शाहरुख खानलाई भेट्न नपाउँदा तीन घण्टा रोईन् प्रेमगीतकी नायिका पूजा (भिडियो सहित)

शाहरुख खानलाई भेट्न नपाउँदा तीन घण्टा रोईन् प्रेमगीतकी नायिका पूजा (भिडियो सहित)
नायिका पूजा शर्माले आफूले शाहरुख खानलाई भेट्न नपाउँदा तीन घण्टा रोएको बताएकी छिन् । शाहरुख खान आफूलाई अत्यन्तै मनपर्ने कलाकार भएको र उनी नेपाल आउँदा खानलाई भेट्न नपाउँदा आफू रोएको उनले बताएकी हुन् । उनले खानलाई एकपटक भेटेरै छाड्ने बताइन् । फर्सी नेटवर्कको अफगफमा कुराकानी गर्दै उनले शाहरुखका लागी ३ घण्टा मन्दिरमा गएर रोएको बताइन् । केही समय अगाडी शाहरुख नेपालको आएको बेला पूजाले चाहेर पनि भेट्न नप...

कण्डमको विज्ञापनमा डाइनोसर, अचम्म गर्छन् जापानीहरु (भिडियो सहित)

कण्डमको विज्ञापनमा डाइनोसर, अचम्म गर्छन् जापानीहरु (भिडियो सहित)
ताजा खबर :- जापानमा कण्डमको विज्ञापनमा डाइनोसरलाई देखाईएको एउटा विज्ञापन निकै चर्चित भएको छ । अनौठो सँस्कृति भएको जापानमा जापानी कण्डम मैन्युफैक्चरर, ओकामोटोले डाइनोसरको प्रयोग गरि विज्ञापन निर्माण गरेको हो । हजारौं बर्ष पहिले लोप भैसकेको यो विशाल जनावरलाई लिएर बनाईएको विज्ञापन कस्तो छ त ? हेर्नुहोस्, यो भिडियोः

प्रेमध्वजको‘ती आँखा’मा विकास र विनीता (भिडियो)

प्रेमध्वजको‘ती आँखा’मा विकास र विनीता (भिडियो)
ताजा खबर काठमाण्डौं । ‘पर लैजाउ फूलहरु’ ‘घुम्तीमा नआउ है’ जस्ता हिट गीतहरुमा आफ्नो स्वर दिएका वरिष्ठ गायक प्रेमध्वज प्रधानले झण्डै एक दशकपछि आफ्नो स्वर रेकर्ड गराएका छन् । गायक प्रेमध्वजले जुगोल ढंगोलको संगीत तथा एरेञ्ज, डब्बु क्षेत्रीको शब्द रहेको ‘ती आँखामा’ बोलको गीतमा स्वर दिएका हुन् । प्रेमध्वजलाई केञ्जुमा सुब्बाले गायकीमा साथ दिएकी छिन् । मोहनराज आचार्यको निर्देशनमा बनेको भिडियोमा मोडलद्वाय...

साहिलको ‘त्यो मन’मा सम्झना र केदारको प्रेम (भिडियो)

साहिलको ‘त्यो मन’मा सम्झना र केदारको प्रेम (भिडियो)
ताजा खबर काठमाण्डौं । पहिलो एल्बम ‘प्रियसी’पछि गायक साहिल खड्काले आफ्नो दोश्रो एल्बमको नयाँ गीत सार्वजनिक गरेका छन् । ‘प्रियसी २’ एल्बममा समावेश हुने ‘त्यो मनमा’बोलको पप गीतको म्युजिक भिडियो उनले सार्वजनिक गरेका हुन् । संगीत सिर्जना समेत गर्दै आएका साहिलले यो गीतको शब्द र संगीत आफै गरेका हुन् । म्युजिक एरेन्ज संगीतकार टंक बुढाथोकीको हो । भिडियोको सम्पुर्ण छायांकन अष्ट्रेलियामा गरिएको छ । ‘यो गीत...

अन्तरवार्ता दिँदादिँदै कलाकार संजय गुप्ताले यसरी फकाए भिजेलाई…(हेर्नुस् रमाईंलो रंगखबर जम्काभेट)

अन्तरवार्ता दिँदादिँदै कलाकार संजय गुप्ताले यसरी फकाए भिजेलाई…(हेर्नुस् रमाईंलो रंगखबर जम्काभेट)
ताजा खबर, काठमाण्डौं । आरजे र भिजेको छवि बनाएका संजय गुप्ता अब कलाकार बनेका छन् । उनले फिल्म ‘सफर’मा अभिनय गरेका छन् । यो फिल्म असोज २१ गतेबाट सार्वजनिक प्रर्दशनमा आउँदैछ । फिल्म रिलिजको पुर्वसन्ध्यामा अभिनेता गुप्तासँग रंगखबर च्यानलको जम्काभेट भएको छ । जम्काभेटका क्रममा उनले अभिनय गर्नु निकै नै गाह्रो कुरा रहेको बताए । अन्तरवार्ताकै क्रममा भिजेले ‘यो समयमा म एकदमै रिसाइसकेको छु र फकाउनुप¥यो भन...

