चर्चित नायक प्रदीप खड्कालाई प्रेमिका हत्याको आरोप लागेपछि अदालतमा देखियो यस्तो रुप

चर्चित नायक प्रदीप खड्कालाई प्रेमिका हत्याको आरोप लागेपछि अदालतमा देखियो यस्तो रुप
काठमाडौं । प्रेमगीत, लिलीबिली, लगायतका सफल चलचित्रका नायक प्रदीप खड्कालाई प्रेमिका हत्याको आरोप लागेको छ । प्रेमिका रोजी राणाको हत्या गरेको आरोपमा नायक प्रदीप खड्कालाई अदालतमा उपस्थित गराइएको हो । सोही हत्याको कारण उनलाई बुधवार अदातल उपस्थित गराइएको थियो । चकलेटी हिरोमा देखिने प्रदीप अदालतमा उपस्थित हुँदा निकै दया लाग्दो अवस्थामा देखिएका प्रदिपको यो मौनता लामो समय टिकेन । नायिकाद्वय प...

असोकको अन्तरवार्ता लिने युट्युवबरले सहयोग गरे घर बन्नेथियो : प्रिन्सिपल न्यौपाने

असोकको अन्तरवार्ता लिने युट्युवबरले सहयोग गरे घर बन्नेथियो : प्रिन्सिपल न्यौपाने
काठमाडौं । सामाजिक सन्जाल तथा युट्युवमा अन्तरवार्ता आएपछि भाईरल भएका बाल गायक असोक दर्जीको चर्चा आजभोली जताततै छ । अन्तरवार्ताको क्रममा उनले गाएका बिभिन्न गायकको गीतले दर्शक श्रोताको ध्यान खिचेको थियो । पछिल्लो समय धन बिनको मन ठुलो कि मन बिनाको धन बोलको गीत गाएपछि अहिले उनी चर्चाको शिखरमा छन् । उनका बारेमा बिभिन्न विवादहरु पनि आएका छन् । उनलाई यो स्थानमा ल्याउनेहरु ओझेलमा परेको कुराहरु आएका छन्...

नयाँ प्रेम कहानीको टिजर रिलिज

नयाँ प्रेम कहानीको टिजर रिलिज
काठमाडौँ । चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ को टिजर सार्वजनिक भएको छ । नायक शिव श्रेष्ठको प्रस्तुतीमा तयार भएको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’मा यूवापुस्तालाई टार्गेट गरेर तयार पारिएको छ । चर्चित अभिनेत्री करिश्माकी छोरी कविता र अभिनेता शिवका छोराको मुख्य भूमिका रहने चलचित्रमा प्रियंका कार्का, आयुष्मान देशराज श्रेष्ठ, सन्जोग कोइराला, वर्षा राउत, शिव श्रेष्ठ लगाएतका कलाकारहरुको पनि अभिनय छ । ...

जब बनेपा–सिन्धुलीको नागबेली सडक छोडेर ‘ट्रक’ भिर तिर बझारिन पुग्यो (भिडियो)

जब बनेपा–सिन्धुलीको नागबेली सडक छोडेर ‘ट्रक’ भिर तिर बझारिन पुग्यो (भिडियो)
काठमाडौँ । बनेपा–सिन्धुली सडक खण्डमा यात्रा गर्ने यात्रुका लागि सडक जति रोमाञ्चक लाग्छ उत्तिकै यो सडक त्रासदीपूर्ण छ । साँघुरा र निकै कठिन घुम्ती यो सडकमा प्रमुख जोखिम मानिन्छन् । सिन्धुलीको सडक हेर्दा निकै आकर्षक पनि लाग्छ । नागबेली सडक त्यसमाथि जापान सरकारले विशेष प्रविधिसहित सडकको भित्तो र छेउ पनि आकर्षक र बलियो बनाएको छ जुन हेर्दा नै निकै चित्ताकर्षक लाग्छ । नेपालमा सडक दुर्घटनाको मुख्य कारण न...

अर्का खरा पत्रकारसँग धमलाले भने अब म पत्रकारिता छाडिदिन्छु ( भिडियो )

अर्का खरा पत्रकारसँग धमलाले भने अब म पत्रकारिता छाडिदिन्छु ( भिडियो )
सधै कलाकार र नेताहरुलाई कडा प्रश्न गरी आछु आछु बनाउँने पत्रकार ऋषि धमला आफै प्रश्नहरुको सिकारमा परेका छन् ।चलचित्र पत्रकार अनुप भट्टराईसंगको अन्र्तवार्तामा धमलालाई विभिन्न आरोप लाग्दा उनले पत्रकारिता छाडिदिने समेत भन्न भ्याए । उनलाई पत्रकार भट्टराईले हिरोइनहरुलाई राति राति फोन गर्ने, अरुले छापेको समाचार आफैले छापेको भनी क्रेडिट खाने तथा भारतीय गुप्तचर संस्था रअको एजेन्ट समेत भएको भन्ने खालको आर...

माग्ने बुढा माथी भयो हमला

माग्ने बुढा माथी भयो हमला
काठमाडौँ । चर्चित हाँस्यकलाकार माग्ने बुढा अर्थात केदार घिमिरे माथी हमला भएको छ । हमला उनको वास्तविक जीवनमा नभई हाँस्यशृखला मेरी बास्सैमा भएको हो । पछिल्लो समय निकै चर्चामा रहेको यो सिरियल अहिले बन्द भएको छ । शृखलाका कलाकारहरु अन्य कार्यक्रममा जानु र धुर्मुस सुन्तली लगायतका कलाकारहरु समाजसेवामा लागेपछि शृखलाले निरन्तरता पाएको छैन । निकै पुरानो यो भिडियोलाई बुढा सुब्बा म्यूजिकले अपलोड गरेको छ ।...

करिश्माकी छोरीले शिवका छोरासँग रोमान्स गर्ने : करिष्मा हट कि छोरी कविता ? (भिडियो)

करिश्माकी छोरीले शिवका छोरासँग रोमान्स गर्ने : करिष्मा हट कि छोरी कविता ? (भिडियो)
पुराना नायक नायक शिव श्रेष्ठले आफ्नी समकालिन नायिका करिश्मा मानन्धरलाई ‘डि्रम गर्ल’को संज्ञा दिएका छन् । काठमाडौंमा आयोजना भएको एक कार्यक्रममा बोल्दै शिवले भने-‘आजदेखि म नायिका करिश्मा मानन्धरलाई ‘ड्रिम गर्ल’ भन्न चाहन्छु । के तपाइहरु यो कुरामा सहमत हुनुहुन्छ ?’ प्रसंग थियो, एक्सन स्टार शिव श्रेष्ठले पहिलो पटक निर्माण गर्न लागेको ‘एउटा यस्तो प्रेम कहानी’ नामक चलचित्रको ट्रिजर सार्वजनिक कार्यक्र...

एक्सन भरपुर सलमानको ‘रेस ३’ ट्रेलर रिलिज, रिलिज भएको केहि घन्टामै ९ लाख भन्दा बढीले हेरिसके (भिडियो)

एक्सन भरपुर सलमानको ‘रेस ३’ ट्रेलर रिलिज, रिलिज भएको केहि घन्टामै ९ लाख भन्दा बढीले हेरिसके  (भिडियो)
काठमाडौ - अभिनेता सलमान खान अभिनित बहुप्रतिक्षित चलचित्र ‘रेस ३’को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा भरपुर एक्सन र स्टाइललाई महत्व दिइएको छ। रिलिजको एक महिना अघि चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । सन् २००८ मा प्रदर्शनमा आएको ‘रेस’को तेस्रो भागमा रेमो डिसुजाको निर्देशन रहेको छ।यसअघिका दुई भागमा अभिनेता सैफ अलि खानकाे मुख्य भूमिका रहेकाे थियाे । यसमा सलमान भिलेनकाे भूमिकामा देखिएका छन् । ३ मि...

घुँडामा भ्वाङ पर्यो भन्ने गगन थापालाई प्रधानमन्त्री ओलीले दिए ढल्ने गरी मुखभरीको यस्तो जवाफ (भिडियो सहित)

घुँडामा भ्वाङ पर्यो भन्ने गगन थापालाई प्रधानमन्त्री ओलीले दिए ढल्ने गरी मुखभरीको यस्तो जवाफ (भिडियो सहित)
काठमाडौँ - युवा संघ नेपालको २८औँ स्थापना दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै  प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले लम्पसार पर्दा खुट्टामा भ्वाङ पर्यो भन्ने गगन थापालाई कडा जवाफ फर्काएका छन् संसदमा गगन थापाको सवाललाई लक्षित गर्दै उनले भने  काङ्ग्रेसका केहि अलि नयाँ नयाँ भनेका युवा युवा भन्नेले केहि  तथ्यमा अगाडी बढ्लान कि भनेक्प  केहि गरी  खालान कि भनेको बिरोधी मानसिकताले ग्रसित रहेछ भ...

भारतसंग लम्पसार परेको आरोप लागेपछि ओली जंगिए : लम्पसार पर्यो भन्ने लाई चुनौती दिदै ओलीले पोखे आक्रोश (भिडियोसहित)

भारतसंग लम्पसार परेको आरोप लागेपछि ओली जंगिए : लम्पसार पर्यो भन्ने लाई चुनौती दिदै ओलीले पोखे आक्रोश (भिडियोसहित)
काठमाडौँ - प्रधानमन्त्री एवं नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले अन्य तयारी बाँकी नरहेकाले चुनावमा गरिएको प्रतिबद्धताअनुसार निकट भविष्यमा नेकपा ९माओवादी केन्द्र सँग एकता हुने बताउनुभएको छ । युवा संघ नेपालको २८औँ स्थापना दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूहरुको एकता भाँड्न खोज्नेहरुलाई जवाफ दिँदै कुनै पनि दिन एकता हुन सक्ने भएकाले त्यसको तयारीमा रहन आह्वान गर्नुभयो...