सूर्यमा चार दिनदेखि पृथ्वीको आकार भन्दा ठूलो कालो दाग देखियो, नाङ्गो आँखाले हेर्नु खतरनाक

सूर्यमा चार दिनदेखि पृथ्वीको आकार भन्दा ठूलो कालो दाग देखियो, नाङ्गो आँखाले हेर्नु खतरनाक
काठमाडौं, जेठ ८ - यही जेठ ५ गतेदेखि सूर्यमा लाग्दै आएको दाग अझै केही दिन रहने बताइएको छ । सूर्यमा देखिएको दाग हेर्दा सानो देखिएपनि पृथ्वीको आकारभन्दा धेरै ठूलो रहेको छ । सूर्यमा हुने गतिविधिले तापक्रममा घटबढ हुँदा यस्ता दाग देखिने गरेको नेपाल खगोलीय समाजका अध्यक्ष सुरेश भट्टराईले बताए । सामान्यतः सूर्यको तापक्रम ६ हजार डिग्री सेन्टिग्रेड हुने गरेकोमा अहिले दाग देखिएको ठाउँमा करिब एक हजार...

एउटै स्कुटीमा ४ जना ?

एउटै स्कुटीमा ४ जना ?
काठमाडौँ, ८ जेठ । किर्तिपुर स्थित एक् स्कुलका छात्रहरु एउटै स्कुटरमा ४ जना सवार गरी घर तर्फ जाँदै । ट्राफिकले नयाँ नियम लागू गरेको एक साता पनि नबित्दै राजधानीमा दैनिक यस्ता दृश्यहरु अझै देखिन छाडेका छैनन् । जसका कारण दुर्घटना बढेको ट्राफिकको भनाई छ । तस्बिर प्रदीपराज वन्त

शुभेच्छा थापासँग रोमान्समा मस्त केके अधिकारी (भिडियो)

शुभेच्छा थापासँग रोमान्समा मस्त केके अधिकारी (भिडियो)
काठमाडाैं जेठ ८ - गायिका माया अधिकारीको “मेरो नै रुप ” बोलको गीतबाट आफ्नो मोडलिङ करियर सुरु गरेका मोडेल केके अधिकारी अहिले नेपाली म्युजिक भिडियोमा निकै नै ब्यस्त छन् । नेपालगंज घर भई हाल काठमान्डौ बस्ने मोडेल केके अधिकारी मोडलिङ संगसंगै नेपाली फिल्मी क्षेत्रमा पनि आबद्द छन् । उनले केहि नेपालि कथानक चलचित्रमा सह-अभिनेताको भूमिका निर्वाह गरिसकेका छन् र चाडै नै उनलाई हामी नँया चलचित्र ‘ नकाब ‘ मा पनि...

२०७३ साल जेठ ८ गते शनिबार: हेर्नुहोस् आजको पञ्चाङ्ग र राशिफल

२०७३ साल जेठ ८ गते शनिबार: हेर्नुहोस् आजको पञ्चाङ्ग र राशिफल
श्रीसूर्य उत्तरायण ग्रीष्म ऋतु,सौम्यनाम संवत्सर, शाके १९३८, विक्रसम्वत २०७३ साल जेठ ८ गते शनिबार नेपाल सम्बत ११३६ बछलाथ्व, सन् २०१६ मे २१ तारिक शुक्लपक्ष पूर्णिमा तिथि राती २ वजेर ९ मिनेटसम्म, विशखा नक्षत्र साँझ ७ वजेर १ मिनेटसम्म, परिघयोग राती १ वजेर १ मिनेटसम्म, भद्राकरण अपरान्ह १ वजेर १६ मिनेटसम्म, आनन्दादियोग शुभ, सूर्य वृष राशीमा, चन्द्रमा मध्यान्ह १२ वजेर २५ मिनेटसम्म तुला उप्रान्त वृश्चिक र...

धानको बीउ राख्ने तयारी

धानको बीउ राख्ने तयारी
कञ्चनपुर रानीपुरका किसान वर्षायामको सुरुवातसँगै धानको बीउ राख्ने तयारी गर्दै । तस्बिर राजेन्द्रप्रसाद पनेरु  

२०७३ साल जेठ ६ गते बिहीबार: हेर्नुहोस् आजको पञ्चाङ्ग र राशिफल

२०७३ साल जेठ ६ गते बिहीबार: हेर्नुहोस् आजको पञ्चाङ्ग र राशिफल
श्रीसूर्य उत्तरायण ग्रीष्म ऋतु,सौम्यनाम संवत्सर, शाके १९३८, विक्रसम्वत २०७३ साल जेठ ६ गते विहिबार नेपाल सम्बत ११३६ बछलाथ्व, सन् २०१६ मे १९ तारिक शुक्लपक्ष त्रयोदशी तिथि राती १० वजेर १९ मिनेटसम्म, चित्रा नक्षत्र अपरान्ह १ वजेर ५५ मिनेटसम्म, व्यतिपातयोग राती १२ वजेर १ मिनेटसम्म, कौलवकरण विहान ९ वजेर १८ मिनेटसम्म, आनन्दादियोग चर, सूर्य वृष राशीमा, चन्द्रमा तुला राशीमा । मेषः– आर्थिक उन्नति राम्र...

२०७३ साल जेठ ५ गते बुधबार: हेर्नुहोस् आजको पञ्चाङ्ग र राशिफल

२०७३ साल जेठ ५ गते बुधबार: हेर्नुहोस् आजको पञ्चाङ्ग र राशिफल
श्रीसूर्य उत्तरायण ग्रीष्म ऋतु,सौम्यनाम संवत्सर, शाके १९३८, विक्रसम्वत २०७३ साल जेठ ५ गते बुधबार नेपाल सम्बत ११३६ बछलाथ्व, सन् २०१६ मे १८ तारिक शुक्लपक्ष द्वादशी तिथि राती ८ वजेर १८ मिनेटसम्म, हस्ता नक्षत्र विहान ११ वजेर २० मिनेटसम्म, सिद्धियोग राती ११ वजेर २१ मिनेटसम्म, बवकरण विहान ७ वजेर २० मिनेटसम्म, आनन्दादियोग आनन्द, सूर्य वृष राशीमा, चन्द्रमा राती १२ वजेर ३७ मिनेटसम्म कन्या उप्रान्त तुला राश...

२०७३ साल जेठ ४ गते मंगलबारः हेर्नुहोस् आजको पञ्चाङग र राशिफल

२०७३ साल जेठ ४ गते मंगलबारः हेर्नुहोस् आजको पञ्चाङग र राशिफल
श्रीसूर्य उत्तरायण ग्रीष्म ऋतु,सौम्यनाम संवत्सर, शाके १९३८, विक्रसम्वत २०७३ साल जेठ ४ गते भौमबार नेपाल सम्बत ११३६ बछलाथ्व,सन् २०१६ मे १७ तारिक शुक्लपक्ष एकादशी तिथि साँझ ६वजेर २६ मिनेटसम्म, उत्तरफाल्गुनी नक्षत्र विहान ८वजेर ५८ मिनेटसम्म, वज्रयोग राती १० वजेर ४६ मिनेटसम्म, वणिज करण विहान ५ वजेर ३७ मिनेटसम्म, आनन्दादियोग धाता, सूर्य वृष राशीमा, चन्द्रमा कन्या राशीमा । मेषः– व्यापार व्यवसायमा सुधार ...

नेपाल–भारत सम्बन्ध वैदिक कालदेखिः राजदूत राय

नेपाल–भारत सम्बन्ध वैदिक कालदेखिः राजदूत राय
जनकपुरधाम, २ जेठ । नेपालका लागि भारतीय राजदूत रणजीत रायले नेपाल–भारतबीच वैदिककालदेखि नै सम्बन्ध रहेकाले दुई देशबीच राजनीतिक सम्बन्ध अघि बढेको बताउनुभएको छ । उहाँले यो सम्बन्धलाई अझै प्रगाढ बनाउन नेपाल–भारत र श्रीलङ्काबीच रामायण सर्किटको आवश्यकता रहेको बताउनुभयो । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्द्वारा आज यहाँ आयोजित जानकी जन्मोत्सवका अवसरमा बोल्दै राजदूत रायले भन्नुभयो, करोडाँै भारतीयको...

बसको ठक्करबाट बालिकाको मृत्यु

बसको ठक्करबाट बालिकाको मृत्यु
राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रामपुर–८ स्थित रुपनीमा बसको ठक्करबाट आज साँझ एक बालिकाको मृत्यु भएको छ भने एक महिला गम्भीर घाइते भएकी छिन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा२ख ६५८० नं को बसले सडकमा हिँडिरहेका पैदलयात्री रामपुर–८ निवासी हिरा थापा र निजकी तीन वर्षीया छोरी शिखालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बसको ठक्करबाट गम्भीर घाइते भएकी शिखाको राजविराज...