भाइबर चलाउनेलाई खुशीको खबर, नेपाली प्रयोगकर्तालाई १० हजार बराबरको गिफ्ट

भाइबर चलाउनेलाई खुशीको खबर, नेपाली प्रयोगकर्तालाई १० हजार बराबरको गिफ्ट
काठमाडौं, २९ चैत- सामाजीक एप भाइबरले नेपाली नयाँबर्षलाई लक्षित गरी नेपाली प्रयोगकर्तालाई १० हजार बराबरको गिफ्ट स्टीकर उपलब्ध गराउन थालेको छ । ७ अप्रिलदेखि लागू हुनेगरी भाइबरले नेपाली प्रयोगकर्तालाई लक्षित गर्दै १० हजार बराबरको आफ्ना ५० वटा भन्दा बढी स्टिकर प्याकहरु १० दिनको लागि निःशुल्क उपलब्ध गराएको हो । नेपालमा पछिल्लोपटक भाइबरका प्रयोगकर्ताहरु तिव्ररुपमा बढिरहेका छन् र बजार विस्तारमा थप सहज ...

मुस्ताङमा बढ्न थाले पर्यटक, होटलहरु ‘प्याक’

मुस्ताङमा बढ्न थाले पर्यटक, होटलहरु ‘प्याक’
मुस्ताङ, २९ चैत । जिल्लामा धार्मिक पर्यटकको चहलपहल बढेको छ । सदरमुकाम जोमसोम, कागबेनी, मुक्तिनाथ र मार्फा क्षेत्रका होटलहरुमा अग्रिम ‘बुकिङ’ हुन थालेको छ । चैते दसैँ पर्वमा कागबेनीमा दिवङ्गत आफन्तको नाममा तर्पण दिन र स्नान गर्न देशभरबाट हिन्दू धर्मावलम्बी आएका कारण होटल भरिभराउ भएका छन् । अधिकांश धार्मिक पर्यटक बेनीहुँदै कागबेनी पुग्ने गरेका छन् । मुक्तिनाथहुँदै बग्ने कागनदी र दामोदरकुण्ड भए...

काठमाडौंमा थप ७ वटा आकाशे पुल बनाईंदै

काठमाडौंमा थप ७ वटा आकाशे पुल बनाईंदै
काठमाडौँ, २९ चैत । काठमाडौँ महानगरपालिकाले यात्रुको बढी चाप हुने स्थानमा थप सात आकासे पुल निर्माण गर्ने भएको छ । महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङका अनुसार यात्रुको चापसँगै हुने गरेको दुर्घटना कम गर्न पुल निर्माण गर्न लागिएको हो । अहिले काठमाडौँका बानेश्वर, महाराजगन्ज, त्रिचन्द्र, चाबहिल, त्रिपुरेश्वर लगायत स्थानमा आकासे पुल बनाउने तयारी छ । त्यसमध्ये त्रिपुरेश्वरमा सडक विस्तारको ...

२०७२ साल चैत्र २९ गते सोमबारः हेर्नुहोस् आजको पञ्चाङ्ग र राशिफल

२०७२ साल चैत्र २९ गते सोमबारः हेर्नुहोस् आजको पञ्चाङ्ग र राशिफल
श्रीसूर्य उत्तरायण वसन्त ऋतु, सौम्यनाम संवत्सर, शाके १९३७, विक्रसम्वत २०७२ साल चैत्र २९ गते सोमबार नेपाल सम्बत ११३६ चौलाथ्व सन् २०१६ अप्रिल ११ तारिक शुक्लपक्ष चौथी तिथि विहान ८ वजेर ४ मिनेटसम्म, रोहिणी नक्षत्र राती ९ वजेर ३० मिनेटसम्म, सौभाग्य योग राती १२ वजेर ४० मिनेटसम्म, भद्रा करण विहान ८ वजेर ४ मिनेटसम्म, आनन्दादियोग प्रवद्र्ध, सूर्य मीन राशीमा,चन्द्रमा वृष राशीमा । मेषः– प्रयत्न गरेमा का...

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सुशीला कार्की सिफारिस

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सुशीला कार्की सिफारिस
काठमाडौं, २८ चैत- आज बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सुशीला कार्कीको नाम सिफारिस गरेको छ । परिषदको आइतबार साँझ बसेको बैठकले कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो । कार्की सर्वोच्चकी वरिष्ठ न्यायाधीश हुन् । २००९ साल जेठ २५ गते विराटनगर ३ शंकरपुरमा जन्मिएकी कार्कीले २०३५ साल चैत्र १६ गतेदेखि अधिवक्ताबाट कानुन सेवामा प्रवेश गरेकी थिईन् । प्रधानन्यायाधीश कल...

हेल्दी टिफिन बेकरीमा ‘पानी रोटी’ !

हेल्दी टिफिन बेकरीमा ‘पानी रोटी’ !
पोखरा, २८ चैत- ‘पानी रोटी’को नाम शहरमा कमै सुनिन्छ । गाऊँ घर तिर दालमा ‘पानी रोटी’ पकाउने चलन छ । यो नितान्त नेपाली शैलीको रोटी हो । अहिलेसम्म यो रोटीलाई व्यवसायिक रुपमा बजारमा ल्याईएको थिएन । यद्यपी यहाँको एउटा बेकरी क्याफेले ‘पानी रोटी’लाई व्यवावसायिक रुपमा बजारमा ल्याएको छ । पोखराको हेल्दी टिफिन बेकरी क्याफेले ‘पानी रोटी’लाई फरक स्वरुप दिएर बेचविखन शुरु गरेको हो । बगर, न्यूरोड र पृथ्वीचोकमा...

हेम्जामा जारी आलु महोत्सवमा आज मात्रै २० हजार दर्शक, १७ टन आलु बिक्यो

हेम्जामा जारी आलु महोत्सवमा आज मात्रै २० हजार दर्शक, १७ टन आलु बिक्यो
पोखरा २७ चैत- सातौ हेमजा आलु महोत्सवको पाँचौ दिन शनिवार दर्शकहरुको घुँइचो लाग्नुका साथै आर्थिक कारोवारमा समेत बृद्धि भएको छ । महोत्सव भित्र र वाहिर गरि १७ टन आलुको कारोवार भएको छ भने २० हजार दर्शकले अवलोकन गरेको आयोजकले जानकारी दिएको छ । हल्लाको पछि नलागी, बास्तविकता बुझन महोत्सव स्टल अवलोकन गर्न सवैलाई अनुरोध गरिएको महासचिव वसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो । शनिवार महोत्सवमा लोक दोहोरी गा...

साईकल आयातमा लाग्ने भ्याट र भन्सार हटाउन माग गर्दै नेपालगञ्जमा निस्कियो जुलुश (फोटो फिचर)

साईकल आयातमा लाग्ने भ्याट र भन्सार हटाउन माग गर्दै नेपालगञ्जमा निस्कियो जुलुश (फोटो फिचर)
नेपालगञ्ज, २७ चैत- साईकल व्यवसायी महासंघ नेपालका अध्यक्ष दया भण्डारीले इन्धनमा परनिर्भरता घटाउन साईकल व्यवसायलाई बढावा दिनु पर्ने बताउनु भएको छ । साईकल व्यवसायि संघ बाँकेको प्रथम साधारण सभा एंव अधिवेसनमा सम्बोधन गदैँ अध्यक्ष भण्डारीले यस्तो बताउनु भएको हो । स्वास्थ्य र वातावरणीय दृष्ट्रिकोणले उपयुक्त मानिएको साईकलको आयतमा सरकारले लगाउदैँ आएको १३ प्रतिशत भ्याट,५ प्रतिशत भण्सार शुल्क हटाई सह...

कंगना र ऋतिक बीच लडाई बड्दै

कंगना र ऋतिक बीच लडाई बड्दै
ताजा खबर नेपालगंज, २७ चैत्र  । ऋतिक रोशन र कंगना रनौत बिचको कानुनी लडाई अझै गम्भीर मोड लिइसकेको छ । केहि समय अगाडी यो लडाईको  फैसला अदालतको बाहिर नै हुने अनुमान गरिएको  थियो, तर अहिले यस्तो अवस्था रहेको छैन किनभने कंगनाले ऋतिक र उनको टिमको विरुद्ध  आफु पर्ति दुष्प्रचारको उजुरी दिएकी छिन् । मिडियामा यो खबर आएको थियो कि कंगनाको साथमा जानकारी छ, ऋतिक रोशनको अकाउन्ट ह्याक  गरेर कसैले कंगनालाई इमे...

नयाँ मिस नेपाल अश्मि श्रेष्ठ भन्छिन्ः नेपाललाई अन्तर्राष्ट्रिय समुदायमा चिनाउनेछु

नयाँ मिस नेपाल अश्मि श्रेष्ठ भन्छिन्ः नेपाललाई अन्तर्राष्ट्रिय समुदायमा चिनाउनेछु
काठमाडौँ, २७ चैत । शुक्रबार राति ‘मिस नेपाल वल्र्ड –१६’ घोषित हुनुभएकी अश्मी श्रेष्ठ देशकी २२ औँ मिस नेपाल हुनुहुन्छ । नेपालमा सन् १९९४ देखि मिस नेपाल प्रतियोगिता सुरु भएकोमा रुबी राणाले पहिलो उपाधि जित्नुभएको थियो । त्यसपछि ९५ मा सुुमी खड्का, ९६ मा पुनम घिमिरे मिस नेपाल हुनुभयो । सन् १९९७ मा ‘मिस नेपाल’ र ‘मिस नेपाल वल्र्ड’को स्वरुपमा दुई पटक यो प्रतियोगिता भएको थियो । सोअन्तर्गत मिस नेपालक...