हाँस्य कलाकार शिवहरी पौडेलले देशको अवस्थाका कारण सात पटक डिभी भरेको रहस्य खोले (भिडियो)

हाँस्य कलाकार शिवहरी पौडेलले देशको अवस्थाका कारण सात पटक डिभी भरेको रहस्य खोले (भिडियो)
ताजा खबर, काठमाण्डौं । हाँस्य अभिनेता शिवहरी पौडेलले देशको अवस्थालाई लिएर चिन्ता व्यक्त गरेका छन् । रंगखबरसँगको जम्काभेटमा उनले देशलाई बनाउन छाडेर स्कुल बन्द गर्ने, आँगो लगाउनेसम्मको हर्कत गर्ने गरेकोमा मनमा चिसो पसेको बताए । उनले देशकै अवस्थादेखि विरक्तिएर ७–८ पटक अमेरिका जाने लक्ष्यका साथ डिभी परेको बताए । ‘तर, कहिल्यै परेन’, उनले भने । यतिवेला सफलतापुर्वक हलमा लागिरहेको फिल्म ‘६क्का पन्जा’मा उ...

शिल्पा पोखरेललाई छिट्टै आमा भन्ने चाहना छ: ऋषि लामिछाने, निर्देशक (किस्मत २) | भिडियो

शिल्पा पोखरेललाई छिट्टै आमा भन्ने चाहना छ: ऋषि लामिछाने, निर्देशक (किस्मत २) | भिडियो
ताजाखबर। अहिले चलचित्र बजारमा सर्वत्र चर्चा छ चलचित्र 'किस्मत २'को । निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलको बैवाहिक प्रसंग अहिले सर्वाधिक चर्चामा छ । त्यसो त निर्माता ओझालाई आफ्नो चलचित्र चलाउन यस्तो हल्ला आँफैले चलाएको हल्ला पनि बजारमा छ । तर, चलचित्रका निर्देशक ऋषि लामिछानेले भने यो हल्ला चलचित्र चलाउन मात्र नभएको बताएका छन् । लामिछानेले 'हावा नचली पात हल्लिँदैन' भन्ने उखान भन्दै बिह...

सर्ट मुभी ‘प्ले गर्ल’ मा के भयो यस्तो ? (भिडियो सहित)

सर्ट मुभी ‘प्ले गर्ल’ मा के भयो यस्तो ? (भिडियो सहित)
असोज ८ गते- निर्देशक शंकर अधिकारी घायलको अर्को सर्ट मुभी 'प्ले गर्ल' सार्वजनिक भएको छ । एनएचएस मिडियाको प्रस्तुतीमा युट्युबमार्फत् सार्वजनिक भएको मुभीमा समसामयिक बिषयलाई उतार्न खोजिएको छ । अधिकारी आफैंले यो मुभीको लेखन तथा निर्देशन गरेका हुन् । कस्तो छ त सर्ट मुभी 'प्ले गर्ल' ? हेर्नुहोस् भिडियोः

संसार देख्दैनन् तर बासुरीको धुनले आँशु झार्दिन्छन (भिडियो सहित)

संसार देख्दैनन् तर  बासुरीको धुनले आँशु झार्दिन्छन (भिडियो सहित)
ताजा खबर :-अर्जुन पौडेल जसले जन्मै देखि यो संसार देख्न सकेनन । सानै देखि बाध्य बाधनमा चासो राख्ने अर्जुनले बच्चै देखि मादल बजाउने, भैलो मा बासुरी बजाउने गरेको देख्दा पनि साथि भाइ , स्कुलको गुरु , आफ्नो बाबा लगाएतले यसै छेत्रमा लाग्न हौसला दिएकै कारणले २०६० साल देखि नियमित बासुरी बजाउन थालेको बताउछन। करिब १० वर्षा अर्थात्  २०७० साल सम्म दोहोरि छेत्रमा बासुरी बजाएको र पछि अर्थात् २०७० साल पछि पुजा आ...

प्रत्येक बसको ८ सिट टिकट बेच्दैनन् व्यवसायी, के भन्छन् अनुगमनकर्ता ?

प्रत्येक बसको ८ सिट टिकट बेच्दैनन् व्यवसायी, के भन्छन् अनुगमनकर्ता ?
काठमाडौं, ८ असोज सरकारले दसैंलाई लक्षित गर्दै शुक्रबारदेखि अग्रिम टिकट काट्ने सुविधा व्यवस्था गरेको छ । टिकट खुले लगत्तै टिकट लिने यात्रुको चाप उस्तै छ । तर काठमाडौंका यातायात व्यवसायीले पनि आफ्ना बसमा ८ वटा सिटको टिकट आफैंसँग राखेर मात्रै अरु बिक्री गर्ने गरेका छन् । हेर्नुहोस् यो भिडियो: