाँट्दा ढाँट्दै खोले गोप्य पोल (भिडियो )
काठमाडौं । हाँस्य टेलिसिरियल ‘मेरीबास्सै’ मा बल्छि धुर्बेनामबाट परिचित मरिचमान श्रेष्ठ बैवाहिक जीवनमा बाधिएका छन् । बल्छिले लमजुङ भोटेओडारकी करुणा खड्कासँग प्रेम बिवाह गरेका हुन् । उनले ६ बर्ष लामो प्रेमलाई बिवाहमा बदलेका हुन् । शुक्रबार काठमाण्डौको म्हेपि मन्दिरमा परम्परा अनुसार बिवाह गरेका हुन् । मन्दिरबाट बिवाह गरेसँगै बल्छिले आफ्नो निबास गोर्खा लगेर करुणालाई भित्राए । बिवाह समारोहमा दुईपरिव...

जानकी मन्दिरमा मोदीले भजन गाउँदै खैँजरी मुजुरा बजाएको भिडियो भाइरल, हेर्नुहोस् भिडियोमा मोदीको कला

जानकी मन्दिरमा मोदीले भजन गाउँदै खैँजरी मुजुरा बजाएको भिडियो भाइरल, हेर्नुहोस् भिडियोमा मोदीको कला
दुई दिने नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहिले काठमाडौँमा छन् । आज बिहान भारतीय विशेष विमान मार्फत नेपाल आएका मोदीले प्राधनमन्त्री ओलीको तारिफ गर्दै उनको समानका लागी धन्यवाद मात्रै दिएनन् फुर्काउनु फुर्काए र जानकी मन्दिरमा धुमधामका साथ पूजा अर्चना गरे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रुपमा जानकरी मन्दिरमा पुजापाठ गर्दा मोदीले मु...